टंक बुढाथोकी सर लाई धेरै धेरै धन्यवाद छ एउटा रोड गीत गाउने मान्छे को आज यति धेरै प्रगति र सत्भव सिकाउनु भएको छ अशोक भाई तिम्रो गुरु अनि भगवान् नै हुन् टंक सर उहाँ लाई कहिले दुःखी न बनाउनु है god bless you
बच्चा बेलामा पनि मैले पैसा कमाउनुपर्छ बाबा आमालाई साथ दिनुपर्छ भन्ने सोचाई थियो दुखमा नआति अगाडि बढिरहेको सुखको दिनहरुमा नमाति अगाडि बड्दै जानुहोला कार्य सफल्ता को सुभकामना छ भाईलाई
भनिन्छ नि झिङ्गा को सङ्गत गरे गोबर तिर लगिन्छ मौरी को सङ्गत गरे मह तिर भनेको यहिँ बाट देखिन्छ राम्रो गर्नु अझैं अगाडि बढ्नु हैं बाबु टङ्क दाजु यर लाई पनि धेरै मिस गरेको छौ
अशोक भाई तिमी कस्तो थियौं अहिले कस्तो ज्ञानी भएछौ सारै खुशी लाग्यो। बाबु तिमीले टंक भाइको गुन कहिले नभुल्नु है बाबु 👍👍 धेरै धेरै शुभकामना साधै माया ❤️❤️
भाग्य न्युपाने को पनि हात छ सुरु मा भाग्यले मिडियामा नलाएको भए टन्क दाईले यति धेरै सहयोग गर्नु भयो जिबन नै बदल्दिनु भो अशोकको भाग्य बदल्दिन पाउनुहुदैनथ्यो
Ashok ko kura sunera mero aasu aayo 😢tanka sir ko man kaile nadukhaunu babu timlai sadhai utar pragati ko suvakamana. Vagwan dhunga ma hoina manxe mai hudo raxa babu ra tanka sir timro zindagi ma vagwan vara aunu vako xa tanka sir lai ni dhanyabad vanna chahanxu 🙏
अशोक बबु लाई सधै आसिर्बात ❤️❤️अझै अगाडी बार्नु प्रगती र उन्नती गरेको हेर्न चाहान्छौ साथै टंक भाइ को ओअनि धेरै प्रगती होश अझै all the best all of you❤️❤️❤️❤️❤️
Wow! What a brilliant boy, Ashok Dorjee, you are really blessed by Nepalese people and Tanka Sir. I remember that when I was your age I couldn't deal and speak nicely as you.
ल ल अशोक बाबू बधाई छ टंक सरलाई जति हावाहुरी बाध्यता परे पनि कहिले नछाेड्नु र वहाँ काे मन पनि कहिले नदुखाउनु हाेला। अशोक बाबु शुभकामना
अशोक बाबु यति धेरै इमानदारी भएको देख्दा धेरै खुसी लाग्यो ❤️❤️❤️❤️
असोक भाइ टन्क दादाले दिनु भएको सस्कारले ज्ञानले शिक्षाले सुदृएको हो ।तिमी कहिलेई नछोड्नु होला टन्क दादा लाई ।
टंक बुढाथोकी सर लाई धेरै धेरै धन्यवाद छ एउटा रोड गीत गाउने मान्छे को आज यति धेरै प्रगति र सत्भव सिकाउनु भएको छ अशोक भाई तिम्रो गुरु अनि भगवान् नै हुन् टंक सर उहाँ लाई कहिले दुःखी न बनाउनु है god bless you
बच्चा बेलामा पनि मैले पैसा कमाउनुपर्छ बाबा आमालाई साथ दिनुपर्छ भन्ने सोचाई थियो दुखमा नआति अगाडि बढिरहेको सुखको दिनहरुमा नमाति अगाडि बड्दै जानुहोला कार्य सफल्ता को सुभकामना छ भाईलाई
ओशक दर्जी त्यो रोड को बच्चा को कमाउने जीवन अहिले महल को शिक्षा जीवन हे बरै सफलता को शुभकामना बाटो देखाउने ट्ङ्क सर लाई बधाई छ !!👍️💓💖🌷
😘😘😘😘
भनिन्छ नि झिङ्गा को सङ्गत गरे गोबर तिर लगिन्छ मौरी को सङ्गत गरे मह तिर भनेको यहिँ बाट देखिन्छ राम्रो गर्नु अझैं अगाडि बढ्नु हैं बाबु टङ्क दाजु यर लाई पनि धेरै मिस गरेको छौ
धेरै धेरै प्रगति गर्नु बाबू जिबनमा
असाेक बाबू टक सर लाई कहिले पनि नभुलनु ल धेरै माया गरनु टक सर लाइ
राम्रो माछेकाे हातमा परेछाै बाबू टङक भाइ लाई दुख नदिनु दुख दियाेभने तिमिलाई पाप लाकछ
बाबु तिम्रो प्रगति देखेर धेरै खुशी लाग्यो कति ज्ञानी कति संस्कारी
अनुसासित भयेछाै भाइ अशाेक ह्याप्पि तिहार💐👌
अशोक भाई तिमी कस्तो थियौं अहिले कस्तो ज्ञानी भएछौ सारै खुशी लाग्यो। बाबु तिमीले टंक भाइको गुन कहिले नभुल्नु है बाबु 👍👍 धेरै धेरै शुभकामना साधै माया ❤️❤️
भाग्य न्युपाने को पनि हात छ सुरु मा भाग्यले मिडियामा नलाएको भए टन्क दाईले यति धेरै सहयोग गर्नु भयो जिबन नै बदल्दिनु भो अशोकको भाग्य बदल्दिन पाउनुहुदैनथ्यो
भाग्यमानी असोक बाबू राम्रोसँग काम गर्दै जानू शुभकामना❤️✌️
Tank sir lai dherai maya ani mitho Samjhana xa
मलाई सारै मन पर्छ यो असोक बाबु सारै संकारी भएछन् धेरै धेरै भन्यवाद टंक बुडाथोकी ज्यु लाई / सफलता को सुभकामना दुबै लाई
कति ज्ञानि र संस्कारी भाइ अशोक, खुशी लाग्यो भाइलाइ देखेर, भाइको सधै प्रगति र सफलताको कामना गर्दछु। सधै लगनशील भएर अगाडी बढ्नुस है भाइ.... ❤️❤️❤️
टक सर सलाम छ हजुर लाइ
वाउ,,,असोक, अत्यन्तै ज्ञानि,,, सफलता ,को,,सुभ्ब्कामना,,छ,,,सदैब अघि बढनु ,,सफलता ले सिखर चुमोस,,🤞👌🙏💪
धेरै आशिर्वाद बाबु यसरीनै ईमान्दारी हुनुहै
राधेराधे हे भगवान आशोक बधाई छ
टंक जि लाई पुजा गर्नु असोक बाबू जिन्दगीभर आशिर्वाद छ
पछिल्लो समय मा हेरेर म धेरै रोए😢😢😢😢😢
मिठो बोली अशोक भाइको जस्तो सस्कार उस्तै राम्रो
अशोक,भाई,यतीबुदीमानी,असल,मान्छे,बन्नुपर्छ,पछिसम्म,पनी,तङकसर,लाई,कहीलेनी,नबीसनु,बाबु,धनेबाद
।
टंक भाइ लाई धन्यवाद 🙏🙏
Ashok ko kura sunera mero aasu aayo 😢tanka sir ko man kaile nadukhaunu babu timlai sadhai utar pragati ko suvakamana. Vagwan dhunga ma hoina manxe mai hudo raxa babu ra tanka sir timro zindagi ma vagwan vara aunu vako xa tanka sir lai ni dhanyabad vanna chahanxu 🙏
कति ज्ञानि र इमानदार वाउ बाबु❤❤
टक सर ले गरदा अाज असाेक याे ठाउमा छन
Best of luck Babu Ashok and tanka dailai dhanybad xa
भगवान दाहिने बसुन दुखी भएर केहो भगवान ले ऊपर फार्दिनु भाको छ छेउको सियो माझैमा को हिबेला धन्यवाद 🤚👌👍टक्ं लाई
अशोक बबु लाई सधै आसिर्बात ❤️❤️अझै अगाडी बार्नु प्रगती र उन्नती गरेको हेर्न चाहान्छौ साथै टंक भाइ को ओअनि धेरै प्रगती होश अझै all the best all of you❤️❤️❤️❤️❤️
अशोक बाबु धेरै राम्रो बधाई छ
❤❤❤बधाइछअसाे बाबु लाइ टंक सर लइपनि धेरै धन्य बाद
Tanka bhai is the best nd god bless you babu♥️♥️♥️
Ashok vai ko kura le kti kera aasu jaryo taha nae vayan love you Ashok vai ❤️❤️❤️❤️
Ashok you r such a real man I’m so happy to hear how you speak yes of course your karma dine father tanka bhai 🙏🏻❤️💕🥰
अशोक को भगुवननै टंक बुढाथोकी सर हुन अशोक ले टंक सरको मन कहिले नदुख्उनु है बाबु🙏🙏🙏
Wow kati बुद्दिमानी भएछ babu💞
असोक बाबू ठूलो हुनुभयो राम्रो काम गर्दै जानु
धेरै खुशी लागाे अशोक बाबु
Love you aashok babu tanka dada lai kahilya nabirsanu kati bujne vayako
Nice 👍
असोक बाबु महको सङ्गतले महनै भयछौ👍
very good babu sahi kura sabai den tnk sirlai tq.👌👌
Good Gyani bhaye xa badhai xa congratulations
Dherai dherai maya ashok bhai aajai gyani guni hunu god bless u bhai❤
Derai ramro
Kati ramro bolni vayexan ashok babu😍😍🤘khub thalu palrini celebrate haru yo sano babu bata sika.?? Lataramma faleko brikxya jaile neurinxa ho ashok psni sohi hun🤘😍😍best wishes babu
Wow dherai batasa paxi Asok bhailai dekhna paiyo khusi lagyo rely hirow bhai Asok darji
Good luck
अशोक बाबु
Tanka sir is great for ashok dargi.hajur lae sada salam 🙏🏻🙏🏻❤️❤️ frm drn
Tanka sir hjur sachchai mahan hununx. 🙏🙏
He is so loyal ❤❤❤
अशोक ले विश्व रेकड राखेको गित हो मन बिनाको धन ठुलो कि धन बिनाको मन🙏🙏
God bless you ashok beta love you❤️❤️
कत्ति राम्रो सैलीले बोलेको... सधैं यस्तै रहनु कहिले घमण्ड नगर्नु अझै राम्रो राम्रो गीत गाउनु होला... यो सबै टंक भाईले दिएको संस्कार हो 👍👍
Derai maya xa asok babu
Ashok babu my favourite singer
Asok Babu tank Sir ko Sath naxodnu timro vagwan hunuhunxa
Miss you Ashok vai katy dherai bhujne vay xa tanka dai lae baba lae jastai samman garnu lw
Thank you bhai ramrro gardai ganu hai
राम्रो ज्ञ्यानी बन्नु है अशोक बाबु
Kati dheree samjdhari vyeko ashok darji vai be good
Tak ji akdam ramro manxe
Good babu god bless you
कति ज्ञानी बानि बाबु
गुड् बाबु कति राम्रो बोलेको
सलाम छ बाबू
Wow! What a brilliant boy, Ashok Dorjee, you are really blessed by Nepalese people and Tanka Sir.
I remember that when I was your age I couldn't deal and speak nicely as you.
Ashokdarjibhaikatibujanekhatijanbhanovhayo❤😊❤😊
धन्यबाद भाई
wow wow wow wow super xa bhai ko geet and voice good 👍👍👍👍👍👍👍💕💕💕💕💕
Ashok sadai yestai rahanu keep it up babu.
Lot of love and respect Ashok babu 🙏
Badhai cha asoka lai ra tagaka vai lai dherai dherai dhane bada 💕💕👍⚘️⚘️
Nice ✌🤗🤗🤗💝💝💝💝💗💗💗💗💗
राम्राे
Vai ko big fan 🥰🥰🥰
Wow very cool nani god bless your life good take care and dada my form Bhutan 🇧🇹 ❤
God bless you Ashok babu .
Tanka sir ❣️❣️❣️❣️❣️🙏🙏🙏🙏
Vai God bless you
Ashok babu god bless you always be hpy giyani hunus tanka dai ko gun kahile nabirsinu hai Ashok babu hass
God bless you brother Ashok.
This kid a gem of Nepal ❤️
Always god bless you bhai
SO GREAT 👍
Good job babu best of luck keep it up
I like ashok darji best of luck bro ❤❤
Kati ramro manxe bujne
All the best bro
Good vhai
😊😊🙏thank you so much babuko gurulai
Wow nice ♥️♥️♥️♥️
woow babu♥️♥️
Great ❤
kati dherai maya.lagx ke yo kalu ko
Nice bhai kati sarkari hununcxa
good vai