Abhi Subedi in Toughtalk with Dil Bhusan Pathak
ฝัง
- เผยแพร่เมื่อ 9 ม.ค. 2018
- आज मसँग सबैका गुरु । कमल थापाका गुरु, पुष्पकमल दाहाल प्रचण्डका गुरु । सञ्जिव उप्रतीका गुरु, सुनिल पोखरेलका गुरु । सौगात मल्लका गुरु । सरिता गिरीका गुरु । हरिभक्त बुढाथोकीका गुरु । नाट्य, साहित्य, कलाका कठोर साधकहरु वा नेपाली राजनीतिका चतुर खेलाडीहरु । सबैका गुरु । अभि सर । अभि सुवेदी आजको मेरा पाहुना हुनुहुन्छ ।
देशमै एउटै मात्र विश्व विद्यालय हुँदा कीर्तिपुरको अंग्रजी विभागमा वर्षौ पढाउनूभएका उच्च कदका, कुनै विदेशी पर्यटक जस्ता लाग्ने अभि सरलाई तपाइहरुले पछिल्ला दिनमा राजधानीका कुनै कफि सपहरुमा समाजका विभिन्न व्यत्तिहरुसँग गफिदै गरेको तथा नाट्य घरहरुमा रमाइरहेको देखेको हुन सक्छ ।
मुलुकको राजनीतिलाई साह्रै मिहिन ढंगले विश्लेषण गर्न सक्ने अभि सरको अर्को पनि विशिष्ट शैलि छ । बुद्धिजीवि, आगो र फुल । राजनीति, हामी र सुकि । दल, एलिट र सेन्सरसिप । मोदी, हामी र शिवलिंग । चुनाव, वाचा र पर्चा । चिठी, प्रचण्ड र भोली उहाँका लेखका केहि शिर्षक हुन । तीन शब्दे शिर्षकमा गहन लेख्ने कवि अभि सुबेदी जापानी हाइकुबाट प्रभावित निबन्धकार, नाटककार र समालोचक हुनुहुन्छ ।
विक्रम सम्बत २००२ सालमा तेह«थुममा जन्मिनु भएका सुवेदीले एमए, एमएस्सी र भाषा शास्त्र तथा साहित्य सिद्धान्तमा विद्यावारिधि गर्नुभएको छ ।
साहित्यकारको नजरमा नेपाली राजनीति कुन दिशामा अगाडि बढ्दै छ ? मानिसको स्वतन्त्रताको सिमा के हो ? देश देखेर कस्तो लाग्छ ? सत्यता, जीवन र राजनीतिमा के अन्तर छ ? जीवन के हो ? खुशी के हो ? लगायतका प्रश्नहरुको जवाफ खोज्ने छु, प्राध्यापक सुबेदीस“ग । आउनुहोस, स्वागत गरौं, आजका मेरा अतिथि, प्राध्यापक अभि सुबेदीलाई ।
#TOUGHtalk #AbhiSubedi #InterfaceNepal
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
TH-cam: / toughtalk1
Podcast: www.interfacenepal.com (Also in Hamro Patro)
Instagram: / dil_bhusan_pathak
दिल भूषण दाइ .. अर्को हप्ता गोविन्द के.सि लाई निम्त्याउनुस है जसरी पनि । सार्है हेर्न मन छ उनलाइ तपाईंको शो मा ✌ #जय #चन्द्रसुर्य
I wish kumar nagarkoti, The black diamond of Nepali Literature soon on Tough Talk , I have desire of listening his principles of life
अभि सुवेदी सरले एउटा साहित्यक मनले गर्नु भएको समसामयिक विश्लेषण र दिलभूषण दाइको प्रश्न गर्ने शैलीले निकै प्रभावित बनायो।
Great sambad sir . Suni rahu jasto lagne , dubai tarfa bata.
Dil Bhushan Pathak; what an iconic personality sir!
The way you present with different persona is just awesome!
" जीवनको आरम्भ नै प्रेम हो " आजको एपिसोड सार्थक एपिसोड
वा गुरुलाई दुई बर्ष पछि देखियो बल्ल।
आदरणीय,दिल भूषण जी, नमस्कार ।प्रख्यात प्राध्यापक अभि सुवेदी जू सित अन्तर्वार्ता लिनु भएर हामीले धेरै कुरा जान्न पायौं ।हाइकुको स्वाद पनि पायौ ।मिठो नेपाली बोल्ने माइकल गील ,माइकल हट लाई पनि चिन्न पायौ । डा ताना शर्मा को अन्तर्वार्ता लिई सक्नु भयो कि ?जे होस् ,यहाँलाई हार्दिक धन्यवाद छ ।-कमल थुलुङ , दलसिङ पारा अलिपूर्द्धार ,पश्चिम बंगाल भारत ।
वाह। गजब अन्तरबार्ता हेर्न पाइयो।।
दिल सर को अगाडि अभि सर लाइ देख्दा र यो सम्बाद हेर्दा डिउटी जाने समय नै भएछ , एस्तो पो कार्यक्रम , वाह वाह वाह ।।।।
Jati sunyo suni rahnu man lagne Abhi sir ko Bichar,Bislesan Dhanyabad Dil sir
Thank you For Bring him back again -Abhi Sir! Pls do bring more of ppl of this caliber 👍🏼not so much of politicians 👎🏼
वाह मलाई अस्ति मनमा अभि सुबेदिलाइ tough talk मा हेर्ने बिचार लागेको थियो ठ्याक्कै हेर्ने साइत जुर्यो धन्यवाद दिल जि ।
मज्जा आयो , अभि सर दि ग्रेट । धन्यवाद दिलभुषण दाजु ।
Got opportunity to see our respected professor after long timeeeeeeeeeeeeeeee
गज्जब ।।
अभि सरलाइ सुन्न छुट्टै मज्जा आउँछ जति सुने पनि
Wow, Pathak sir well done. Fan of your journalism. Every week I am waiting to watch your show....
Great to hear u sir: Raju Nepal from Butwal
WOWO बिचार ,बिस्लेशण राजनिती ,साहित्य र इमान दिल भित्र देश I am proud bouth of you ?
Great sir 🌹🌹dilvushan sir ✌✌
brilliant minds
Good to see you again sir..
thank you so much
वाह !
aha! derai khusi lagiyo dil phusan pathak sir.
This is my favourite show....
यस्तो बन्न कहिले सकुला "म" वा यहि हो आँखिर जीवन
Yes. Mission is important for every politician. But nobody are listening. Hope they will listen ABHI carefully...
sarai ramro lagyo
Nice Episode👏.
वा गुरुलाई दुई बर्ष पछि देखियो बल्ल।
wow🌹🌹🌹
Dil bhusand ji Aarko Ep Ma lok gayak Chetra gurung lai nimtayanu na plzzz...😊😊
Dil ji you are the real journalist of Nepal ...💐💐💐💐💐👌💐💐💐💐💐
Dhirai gyaan sikne maukaa dinu bhayeko maa dhirai danyabat Cha.
dherai saalin patrakar bhusan ji
डा.गाेबिन्द केसि संगकाे अन्तरबार्ता हेर्न पाए हुन्थ्याे सर ?
Good
gyan bardak sunirau jasto lagne .....programme majja ayo
sarai man xoyo ,,kura"premabad" ko
32:19
Dil bhusan sir we want govinda kc
Dil bhusan patak je hjr ko style naai dami
Dr Govinda KC plz.
Next episode adhibakta omprakash aryal lai invite garnu holaa pls
Nice interview
Manda muskan ma bolne Dil sir ko saili ramro X😎
36 minute 😐😐
Bhutan Dai des dekhera haina desma sasan garne neta dekhera kasto lagchha bhanera sodnus
Overrated professor !
common writer !!
poet (?)😅😉