नमस्कार म लक्षणा राई , आज अलिक फरक कोशेली लिएर आएको छु पक्कै पनि हजुरहरुले हेरेर साथ,सहयोग ,माया , ममता, हौसला दिनुहुन्छ भन्ने आशा रखेकी छु 🙏 अब भिडियो हेरौ ❤️
विल्सन बिक्रम दाजु फिल्म क्षेत्रमा मात्रै होइन खान्कीमा पनि अब्बल नै हुनुहुँदो रहेछ। रातो घर नामक फिल्ममा देख्दा नै खान्की गजब लागेको थियो साँच्चिकै रिल मात्रै नभई रियलमा पनि खान्की गजब नै रहेछ।
नमस्कार म लक्षणा राई , आज अलिक फरक कोशेली लिएर आएको छु पक्कै पनि हजुरहरुले हेरेर साथ,सहयोग ,माया , ममता, हौसला दिनुहुन्छ भन्ने आशा रखेकी छु 🙏 अब भिडियो हेरौ ❤️
दाेबाटे छाेडेकाे हाे
Damii Dherai man paryo
From Bro Darjeeling
भिडियो क्वालिटि र खाको चर्याप चर्याप आवाज एकदमै मीठो छ😂🎉❤
mam hajur laai kadaghari maa dekheko thiya ho hoina hola ???
सारै राम्रो प्रगतिको सुभकामना 🙏
लु कसरी राम्रो भो भन त गफाडे माईलि उनिहरु variety items खाने अनि हामिले हेर्नुपर्ने यस्तो पनि हुन्छ।
जसु राईलाई नि बोलाउनु पर्यो है लु हाङे को आमा 😀😀
सारै राम्रो अनि बधाई वैनी लाई र जयमसिह 🙏 प्रभु ले धेरै आशीष दिउन् 👍
अति राम्रो आउदो दिन मा अझै राम्रो होस सुभकामना
Intrested type of vedio daaami
राम्रो ❤❤
Haw Dami Dami Dami 😍
Best of luck
Yatti saro ta na motau Hola 😅😅😘😘😘😍
कति राम्राे
राम्रो लाग्यो सफल्ताको करोडौं शुभकामना हजुर लाई 🙏🙏🙏🙏🙏🙏🙏
अभिनयका तीन खानी लाई अग्रिम शुभकामना ।
कार्य सफलताको शुभ कामना दिज्यु ❣️❣️
Sewa hai nana🙏🙏
नौलो concept, राम्रो प्रस्तुति l
Sewa syamuna.yakdamai.ramailo.❤❤❤❤
Sarai ramro God bless you
Sewa syamuna yakdamai ramailo ❤❤❤❤
कार्यक्रमको फर्म्याट राम्रो छ । खादै कुराकानी गर्ने नेपालीको चलनै छनी ।
Sathi seriyal ma hjurko acting sarai ramrox
Kati Ramailo kura kani❤❤❤
dami xa❤❤❤
Best of lucky alll❤❤❤❤❤
Katha huru ta interesting raicha tokmay buro ko all the best thasuli nana good luck 👍
Dami
Jayamshi sis खुसी लाग्यो कोसिस राम्रो छ
big fan laxuuu😍😍😍and wilson bikram rai🥰🥰
Maja aayo❤❤
Jaimashi
साह्रै मनपर्यो।एक्दम विशेष
Sarai ramro ramailo lagyo sano hudako kura haru sunna pauda ...❤😍all the best
मनको कुरा हरु सुन्नु पाइयो खुसी लाग्यो र उत्तर उत्तर प्रगतिको कामना🙏🙏🙏
ल धेरै राम्रो छ होउ दिदी।अनि थसुल्ली दिदी त आजकल दोबाटे मा नदेखेको धेरै भयो होउ ।तपाईको कला धेरै।राम्रो होस है सेवा।
खानपिन को सोखिन म , सँगै बसेर खाना पाए पिउन पाए स्वर्ग नै पुगिन्थ्यो होला। जे होस रमाईलो लाग्यो।
धेरै धेरै राम्रो छ शिस
धेरै रमाईलो लाग्यो हजुर हरुको कुराकानी🙏❤️
फुर्के न. खोइ
comedy star singing star acting star host star dance star only one mr.wilson one of the supper starrrrr of nepal.
ramro xa
Bisaw dai heru mn xa haii hjrko program ma
कार्यक्रम्को सुरुवात राम्रो लागो धेरै एपिसोट सम्म सफलताको साथ अगिजानसकुन शुभकामना छ लक्क्षना बैनी👏👏👏👍️💐😘
1k नपुको यता हाजीर
आहा!
Wow 😮
सानो आकाशको
पहिलो भाग निक्कै रमाइलो लाग्यो।
आउदा दिनहरुमा सयौ भागहरु हेर्न पाईयोस।
लक्षणा बहिनीलाई मुरी मुरि शुभकामना।🙏🙏🙏
What a excellent episode
Kyaaa ramo video 🥰 ramailo lagyo ❤ from btl ✋ thanks 🙏......
ramro sirial keep it up ani laxana baini le dubate xodeko hora khallo lagyo dubate from BC Canada
Wow👍👍👍👍👍
Ramro sis❤❤❤
Dami🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
Man parne kalakar lai dhekhunu Payeyo 🥰👍🥰
उत्तरोतर प्रगतिको कामना🎉
एकदम राम्रो लाग्यो।❤
Ramro lagyo Tra Khana haro Ra Khana KO aji najik garira ramro Dhekiko vhie aji ramailo hontheyo video hernu 🙏 best wishes 🙏
All the best Laxana ji!
Nice moment ❤
सानो आकाश को भला कुसारि सारै राम्रो लाग्यो यसलाई ठुलो आकाश बनाउनु पर्छ 🙏🙏🙏
अझै प्रगति काे शुभकामना चेलि🙏
Good
लक्षना बुनुको घर चै कहाँ होनि एउटा कुन भागमा हो संखुवासभा भनेको सुनेको थिए एकदमै सुन्दर प्रस्तुतीकरण बुनु सधै राम्रो कामको शुभकामना ।❤love you
Hoina nana tapai haru katti hasaune 😂😂
Dherai ramro prayash❤
Ramro x new topic❤
अनि जखमाले दाजु च्याँफु नागलिन्जेल खानु है लक्ष्मना चेलिलाई बधाई तथा सुभकामनाछ
Nice 🎉🎉😊😊😊😊❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
Big fan all❤❤❤❤❤❤❤
Nice
Best of luck sis
मत हेरेको हेरेकै पो भएछु कति मजाले खानु भको कति मजाले गफ गर्नु भको बाफ्रे😮😮😯😯दामी दामि👌👌मेरो बैनी लाई हरेक नया कार्य सफलताको सुभकामना छ🙏
Wow ramailo video😍😍
धेरै राम्रो खुसि लाग्यो सबै भन्दा धेरै कमेन्ट मेरै होला जस्तो छ
Mero jati chai hunna la gufadi tapai 😅
बैनिले यति मीठो पनि बोल्छौ सधै बल्ढ्याङ्ग्री मात्रै हेरिरहेको आज लक्षणा हेर्दा फरक रमाइलो लाग्यो ❤
Ramro suruwat garnu voyecha.. Good luck.. ❤
😍❤️❤️❤️😘
good luck boini form aabukharanii tanahun
🙏🙏👍👍
Congratulations and best wishes ❤❤
ठुलाे आकाश चाहिँ हुनु पर्ने
Sis mhlai hjur ko hasai khuwai sarai monparx ❤
SEWA
❤️👌❤️
कति धेरै खाको हौ।
विल्सन बिक्रम दाजु फिल्म क्षेत्रमा मात्रै होइन खान्कीमा पनि अब्बल नै हुनुहुँदो रहेछ। रातो घर नामक फिल्ममा देख्दा नै खान्की गजब लागेको थियो साँच्चिकै रिल मात्रै नभई रियलमा पनि खान्की गजब नै रहेछ।
Waw
नाउतकी हुनेको, नहुनेको बाइ ।।।सक्छओ अरु गरिबको सेवा गर ।।
Purbeli ko saskar ramro afnai lawai khawai ma ❤❤
❤👁️🙏🏻
la mapani aauxu hai sanoko kura garnalai🙏🙏
सारो रमाईलो कर्यक्रम सुरु गर्नु भएछ लक्षणा जिले फर्क सुवाद पाए आजको भिडियो बाट 🙏🙏आ सेवारो सबैमा❤❤
Bdaixa
Best of Luck Nana😍
Ali 🍲👈🏿Dieting garnu paryo sister 😊
Big fan🎉🎉🎉🎉🎉
Sano aakash, name pani unique karyakram ko format pani unique, enjoyed it! ❤❤
❤
❤🎉
Aaha❤ baini ajhai yasma gundrina basera kase ya tapari ko thal ma hsmro kirati jhalkane parijar dida ramro hunthiyo wachipa bises rupma❤
हौ यो कार्यक्रम मा त मलाई पनि बोलाउनु पर्ने भो लु😁