बहिनि को आवाज मीठो छ पहिलो गित मा यति मिठो गाउनु हुन्छ।बिष्णु माझिको पनि सुरुमा स्वर सुनेकै छौ झर झर फातेको आवाज थियो पछि राम्रो बनेको हो।सिमा बहिनिको पनि अझै राम्रो बन्ने छ गाउदै जादा खेरि❤
बिष्णु माझी बारे केहि चर्चा गुल्मीका साथीहरु जो गित संगीतमै हुनु हुन्छ गित संगीत प्राय गुल्मी जिल्लामा अति नै मन पराईने गरिन्छ म पनि यउटा नेपाली लोकदोहोरी गित संगीत अति भन्दा अति मन पराउने व्यक्ति हो दुई सब्द लेख्न मन लाग्यो मेरो व्यक्तिगत विचार! बिष्णु माझी एक आफैमा दमदार अनि सान्दार आवाजकि धनी हुनु हुन्छ चाहेद बिष्णु माझीलाई टक्कर दिने आज सम्म छैन र आउने पनि छैन बिष्णु माझी एक आफ्नो अधिकार भित्र हुनु हुन्छ जस्तो लाग्छ आज भोली नेपाली कलाकार र मोडल प्रया टिकट Live तिरै भेटिनु हुन्छ राम्रो कुरा हो तर कलाकारिता देखाउने पनि यउटा सिमा हुन्छ त्यो सिमा नाघे जस्तो लाग्छ मेरो भावना है अनि बिष्णु माझी हर कसैले देख्न चाहेको छ देख्न खोजेको छ तर उहाँको अधिकार हो बाहिर आउने नआउने हाम्रो समाज भनु अथवा देश भनु घिडा भन्ने सब्द बढि चर्चामा छ बिष्णु माझी राम्रो भए वा वा अलि कति नराम्रो भए छिछि राम्रो हेर्ने चलन दुनियाँमा छ भोली अर्काले छि भन्नु भन्दा पहिले नै धेरै कुराहरु सिक्न जरुरी हुन्छ बिष्णु माझी नराम्रो हुनु हुन्छ भनेर उहाँलाई हेपन खोज्या हैन हाम्रो हेराई यस्तै छ भोली लुकेर हिडने गराउने हाम्रो चलन छ यसैले सबै भन्दा ठुलो कुउा ईज्त हो उहाँमा ईज्त छ जे गर्नु भएको छ राम्रो गर्नु भएको छ कसैले गित लेखेर नदिदैमा उहाँको गास रोकिदैन र उहाँको बारे बाहिर मिडियामा आएर नाना भाति बोल्नेहरुले आफ्नो आवाज रेकर्ड गरेर आफै सुने पनि हुन्छ तर बिष्णु माझी लाई नराम्रो भनेर आफ्नो पेसा चलाउने काम नगरे पनि हुन्छ उहाँको आफ्नो हक अधिकारको कुरा हो उहाँले के गर्ने के नगर्ने जुन मान्छे लाई घिडा गर्छन उहि मान्छेको नाम लेखेर केहि पाउने आस त रहिछ नि
bishnu sang kasari milxa ho ,manxe farak pare paxi,uhsko vanda ramro xa,suru ma bishnu ko yeti ramro thiyen paxi ramro vako,na patyaye suru ko git sunnu na Bishnu ko.
To Mr.Bikram , जेल चलान(जेलैमा हो जेलैमा) _भाग २ मा Our Megastar Paul Shah लाई ल्याउनु होला कृपया 🙏 tq
सिमा बैनिको आबाज म दमछ सबैको सपोट मिलो भने अबस्से देस खान्छ यो आवाज ले सबैले बैनिको टिक टक म गयेर सिमा बैनिको आवाज सुनी धेरै माया गर्दिनु होला
yo bahini lai sabai le support garau la,swor mitho xa,
खायो खायो नेपाल खायो यो नानुको आवाजले,,लु बधाई तथा शुभकामना 🌹🌹🌹🌹
बधाई छ बहिनी सिमा र बिक्रम दादालाई असाध्यै राम्रो छ बहिनीकाे आवज उज्ज्वल भविष्यको शुभकामना बुनु सबैले माया गरिदिनु हाेला🙏🙏💖
बहिनि को आवाज मीठो छ पहिलो गित मा यति मिठो गाउनु हुन्छ।बिष्णु माझिको पनि सुरुमा स्वर सुनेकै छौ झर झर फातेको आवाज थियो पछि राम्रो बनेको हो।सिमा बहिनिको पनि अझै राम्रो बन्ने छ गाउदै जादा खेरि❤
बिष्णु माझी सङ जो कसैलाइ लियेर तुलना न गरौ हो उस्को स्वोर ठिक छ होला हावा गफ न लाउदा हुन्छ😢😢😢
Tosko kura nagar new bishnu majhi ho ke mula ab sap bishnu majhi ko ab geet 50 ani 30 didani hunx
Umm ke j vayenii purano gayika hun nii 😢😢😢😢
खुशिको कुरा हो यो सिमा बहिनी सफलताको शिखरमा पुगुन
बिष्णु माझीको जस्तै लाग्यो शुभकामना छ।
यकदम राम्रो पर्तिभा भयकी बुनु लाई आगाडी बढाउनु पर्छ सुन्दर मणिले जस्तो गायब चाहि नगर्नु होला
best sima sister sweet vice aaha सफलताकाे कामना locky you🎉🎉🎉🎉🎉
आह कति मिठो सोर जन्मियो बिस्नु माझी साराइ खुसी छ मन नानू तिम्रो सोर सुनेरा गित छिटो लेउ बजार मा
Voice tw mitho xa
Bisnu majhi tw dharai legend hunu hunxa
Voli ko din ma bisnu majhi jastai hit hunuhola suvakamana xa bahinilai
शान्ती श्री परिवारको जस्तै स्वोर रैछ शुभकामना गीत सङ्गै मान्छेले पनि सफलता पावस
सिमा राम्रो छ गित त्र अब देखी गाउछु भनेर अरुलाइ झुट नबोल्नु
Congratulations 🎊 geet record garne abasar payeki rahexau Khusi lagyo buni
Bahini sima nepali ujjal bhabisyako shuvakamana
स्वर अस्याधै राम्रो छ बोइनी को साङ्गीतीक यात्राको सुभकामना उन्नति प्रगति को कामना गरछु
सिमाबहिनि,,कतिमिठोआबाजबधाईछ❤❤❤❤😢😢😢😢😢❤❤❤❤❤❤❤❤
स्वर मिठो छ सिमा बहिनि को पहिलो गीत नर्भिस पनि हुन्छ सो राम्रो संग गायो भने भोलिका दिनमा राम्रो गायिका बन्ने छ
आहा शब्द लेनै आँखा भरी आँशु झार्यो
सफल्ताको शुभकामना बहिनी 👌
शान्ती श्री परिवारको जस्त्यो आवज अग्रिम सुभकामना
बधाई छ बुनु
wow bishnu majhi vanda babal xa voice
Abako new git hjur ko sima ji
सफलताको शुभकामना बहिनी
Xito sun paiyos gulmimeli cheli ko new songs big fan ❤❤❤
Wow dami voice sweet 😍
safalta ko suvakamana
बधाई छ बैनि
Excellent voice, keep going ahead...
Everyone support her please..
वाव सिमा बहिनि सोर्कि धिनि कहिले सम्म आउने हो गित बजार मा
Wow sima ji😍😍😍😘😘😘🤗🤗🤗
बिष्णु माझी बारे केहि चर्चा गुल्मीका साथीहरु जो गित संगीतमै हुनु हुन्छ गित संगीत प्राय गुल्मी जिल्लामा अति नै मन पराईने गरिन्छ म पनि यउटा नेपाली लोकदोहोरी गित संगीत अति भन्दा अति मन पराउने व्यक्ति हो दुई सब्द लेख्न मन लाग्यो मेरो व्यक्तिगत विचार!
बिष्णु माझी एक आफैमा दमदार अनि सान्दार आवाजकि धनी हुनु हुन्छ चाहेद बिष्णु माझीलाई टक्कर दिने आज सम्म छैन र आउने पनि छैन बिष्णु माझी एक आफ्नो अधिकार भित्र हुनु हुन्छ जस्तो लाग्छ आज भोली नेपाली कलाकार र मोडल प्रया टिकट Live तिरै भेटिनु हुन्छ राम्रो कुरा हो तर कलाकारिता देखाउने पनि यउटा सिमा हुन्छ त्यो सिमा नाघे जस्तो लाग्छ मेरो भावना है
अनि बिष्णु माझी हर कसैले देख्न चाहेको छ देख्न खोजेको छ तर उहाँको अधिकार हो बाहिर आउने नआउने हाम्रो समाज भनु अथवा देश भनु घिडा भन्ने सब्द बढि चर्चामा छ बिष्णु माझी राम्रो भए वा वा अलि कति नराम्रो भए छिछि राम्रो हेर्ने चलन दुनियाँमा छ भोली अर्काले छि भन्नु भन्दा पहिले नै धेरै कुराहरु सिक्न जरुरी हुन्छ बिष्णु माझी नराम्रो हुनु हुन्छ भनेर उहाँलाई हेपन खोज्या हैन हाम्रो हेराई यस्तै छ भोली लुकेर हिडने गराउने हाम्रो चलन छ यसैले सबै भन्दा ठुलो कुउा ईज्त हो उहाँमा ईज्त छ जे गर्नु भएको छ राम्रो गर्नु भएको छ कसैले गित लेखेर नदिदैमा उहाँको गास रोकिदैन र उहाँको बारे बाहिर मिडियामा आएर नाना भाति बोल्नेहरुले आफ्नो आवाज रेकर्ड गरेर आफै सुने पनि हुन्छ तर बिष्णु माझी लाई नराम्रो भनेर आफ्नो पेसा चलाउने काम नगरे पनि हुन्छ उहाँको आफ्नो हक अधिकारको कुरा हो उहाँले के गर्ने के नगर्ने
जुन मान्छे लाई घिडा गर्छन उहि मान्छेको नाम लेखेर केहि पाउने आस त रहिछ नि
good luck baini
Wow kati mithi voice bishu majhi2
Nice voice
ykdmai ramro xa hai hjr Aawoj ❤️🥰
बधाई छ❤❤❤❤❤
Best to luck ❤ nice voice❤
Very nice song🎉🎉and voice best of luck all team🎉🎉
कति राम्रो हो के स्वर
Aaha kati mitho geet
Kati maya lagdo dai ❤
Very nice song 👍
बिस्नु माझिको मार्केट कमि हुनि भयो अब लुकेर बस्नी लाई के भनौ माया त छनी नयाँ बहिनी लाई पनि सुभकामना
Nice song good luck
So sweet song
Safaltako SUV kamana ❤❤❤
Wow nice voce 😍😍😍
Congratulations boini
Nice 👌 song sima baini ❤
😘😍 supar 👍️👌
bisnu majhi2
nice song
त्यो भ न दा दम त हामी मां छ एक चोटी अंतरबारता गर न हाम्रो
❤❤❤❤😊😊😊
सिमा बदाईछ
Good sist
कैले आऊछ बजार मा
Khay ava desa
good ❤❤❤
❤❤❤❤❤❤
विष्णु माझिको गीत बा हे क अरु को गीत मरे पनी सुन्दैन
💞💞
Kahile aucha hola git sunn atur chu
बिष्णु माझी को पैताला मा पनी सुहाउदई न यो स्वर 😅😅😅😅😅😅
सोर राम्रो छ तर बिस्नु सङ किन दाज्नु
Jo gayika aaye pani bishnu majhi sang kin dajinxa
Bishnu sanga ta aalikati mildaina
bishnu sang kasari milxa ho ,manxe farak pare paxi,uhsko vanda ramro xa,suru ma bishnu ko yeti ramro thiyen paxi ramro vako,na patyaye suru ko git sunnu na Bishnu ko.
स्वर मिलेन नानि
voice dami x but bishnu didi jasto kohi janmeko xain r janmine ni xain 100°°
kasai purana chaleka swor haruko copy na gari Aafno real swor ma gaune try grnu tyo unik voice hunxa sune ka swor harutw kati sunnu yr
Ramro cha tara bishnu mazi ko jasto soer hoina
Nice voice
Wow nice
Nice voice 👌
Wow nice voice 💜💞👌
❤❤❤❤❤❤
nice voice
nice voice