वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय सम्मेलन ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ม.ค. 2025

ความคิดเห็น • 31

  • @Android_police
    @Android_police 13 วันที่ผ่านมา +1

    *सहि कुरा गर्नु भयो यार देशलाई टपाई जस्तो देशभक्ति मान्छेको खाँचो छ,सबै नेताहरु सबै पश्चिमीहरुको गुलाम छन*

  • @SunilPatil-m5p
    @SunilPatil-m5p 9 วันที่ผ่านมา +1

    सहि भन्नू हो कमरेड

  • @kiranmagar5263
    @kiranmagar5263 16 วันที่ผ่านมา +2

    सत्य कुरा पचाउन कहाँ सक्छौ र हामि हरु

  • @drivekorea5096
    @drivekorea5096 17 วันที่ผ่านมา +3

    दमदार भाषण ।

  • @spmvlogs528
    @spmvlogs528 17 วันที่ผ่านมา +2

    अस्तित्व सहितको बैज्ञानिक समाजवाद को राजनीति गरेहुन्थ्यो

  • @GitaSenchuri-q7l
    @GitaSenchuri-q7l 17 วันที่ผ่านมา +2

    ✊✊✊✊✊✊✊

  • @Andu-63411
    @Andu-63411 17 วันที่ผ่านมา +1

    गफ र कथा त राम्रो छ,गफ गर्ने र तालि राम्रै बज्छ तर व्यवहारमा उतार्न धेरै गार्‍हो छ १९अौ शताब्दीको साम्यवाद अब चल्दैन ,

  • @GopalSunami
    @GopalSunami 16 วันที่ผ่านมา +1

    Dam xa kura ma

  • @UmeshChand-jl2il
    @UmeshChand-jl2il 13 วันที่ผ่านมา +1

    यो मान्छे पश्चिमा को दाना माना खाएर के के भुक्छ कसरी भुकाउछन कसले भुका को हो धेरै लाई थाहा छ धेरै लाई थाहा छैन तेसैले आफ्नो एजेन्डा बिचार भन्दा आफ्नो मालिक को एजेन्डा मा भुक्ने पाल्तु नै हो

  • @sorajshahi
    @sorajshahi 18 วันที่ผ่านมา +2

    😅😅😅😅😅😅😅
    Jay Hos!

  • @YamRasaili-bd9vm
    @YamRasaili-bd9vm 18 วันที่ผ่านมา +2

    great leader

  • @sagarmatha639
    @sagarmatha639 15 วันที่ผ่านมา +1

    Ab kehi napna sakdaina yesta thag communist parti bhanne harule

  • @nayanepal7084
    @nayanepal7084 17 วันที่ผ่านมา +3

    बैज्ञानिक समाजवादी पार्टी बाट दुई चुच्चे बिदेशी झण्डा हटाएर स्वदेशी राष्ट्रिय झण्डा परिवर्तन हुने सम्भावना कति छ। किनकी नेपाल लाई बिश्व को अन्तिम देश बनाउने बिदेशी झण्डा लाई सेकेन्ड भरमा खरानी बनाउनु पर्थ्यो।

  • @ArjunRayamajhi-dd8qg
    @ArjunRayamajhi-dd8qg 16 วันที่ผ่านมา

    पार्टि पनि कति हुन ?

  • @acharyaji7005
    @acharyaji7005 12 วันที่ผ่านมา

    प्रचन्डको चेलो बाहुनलाई गाली दिएर कमनेष्ट बन्ने दाउ खोज 😂😂😂😂😂

  • @darshanPun-v7u
    @darshanPun-v7u 15 วันที่ผ่านมา +3

    प्रचण्ड पनि यो भन्दा कम थियन है त्यहि भऐर जनयुद मा हामिले बन्दुक बोकेर अहिले बिदेश मा छौ यसको पछि नलागयौ है युवाहरु यसलाई पनि कसैले पर्योग गर्छ होसियार

  • @BhimRai-g7t
    @BhimRai-g7t 17 วันที่ผ่านมา +1

    याे त एशियन मंगोल मूलबासी भूमिपुत्र हरुको भावना र सिद्धान्त हाे यस्तो बिचार आर्य हिन्दू हरुको भावना मा उपदान हुँदैन र सिद्धान्त पनी बन्न सक्दैन।

  • @suryaprasaddhakal9187
    @suryaprasaddhakal9187 16 วันที่ผ่านมา +1

    Yo khudra pasal kati challa thaha chhaina.

  • @darshanPun-v7u
    @darshanPun-v7u 15 วันที่ผ่านมา +1

    Ko ho yo feri

  • @Mount_evrest
    @Mount_evrest 15 วันที่ผ่านมา

    K vai rakheko xa tha xa ni hijo bolna paidanathyo tana saha thyo vanxa … tha huda huda desh ma duita kanun xa jo shakti ma xa jo power paisa xa kanun vanda mathi hunxa. Je vayo vairako chahana pura garna ti kura le aandolan gara asta camaunist k k desh dharma ra jat lai vadayera khane hau timi pani … khali jat dharma ko kura garxa tesle ho ahile k vako ta asta bad Ka kura nagara fatah ….

  • @KhemrajPaudel-q7b
    @KhemrajPaudel-q7b 2 วันที่ผ่านมา

    Yo mulale baman samudayako apaman garer samajbad lyauxaki k jatiya rajniti garxa

  • @JanakRajJoshi-u5o
    @JanakRajJoshi-u5o 13 วันที่ผ่านมา

    Bahun Lai Gali garer jatiyata ko kura le matra party banx ta?

  • @shishirtamang4226
    @shishirtamang4226 16 วันที่ผ่านมา

    म तपाइको अन्य विचारसंग सहमत तर यो बर्गको कुरा अरुले गर्दा दुख पाइयो भन्ने भनाइसंग सहमत छैन l विश्वको कुन देशमा कम्युनिस्ट सिदान्त लागु भयो? त्यो सम्भब छैन l

  • @bodharajbhattarai5038
    @bodharajbhattarai5038 16 วันที่ผ่านมา

    psychological problem

  • @UmeshChand-jl2il
    @UmeshChand-jl2il 13 วันที่ผ่านมา

    चुप के को जनयुद्ध कस्को लागि थियो तिम्रा बाउ हरु केइ भारत मा छन केइ युरोप तिर छन धेरै बकवास गर्नु जरुरत छैन