सुइ १, सुइ २ र गलैँचा १ को अपार सफलता संगै आयो अर्को झड्का सुइ ३ ।।सुइ लगाउने पालो छ्त्रको ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 พ.ย. 2024

ความคิดเห็น • 1.3K

  • @arpanthapa9949
    @arpanthapa9949 5 ปีที่แล้ว +143

    wau छत्र र टीकाको दोहोरी सुन्न पाउँदा खुसी
    छत्र र टीकाको गित सुन्दै हास्दै कति छौ😂😂

  • @govindakarki4998
    @govindakarki4998 5 ปีที่แล้ว +42

    आजको दोहोरी सारै राम्रो लाग्यो।अब अर्को भाग सुइँ ४ पनि गाउनु पर्छ ,टीका र छत्रले।
    भाग ४ पनि गाउँनु पर्छ भन्ने जति यता आउनु होला।

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +411

    छत्र शाही र, टीका सानु फ्यान जति यता 🙏
    टीका सानू र, छत्र लाई माया गर्ने जति यता 🇳🇵

    • @iamabn010
      @iamabn010 5 ปีที่แล้ว +1

      Jata pani hajir khojne ko ho yo bhanyaa jun video maa ne hajir hajir

    • @santoshkc633
      @santoshkc633 5 ปีที่แล้ว +1

      Suci laune kasle ho tar babal xa song👌👌👌

    • @dambarmalla.thakurimalla3411
      @dambarmalla.thakurimalla3411 5 ปีที่แล้ว +1

      ओके हजुर

    • @ramlama6403
      @ramlama6403 5 ปีที่แล้ว +1

      म नि छु

  • @janak6123
    @janak6123 5 ปีที่แล้ว +75

    टिका टिका जत्तिको दोहोरि गाईका कोहि नलाग्ने म मात्र हो कि के हो मलाई त टिका को कुनै पनि दोहोरि नछुटाई हेर्छु सारै मन पर्छ

    • @dipendrashah6863
      @dipendrashah6863 5 ปีที่แล้ว

      जेरी जत्तिकै कोई छैन

    • @aashubharati3849
      @aashubharati3849 4 ปีที่แล้ว +1

      म पनी टीका को fans

  • @malikaonline3622
    @malikaonline3622 5 ปีที่แล้ว +1004

    टीका सानू र छत्र शाही लाई मन पराउने जति यता हाजिरी गराै।

  • @gurungdhan8193
    @gurungdhan8193 5 ปีที่แล้ว +27

    टिका सानू र क्षत्र शाहीको गीत जती सुनेपनि चित्त बुझदैन गलैचा २ पनि हेर्न आतुर छौ हामी

  • @girilkd3274
    @girilkd3274 5 ปีที่แล้ว +170

    पसुपती शर्मा अनि मनमाया दिदी ले यसरी नै रोइला गायको हेर्न चाहने कति हुनुहुन्छ? यदि चाहनुहुन्छ भने यक्मुष्ट अनुरोध गरौ ल।

  • @kamalbaskota1113
    @kamalbaskota1113 5 ปีที่แล้ว +24

    छत्र शाही लाई मन पराउने को को हुनुहुन्छ

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 5 ปีที่แล้ว +399

    कमेन्ट पढ्दै सुइ 3 मा रमाउने कतिहुनुन्छ हाेला ।?

  • @panasmalla3940
    @panasmalla3940 5 ปีที่แล้ว +31

    नसक्ने भयो छत्र र टीका सानू लाई अर्गानिक दोहोरी बबाल छ सुइ १०१ सम्म पुगोस सुभकामाना छ

  • @Sushilathapamagar8494
    @Sushilathapamagar8494 5 ปีที่แล้ว +135

    ल है सुई ३ आएछ
    २/३ दिन पछि ईन्द्रेणी हेर्न पाए धेरै खुसी लाग्यो ।।

    • @ranabirbk.3469
      @ranabirbk.3469 5 ปีที่แล้ว +1

      छत्र साही संग तपाई पनी दोहोरी गाउनु पर्यो इन्द्रेणी मा ।

    • @sanjuthapamoger3908
      @sanjuthapamoger3908 5 ปีที่แล้ว +1

      4 pani aauxa 🤓🤓

    • @dambarmalla.thakurimalla3411
      @dambarmalla.thakurimalla3411 5 ปีที่แล้ว

      धेरै बिजी होर सुसीला नानु

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 5 ปีที่แล้ว

      La sangai basera heram hoi

  • @princejagat9050
    @princejagat9050 5 ปีที่แล้ว +55

    ईन्देर्णि का सान टिका र छत्र शाहि दुबै लाई मन पराउनि जति यता

  • @dilip1105
    @dilip1105 5 ปีที่แล้ว +145

    सुई 4 अाउनु परेयो भन्ने जति यता

  • @rameshpandey4769
    @rameshpandey4769 5 ปีที่แล้ว +14

    छत्र र टीका सानू को दोहोरी अलि लामो बनाउन पर्यो भन्ने जति एक हौ त्👉️✋✋✋✋✋🙏🙏🙏❤️

  • @raza4435
    @raza4435 5 ปีที่แล้ว +141

    टीका र छात्र लाइ मन पराउने हरू यता हाजिर गरौं

  • @manisha.sunrisingbusiness7774
    @manisha.sunrisingbusiness7774 5 ปีที่แล้ว +47

    पर्खाइमा म नी सुइ चार को
    धरै राम्रो छ प्रस्तुति
    टीका दिजु र छ्त्र दाजै को दोहोरी 🙏🙏🙏

  • @neupanearjun7949
    @neupanearjun7949 5 ปีที่แล้ว +93

    आजको सुइ ३ मनपर्ने यता हाजिर गरौ।

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 5 ปีที่แล้ว +103

    छत्र भाई असाध्यै हसिलो मिथो चक्लेटी गायाक जे मा पनि फिट ।

  • @mahabir.chetri7223
    @mahabir.chetri7223 5 ปีที่แล้ว +140

    शुइ कान्ड 100 भाग पुगाेश सुपर डुपर छ है 2 जनाकै

  • @prithibaniya9835
    @prithibaniya9835 5 ปีที่แล้ว +26

    बिदेश बाट नेपाल जादा इन्द्रेनी मा पसेर इ दुइ जनाको दोहोरी सुन्ने जति यता हाजिर गरौ त धेरै राम्रो प्रगति को कामना दुबै जना लाइ

  • @diludangi
    @diludangi 5 ปีที่แล้ว +21

    फेरी आईन टिका सानु ईन्द्रेणी मा आज..
    छत्र संग मिठो दोहरी लिई सबै माझ...
    मिठो मुस्कान संगै कडा टुक्का ले नि हान्छीन.
    ईन्द्रेणी लाई सधै उनी मन्दिर जस्तै ठान्छीन..
    ईन्द्रेणी मन्दिर अनी कृष्ण दाजु देउता..
    यो मन्दिर को तिमी पनी अप्सरा हौ एउटा..
    जयहोस ईन्द्रेणी कार्यक्रम को...

  • @manlungeli351
    @manlungeli351 5 ปีที่แล้ว +14

    सुइ 3 त धेरै रमाइलो रैछ छत्र शाही र टीका सानू जिलाइ धेरै धेरै धन्यवाद

  • @baburamtamang4822
    @baburamtamang4822 5 ปีที่แล้ว +65

    सुपर हिट छत्र शाहीको फ्यान जति यता ।

    • @sabibhandari7495
      @sabibhandari7495 5 ปีที่แล้ว

      छत्र शाहीलाई अका सुइ 4 मात्रहाेइन 400 समम पुगन सफल हाेस

  • @ashokrai4986
    @ashokrai4986 5 ปีที่แล้ว +10

    सुई ३ पनि गज्जाब लाग्यो ।
    तपाईं हरुलाई नि ?
    धन्यवाद छत्र भाइ र टीका बहिनीलाई ।।

  • @gorkhaonline5909
    @gorkhaonline5909 5 ปีที่แล้ว +115

    यो सुइ भिडन्त मन पराउनु हुने जति येता है💘💘👌😏

  • @dammarg.m1858
    @dammarg.m1858 5 ปีที่แล้ว +6

    अती रमाईलो सुई 3 आज हेर्न पाईयो धन्यबाद ईन्द्रेणी का सहपरिवार लाई आज त थापा मगर हरुको पालो आयको सहेरछ ईन्द्रेणीमा धन्यबाद वहाँ हरुलाई पनि

  • @preetipretty4546
    @preetipretty4546 5 ปีที่แล้ว +99

    Chhatra Shahi
    भने पछि हुरूकै हूने
    म माश्र होकि अरू कोहि पनि छौ
    Sathy ho

  • @tilakprasadrijal1939
    @tilakprasadrijal1939 5 ปีที่แล้ว +92

    पावल राई लाई मन पर्ने जति यता हाजिर garm त ।✋✋

  • @madankarki2734
    @madankarki2734 5 ปีที่แล้ว +189

    फेरि पनि सुई चार आउनु पर्यो
    अति सुन्दर दोहोरि टिका दिदि र छत्र सर को

  • @shyamgurung1932
    @shyamgurung1932 5 ปีที่แล้ว +22

    हा हा सूई काण्डमा सम्पूर्ण दर्शक हरु रमाउनु भै राको छ धन्यवाद छ्त्र र टिकालाई 🌹

  • @loveinnepal5282
    @loveinnepal5282 5 ปีที่แล้ว +49

    बिसन्चो त बिसन्चो छ तर नि गित गाउछु
    अस्ति तिम्ले सुई लगायौ आज मैले लाउछु😁😁😁😁

  • @tejkumar646
    @tejkumar646 5 ปีที่แล้ว +27

    82 नम्बर मा हेर्न पुगेछु आज साथी हो
    छ्त्र शाही र टीका सानू को दोहरी मन पराउने को को हुनु हुन्छ साथी हो

  • @bikramkhadka2529
    @bikramkhadka2529 5 ปีที่แล้ว +74

    सारै रमाइलो भयो यो दोहोरी हेरेर भन्ने साथिहरु यता हाजिर हुम त💋💋💋

    • @kartun343
      @kartun343 5 ปีที่แล้ว +1

      bikram Khadka ma

  • @ramkunwar3429
    @ramkunwar3429 5 ปีที่แล้ว +14

    टीका सानू बैनी र छत्र शाही भाइको गीत सारै राम्रो भयो ! यो सिरियल लाई अझ थप्दै जानू पर्यो है ! लम्जुङ्ग 😘

  • @प्रकाशशानु-प9य
    @प्रकाशशानु-प9य 5 ปีที่แล้ว +105

    आयो फेरि खतरनाक दोहोरी छत्र शाही र टीका सानूको स्वोरमा टीका सानू र छत्र शाहिलाई मनपराउनु हुने साथीहरू यता हाजिर।

  • @navinbatala6374
    @navinbatala6374 5 ปีที่แล้ว +13

    टिका सानु लाइ कति जना मन पराउनु हुन्छ यता हाजिर हौ त

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 5 ปีที่แล้ว +28

    छत्र साही र टीका सानु को दोहोरी सारै रमाइलो लाग्छ मलाइ त😍😍😍
    जय इन्देनी कति छम टीका र छत्र लाई माया गर्ने अनि इन्देनिलाइ नि😍😍

  • @punbhakti5347
    @punbhakti5347 5 ปีที่แล้ว +4

    होइन आज इन्द्रेणीकै चर्चित गायिका टीका सानु र आजभोलि निक्कै दोहोरी गीतमा प्रसिद्धि कमाउदै गएका गायक छत्र शाहीको बाग्लुङको रेशको भेटेनरी सुई-१ देखिको दोहोरी जोडी अहिले सुई-३ सम्म आउदा निक्कै रमाइलो प्रस्तुति दिएकोमा धेरै धेरै धन्यवाद अनि बधाई 🌹🌹🌹🌹🌹🌹

  • @uedayabam9372
    @uedayabam9372 5 ปีที่แล้ว +59

    रमाईलै छ दोहोरी तर छत्र आफू होचो भएनी जवाफ भने उचाईंमा छ।

  • @RajBudhathoki
    @RajBudhathoki 5 ปีที่แล้ว +2

    छत्र दादा टिका दिज्जुको दोहोरी साह्रै मन पर्छ।😍😍😊👌

    • @ranabirbk.3469
      @ranabirbk.3469 5 ปีที่แล้ว

      बिशाखा बहिनी तपाई पनी जानु पर्यो इन्द्रेणी मा

  • @dorjelama1386
    @dorjelama1386 5 ปีที่แล้ว +20

    छात्र शाही र टीका सानू को लाइभ दोहोरी performance मन पराउनु हुने जति यता हाजिर गरौं न त😍🌹

  • @rajeshxettri7683
    @rajeshxettri7683 5 ปีที่แล้ว +21

    छत्र शाही र टिका सानु ईन्देण्रेनिमा आयदेखि कति जना नियमित हेर्नुभएको छ यता हाजिर हौ त साथिव।।।

  • @jagatkathayat2447
    @jagatkathayat2447 5 ปีที่แล้ว +8

    लौ आज झन बबाल भयछ सुइ 3 नि कति रमाइलो हो के छत्र लाई र टिका लाई मन पराउने र साथै इन्द्रेणी लाई मन पराउने जति यता हाजिर हौ है साथमै कृष्ण दाजु लाई सलाम छ

  • @dhaulagiribaglungnepal4716
    @dhaulagiribaglungnepal4716 5 ปีที่แล้ว +4

    टिका सानु लाइ मइले माटरा होकि हुरुककइ मन पराउने अरु पनि हुनुहुनछ❤❤❤

  • @princebibesh6390
    @princebibesh6390 5 ปีที่แล้ว +47

    अब सुइ 4 पनि निकाल्नु पर्‍यो टिका दिदि र छत्र साहिले

  • @narendrank127
    @narendrank127 5 ปีที่แล้ว +3

    यो जोडी को साच्चै फ्यान भए अनि हजुर हरु नि

  • @dilliraj2784
    @dilliraj2784 5 ปีที่แล้ว +35

    अनि कि यो छत्रे जत्तिको रमाइलो मुन्छे त कोहि छैन होला हौ।। यो सन्सार मा haha

  • @magartopendra4590
    @magartopendra4590 5 ปีที่แล้ว +50

    छत्र दाइ तपाई लाई सलाम छ छत्र सङ्ग अब कसैले सक्दैनान मलाइ थाह छ

  • @birajnepali5814
    @birajnepali5814 5 ปีที่แล้ว +1

    टीका सानू र छत्र शाही को दोहोरी मन पराउने जति र इन्द्रेणी नछुटाइ हेर्ने जति यता हाजिर हुनुहोस धन्यवाद

  • @dineshbhandari5404
    @dineshbhandari5404 5 ปีที่แล้ว +65

    छत्र शाही लाई एउटा अनुरोध हजुर को पहिले को पट्नर आयुसा राई लाई इन्द्रेणी म हजुर सङ्ग दोहोरी गाएको हेर्न मन छ जसरी भए नि बोलाउनु पर्यो

    • @amritneupane7034
      @amritneupane7034 5 ปีที่แล้ว

      मलाइ पनि हेर्ने मन छ

    • @amritneupane7034
      @amritneupane7034 5 ปีที่แล้ว

      छत्र जि पिलिज बोलाउनु होला

    • @arjunlama7590
      @arjunlama7590 5 ปีที่แล้ว

      Dinesh Bhandari bro sahi ho

    • @preetipretty4546
      @preetipretty4546 5 ปีที่แล้ว

      Malai Ni lako xa

  • @shankarbist1333
    @shankarbist1333 5 ปีที่แล้ว +4

    अब सुइ चार आउनु परो है
    सारै मजा आयो टिका दिदि +छत्र दादा ❤️❤️

  • @loveinnepal5282
    @loveinnepal5282 5 ปีที่แล้ว +44

    Indreni मा
    टिका र छत्र का fan कति रछन हेरम त💗💗💗

  • @kulalemagar9935
    @kulalemagar9935 5 ปีที่แล้ว +5

    हिरो छत्र साहि😎😎😃

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +63

    ABC Indreni को लाईभ दोहरिको (King )
    ल गायक छ्त्र शाहि गायिका तिका सानुको
    सुई 3:मन पराउने कोको छ्म यता है ?
    नछुताउनु है हेर्नलाई आर्को चोति
    सुई 4 छ्त्र साही Indreni मा नहुने भने रमाइलो हुदैन है भएपछि हङगामा रमाइलो मत्चिन्छ है

  • @jeamsrana9528
    @jeamsrana9528 5 ปีที่แล้ว +10

    आज बल्ल आयो भाइ छर्त्र शाही र टीका सानू बहिनी को धम्का रमालो छ ।।।

  • @padamshahaashu9637
    @padamshahaashu9637 5 ปีที่แล้ว +17

    छ्त्र जि र टिका जि दोहोरी सारै मन पर्छ मलाइ
    Tika ra chhtra ma ta big fn ho bat supap

  • @santoshgajari6928
    @santoshgajari6928 5 ปีที่แล้ว +1

    दामि छ

  • @umeshjoshi9401
    @umeshjoshi9401 5 ปีที่แล้ว +34

    छत्र दाइ यसरी नै गाई रनु शुभकामना छ म हरेक प्रोग्राम हेर्छु मुम्बै ईन्डिया देखि खुशी लाग्छ

  • @timergaming1499
    @timergaming1499 5 ปีที่แล้ว

    टीका र छत्र को मत लास्टै फ्यान हु अरु को को हुनुहुन्छ ।।

  • @arjuntmg2243
    @arjuntmg2243 5 ปีที่แล้ว +11

    टीका सानु र छत्र शाहि को ठूलो fan हो म 💗💗💗💗💗💗💗💗💗💗💗💗

  • @krishnathapa6679
    @krishnathapa6679 5 ปีที่แล้ว +7

    प्रत्येक दिनकाे दाेहाेरीमा छत्र, टिका, मनमाया, दाजु हजुर बाेलायर भयपनी राजुदाइ पनि शमाबेस गराउनु हाेला रअाजकाे दाेहाेरी शारै राम,ाे

  • @mahabir.chetri7223
    @mahabir.chetri7223 5 ปีที่แล้ว +16

    छत्र काे गि सुन्न काेकाे अात्तुर हुनुहुन्थ्यो अब मजाले हेरिन्छ😍😍 सुपर है

    • @jibanakumarashahishahi8229
      @jibanakumarashahishahi8229 5 ปีที่แล้ว +2

      राम्रो छ छत्र दाइले गाको

    • @mahabir.chetri7223
      @mahabir.chetri7223 5 ปีที่แล้ว

      @@jibanakumarashahishahi8229लास्टै कडा है हजुर खुब मजा लाग्याे गित सुनेर😍

  • @ghanshyampun2198
    @ghanshyampun2198 5 ปีที่แล้ว +12

    पहिली टीका फेरी छात्र अजकाल अझै रमाईलो भाछ ईन्देणी अजकल ल बधाईछ सबैलाई

  • @rocklife6285
    @rocklife6285 5 ปีที่แล้ว +20

    सुइ तीन पनि मज्जाले रमाइलो भयो अब प्रतीक्षा सुइ चार को

  • @chetmanbc9632
    @chetmanbc9632 5 ปีที่แล้ว +5

    अब आयो नि मजा दोहोरी को कहिले देखि पर्खाइमा थिय तिका र छत्र को गित सुन्न मा

  • @tarathapamagar3500
    @tarathapamagar3500 5 ปีที่แล้ว +14

    यो दुइटा छत्र र टिकाको लागि त भन्नु पर्ने केही छैन । हिन्दिमा भन्छन् नि त्यो सबसे उपर सबसे बेस्ट हो त्यहि हो बस क्या बात , क्या बात , क्या बात ।

  • @chicagoan08
    @chicagoan08 5 ปีที่แล้ว

    अति लोकप्रिय इन्द्रेण्री कार्यक्रम कृस्ण कंडेल ज्यु बाट सन्चालित म मेरो पा्रिवार , साथी भाई साथै स्टाफ्हरुले रुचाएको । हाम्रो सम्धिजी श्री दिल बहादुर थापा अनि सम्धिनी को उपस्तिथी देख्दा हामी स्व्यम त्यहाँ भएय्को महसुस गरिम । यो कार्यक्रम मौलिकत,रोचक मनोरन्जन मात्र नभएरा सेवामुलक , जिवनदान््, कल्याणकारी काम गरेको छन् । धेरै धेरै धन्यवाद इन्द्रेणी कार्यक्र्मलाई हामी हिमशिखर परिवार शिकागओ बाट हाम्रो सानो भेट ग्र्हण गरी अशाय हरु सम्म पुराईदिनुभएकोमा । शुभकामना इन्द्रेणी परिवारलाई ।

  • @binodaidy7763
    @binodaidy7763 5 ปีที่แล้ว +23

    छत्र भाइ र टीका बैनी को सुइ1,2,3नि हेरियो सारै रमाइलो लाग्यो अब सुइ 4को प्रतीक्षा मा सुइ4नि छिटै हेर्नपाइयोस।।

  • @sombk2515
    @sombk2515 5 ปีที่แล้ว

    क्षत्र साई र टिकासानु को सुइ 1र2 को सफल संगै सुइ 3 पनी अती नै रमाईलो धन्यवाद इन्द्रेणी

  • @wowwowgovinda9943
    @wowwowgovinda9943 5 ปีที่แล้ว +42

    टीका सानु र छत्र साहि लाई मन पराउनु यता हाजिर हुनु

  • @rakeshtamang3025
    @rakeshtamang3025 5 ปีที่แล้ว +5

    जे होस saroi रमाइलो सुइ तीन को vaka

  • @madankarki4028
    @madankarki4028 5 ปีที่แล้ว +29

    छत्र भनेनी भुतुक्कै हुन्छु म त आजभोलि

  • @govindakc6147
    @govindakc6147 5 ปีที่แล้ว +12

    साच्चिकै सुई चाहिँ नलाउनु है
    सुई ले धेरै मार्केटिङ लियो अब को बसाईमा साच्चिकै सुई लियर टीका लाई लाईदिनु है छत्र
    साच्चिकै उत्कृष्ट छ दोहोरी यो दोहोरी लाई टेर्निङ्ग ल्याउने तपाईं हाम्रो काम धेरै सियर गरौँ

  • @jiwankumar7159
    @jiwankumar7159 5 ปีที่แล้ว +24

    सुई ३ ले पनि धेरै रमाइलो गरायो अझै सुइ ४ पनि सुन्ने आसा गर्दै इन्द्रेणी टिमको सफलता को कामना गर्द्छु

  • @lands86
    @lands86 5 ปีที่แล้ว +5

    भिडियो हेर्न भन्दा पहिला लाइक गर्ने र अनि बल्ल हेर्न शुरु गर्ने सायद म मात्रै होकि कसो हो??

  • @magartopendra4590
    @magartopendra4590 5 ปีที่แล้ว +17

    अरु भन्दा छत्र साही को गित हेर्ना मलाइ धेरै मजा लाग्छ

  • @bhimsagar3458
    @bhimsagar3458 5 ปีที่แล้ว

    टीका दिदी जापान बात फर्किए पछि फेरि सुई ४ ल्याउनु पर्यो भन्ने जति को को हुनुहुन्छ हात उठाउनुस यता 😍😍👈️👈️

  • @maanks2955
    @maanks2955 5 ปีที่แล้ว +28

    💉💉💉 सई 1_,सुई२....भन्दा त झन खतरा रहिछ।।सुई३ ...💉💉💉 साप्रामा पो लाइदिने हो सुई..😊😊

  • @narayanprasadpaudel6147
    @narayanprasadpaudel6147 5 ปีที่แล้ว +1

    आहा कती मिठो बधाई दुबै जना लाई

  • @lalghalebhai4262
    @lalghalebhai4262 5 ปีที่แล้ว +7

    हहहाआआआअ कति रमाइलो हो इन्द्रेणी टिम धेरै राम्रो Miss you tika sanu लगायत सबै इन्द्रेणी तिम लाई

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 5 ปีที่แล้ว +5

    टीका सानू र छत्र साहि काे फ्यान म पनि हु हजुर नि

  • @chabibista4299
    @chabibista4299 5 ปีที่แล้ว +32

    सुइ 3 हङगामा
    अति मजा आयो
    हासेर झन्डै मरियो
    सुइ को कथा अझै अघि बढोस

  • @dineshthapamgr4892
    @dineshthapamgr4892 5 ปีที่แล้ว

    टिका सानू बैनी र छ्त्र साही भाइ को फ्यान जति यता हाजुर हुम है मित्र जन हरु मेरो ठुलो फ्यान दुबै जना भाइ बैनि

  • @nabinrana1477
    @nabinrana1477 5 ปีที่แล้ว +31

    राम्रो छ तिका सानू र छ्त्र शाहिको दोहोरी को को हुनुहुन्छ मझै दिउती गर्दै हेर्ने नम्बर 1 मा परेछु बबाल तिका सानू र छ्त्र शाही

  • @KajiRamThapa3
    @KajiRamThapa3 5 ปีที่แล้ว +6

    अती राम्रो छ यो गीत र जोडी । जति सुन्यो तेती सुनुम सुनुम लाग्ने । ।

  • @shivasharma2039
    @shivasharma2039 5 ปีที่แล้ว +10

    छात्र शाही को गीत र बजुमा बसेर मुस्कान कृष्णा दाई को हाँसो मनपर्छ।

  • @राजश्रेष्ठ-त6ख
    @राजश्रेष्ठ-त6ख 5 ปีที่แล้ว +4

    आहा निकै रमाइलो दोहोरी ।।
    छत्र र टीका को उज्ज्वल भबिस्यको शुभकामना🌹🌹साथै अशक्त र असहाय को मन्दिर कार्यक्रम इन्द्रेणी को सधै जय होस्,,जय गीत जय संगीत

  • @lovelykanxa6626
    @lovelykanxa6626 5 ปีที่แล้ว +12

    Wow टिका र छत्र साहिको फेरि अर्को दोहोरी

  • @krishnabc3804
    @krishnabc3804 5 ปีที่แล้ว +4

    टीका सानू बहिनी र छत्र भाईको दोहोरी गीत एकदमै मन पर्छ सफलताको अग्रिम शुभकामना ।।।।।

  • @dipakshrestha1754
    @dipakshrestha1754 5 ปีที่แล้ว +9

    अत्ति रमाइलो आजको इन्द्रेणी मिस यु सम्पुर्ण लाई

    • @somlama1797
      @somlama1797 5 ปีที่แล้ว

      Dipak Shrestha lunch
      funny

  • @anishadawadi
    @anishadawadi 5 ปีที่แล้ว +1

    छत्र अनि टीका को गीत चाहिँ हो के भन्ने कोको हुनुहुन्छ✋✋✋
    अनि खिमा बिना इन्द्रेणी खल्लो कस्कस्लाई भयो ✋✋✋✋✋
    miss you khima gi😍😍😍😍😌😌😌

  • @bishnuhamal3977
    @bishnuhamal3977 5 ปีที่แล้ว +12

    यो छ्त्र live दोहोरी मा आयो भने नहेरी जुन्न्सुकै काम पनि गर्न मन लाग्दैन किन हो 1आफ्नै ठाँउ तिर को भयर होला
    2 छत्र को गित नै हसाउने खाल का भयर
    3 सारै लोकल र मार्मिक शैली मा टुक्का

  • @wahyupurwoko2909
    @wahyupurwoko2909 5 ปีที่แล้ว +1

    tika and छत्र भाइ गूड

  • @birendrapunmagar3373
    @birendrapunmagar3373 5 ปีที่แล้ว +38

    सुइ 3 लास्तै हसाउछ्न् 😂😂भन्या

  • @prakashdura4948
    @prakashdura4948 5 ปีที่แล้ว +7

    धेरै रमाइलो दोहोरी टीका सङै छ्त्र लाई बधाई छ

  • @xdsb2811
    @xdsb2811 5 ปีที่แล้ว +5

    अब सुई 1000 सम्म जानु पर्यो भन्ने जति साथीहरु यता👈👈👈👈

  • @dharmaprashadbattarai4660
    @dharmaprashadbattarai4660 5 ปีที่แล้ว +1

    Nice xa yo सुई wala continue jaosh है chhatra sir ra tika बहिनी को

  • @milansarki4992
    @milansarki4992 5 ปีที่แล้ว +17

    Namaskar सबैलाई
    छत्र सर को र मनमाया दिको दोहोरी सुनाउनु पर्यो कृष्ण सर 🇳🇵🌺🌺🌺🌺🌺🌹🌹

  • @RajKumar-yd8gs
    @RajKumar-yd8gs 5 ปีที่แล้ว +1

    खुसि लाग्यो अब सुइ 4 पनि छिटै सुन्न पाम

  • @surajsaud8154
    @surajsaud8154 5 ปีที่แล้ว +14

    जय इन्द्रेणी जय गीत संगीत र छत्र शाही र टीका सानुलाई शुभकामना छ