रोधिँ कार्यक्रम- भाग 159 को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृया भएमा लेख्नु ल, रोधिँ कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030
कार्यक्रम संचालिका बालकाशी गुरुङ्ग ज्युको प्रशंसा योग्य शैली साथै समग्रमा भिडियो राम्रो बनेको छ ।हाम्रा आदरणीय ब्यक्तित्व भोजराज गुरुङ्ग ज्यु को हरेक कार्य सफल रहोस कामना🙏 जय होस रोधी प्लस्👍️🤲
Dohori Gauda jodi junai bhayeni super hunxa, Lanthu bhayesi maholnai ramailo hunxa❤❤❤❤IBASAL ko dance jhan khatra xa Lanthu ko Super jodi IBASAL po khatra hola jasto xa waooooo
हाँसी हाँसी पेच पर्ने गरी चीज गुरुङलाई हम्मेहम्मे पार्ने ईब्शल सन्ज्यालको प्रतिभा राम्रै छ। अग्रजहरूको मर्यादा जति राख्नसकिन्छ राख्नपर्यो । प्रसंग कसरी चल्यो त्यसमा धेरै निर्भर हुनेहुँदा दोष लाउन नमिल्ला।अरू कुरा सबै ठिक छ। ईब्सुको भविष्य उज्ज्वल छ ।कोशीश गर्दै जानू । शुभकामना सहित दुई शब्दहरू,,,,,,,।
धेरै पछिको प्रतिक्षा पछि आज बल्ला दोहोरीको राजा चिज भाई प्रत्यक्ष रूपमा दोहोरी हेर्न पायो धेरै खुसी लाग्यो यस्तै प्रकारले अरू धेरै सफलता प्राप्त होस भन्न चाहन्छु धन्यवाद सम्पुर्ण रोधी टीमलाई ❤❤🙏🙏
पुर्बदेखि पस्चिम सम्मकाे लाेकभाकामा गाउन क्षेमता राख्ने गायिका ईब्सलसंजेल र लाेकदाेहरिमा निकैचर्चामा रहेका लाेकप्रिय गायक चिजगुरुङ्गकाे बिच निकै मिठाेप्रस्तुति दयकाेमा धन्नेबाद
Chij dai ko dohori herna sathai TH-cam open garchhu dohori nadekhta dohori nai ramailo lakeko thiyena aja chij ko darsan payo geet pada we have so happy
बालकाशी जी को कार्यक्रम संचालन गर्ने शैली अति राम्रो छ।किन हो मैले त धेरै अघी यो चैनल लाई सब्सक्राइव गरे जस्तो लागेको थियो तर यहाँ त सब्सक्राइव गरेको रहिनछ।कतै संन्चालिका जी ले अन्य कार्यक्रमहरु पनि संन्चालन गर्नु हुन्छ? नत्र उहाँलाई मैले पहले पनि देखेको हो। TH-cam मा एक्कासी यो दोहोरी हेर्न पाएपछि सब्सक्राइव पनि गरे कारण दोहोरी जे जस्तो भएपनि संन्चालन गर्ने शैली एकदम राम्रो लाग्यो।
नमस्कार अनि धेरै धेरै धन्यवाद तपाई बल्काशी बैनीलाई …., हामीहरुले केही गर्न नसके पनि तपाईहरूबाट टाढा बसेर संस्कृति र परम्परा जोगाउने प्रयास गर्दछौं। हाम्रो सम्पूर्ण परिवारको तर्फबाट म श्रीराज, तपाई र तपाइको रोधी कार्यक्रम परिवार पत्ति यो कार्यक्रम आयोजना गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु। मलाई थाहा छ शब्दहरू मात्रले यो गुण तिर्नु नसकौला यति राम्रो कार्यक्रमको लागि धन्यवाद सधै आभार बक्ता गर्नु चाहनछौ मेरो बैनीलाई ।
रोधिँ कार्यक्रम- भाग 159 को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृया भएमा लेख्नु ल,
रोधिँ कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030
म नुवाकाेटबाट हजुर एकदम राम्राे छ राेधि कार्यक्रम मलाई पनि आउन मन छ आउने प्रकिया केछ हजुर जानकारी पाउँ है
😊😊😊😊
9999999😊@@taradevigurung-z9g
कार्यक्रम संचालिका बालकाशी गुरुङ्ग ज्युको प्रशंसा योग्य शैली साथै समग्रमा भिडियो राम्रो बनेको छ ।हाम्रा आदरणीय ब्यक्तित्व भोजराज गुरुङ्ग ज्यु को हरेक कार्य सफल रहोस कामना🙏
जय होस रोधी प्लस्👍️🤲
सारै रमाईलो मिठाे दाेहाेरी रोधि घर को सम्पुर्ण तिमलाई शुभकामना❤❤❤❤❤❤❤❤बाल कसि बैनि लाई बधाई छ❤❤❤❤❤
Dohori Gauda jodi junai bhayeni super hunxa, Lanthu bhayesi maholnai ramailo hunxa❤❤❤❤IBASAL ko dance jhan khatra xa Lanthu ko Super jodi IBASAL po khatra hola jasto xa waooooo
विवादको विच पनि कौतुहलता चासो उत्पादन भयो उच्च सम्मान छ। साङ्गीतिक जोडीलाई सुनौलो अवसर दिने रोदी परिवारलाई साङ्गीतिक अभिवादन
ङ
हैट कडा कडा परेछ गायक गाईका सम्पुर्ण टिम लाई धन्यबाद छ❤❤❤
रोधी सन्चालक र गायक गाईक लाई धेरै धेरै द्यान्री वाद ❤❤धेरै रमाइलो लग्यो
खत्राई हूँन इबसल सनज्याल सारै रमाइलो लाग्यो आज
❤❤❤ wwwwwwoooo super bowl song sabaile herom saport garou hai sathi haru best wishes for chij
अति रमाइलो लाग्यो आजको यो प्रस्तुति हेरेर आशा छ आजै पनि येस्तै रमैलो प्रस्तुति हरु हेर्न पाउने छ धन्यवाद रोधी परिवर लाई
वाउ अती सुन्दर दोहोरी सलाम छ ❤🙏🙏🙏
देवडा गीत अत्यन्तै मिठाे स्वारले गाउनु भयो ,,,👌👌👌💘
Thank u Rodhi pariwar for the entertaining program....waiting next 160 episode between Chij and Renuka Bhattarai...!!
प्रबंधक महोदय।
धेरै नै मजा आयो। अरको एपिसोड पनि लेकर आउनु होला है
हाँसी हाँसी पेच पर्ने गरी चीज गुरुङलाई हम्मेहम्मे पार्ने ईब्शल सन्ज्यालको प्रतिभा राम्रै छ। अग्रजहरूको मर्यादा जति राख्नसकिन्छ राख्नपर्यो । प्रसंग कसरी चल्यो त्यसमा धेरै निर्भर हुनेहुँदा दोष लाउन नमिल्ला।अरू कुरा सबै ठिक छ। ईब्सुको भविष्य उज्ज्वल छ ।कोशीश गर्दै जानू । शुभकामना सहित दुई शब्दहरू,,,,,,,।
अति सुन्दर ब्यबस्थापन,बालकाशी बहिनीकाे कार्यक्रम सन्चालन कलाकाे प्रशंसा गर्ने शब्द छैन।अझ उन्नती र प्रगतिकाे कामना गर्दछु।
धेरै पछिको प्रतिक्षा पछि आज बल्ला दोहोरीको राजा चिज भाई प्रत्यक्ष रूपमा दोहोरी हेर्न पायो धेरै खुसी लाग्यो यस्तै प्रकारले अरू धेरै सफलता प्राप्त होस भन्न चाहन्छु धन्यवाद सम्पुर्ण रोधी टीमलाई ❤❤🙏🙏
इब्सल नानी सुन्दर, स्वर, हरेक कुरामा अब्बल छिन।अझै प्रगती गर्दै जानू।
पुर्बदेखि पस्चिम सम्मकाे लाेकभाकामा गाउन क्षेमता राख्ने गायिका ईब्सलसंजेल र लाेकदाेहरिमा निकैचर्चामा रहेका लाेकप्रिय गायक चिजगुरुङ्गकाे बिच निकै मिठाेप्रस्तुति दयकाेमा धन्नेबाद
बिच मा निर्जला लिएर आउदा धेरै नै रमाईलो भयो 🤣🤣🤣🤣
Chij always the best. Thank you rodhi ghar and all❤❤
chij is doharee king 👍️👍️👍️
Wow ati utkrishta dohori Chij Ngolo and Ibasal baini dherai dherai suvakaman all the best god bless whole team from uk 🇬🇧
दामि एकदाम रमाइलो दोहोरी गाई दिनु भयो दुबै भाई र बहिनीलाई शुभकामना
तिम्रो भए आफै पाल्नु सन्जेल नानुलाई खेदाउनु आधा अंश दिएर हुँदैन सध्य लाग्दैन धन्यवाद लन्ठु
J hos Chij Bro le pelerai laijanx Badhai x sabai team lai Chij dohori ko Raja nai ho👍👍👍
Yo karykaram dherai ramrox ramailo lagx alikata mehanat garnu vo vane indreni vanda hit hunx
वाह कति राम्रो दोहोरी जति सुने पनि पेट नै नअघाउने के भाको होला मलाई
दोहोरी भनेको यस्तो पो हो त❤❤❤❤❤❤
Aaha ramailo xa Dohori chij jii👌👌♥️♥️♥️♥️🙏😂😂
nice dohori Chij and Ibsal bahini ko
well done chij ani ibsul nani dohori sarai ramailo vayo, god bless you,,,,,? pokharama aundai garnu hai,,,?
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
Thanks 🙏
Rodhi+ टक्कर त कड़ा छ है।
कडा दोहोरि चरित्र मा दाग नलागोस गितमा मात्र रहोस शब्द हरू
Wow kati mitho kati ramailo lok dohori geet gaunu vo dubai jana le ja sampurn lai bdhai suvkamana x hai 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ ❤
आहा अति नै मिठो रमाइलो दोहोरी आहा❤❤❤❤
Arko bhaag -160 ma #nirjala sislai lyaunu hola hoster sisssss sathama chij gurung nai thik hunx 👌👌👍👍
An excellent performance well done bhai and bahinilai
अति राम्रो प्रसुति ।
रोमान्टिक लाग्यो दोहोरी
दामी दामी👍️👍️👍️
Thank you Rodhi pariwar ❤❤❤sabai ma ❤
इब्सल बैनी प्रत्यक गायन्मा सिस्ट शालिन अनुसाशित सन्देश्मुलक गाउनु उत्याउलो नगाउनु
Chij boro babal jababph
Nice performance ❤Chij ❤ ibsal
Chij dai ko dohori herna sathai TH-cam open garchhu dohori nadekhta dohori nai ramailo lakeko thiyena aja chij ko darsan payo geet pada we have so happy
ASMITA ANI NIRJALA LAI PAXI PARLA JASTO XA IBSAL LE GEET ANI DANCE MORE SUPER YOUNG XIN LANTHU KO JODI KHATRA WISH YOU ALL THE BEST IBSAL ❤❤❤❤❤
ATI ramro
धेरै मिठो आवाज धेरै मजा आयो सुने
सानदार दोहोरी मुंबई बाट हेरेकोछु
बालकाशी जी को कार्यक्रम संचालन गर्ने शैली अति राम्रो छ।किन हो मैले त धेरै अघी यो चैनल लाई सब्सक्राइव गरे जस्तो लागेको थियो तर यहाँ त सब्सक्राइव गरेको रहिनछ।कतै संन्चालिका जी ले अन्य कार्यक्रमहरु पनि संन्चालन गर्नु हुन्छ? नत्र उहाँलाई मैले पहले पनि देखेको हो। TH-cam मा एक्कासी यो दोहोरी हेर्न पाएपछि सब्सक्राइव पनि गरे कारण दोहोरी जे जस्तो भएपनि संन्चालन गर्ने शैली एकदम राम्रो लाग्यो।
Wow dami dohori sarai ramailo sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉
Dubai janale dherairamro geet gaunu bhyo thankyou dubaijanalai❤❤🎉😂😂
मादल को ताल अल्लि राम्रो आयन
Ba ba. Lau mane chij bro ko satik with sweet answered .!!
www ❤very nice dubai jana kanne ho jhai parnu parchha ho chij bro ❤😂🎉
Very very nice ❤❤❤Rodhi
eake arkako yesto usto sabdama bhanda pirim ka sabdama gaununa kati ramro hunx sunna pani mazza auxa yestota khallo vo ka
Wow beautiful dohori kashi didi ❤❤❤
....furung furung tyo nirjala gurung hahaha kalikote xoryati le hasai...chij le nirjala lai bahini nabanauna ho geet mai bhae pani haha
Great song❣️ update sharing❣️❣️ 👌
Ati ramailo dohori dubai lai badai ❤❤❤
पाेखरमा राेधिमा चिज र ईस्बुकाे दाेहाेरि सुन्नु पाईयाे खुसि लाग्याे । बालकासि टिमलाई धन्यवाद ।
Best wishes all of you.
Yakdam majja lagyo
Please 🙏mero favourite
Rodhi plus
Chij and nirjala ko dohori lyaunu paro hajur
la dherai pachhi herna paaiyo
Dami dami❤❤❤
नमस्कार अनि धेरै धेरै धन्यवाद तपाई बल्काशी बैनीलाई …., हामीहरुले केही गर्न नसके पनि तपाईहरूबाट टाढा बसेर संस्कृति र परम्परा जोगाउने प्रयास गर्दछौं। हाम्रो सम्पूर्ण परिवारको तर्फबाट म श्रीराज, तपाई र तपाइको रोधी कार्यक्रम परिवार पत्ति यो कार्यक्रम आयोजना गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु। मलाई थाहा छ शब्दहरू मात्रले यो गुण तिर्नु नसकौला यति राम्रो कार्यक्रमको लागि धन्यवाद सधै आभार बक्ता गर्नु चाहनछौ मेरो बैनीलाई ।
Right Good job respected Chij Guring
Ramailo ramro dohori ❤❤❤❤
One of the best Rodhi after longtime ❤❤
Jai rodhi
Katie mitho dohori ❤❤❤
Ramailo dohori
Nice performance
Dami❤❤❤❤❤❤❤
Ibsu ❤😅🎉❤
Super super
Nice chij ❤❤❤
Dherai ramro ❤❤❤❤❤🎉🎉🎉🎉🎉
Dami xa ❤❤❤❤❤ ❤
👌👌🙏🙏💕💕
Superb ❤
❤❤❤❤❤❤❤
pt 2 chahiyo
Congratulations to you all entire team.🎉🎉🎉
Miss you baja
Chij is always hero
Very nice song
Very nice Rodhi ❤❤❤
Great Great performance thank you ❤
Super-duper
Nice
geet ta ramrai ho but puano case ko barema nabhanda hune thiyoki?
Sundar prastuti
Very nice 👌 👍 👏
God bless you ❤❤❤❤
Best wishes all of you