सर नमस्ते ! धेरै-धेरे राम्रो . हाम्रो जिल्लामा स्थानीय / दुर्गम भत्ता लागु छ , त्यसलाई कसरी मिलाउने होला ? त्यसमा पनि १२ कोश भित्र एक किसिमको र १२ कोश भन्दा बाहिर एक किसिमको छ त्यसैले अन्योलपूर्ण छ यो मिलाउनलाई !!
बैशाख देखि असार सम्मकाे वृद्धि भएकाे ग्रेड रकम बार्षिक आय कर गणनामा समावेश भएकाे जस्ताे लागेन सर । साथै श्रावण महिनाबाट तलब भता वृद्धि हुदा वार्षिक आय कर कसरी गणना हुन्छ सर ?
talabi varapai 3 mahinako garnu vayo tar aayakar chai 1 barsako nai tayaar gari 1 barsakai gathaunu vayo malai lageki 3 mahinako talabi varapaima aayakar pani 3 mahinako matrai katta garnu [parne ho ki sir ?
सर धन्यबाद हजुरका्े याे कार्य प्रशम्सनिय छ ।
सर हजुरको भिडियो राम्रो छ।
८००००० भन्दा माथि ११००००० सम्म काे अवस्थामा २० प्रतिशत कसरी निकाल्ने सर अटाेमेटिक फर्मूला प्रयोग गरेर
धन्नेबाद सर
सर चाडपर्व सहित को कसरी बनाउने फर्मुला लगउन आएन । श्रावन देखि असोज र भदौको भरपाई
Best video . Yastai school ma kam lagne sabai video banaya ramro hunthyo sir
यश channel का सबै भिडियोहरु विद्यालय संबंधित छन् सर ! हेर्नुहोला ! धन्यवाद !
सर स्थानीय योजनाको डोर हाजिरी मिलाउने भिडियो बनाउनुन
Thank u sir yasma rakam nepali ma lekher bharpai tayar garn sakinx ki
good
धन्यवाद छ सरलाई
सर नमस्ते ! धेरै-धेरे राम्रो . हाम्रो जिल्लामा स्थानीय / दुर्गम भत्ता लागु छ , त्यसलाई कसरी मिलाउने होला ? त्यसमा पनि १२ कोश भित्र एक किसिमको र १२ कोश भन्दा बाहिर एक किसिमको छ त्यसैले अन्योलपूर्ण छ यो मिलाउनलाई !!
नमस्ते सर ! ती सम्पूर्ण विविरण मलाई पठाउनु भयो भने म प्रयास गरम्ला सर !
Thank you sir
Sir yo 13 month ko sst ekkasi kasari rakhnu vayo tyo vandinu na
बैशाख देखि असार सम्मकाे वृद्धि भएकाे ग्रेड रकम बार्षिक आय कर गणनामा समावेश भएकाे जस्ताे लागेन सर । साथै श्रावण महिनाबाट तलब भता वृद्धि हुदा वार्षिक आय कर कसरी गणना हुन्छ सर ?
यसमा केवल तरिका वा फर्मुला मात्रै सिकाइएको हो सर । यहि तरिका प्रयोग गरेर नसमेटिएका कुरालाई समेट्नु होला ।
सर नमस्ते धेरै राम्रो छ । महिला शिक्षकको आयकरमा छुट कसरि निकाल्ने हो सर ?? सामाजिक सुरक्षा करमा पनि छुट हुन्छ महिलालाई ???
नमस्ते सर ! यो सम्बन्धि कुरा राम्रोसँग बुझेर भनम्ला सर !
13% ko lagi if conditional formula lagauna thik ho ki.anyway vdo ramro xa
yo salary devanagarik / nepali ma lekhda 2 bata suru hune talab rakam lekhda aaun error ko soltion vandinun sir
भर्पाइ बनाइसके पछि अटोमेटिक बैंक letter , नागरिक लगानी कोष, सासू कर बन्ने गरि dashboard सहितको video बनाउन पर्यो
अङक नेपालिमा लेखेर गर्नुन ।
हिमाली जिल्लाका लागि ३०००० रकम छुट हुने गर्छ र वीमा गरे बापत अधिकतम २०००० रकम पनि कट्टा गर्नुपर्छ अायकर निकाल्दा । के अधुरो सिकाउनु भकाे, हजुर?
Sir, namaskar
मैले नबुझेको कुरो सा सु कर 13 महिना को कोलाम मा कसरी 5448 आयो यो बुझैदिनुस्न हजुर
file download गरेर formula हेर्नुस् बुझ्नुहुन्छ ।
450000 कहा बाट घटाउनु भयाे ? जानकारी पाऊन हजुर
talabi varapai 3 mahinako garnu vayo tar aayakar chai 1 barsako nai tayaar gari 1 barsakai gathaunu vayo malai lageki 3 mahinako talabi varapaima aayakar pani 3 mahinako matrai katta garnu [parne ho ki sir ?
यो बैशाख, ज्येष्ठ र असारको लागि हो । अन्यको लागि आयकर छुट्ट्याउनु पर्दैन केवल सा.सु. कर मात्रै छुट्ट्याए हुन्छ ।
बिदा काटिदा कसरि हिसाब गर्ने
sir namaste download link xaina ta kasari download hunxahola
डिस्क्रीप्सनमा लिङ्क छ । त्यहीँबाट डाउनलोड गर्नुस् सर ।
Sir hajurle banaunu vayako result system chai provide garna mildainara
13 month ko kina hola ni?
Chad parwa ko pani
Teacher KO talab mang faram ksri
th-cam.com/video/WKnMaLv0Tus/w-d-xo.html
Thanku so much
thanks sir.
thanks sir