नेपालको रियल हिरो पल शाह सचिकै हरेक नेपालीको मन मुटुमा बस्न सफल हुनु भएको छ सामाजिक कार्यमा पनि उत्तिकै मन देखि लाग्नु भएको छ तेसैले त हरेकको मन मस्तिष्कमा सधै रहनु हुन्छ्❣️👌💐😊🙏
नेपाल को star mega star जे भनेनी पल हो star भएपछि जस्तो सुकै समयमा पनि चल्न सक्नु पर्छ । देशको कुना कुना म चिनिने हुनु पर्छ त्यो पल मात्र हो । हजुर बुवा देखि नात्ती सम्म को मन मा बस्न सफल पल शाह को धेरै धेरै प्रगती को कामना गर्दछौं ।
नेपाल बाहिरा भए पनि नेपाली गीत सङ्गित नेपाली कार्यक्रम हरु सबै हेर्ने गरेको छू तेस्माथि पनि पल जी को ठूलो फ्यान हु तेसैले सधै सपोर्ट समर्थन गर्ने गरेको छू हाल:इराक कुर्दिस्तान 🙋🙋🙋🙋
हजुर हरुको मित्रतालाई सधै भरी यसरी देख्न पाईयोस , र कहिले पनि मुट मुटाप नआहोस सधै यसरी नै अगाडि बढ्नु होला हजुर हरुलाई हामी दर्शक हरु साथ सपोर्ट भै राख्ने छ मनकारी पल दा & दुर्गेश दा ।। 🙏💞💞💞
Covid 19. ले जनताहरु डिप्रेस्ट भैरहेको अवस्थामा अहिले मुन्द्रे कमेडी क्लब सबैको medicine बनेको छ l म नियमित हेर्ने गर्छु brillent लाग्छ, अझ उन्नती र प्रगती हुँदै पब्लिकको मन मुटुमा बस्न सफल होस् शुभकामना जितु जि l
पल सधै अरु को भलो चिताउने एउटा रियल हिरो राम्रो हिरो हो सहयोगी मन भएको सबैलाई माया सम्मान आधार गर्ने रियल हिरो paul is king
100%
@@anjugurung58 सहि हो
@@anjugurung58 ha
✋✋👍🏻
100%👍🏻💕💕
टाइम गाको थाहै पाएन आजको सबै भन्दा राम्रो एपिसोड लाग्यो पल शाह दुर्गेश थापाको
सुपर स्टार नायक पल शाह फ्यान जति यता आउनुहोस्
me
Super star biraj bhatt ho geda jasto dimag xa
सुपरस्टार पल शाह😍💐❤❤❤
जता पलु दादा ऊहाको म जस्तो असली फ्यान यता आऊ त 🙏🙏❤️💕
पलजी को असली फ्यान म सधै भरी ♥️♥️♥️♥️
Me
नेपालको रियल हिरो पल शाह सचिकै हरेक नेपालीको मन मुटुमा बस्न सफल हुनु भएको छ सामाजिक कार्यमा पनि उत्तिकै मन देखि लाग्नु भएको छ तेसैले त हरेकको मन मस्तिष्कमा सधै रहनु हुन्छ्❣️👌💐😊🙏
पल र दुर्गेश को फ्यान जति यता👇️
👍️👍️👍️👍️👍️
Wowwww दामी पल With दुर्गेश 👏👏👏👏👏
अब आउनेदिनमा ज्योति मगरलाई नि हेर्नू पाउ
मुन्द्रेको कोमेडीमा
युवाराज भन्डारीकाे आजकाे प्रस्तुति सारै राम्रो लाग्याे पाेखरेली माग्ने बुडा युवाराज भन्डारी र पाेखरेली धुर्मुस राजेन्द्र नेपालीकाे हसाउने प्रस्तुति सारै रमाइलो छ।पाेखरेली धुर्मुस र माग्ने बुडालाइ धेरै धेरै धन्यबाद
आजको बहुत उत्कृष्ट लाग्यो कार्यक्रम देशको बर्तमान सन्दर्भलाई गरिएको ब्यङ्ग्य दामी
मुन्द्रेको कमेडि क्लव सिजन १ देखि नछुटाई हेरिरहेको छु❤️
असाध्यै राम्रो लाग्छ
Saroj Acharya jii🙏🏻🙏🏻ma Pani herirako xu hoi😋
सायद पल साहा जस्तो हिरो नेपाल मा कोहि छैन दुखि गरिब लाइ माया गर्ने रेयल हिरो पल साहा
अहिले सम्म सबै भन्दा बदि हास्नेहरु जति यता हाजिर गरम त
नेपाल को star mega star जे भनेनी पल हो star भएपछि जस्तो सुकै समयमा पनि चल्न सक्नु पर्छ । देशको कुना कुना म चिनिने हुनु पर्छ त्यो पल मात्र हो । हजुर बुवा देखि नात्ती सम्म को मन मा बस्न सफल पल शाह को धेरै धेरै प्रगती को कामना गर्दछौं ।
कति राम्रो देखियेको पल दाइ❤️👌👌❤️
My favorite hero Paul dada and durgesh❤️❤️❤️
L
😊
good
बबाल दाजु भाई paul and durgesh🙏👍️👌❤️🇳🇵
Paul da ❤️❤️❤️❤️
Always king 👑🇳🇵🇳🇵🙏🙏🙏
पल जि काे हासाे मुटु देखि छ रमाइलो कति हास्नु
हो त
My best actor Paul sir miss you Paul dada and durgesh dada 💕💕💕
Paul dada rw durgesh dada lai man parne jati 👇️👇️👇️👇️👇️💓💓💓
Pal Shah such a wonderful handsome hero Durgesh Thapa awesome
पल शाह र दुर्गेश थापाकाे फ्यान काे-काे हाे ?
Yeta
Ma
Hoina ma ta
yata
Durgesh
Paul is king in the industry 🙏🙏🙏❤️❤️❤️❤️
राबी लामिछाने लेउनु परो जितु दा
कोको हुनुछ राबी दा लेउनु भने हरु
Ma xu
Ma pani xu
🙏🙏🖐️✋✊
Ma pani xu
✋✋✋
paul saha is always rock....⭐️♨️♨️👏👏❤️❤️
पल शाहलाई मन नै देखि सम्मान गर्छु
तपाईं दुखी को लागि भगवान हुनुहुन्छ
mundre दाइ thank you😘
दाजु तपाईंको यो कार्यक्रम सार्है मन पर्छ,, नेपाली खेलाडी हरु लाई पनि ल्याएको हेर्न मन छ दाजु,,पारस खड्का,( बिषेश)
अहिले सम्म को सब भन्दा हासो लगाउने episode वाउ मरे म त हास्दा हास्दै
सारै सारै रमाइलो लाग्यो 👍👍👍👍👍🙏
अब रबि लामिछाने दाइ लाई देख्न मन छ अनि फुलेन्देकाे अामा (उमेश राई ) काे फ्यान काे काे हुनुहुन्छ यता
Sahi Ravi lamichhane daju lae lyaunusna plz
Wow! Fantastic and Perfectly well acting by ishara . So nice to see the Paul and Durgesh .
लु मेरा एकदमै मनपर्ने कलाकारहरु आउनुभएको कार्यक्रम खुसिलाग्यो
पल शाह र दुर्गेश थापाकाे फ्यान को को हुनुहुन्छ यता हाजिर गरम त ।
नेपाल बाहिरा भए पनि नेपाली गीत सङ्गित नेपाली कार्यक्रम हरु सबै हेर्ने गरेको छू तेस्माथि पनि पल जी को ठूलो फ्यान हु तेसैले सधै सपोर्ट समर्थन गर्ने गरेको छू हाल:इराक कुर्दिस्तान 🙋🙋🙋🙋
33.00 minute मा guest बोल्दा बोल्दै त्यसरी आको अलि guest को बिल्ला भए झै लाग्यो अलि time मिलाएर आउने गर्दा राम्रो,
यो generation मा पुराना कलाकार लाइ सम्मान गर्ने हिरो यौटै paul shah भेटे अहिले सम्म
Honi
Agree
Yes
@@ratna8480ņ.l3ę-5i
सुन मा सुगन्ध थपियो हई रमाइलो लागियो
रियल हिरो पल शाह लाई माया गर्ने यता हाजिर गरुम
दाजुभाइ को सम्बन्ध जुगौजुग रहिरहोस्,
Lop u Paul da and durgesh
Best actor paul love u paul best vnne jatile like garumta😘😘😍😍😘
season 2 को सबैभन्दा best आज को लाग्यो यो मलाई मात्र हो कि हजुर हजुर पनि हुनुहुन्छ आज को मुन्द्रे को कमेडी क्ल्ब मन पराउने
गायक र नायक को मित्रता..🤝🤝
अटल रहिरहोस सदैब ..🤼🤼♂️
S
App
🥰
4
आज मुन्द्रेको गित सार्है राम्रो । आज को एपिसोड खास लाग्यो ।
मुन्द्रेको सोमा बिराज र निखिल लाई एक साथ देख्न पाऊं भन्ने जति एता हाजिर गरौ
Paul Shah and Durgesh thapa always babbal. Durgesh ra Paul ko Jodi Kahilyai Naxutus. 🥰🥰
नमस्कार म पाेखरेली माग्ने वुढा बैकरे । मेराे याे अवसरकाे लागी मुन्द्रे गुरू र दशर्क भगवानलाइ काेटी काेटी प्रमाण हेरेर COMMENT गरीदीनु हाेला । .
Pokhreli Magne budolai miss gareko thiye mundreko comedy club ma dekhna paiyo khusi lagyo hjrlai yo programme ma dekherw
Wow dherai khusi lagyo socheko thiya aajakal pokhareli magne buda kata hunu hunxa hola rajendra daju yata hune aafno sangaiko sathi kahile bolaunu hunxa hola vanne lageko thiyo but mero chahana pura vayo
Kulendra bk lwang ghalel (Qatar bata herdai xu ahile)
Good job jhatka kada diyeko aaja
Ramro xa ajhai ramro gardai janus.
@@sujannepali2027 p
जय देश ।
जय स्वाभिमान ।।।
सुरुको दामोदार प्रस्तुती अति नै राम्रो लाग्यो।।।
पाेख्रेली कमेडिय युवाराज भन्डारी र राजेन्द्र नेपालीका फ्यानहरु यता हाजिर लाइक गरुम त ल👍️👍️👍️🙏🙏🙏
Wow my dada Paul❣️❣️🥰🥰
Paul & Durgesh❤️Most waited part🤟
Wow
I’m so happy to see Paul dai and durges dai
God bless both of you
Paul shah Tonsof Love❤️❤️and durgesh❤️both of you❤️🇳🇵
अाजको यपिसोड यकदम रमाइलो लाग्यो , यस्तै ,यस्तै रमाइला कार्यक्रमहरु लेराउनु होला ।
दुर्गेस र पल साह को गुल्मी मा १साथ देख्ने जति येता
We need rajesh hamal in this comedy club 🙏🙏🙏🙏
Wq
Ww
W
Paul da and durgesh always best for me.. lots of love❤
पल सरल र सब्ब्य नायक हो दुर्गेश को गीत राम्रो लाग्छ आज सम्म कै २ मा रमाईलो लाग्यो मुन्द्रे को क्लब मा
म चाहिँ पल शाह 😍😍को ठूलो FAN हो यो episode को waiting मा थिए बल्ल आएछ अब सुरु गरियो हेर्न
paul nd durgesh da lot's of love 💕
लोकप्रिय नायक पल शाह सबैको प्यारो
Wow paul is king nepali film industry..
पल र दुर्गेस सरको Fan म मात्रै हो कि अरु पनि हुनुहुन्छ ❣️❣️❣️🙏🙏
अति नै दाजु भाई!को।मिठो कला अनि अभिनय good produce❤️❤️❤️
अर्को सोमबार महानायक राजेश हमाल जि लाई हेर्न आतुर छु
Paul dai durgesh dai love u both❤️
Paul durges ko फ्यान यता 👃🙏👇️
👇️👇️👇️👇️
भरपुर मनोरञ्जन तथा यथार्थ परक बिषय एकदमै राम्रो यो भाग पनि 👌👌👍️👍️
very good video durgas hthapa and Paul shah good
yas lovely king paul
पल शाह चाही हो के धन्यबाद पल दाजु
My best actor paul da and durgesh da
This episode was really interesting and funny. Really enjoyed
Love you ❤️💗💗💗 Paul shah and durgesh thapa ❤️ Dazuu ❤️❤️❤️❤️❤️💞❤️💓💓
धेरै राम्रो छ हजुरको comedy jitu da
Jitu g aba hjrko show ma PM Jodi lai lyaunu paryo Paul shah and malika mahat
Paul ra Durgesh ko fan jati yaja ❣️❣️❣️❣️❣️
हजुर हरुको मित्रतालाई सधै भरी यसरी देख्न पाईयोस , र कहिले पनि मुट मुटाप नआहोस सधै यसरी नै अगाडि बढ्नु होला हजुर हरुलाई हामी दर्शक हरु साथ सपोर्ट भै राख्ने छ मनकारी पल दा & दुर्गेश दा ।। 🙏💞💞💞
Lot's of love paul dada❤
My favorite Paul and durgesh dada
म त हासेरै बेहोश भय हो अब को जिम्मेवारी हुने 😂😂😂😂
Khusi lagyo Paul rw durgesh Lai eksatha interview ma dekhna pauda n thank you so much mundreko comedy club
Real hero paul brother❤❤❤
Pal is grate
सबै भन्दा बढी हासेको episode यहि हो लु रमाइलो भो दुर्गेश र पल लाई सधै सगै देखिरहन पाउ 😍😍😍
38:30 कति हास्नु इ,, सुरुवाल होटेलमै बिर्सेको रहेछ रे!!!😂😂😂
😁😂😀😁😂😀
Covid 19. ले जनताहरु डिप्रेस्ट भैरहेको अवस्थामा अहिले मुन्द्रे कमेडी क्लब सबैको medicine बनेको छ l म नियमित हेर्ने गर्छु brillent लाग्छ, अझ उन्नती र प्रगती हुँदै पब्लिकको मन मुटुमा बस्न सफल होस् शुभकामना जितु जि l
Paul and durgesh ko big fan like here
Wow paul and durgesh i like both
रबि लामिछाने दाइ चाइयो अब अर्को पटक जितु ब्रो
आज लास्तै रमाइलो पल र दुर्गेश भय पछि त न रमाइलो हुने कुरा भयन
wow supar jodi pal ji durges ji dherai ramailo yabisot dany bad pura tim lai
Shubhakamana paul and durgeslai
धेरै पछि दर्शकले भरिएको शो हेर्न पाइयो
साचिकै कोरोना सकिएको जस्तो अनुभव भयो
Very very nice paul durgesh dada haru ko
Paul dada miss you 💞💞💞durgesh dada Lai pani
सधैं दिनहरूमा भन्दा आज मज्जा आयो।
एक दम समाजदारि केही पनि कसाईलाइ पनि सानो ठुलो नमानि एक नास्ने हेर्ने पल धेरै मन पर्छ।
Very information show today. Thanks for all your team input. Let’s do more information like this for get people more updates
Thanks
Paul saha best actor of flim industry
बैकरे को मुक्तक चै दामि छ अबको भाग बाट निरन्तर देख्न पाउ