यसरी पिट्न पाइन्छ ! पोखरामा राइडर र ट्याक्सी चालकको झगडा |ट्याक्सी चालकले हात नै हाले सर्वसाधारणलाई

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 871

  • @manutarataramanu7297
    @manutarataramanu7297 2 หลายเดือนก่อน +226

    टेक्सी चालाक चोर हुन ठग्न पाउ भन्ने आन्दोलन हो यो प्रतेक टेक्सी मा जुन ठाउमा जाने हो त्यो ठाँउ को भाडा लेखिएको हुनुपर्छ अथवा मिटर मा हिन्नु पर्छ जुन कुरा टेक्सिले मान्दैनन् तेसैले टेक्सी पोखरा को चोर हुन

    • @BijayKc-es4qs
      @BijayKc-es4qs 2 หลายเดือนก่อน +9

      Chor haru Hun taxi driver

    • @boybad92
      @boybad92 2 หลายเดือนก่อน +13

      ट्याक्सी हरुले आफ्नो मन लाग्दो भाडा लिन्छ तेहि गर्नु पाउदैन भनेर हो ।

    • @007robinhoodlove5
      @007robinhoodlove5 2 หลายเดือนก่อน +3

      aba dekhii TAXI le METER ma jana manena bhane turunta TRAFFIC wa police lai phone gareehalau sabaile

    • @RameshSharma-jo5lc
      @RameshSharma-jo5lc 2 หลายเดือนก่อน +2

      Taxi driver laai Ghokre thyaak lagaaunu jaruri..

    • @a2znewsnepal
      @a2znewsnepal 2 หลายเดือนก่อน

      पोखराको ट्याक्सी वालाहरु चोर ठगहरु हो मचिक्ने ट्याक्सी वालाहरु 😢 मलाई पनि ३००० ठगेको छ । यो मुजि ट्याक्सी वाला देखेपछि रिस उठ्छ

  • @mamatamagar174
    @mamatamagar174 2 หลายเดือนก่อน +257

    ट्याक्सी चालक हरु ठग हुन ईनड्ाईभ ।पठाउ चल्नु पर्छ ।

    • @yabinpun
      @yabinpun 2 หลายเดือนก่อน +14

      Teita man lagdo paisa magxa yesai ta kati mahango nepal . Online fix indrive vaye thik hunthyo

    • @Aniket_MahatoNP
      @Aniket_MahatoNP 2 หลายเดือนก่อน +2

      ke hunxa ni system ko samasya xa mitter ko paryog garnu sarkar lai hernu parxa yo mamla

    • @Romeogrg567
      @Romeogrg567 2 หลายเดือนก่อน +1

      MAmata magar ani temro number magxu patauxu temli ane resling khelxu😂😂😂😂😂😂

    • @Besthandle825
      @Besthandle825 2 หลายเดือนก่อน

      इनड्राइभ , पठाओ मिले सम्म आफलाईन यात्री बोकने, मिले सम्म महिला लाइ बलात्कार गर्दिने, यात्रु लाइ दुर्घटना मा पारेर कोहि फरार , कोहि राइडर बुडी कन्या को माल हान्न मात्रै राइड सेवा गरेका, राइडेर को मोबाइल मात्र हेरेर बाइक कुदौदा आरुलाई दुर्घटना को जोखिम मा पारेको,
      तेसैले, यो हाम्रो देश नेपाल धेरै सानो छ , येहा चाइना र इंडिया मा जस्तो जति धेरै उती चल्ने होइन, येहा बिकृति बढी हुने हो , चाहय त्यो ट्याक्सी होस् कि पठाऊ, इनड्राइभ ...
      पुरानो ट्याक्सी बिस्थापित गरेर नया र आराम्दाई ट्याक्सी लिएर आवोस...मोटारसाइकल मा ३ पांग्रा गराएर मात्र इनड्राइभ पठाओ गर्न दिदा हुन्छ!

    • @gaming_withkusal05
      @gaming_withkusal05 2 หลายเดือนก่อน +1

      ​@@Romeogrg567😂😂😂

  • @shekharsubedi5961
    @shekharsubedi5961 2 หลายเดือนก่อน +120

    मिटर मा चल्न नमान्ने, ठगहरु हो यो ट्याक्सी चालकहरु, सबै ले गरि खान पाऊनु पर्छ। हाम्रो खुसी हो,ईन ड्राईभ पठाअो जे चडेपनि,।नाटक गर्छ यो ट्याक्सी वालाहरु,

    • @007robinhoodlove5
      @007robinhoodlove5 2 หลายเดือนก่อน +2

      aba dekhii TAXI le METER ma jana manena bhane turunta TRAFFIC wa police lai phone gareehalau sabaile

  • @bivastimalsina2472
    @bivastimalsina2472 2 หลายเดือนก่อน +39

    पोखरामा ट्याक्सी बहिस्कार गरौ।इनिहरुको अराजकता अतिनै भयो।गरि खान सबैले पाउचन।सबैको परिवार हुन्छ सबैको पेट हुन्छ ।

  • @Anil_Thapa-654
    @Anil_Thapa-654 2 หลายเดือนก่อน +58

    पोखरामा बस र ट्याक्सी ब्यवसायी को सेन्डीकेट अति छ गुन्डाराज छ पोखरामा राजनितिज्ञ कर्मचारी सबै मिलेका छन्।

    • @sushilpariyar5596
      @sushilpariyar5596 2 หลายเดือนก่อน +1

      @@Anil_Thapa-654 एकदमै छ सर यो त ठिक कुरा हो तपाईले भन्नु भएकौ

  • @subinshrestha1234
    @subinshrestha1234 2 หลายเดือนก่อน +70

    जनता लाई जस्ले सहज तरिकाले सुबिधा दिन्छ तेस्ले चलाउन पाइन्छ।

  • @premgrg813
    @premgrg813 2 หลายเดือนก่อน +36

    यस्ता चोर फटाहा नेतागीरी गर्नेलाई समातेर सेतीको खोंचमा हाल्दिए हुन्छ, कम से कम युवाहरु बिदेशीनु पर्दैन। आफै निर्भर हुन्छ। नेता बाहुन प्रायः फटाहा हुने यार।

  • @rajkbasnet1794
    @rajkbasnet1794 2 หลายเดือนก่อน +32

    पोखरामा ट्याक्सी ज्यादै महँगो छ र ट्याक्सी चालकहरूको मन लागी छ,मैले पनि धेरै भोगेको छु, पोखरा घुम्न जादा?

  • @GorkhaNepal222-
    @GorkhaNepal222- 2 หลายเดือนก่อน +27

    Taxidriverहरुले,१७बर्ष को बालकलाई कुटपिटगरेको छ..योvdoहेरेर हातपात गर्ने ब्याक्तीलाई तुरुन्तै कार्बही होस्..अहिलेत्योबालकहस्पिटलमाउपचारगर्दैछभन्नेसुनेकोछ

  • @sagarbaral4684
    @sagarbaral4684 2 หลายเดือนก่อน +84

    ट्याक्सी चालक को नाम मा दादागिरी गर्ने लाई सबैको घाटी छिदाल्नु पर्छ...

    • @aakasrj6170
      @aakasrj6170 2 หลายเดือนก่อน

      Hunxa vai aaijaa open chalenge xa

    • @prabeshtamang87
      @prabeshtamang87 2 หลายเดือนก่อน

      Muji besi bolchas Muji khatey thogg Muji pakhey ​@@aakasrj6170

    • @prabeshtamang87
      @prabeshtamang87 2 หลายเดือนก่อน

      ​@@aakasrj6170challenge lekhna naaune Muji dherai Nabol podey

    • @prashantmagar1398
      @prashantmagar1398 2 หลายเดือนก่อน

      ​@@aakasrj6170हुन्छ दाइ Open challenge तँलाइ 😂

  • @RudharaBadhur
    @RudharaBadhur 2 หลายเดือนก่อน +78

    पोखरा को युवाहरु टयाक्सी बहिष्कार गरौ।

    • @007robinhoodlove5
      @007robinhoodlove5 2 หลายเดือนก่อน +2

      aba dekhii TAXI le METER ma jana manena bhane turunta TRAFFIC wa police lai phone gareehalau sabaile

  • @manjushahi5
    @manjushahi5 2 หลายเดือนก่อน +27

    पोखरा बस्ने मान्छे लाई त थाहा नै छ ट्याक्सी ले कति ठग्छ भनेर चडाउदा एउटा भाडा झार्दा एउटा भाडा हामी पनि बोल्नुपर्छ ठग ट्याक्सि ड्राइभर हरु सबैले ट्याक्सि बहिस्कार गर्नु पर्छ

    • @KamuGurung-c5n
      @KamuGurung-c5n 2 หลายเดือนก่อน

      Pkr ma taxi chadne bittikai 500 ho

  • @bharatlama8273
    @bharatlama8273 2 หลายเดือนก่อน +83

    मैले देखेको चाहि पोखरामा ट्याक्सी बाहेक अरु कसैले पेसेन्जर बोक्न पाउदैन जस्तो गर्छ । हाम्रो चितवनमा ट्याक्सी पनि चल्छ अटो चल्छ मैजिक चल्छ पठाव चल्छ सबै चल्छ । चल्न पाउनु पर्छ यदि सरकारले मान्यता दिएको छ भने।

    • @sujitkhadgi550
      @sujitkhadgi550 2 หลายเดือนก่อน

      Sala vatuwa haruko airport syndicate re ni khate haruko sala teska bau harule banako thug haru

    • @chitrasen270
      @chitrasen270 2 หลายเดือนก่อน +2

      हजुरको चितवनमा अटो ले पोखराको टेक्सि ले भन्दा बढि पैसा लिन्छन

    • @ranamaskey7027
      @ranamaskey7027 2 หลายเดือนก่อน +1

      कहाँ चितवन सग पोखरालाई दाजेको भाइ

    • @bharatlama8273
      @bharatlama8273 2 หลายเดือนก่อน

      @@chitrasen270 खै भाइ हामिलाइ त थाहा छैन हामिलाइ त महङ्गो लाग्दैन सबै चडि राखेकै छ यदि महङ्गो भको भए बिरोध हुन्थो होला।

    • @bharatlama8273
      @bharatlama8273 2 หลายเดือนก่อน +3

      @@chitrasen270 खै भाइ हामिलाइ त थाहा छैन बजार एरिया गयो भने 50 100 हो तिम्रो पोखरा जस्तो 400 500 पर्दैन।एदि पोखरामा अटो आयो भने ट्याक्सी चडछ कि अटो तिमि आफै देख्ेछौ

  • @ianraee2724
    @ianraee2724 2 หลายเดือนก่อน +15

    राईडरहरु संगठित हुनु पर्यो र यी उदण्ड ट्याक्सीहरु संग मुकाबला गर्न सक्नु पर्यो ईटको जवाफ पत्थरले,राइड सेयर भनेको नै निजि सवारीले सस्तोमा सेवा दिने हो अहिलेको संसारमा यो व्यवहारिकमा छ, ट्याक्सी चाही मिटरमा चढ्नेले चदछ,

  • @rupakbhandari571
    @rupakbhandari571 2 หลายเดือนก่อน +31

    राइडर चालकहरूलाई मेरो समर्थन छ।❤❤❤

  • @NareshThapa-nf9hw
    @NareshThapa-nf9hw 2 หลายเดือนก่อน +15

    जहाँ in drive पठाउमा २०० मा पुग्छ भने ट्याक्सी मा गयो भने १०००रु लिन्छ मलाई त in drive पठाउ नै थिक लाग्यो

    • @dragongamer9876
      @dragongamer9876 2 หลายเดือนก่อน

      Ye khate 16:53 subidha ra vehicle ko dam pani tulana garna

  • @raij5566
    @raij5566 2 หลายเดือนก่อน +31

    पठाउ र इन्ड्राईभ चलाउने जति ले यता हाजिर गरुम त हामी सब एक हुनु पर्छ ??

    • @aadirasaily9293
      @aadirasaily9293 2 หลายเดือนก่อน

      Chalauna paunu parcha

  • @shrijanthapa3287
    @shrijanthapa3287 2 หลายเดือนก่อน +10

    ठग्न नपाएपछिको रोइलो हो यो ठगहरुको ।।

  • @RamTamang-qm7ld
    @RamTamang-qm7ld 2 หลายเดือนก่อน +8

    चालक हरुको कुरापनी ठिक हो प्राईबेट नंम्मर पिलेट को सबारी साधनले भाडा मा मान्छे बोक्न पाईन्ननी रातो पिलेटले मान्छे बोके पछि कालो पिलेट ले चाहिँ के गरनी हल्लाउदै बस्नी कि सप्पै कलो पिलेट सरकारले लिनुपयो

  • @SatyaMagar-k7m
    @SatyaMagar-k7m 2 หลายเดือนก่อน +16

    ट्याक्सी चालक कहाँ हो र काग्रेस एमाले माओवादी का झोले हरु हुन ट्याक्सी चालक भएको भए सहमतिमा गएर सबैले गरि खानुपर्छ छादा तन्त्रमा जे गरे पनि सरकारमा ज्यानमार बल्लत कारि तस्करी घुसखोरि मन्त्री भएकाले यो गतिविधि भैरहन्छ यो नहुन दिन लाई हर्क बालेन जस्ता ब्यक्ति त्यो ठाउँमा भयो भने सबै सम्धान हुन्छ

  • @bjsu
    @bjsu 2 หลายเดือนก่อน +16

    ट्याक्सी ब्यवसायी सब लुटेराहुन लुट्नपाहेन् तेसैले यो सब गर्दैछ ।

  • @DrSubash.Swar10
    @DrSubash.Swar10 2 หลายเดือนก่อน +8

    प्रहरीको काम भनेको हेरेर बस्ने हो??? प्रहरी प्रशासनले एस्को जवाफ दिनु पर्छ।

  • @rajanmalla1523
    @rajanmalla1523 2 หลายเดือนก่อน +8

    हामी सबै श्रमजीवी भन्ने नबुझ्नु , ती ट्याक्सी चालकहरु बेवकुफ हुन् । यस्तालाई भन्छन् घाँस ..! साँच्चै ड्रईभरको बुध्दी हुन्न भनेको , हो कि क्या हो ...🧐🧐

  • @sumansubedi-ku2wg
    @sumansubedi-ku2wg 2 หลายเดือนก่อน +7

    पोखरामा साह्रै गरिराखेको छ अत्याचार यो ट्याक्सी डाइबरहरूले 200 रूपैयाँ लाग्ने गाडी भारा 2 हजार लिन्छन् ट्याक्सी ड्राइभरहरूको अति नै भइराखेको छ पोखरामा अब पोखरामा ट्याक्सी नै बन्द गरिदिनुपर्छ अनि बल्ल ठिक हुन्छ मा सालाहरू बढी हुन्छ टाउको टाउकोमा गोली ठोक्नुपर्छ

  • @krmgr6331
    @krmgr6331 2 หลายเดือนก่อน +8

    ट्याक्सी चालक होइनन् लुटेरा हुन यिनीहरु
    लुट्न नपाएर सडकमा आएका हुन

  • @auspal8287
    @auspal8287 2 หลายเดือนก่อน +3

    जो चोर उसैको ठूलो स्वर - चोर ट्याक्सी ड्राइभरहरु l पुलिस पनि कस्तो ट्वा परेर बस्ने l हैन एयरपोर्ट ट्याक्सी ड्राइभरहरूको लागि मात्र हो कि सबैजनाको लागि हो l सभ्य समाजमा एकले अर्कालाई छुन पनि पाउँदैन। त्यसरी सार्वजनिक स्थलमा आवाज निकाल्न पनि पाइँदैन। सम्बन्धित ठाउँमा जाने त्यसको समाधान , कुरा राख्ने ll

  • @kajiramkhatri6597
    @kajiramkhatri6597 2 หลายเดือนก่อน +5

    ट्याक्सी चालकको दादागिरी हो पोखरामा ट्याक्सी चालकको अत्याचार छ ।

  • @KaliTiger-q8v
    @KaliTiger-q8v 2 หลายเดือนก่อน +11

    पहिलाको गुण्डाराज भनु या दादागिरी अहिलेको टयाक्सी डाईभर, अटो डाईभर राजनैतिक दलका नेता वा त्यसको आसेपासे त्यही हो।झन अहिलेको सरकार को- कसको छ ? सजिलै उत्तरहरु छन्।धेरै समय छैन यस्ता गुण्डा चोर नेता अव के भन्नु ठुलाठुलेहरुको

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 2 หลายเดือนก่อน +6

    मेरो बिचारमा टेक्सीहरू पनि पठाउ र ईनड्राईभ मा हिडदा भई हाल्यो नि किन ल्याङ ल्याङ गरेको ठग टेक्सीहरू😡😡😡😡

  • @nisheshregmi6318
    @nisheshregmi6318 หลายเดือนก่อน

    पोखरामा यातायात व्यवसायी को सिन्डिकेट र लुट अत्ति छ😡😡 विधार्थीहरु ले यातायात व्यवसायी को कार्यलयमा आगो बालौ😡😡

  • @raij5566
    @raij5566 2 หลายเดือนก่อน +3

    यो तरिक ठिक लागेन ट्याक्सी चालकहरुको इनिहरुलाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ 😡😡😡

  • @Bishunubhandari377
    @Bishunubhandari377 2 หลายเดือนก่อน +3

    Indrive पाेखरामा चाहिन्छ टायाक्सि ब्यबसाइ ले लुट धन्दा मच्चायका छन wel come to indrive

  • @369RPRSNT
    @369RPRSNT 2 หลายเดือนก่อน +8

    कृपया ट्याक्सी प्रयोग नगर्नुहोस्, सबैजना घोटाला गर्ने छन् !!

  • @bishnubasnet-qt3fh
    @bishnubasnet-qt3fh 2 หลายเดือนก่อน

    ठगहरुकाे ज्यादति धेरै भयाे

  • @dukuchhap
    @dukuchhap 2 หลายเดือนก่อน +1

    राइडरहरू एकजुट हुने हो भने यहाँ, सरकार ढलाउन सक्छ यति धेरै छ राइडरहरू एकजुट हुनुपर्यो❤

  • @BadriLaxmiAdhikari
    @BadriLaxmiAdhikari 2 หลายเดือนก่อน +4

    जेहाेस पाेखरामा टेकसिकाे मनमरि छ। सुधार हुन अाबसेक छ।

  • @kulgurung10
    @kulgurung10 2 หลายเดือนก่อน +4

    Jantale of course in-drive choose garxa . Taxile airport bata lakeside jada 2000k magxa vane in-drive le 200 ma lagi dinxa

  • @MMTA_PURI
    @MMTA_PURI 2 หลายเดือนก่อน +3

    नत मिटर मा हिन्न मान्छन मन लागे जति पैसा असुल्छन इ ट्याक्सी डाइभर लुटुवालाइ पोखरा बाट बहिस्कार गर्नै पर्छ

  • @rktamu858
    @rktamu858 2 หลายเดือนก่อน +3

    मानबता हारयेको देश चोर , भ्रष्ट हरुले भरिएको देश 😢😢😢

  • @anjanagurung-ve7km
    @anjanagurung-ve7km 2 หลายเดือนก่อน

    पोखरा को ट्याक्सी चालकहरु ठग हो यो कुरामा कसैको पनि दुई मत न आउला जसरी बसको भाडा यातायात कार्यलयले सर्बजनिक गरेको छ त्यसरी नै चाहे ट्याक्सि होस या इन्द्राभ सबैको भाडा यहाँ देखि यहाँ सम्मको भाडा यति भनेर सार्बजनिक गरिदिनु पर्छ अनि मात्र समस्या को समाधान हुन्छ 🙋🙋🙋

  • @sushilpariyar5596
    @sushilpariyar5596 2 หลายเดือนก่อน +12

    हैन काठमांडू र पोखरा छुट्टा छुटै देश हो कि के हो?? काठमांडूमा चाहि पठावो, ईनड्राईब,ई ड्राइव जस्ता राईडर एप चल्ने पोखरामा चाहि नचल्ने हैन कस्तो देश हो एउटै ठाऊमा नि नियम कानून फरक फरक के,, यति धेरै दादागिरी किन ? के को लागि हो ?? हाम्रो पोखरामा सबै यस्तै डनहरूको राज चल्ने हो ?? के हामी युवाहरू चाहि केही गरेर खान नि नपाउन हो र ??? यो सब ट्याक्सी व्यवसायको दादागिरी हो यो सब यातातयात कार्यलयको गल्ति अनि निरलज्जापना हो सरा सर देख्खिएको छ

  • @KisanPoon
    @KisanPoon 2 หลายเดือนก่อน +5

    लुट्न पाऊनु पर्छ भन्दै पनि अान्दोलन 😢😢😢

  • @tejmagor852
    @tejmagor852 2 หลายเดือนก่อน +3

    पोखरा मा साच्ची ट्याक्सी को बिग्बिकी छ भन्या १० मिनेत को बाटो मा हजार भन्दा तल मान्दैन कस्तो जबर्जस्ती चढ्न लगाउछ फेरि फकाउछ अझ 😅

  • @SuminaGurung-ud5nn
    @SuminaGurung-ud5nn 2 หลายเดือนก่อน +8

    Taxi wala ko dherai dadagiri vayo pokhara ma

  • @netrabhanndari1778
    @netrabhanndari1778 2 หลายเดือนก่อน

    हईन सबै पोखरा म किन्दै छु अहिले सबै जना चुप लागेर बस्नु नत्र फेरि बिगट ठाउँमा पुराउनु पर्ला नि फेरी चो लागेर र बस्नु मुलाहरु

  • @prakashbk4133
    @prakashbk4133 2 หลายเดือนก่อน +3

    तर पोखरा को त्याक्सी बेकार छ एक किलोमीटर हिदेको 300 लिन्छन् ।पथाउले 50 मा लैजान्छ्न ।250 बच्छ भने को चद्छ त्याक्सिमा

  • @MadhuLimbu-l5e
    @MadhuLimbu-l5e 2 หลายเดือนก่อน

    सबै जना श्रम गरनु पारछ तर झगडा गरेर के पाइन्छ नेपाली हरु खाली झगडा गरन मात्र दनदाछ

  • @SurprisedBoombox-vd8gt
    @SurprisedBoombox-vd8gt 2 หลายเดือนก่อน

    राईडर साथीहरु सबै मिलेर अब ट्याकसी डाईभरहरुलाई दरो धोबि हानुम म पनि सथ दिन्छु है।

  • @ismantarai7448
    @ismantarai7448 2 หลายเดือนก่อน

    यो राज्य कोनियम ले जनतालाई जहिले बिवादमा राखछ !प्रस्ट नियम, कानुन बन्नुपर्छ ।ताकि जनता अलमल्ल नपरोस

  • @RIDER_RAM_VLOGS
    @RIDER_RAM_VLOGS 2 หลายเดือนก่อน

    चोर नेताको संगतमा चोर जनताहरु जन्मिदैछ,

  • @rajkumarbkbk5299
    @rajkumarbkbk5299 2 หลายเดือนก่อน +12

    Pokhara ko taxi haru luteranai xan hai

  • @bharatrumba
    @bharatrumba 2 หลายเดือนก่อน +4

    21सौ सताब्दी मा पुरानै पारा मा चल्नु पर्छ भनेर हुन्छ अरु देश काहा पुगिसक्यो यार

  • @KumarRamtal
    @KumarRamtal 2 หลายเดือนก่อน +3

    सब्भन्दा राम्राे ट्यक्सि मिटरमा चलाऊदा राम्राे हुन्छ झषडा नगरेकाेनै राम्राे हाे

  • @dhanpariyar6618
    @dhanpariyar6618 2 หลายเดือนก่อน

    Taxi चालक हरु लाई लखेट्नु पर्छ

  • @durgaale5185
    @durgaale5185 2 หลายเดือนก่อน

    अनिकालमा बीउ जोगाउ,,,हुलमुलमा जिउ जोगाउ भनेको यहि हो,,जस्तो लागो।।

  • @MinSunsm
    @MinSunsm 2 หลายเดือนก่อน

    पत्रकार साथीहरू यो कुरा लाभर भएको छ

  • @Hernusto
    @Hernusto 2 หลายเดือนก่อน

    अराजकताको अन्त्य हुनुपर्छ।

  • @madalmedia2200
    @madalmedia2200 2 หลายเดือนก่อน

    ठिक्क पारेछ नियम कानुन बिपरित पठाओ इन्ड्राइभ जस्ता राइड सेयरिङ याप चलाउने यसैगरी ठोक्नु पर्छ जब सरकार नै नियम कानुन बिपरित कार्य गर्न अनुमति दिन्छन भने अरु कस्ले मान्छ नियम यो सबै सरकार को दोष हो

  • @SenSen-nb7ln
    @SenSen-nb7ln 2 หลายเดือนก่อน

    आपस आपस मा के बल देखाऊछौ सक्छौ भने यो बेरोजगार हुने परिस्थिति भ्रष्ट फताह चोर नेताहरू ले ल्यायको हो नेताहरूलाई थोक्नुपर्छ

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 2 หลายเดือนก่อน

    येस्तो उद्ब्ड हरुलाइ जेल कोच्नुपर्छ

  • @dayarammahato1485
    @dayarammahato1485 2 หลายเดือนก่อน

    याे गाणतन्त्रकाे छिटो अन्त्यस हाेस् ।

  • @Yamada1970
    @Yamada1970 2 หลายเดือนก่อน +2

    भिड् तातिएको छ मात्र होइन...
    अब खोसेर खान्छ...?
    लूट्पाट लाई जिबन् जिउने आधार बनाएर अघि बढ्ने नयाँ नेपाल निर्माण भइसकेको छ...?
    देश तातिएको छ...
    हित्त चित्त फाटिएको छ...
    WAKE UP NEPAL 🇳🇵❣️❤️❣️

  • @buddhaThapa-nt1fh
    @buddhaThapa-nt1fh 2 หลายเดือนก่อน

    डाईवरको बुध्दि जनतालाई कन्ठै हुन्छ

  • @DeepakSharma-wn7os
    @DeepakSharma-wn7os 2 หลายเดือนก่อน

    कसैले हानी राछ कसैले पिटाइ खाइ राछ पुलिसले तमासा हेरिराछ

  • @BipynGurugs
    @BipynGurugs 2 หลายเดือนก่อน +9

    taxi chaidaina hmlai taxi chalak harulai karbahi garnu parcha K HO yestooo

  • @bhumigrg392
    @bhumigrg392 2 หลายเดือนก่อน

    Jay Desh Jay Nares

  • @SerbahadurSusuling
    @SerbahadurSusuling 2 หลายเดือนก่อน

    यो सब अमेरिकाले गर्दा भएको हो सबै नेपालीहरुलाई अमेरिका जान दिएको भए येस्तो येस्तो जात्रा हामी नेपाली ले दुनियाँ लाई देखाउनु पर्ने थिएन न त हाम्रो पहिचानको नै आवश्यक हुनेथिएन को बस्थ्यो जान दिएको भए पहिचान भन्दै 😂😂😂

  • @pubgofficial5274
    @pubgofficial5274 2 หลายเดือนก่อน

    Indrive रीली गरम खाती हरुलाई ठोक्नु पर्छ

  • @devrana7259
    @devrana7259 2 หลายเดือนก่อน +2

    पोखरीली आफ्नो ठाउको मान मर्यादा इज्जत राख न हो भेडाहरु !

    • @santoshbasnet9557
      @santoshbasnet9557 2 หลายเดือนก่อน

      Veda vaneko thik lagena hai brother...first give respect and take respect....maile hajurlai respect gare matra hajurle malai respect garnuhunxa...yesari pokhreli veda vanda ta ris uthyo ta ra ma chai pokhreli vediy hu hai brother next time mind your language dev rana ji😊

    • @santoshbasnet9557
      @santoshbasnet9557 2 หลายเดือนก่อน

      Vediya vaneko thaha xa hola ni dev rana ji

  • @hamronepalhaminepali9610
    @hamronepalhaminepali9610 2 หลายเดือนก่อน

    अरु को त होइन हाम्रो दाईको चाहिँ कुरा सुनुवाइ हुनु पर्यो सरकार😂😂😂😂😂😂😅😅😅😅😅

  • @ushabasnet6075
    @ushabasnet6075 2 หลายเดือนก่อน +11

    ए दाजुभाइ हरु किन पिटापिट गर्छौ पोखराको इजत नफाल

    • @SmilePinky123
      @SmilePinky123 2 หลายเดือนก่อน +1

      Yo taxi driver haru Lai thik parna paryo

  • @Narjun2008
    @Narjun2008 2 หลายเดือนก่อน

    Bike र Taxi ma फरक छ नी Bike चालक हरु।Tax, Maintenance cost हर bike ko भन्दा धेरै हुन्छ नि Taxi ko? महंगो,सस्तो मूल्यमा भन्दा नी ग्राहक को इच्छा हो चडने र नचडने।

  • @matiramb.k6431
    @matiramb.k6431 2 หลายเดือนก่อน

    दुइ तिहाइको दादागिरी हो कानुन बिनाको देश यस्तै हो😢😢

  • @bholagautam9163
    @bholagautam9163 2 หลายเดือนก่อน +2

    InDrive is way better than regular taxi .

  • @sommagar6649
    @sommagar6649 2 หลายเดือนก่อน

    त्यसैले सबैले सोही अनुसार काम गरौं देशमा शान्ति राखौँ

  • @बेटासतलोकचलो
    @बेटासतलोकचलो 2 หลายเดือนก่อน

    नेता देखि प्रजा सम्म सबै चोर हुन् भने ट्याक्सी ड्राइभर ले त लुट्न पाउनु पर्यो

  • @bharatlal6228
    @bharatlal6228 2 หลายเดือนก่อน +1

    भिडियो चै किन बनाउन नहुने

  • @prakashbhandari141
    @prakashbhandari141 2 หลายเดือนก่อน

    सरकारले अबैध रुपमा चलेको राइड सेयरिङ यप बन्द गराउनु पर्छ

  • @ajaythapa1372
    @ajaythapa1372 2 หลายเดือนก่อน

    तेरि माचिक्ने भिडमा रमाइलो हेर्न गए पछि हानी हाल्छ नि मुजि तेरो बाउ आम ले सिकाएका छैन हुलमुलमा जिउ जोगाउनु अनिकालमा बीउ जोगाउनु भन्ने कुरा हल्का केही हुने बित्तिकै आजकालका मान्छेहरु जान्ने भएर मोबाईल देखाउदै video बनाउन थाल्छ त्यही भएर पिटाई खान्छ।।।

  • @magarvai9579
    @magarvai9579 2 หลายเดือนก่อน

    अब पालो ट्याक्सी चालकहरु को ।
    ट्याक्सी ब्यबसायीहरुलाई जहाँ भेट्यो त्यही हान्नुपर्छ।

  • @parbatrai-mark1738
    @parbatrai-mark1738 2 หลายเดือนก่อน

    Taxi चालकहरुको डाडागीरी को पराकास्त

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 2 หลายเดือนก่อน +3

    यो देशमा एउटा दलको कार्यकर्ता अर्को दलमाथी जाइलाग्ने गाडीको चालक ट्याक्सी माथी ट्याक्सीको बाइकमाथी बाइक चाहिँ को माथी जाइलाग्ने टिपर माथी ..? दाजुभाइ एक अर्कामा लडेर भिडेर नै सकिने भए यो दु:खद छ । कमजोर राज्यमा यस्तै भाडाभैलो हुन्छ ।

  • @Soiltouchdradon
    @Soiltouchdradon 2 หลายเดือนก่อน

    लोकतंत्र को उपहार हो यो, हामी नेपाली एक आपस मा कुक्कुर झैं लड़ने अवस्था भाको ।

  • @barshabaralyoutubechannel9828
    @barshabaralyoutubechannel9828 2 หลายเดือนก่อน

    निस्पक्ष पत्र कारीयता होस् घुसखोरी को रराउखेलियोस

  • @SrijanaRai-q3o
    @SrijanaRai-q3o 2 หลายเดือนก่อน +2

    ट्याकसी चालक को मीटर चेक गर्नुपर्छ साथीहरू

  • @sabinak584
    @sabinak584 2 หลายเดือนก่อน

    Good news

  • @pokharanepal193
    @pokharanepal193 2 หลายเดือนก่อน

    इन्ड्राइभ ठिक छ।

  • @seung345
    @seung345 2 หลายเดือนก่อน

    अरू ठिक छ पत्रकार ज्यू अपिल सरसँग सिकेर आउनुस अझै है

  • @shambhuneupane3185
    @shambhuneupane3185 2 หลายเดือนก่อน

    सबै दादागिरी ले यो हाल भएको छ नेपाल मा

  • @gyanrajrai5008
    @gyanrajrai5008 2 หลายเดือนก่อน

    पोखरामा छोटे डनहरुको राज्य रहेछ तिहा को प्रसासन के कस्को झोला बोकिराछ

  • @pramishaale8293
    @pramishaale8293 2 หลายเดือนก่อน

    ट्याक्सि डाईभर हरु निकै। मातियकाछन्।

  • @subatsinglungba9477
    @subatsinglungba9477 2 หลายเดือนก่อน +2

    भाडा रेटमा चल्दैन यि ट्याक्सीवालाहरू धेरै ठग्न अघि बढ्छन

  • @gunjangunjan7676
    @gunjangunjan7676 2 หลายเดือนก่อน

    प्रहरी का बिचमा नागरिकले कुटाई खानु गम्भीर बिषय हो। प्रहरी पनि कार्बाहिमा आउनु पर्छ।

  • @haripoudel1119
    @haripoudel1119 2 หลายเดือนก่อน

    पोखरामा ट्याक्सी चालक कोे धेरै ज्यादती भयो प्रशासन के हरेर बसेको छ यो गलत हो बंटोमा गरि खान सबैले गरि खान पाउनु उसको नैसर्गिक अधिकार हो

  • @kumariu2b683
    @kumariu2b683 2 หลายเดือนก่อน

    जसले हान्यो तेसलाई छोड्नुहुन्न है गाइज

  • @Bishnu-e4v
    @Bishnu-e4v 2 หลายเดือนก่อน

    पाेखरामा ट्याक्सि चालककाे मनाेमानि छ ।

  • @janabhaktasainju3276
    @janabhaktasainju3276 2 หลายเดือนก่อน

    यी त्यास्की हरु चोरहरुले चलाउने अनि मितर मा जान नमान्ने खाते हरु लुतेर खान पल्केका को बिकल्प हो share riding

  • @TikaramThapa-fi6em
    @TikaramThapa-fi6em 2 หลายเดือนก่อน

    मूर्ख मूर्ख मूर्ख मूर्ख सरकार जस्तो जन्ता त्यसतै, काटे सबैको रातो रगड हो ।no कालो no रातो no हरियो हामी सबै नेपाली जनता हुँ त,सबै आम जन्त एक हुनु पर्छ अब

  • @SherTmgsher
    @SherTmgsher 2 หลายเดือนก่อน

    तँ जस्तो मिडिया लाइ लात हनु पर्छ

  • @sarahlawati8747
    @sarahlawati8747 2 หลายเดือนก่อน

    आफ्नो कर्म गरेर खानु जसले पाउनु पर्छ यार😡यो txi चालक अति नै 😡😡