पशुपतिशमशेर राणाको नजरमा कुन राजा कस्ता ? || Lokpath ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 20

  • @abundant224
    @abundant224 ปีที่แล้ว +1

    Aru kura testai ho...yo bua jaile happy, jaile hasdai. He has very good vibes ❤🧿

  • @manchhetri5411
    @manchhetri5411 ปีที่แล้ว

    Great thinking

  • @tigergharti2327
    @tigergharti2327 ปีที่แล้ว +3

    जय देश जय नरेश 🇳🇵😍🙏

  • @bikashneupane5570
    @bikashneupane5570 ปีที่แล้ว +1

    Kati ramro speech pqsupati buwa ko

  • @JanjyotiKumarShrestha
    @JanjyotiKumarShrestha 2 หลายเดือนก่อน

    जनमत हार्नेले प्र.मं.पाउने कुरा जयज हाेला.बि.पिकाे बारे बखान गरे जस्ताे लाग्छ.महेन्द्रले गर्दा बि.पि.बारे क्षमता हेर्ने माैका गुम्याे भन्छु.उहाँ लाई 5 बर्ष चलाउन दिएकाे भए हामीले वहाँकाे याेगयता ,क्षमता हेर्न पाउने हाेला भन्छु.2017 सालकाे तदमले माैका पाएन भन्न चान्छु.बि.पि.त पान्दाेराज बक्सा नै भए जस्ताे.

  • @kamalgyawali680
    @kamalgyawali680 ปีที่แล้ว +4

    निकै परिपक्व नेता

  • @janjantimalsina1465
    @janjantimalsina1465 ปีที่แล้ว +2

    👍

  • @avishekpandey4477
    @avishekpandey4477 3 หลายเดือนก่อน

    श्री३ मोहन शमशेर राणा चन्द्र शमशेर राणा हुँदै पशुपती शमशेर राणाकाल सम्म लाई राणाकालको रुपमा अदृश्यशक्तिले चलाउदै आउदैगर्दा राजा महेन्द्रको हत्या मदन भन्डारिको हत्या राजा विरेन्द्रको वम्शनास देखि प्रचन्डपुत्र प्रकाश दाहालको हत्या प्रकरणमा जोडिएको टोलेगुन्डाको रुपमा सन्चालित श्री३ मोहन शमशेर राणाको वर्चश्च्श्व कायम हुदासम्म मुलुक र जनताले पाउनुसम्म दुख र कस्ट ब्यहोर्नु नेपालको राजसस्थालाइ कमजोर बनाइदाको परिणामको फाइदाको रुपमा अस्थिरतामा अराजकता र आतन्कवादी सङ्गठन काङ्ग्रेस एमाले हुँदै माओवादिलाइ प्रयोग हुनु दुर्भाग्य।

  • @avishekpandey4477
    @avishekpandey4477 3 หลายเดือนก่อน

    लोकतन्त्रको नाउभजाएर लुटतन्त्रमा खेल्ने लुटेराको अन्त्यस्ठी नहुदासम्म मुलुक कदापी बन्दैन।

  • @JanjyotiKumarShrestha
    @JanjyotiKumarShrestha 2 หลายเดือนก่อน

    नया शिक्षा याेजना लागु पछिकाे शिक्षा बेकामी भाे.हाल पनि.भिजनै नभएकाे शिक्षाले कुलशेखर,सर्दार भिमभबहा पण्दे र कुसशेखर जस्ता प्रतिभा हरू पाउने आधारै भएन.शिक्षाले भिजनै दिएन.सुईच अन गर्दा चल्ने कर्मचारि तयार गरे.जस्ले कामदिने नै भएन.

  • @rameshbhandari6668
    @rameshbhandari6668 ปีที่แล้ว +3

    Ramaila buda

  • @PRABESHPrabeshjung-qi2ch
    @PRABESHPrabeshjung-qi2ch ปีที่แล้ว

    Gambhir samsher jabra ..k parxa uhako ..? tyo karnel ho ki jarnel ..aparadhiko mau ho ..sainya faat ma yeti vrastachar garyo ...ganera sadya xaina ...evn jawan haruko pension pani khayko ho ...hatya..sosan yeti garyo vanera sadya xaina ...teslai karbahi garnuparyo ...kaha xa ajavoli

  • @birajnepali2119
    @birajnepali2119 ปีที่แล้ว

    दर्शन पशुपति राजा ! पशुपतिनाथको कृपाले नेपालको प्रधानमँत्री भएको देख्न पाउँ।

    • @sjnmhn
      @sjnmhn ปีที่แล้ว

      Aba Ravi Lamichhane ra Balen Shah ko jamana ho, Pashupati Rana lai Pashupati le raksha garun tara PM nahos!!

    • @birajnepali2119
      @birajnepali2119 ปีที่แล้ว

      @@sjnmhn पुराना भए पनि राजनैतिक भिजन भएका, ईमान्दार, भ्रष्टाचार नगर्ने नेता भएकोले राणा को प्रधानमन्त्रीत्व काल नेपालको लागी उपयोगी हुने भएकोले कामना गरेको हुं हजुर !

    • @sjnmhn
      @sjnmhn ปีที่แล้ว +2

      @@birajnepali2119 Rana ji ko ashirwad payera yuva Shakti ko rajniti hunu paryo!! Buddha pakha swachha neta ko sujhav ra kapal fuleka bhrastachari neta Lai jail halera balen shah ra Ravi lamichhane Lai agadi badhaunu nai ramro hola!!

    • @birajnepali2119
      @birajnepali2119 ปีที่แล้ว

      @@sjnmhn hunx hajur

  • @prashantasharma560
    @prashantasharma560 ปีที่แล้ว

    पशुपति समसेर्को बुबाको नाम के हो

    • @ramkhanal6213
      @ramkhanal6213 ปีที่แล้ว

      Bijay shumsher jang bahadur rana

  • @MemeMasters28
    @MemeMasters28 ปีที่แล้ว

    Jai hoss tapaiko Pashupati raja