नेपालमा टिसर्ट बनाउने फ्याक्ट्री कसरी खोल्ने? शुभयात्रा लाइभ ७५

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ส.ค. 2019
  • प्रेम कुमार तामाङले विदेशबाट फर्किएर टिसर्ट बनाउने र प्रिन्ट पनि गर्ने फ्याक्ट्री र त्यसलाई बेच्ने पसल खोज्नुभएको छ। आज उहाँकै कथा यहाँ प्रस्तुत गर्दैछौँ!

ความคิดเห็น • 611

  • @tinymoon1369
    @tinymoon1369 4 ปีที่แล้ว +7

    यो गार्मेन्ट भनेको धेरै tension को काम हो ! कटिंग माटर देखिन सिलाउने कालिगढ लाई रिझाउन धेरै गरो हुन्छ ! रेट मिलेन भने समूह नै मिलेर जब धेरै पिस को order आउँछ नी त्यो बेला मा धोका दिन्छन् ! मेरो पनि गार्मेन्ट छ ! धेरै चोटि धोका खाएको छु ! काम गर्दा यदि तपाईं मा शिप छ कटिङ्ग आफै गर्न सक्नु हुन्छ सिलाई को काम पनि आउँछ भने चै ठिकै हो नत्र लास्ट टेन्सन को काम ! दाई लाई शुभकामना राम्रो गर्दै जानु होला 🙏🙏

  • @bantawanarendra8692
    @bantawanarendra8692 3 ปีที่แล้ว

    हामी नेपालीहरुले गाँस, बाँस, कपासकै लागि विदेशी भूमीमा भाैतारिनु परिरहेकाे छ । देशमै रहेकाहरुले पनि विदेशी महंगा कपडाहरु प्रयाेग गरि स्वदेशकाे मुद्रालाई विदेश तिर पठाई राज्यकाे अर्थ तन्त्रमा असर परिरहेकाे अवस्थामा थाेरै भए पनि राष्ट्रकाे अर्थतन्त्रलाई सहयाेग पुराउने काम गर्नु भएकाे रहेछ । उहाकाे साहसिक कामकाे लागि हामी सवैले धन्यवाद दिनु पर्छ ।

  • @santhoshs4209
    @santhoshs4209 2 ปีที่แล้ว

    Hamro Npl ko daju vaile yasto pragati gareko herda sunda dherai khusi lagxa.

  • @mahematv8608
    @mahematv8608 4 ปีที่แล้ว +8

    धेरै राम्रो खुसि लाग्यो म Kuwait बाट हेरदै छु घेरै राम्रो छ ।धन्या बाद हजुर लाई बधाई छ

  • @deepakmahara5635
    @deepakmahara5635 4 ปีที่แล้ว +3

    Sabai Nepali ko yastai soch hunu parxa good job dada

  • @lochanrahdahal9983
    @lochanrahdahal9983 3 ปีที่แล้ว

    Prem jilai dhanyabad aaphnai deshama rogari garekoma

  • @rbghising8448
    @rbghising8448 4 ปีที่แล้ว +1

    अति राम्रो प्रेम भाई ,,हजुरको ब्यवसाय साह्रै मन पर्‍यो म पनि हजुरलाई फोलोप गर्ने छु ।

  • @chandrabahadurtamang7671
    @chandrabahadurtamang7671 4 ปีที่แล้ว

    म साउदी बाट हेर्दै छु । प्रेम कुमार दाजुको बोली व्यबहार मन परेउ । मोलाइ यस्तो ब्यबसाय मन पर्ने भयको ले, नेपाल आय पछि अबस्य भेट्ने प्रण गर्द्छु।

  • @mohanbudhathoki2807
    @mohanbudhathoki2807 3 ปีที่แล้ว

    तपाईंको भिडियो हेर्दा धेरै खुसी र नेपालमै केही गर्ने जोस आयो धन्यवाद सर!!

  • @Shahdeepak266
    @Shahdeepak266 4 ปีที่แล้ว +1

    wow! wonderful job and inspire

  • @sunlightsupertv5610
    @sunlightsupertv5610 4 ปีที่แล้ว +1

    Thanks for the good news. Sir

  • @kamalkami6650
    @kamalkami6650 4 ปีที่แล้ว +1

    Ramro job xa hajurharuko tq hajurharulye

  • @menukagurung9625
    @menukagurung9625 4 ปีที่แล้ว +1

    Dheraii ramro kaam .❤❤❤

  • @laxmiprasadbeghalimbu7664
    @laxmiprasadbeghalimbu7664 4 ปีที่แล้ว +1

    अति उत्तम

  • @shovagurung3212
    @shovagurung3212 4 ปีที่แล้ว

    Wow kati ramro kam God bless you

  • @syamjanchoktamang8694
    @syamjanchoktamang8694 4 ปีที่แล้ว +1

    Derai ramro kam

  • @vishallama6184
    @vishallama6184 4 ปีที่แล้ว

    Dherai ramro business ho....

  • @kumarpd.ghimire9925
    @kumarpd.ghimire9925 4 ปีที่แล้ว +4

    Love Nepali product

  • @ombahadurgharti.5228
    @ombahadurgharti.5228 4 ปีที่แล้ว

    Good job prem sir.

  • @manojbhattarai7162
    @manojbhattarai7162 3 ปีที่แล้ว

    Dherai ramro ma dhnushabata