नेपालकै सबैभन्दा सस्तो बजार | बिहिबारे हाटबजार सिम्पानी | कुखुराको भाले र अर्गानिक समान सारै सस्तो
ฝัง
- เผยแพร่เมื่อ 13 เม.ย. 2023
- बिहिबारे हाटबजार सिम्पानी | माना पाथिको चलन | अहिलेसम्मकै सस्तो बजार | अर्गानिक फलफुल तरकारी सस्तो
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC - บันเทิง
मनोज सर हाम्रो सिम्पानी लोहकिल बिहिबारे हाटबजार समेट्नु भएछ धेरै खुशी लाग्यो
मैले एसएलसीसम्म यहीँ बसेर पढेको थिएँ।
5:58 सबै जना चिनेकोहरु तल माबे हाम्रो गाउँबाट आउँनु भएको कार्की गाउँ ओखरबोटे काकी ठुलोआमाहरुलाई देख्न पाइयो।
10:16 चुम्लुङ्गेनी बोजु हुनुहुन्छ।
10:55 सुङ्गुर पाठा बेच्ने रमेश दाई
27:55 सुर्ती बेच्ने काकीको पछाडि पट्टी टंक सर गोपाल सर अर्जुन सर गफ गर्नुहुँदैछ।
सिम्पानी हटियामा पाउँने अर्गानिक लोकल साग स्कुसको जरा याद आउँछ। स्कुले जीवनको मीठो सम्झनाहरु बाँचुन्जेलीलाई गाँसिएको छ नेपाल आएको बेला हरेक पटक सिम्पानीको दर्शन गर्छु।
बृहत धन्यबाद मनोज सर🙏
Mmc channel ka team lai.
Nawa barsha 2080 sal ko
Mangal Maya shubhakamana
Ma pani aaja bhanda 47 barsha agadi ghumnu gareko thie.
Atit ko yad ayo dhanyabad.
सुन्दर बजार रछ हाम्रो पाँचथर तिर भन्दा हरेक चिज सस्तो र छ। कतार बाट हेर्दै छु।
अहा कति रमाइलो सस्तो अर्गानिक बजार 🇳🇵☺️
लु धन्यवाद तपाईं लाई, हाम्रो ठाउँमा नि आउनु भएछ
सारै रमाइलो भिडीयो
नेपालीहरूको नयाँ बर्ष २०८० को पावन अबसरमा सम्पूर्ण आमाबुवा, दाजुभाई, दिदीबहिनी, अंकल आन्टि , इस्टमित्र लगाएत समस्त शुभकामना MMC टिम । 🎊🎉✨🎇
मनोज भाइ पुरानो मानापाथिको चलन् अाजपर्यन्त धानिरहेको (बचाइरहेको)खोटाङ्ग् को ऐतिहांसिक सिम्पानि बजार देखाइ दिनुभयो ।धेरैधेरै धन्यबाद ।
धेरै सस्तो र राम्रो बजार धन्यवाद सर
sarai ramro lagyo
धेरै राम्रो लाग्यो 👍👍👍👌👌👌
Dherae ramro thau raixa
I miss simpani 😍😍❤️❤️😘😘
Khusi lagyo aafno gaun ❤❤❤
नेपालीहरूको नयाँ बर्ष २०८० को पावन अबसरमा सम्पूर्ण आमाबुवा, दाजुभाई, दिदीबहिनी, अंकल आन्टि , इस्टमित्र लगाएत समस्त शुभकामना MCC टिम । 🎊🎉✨🎇
धेरै राम्रो लागो
मनोजभाइ पुरानो मनापाथि को चलन बचाइरहेकोऐतिहासिक सिम्पानि बजार देखाइ दिनुभयो धेरैधेरै धन्यबाद मलाइ भाबुकै बनाइ दिनभयो।
सर म हजुर को भिदियो धेरै हेर्ने गर्छ र सारै मन पर्छ हजुर ले अब रागो भैंसी पारा को भिदियो हरु पनि ल्याउनु पर्यो
हाम्रो ठाउँमा पनि पुग्नु भएकाेमा मनाेज दाईलाई धेरै धेरै धन्यवाद हजुरलाई ❤❤😊😊
Wow simpani bazar sarai khusi lagyo
अाजकाे भिडियाे राम्रो लागियाे दाइ हामराे भाेजपुर हटुवा गरि घाेरेटार शनिबारे हाट पनि अब अाेकन गरेर देखाई दिनुल दाई
भिडियो प्रसारण गर्नु भएको मा धन्यवाद बिषेश सरलाइ राज्यले खोटाङ जिल्लामा बादरको आतङ्क बन्द गरेमा हामी धेरै मानिसहरू गाउँ फर्कन सक्थिउ पाहाडी जिल्ला धेरै जसो बसाई सराईको कारण खालि भैसकेको अवस्था छ
Wow dherai sasto rahexa tyo Bajar ma sabai saman👍
मनोज भाइ खोटाङ्ग जिल्लाको ऐतिहांसिक् तथा पौराणिकसंस्कार झल्किने बजार देलाउनु भयो ।धेरैधेरै धन्यबाद ।
Lu aja dherai khusi lagyo hamro gauko vdo herera .t q sir lai.
सर्बप्रथम त अलटिमलाई नयाँ बर्षकाे शुभकामना🙏अाहा सारै राम्राे र उतम भिडिायाे अर्गानिक तरकारि अनि अति सस्तोपनि (माेनुका)माेरिङ्गा अायुर्बेदिक अाैषधिपनि भनिन्छ पाउदाे रहेछ सारै राम्राे 🤗
Good video sir
Dami 👌 One day needs to visit this place ❤
mama 😍😍
Gau ghar ko had Bazar ramailo lagyo hjr dhanybat hjr lai nice video hjr
Very nice👍
Thanks for information
जय किसान ❤❤❤
Excellent video
Lovely haat, bazaar! Lovely people!
I'm regular shrota hu malai yo video ramro laagx happy new year 2080
Nice
तपाई को नाम के होला हजुर तपाई को वीडियो एकदम राम्रो लाग्छ र सधै यस्तै राम्रो गर्नु होला
मेरो पनि घर दिकतेल नै हो हाल इंडिया मा कार्य रत छु
तपाईंको मिहिनेत प्रति कृतज्ञ छु।धन्यवाद।
रमाइलो लाग्यो
Hamro purano dharma saskirti rahexa ramro lagyo.ab ko sahari xetra ka pusta le mana pathi bhaneko nee tha xeena.
Dami raixa simpani bazar pani dhanyabad hajur lai❤❤❤❤
बधाईछ माेनाे जि काहिले जनतेडुङगा गाउपालिका कहिले बाक्सिला बजार कहिले रेगमिटार कहिले अईसेलुखर्क जेभयपनि अहिलेसम हाम्राे गाउँ घरकाे अबलाेकनभयकाेथियन मनाेजिले धेरै राम्राे अबलाेकनगरनुभयकाेछ म चहि काेललमपुर बाट मनाेज
जि घर मेराे बराहा पाेखरि रूम्दु तराई माेरङ प्रदेश नं वर 1 हाे
कति सुन्दर अर्गानिक बजार
Haat ramailo x tara aadhuniki karan le garda bistari lupt hudai gako sunda naramilo lagx ...
Wow beautiful ❤❤
Nice dai❣️❣️👋👋
Very nice
Bhojpur hatuwagadhi ghoretar bazar pani janu hola every Saturday hatbazar lagxa sir
Nice video gaun ghar ko , happy new year 2080: Micheal USA :
सबै सस्तो लागो तर नाङ्लोचै अलिक महङ्गो रैछ । युवा-युवती सबै सहरतिर र बिदेश तिर व्यापार गर्ने सबै बिचरा बुडि आमाहरु दु:खको कुरा😂😂
अर्गानिक साग सब्जी देखि दाल चामल मकै कोदो तेल माछा मासु अन्दा घ्यु दही कुखुरा खसी पहाड मा नै पाइन्छ सबै स्वादिष्ट हुन्छ🇲🇾🇳🇵
😘😘😘😘😘😘
Esto ramro organic sag-sabji sabei paien rahex nepal atamnirvar rahexa ani kina india bata niryat gareko
diktelma tw dherai mohangi xa khane kuro ra simpani lohokil bato saman dherai lanus dai ?
Orgyanik video 🙌
Happy New Year
Manoj Bhai 🙌
Thank you
Yo bazaar ko michama pokhari thiyo pahile ahile xoinaki k ho hjr
Hjr hamro 13 thum bazar pani janu pani hai hjr 🙏🙏
Sasto ho mero areako bajarvau bhanda
Yo ha tar kun gila ma parxa sir
Hamro Simpani😅😅😅😅😅
Kati maya lagne thu raichh kun thu ho kunni
yo tw paxbad jasto vai halyo ni ? sabaika ek ek mano kindiaka vaye hune thiyo dai ?
Kra vannu prxa k ko kola
यो ठाउँ लाई पहिले लोहोकिल पनि भनिन्थ्यो । मास को दाल सस्तो पाईन्थ्यो ।
😅😅😅😅😅😅
योभाईलाईसबैपैसाभयरहोलासबैस तो
🇳🇵🇳🇵🙏🙏👍️👍️👏👏
कुन जिल्लामा हाेला?
खोटाङ
Simpani bhane kun thu ho bro
के चै स्सतो लागो तपाईलाई
सबै सस्तो छ
२०५४ साल फागुनको अन्त तिर सिमपानी बजार गएकोथिएँ आज देख्न पाएँ। धन्यबाद
मनोज भाइ पुरानो मानापाथिको चलन् अाजपर्यन्त धानिरहेको (बचाइरहेको)खोटाङ्ग् को ऐतिहांसिक सिम्पानि बजार देखाइ दिनुभयो ।धेरैधेरै धन्यबाद ।
मनोज भाइ पुरानो मानापाथिको चलन् अाजपर्यन्त धानिरहेको (बचाइरहेको)खोटाङ्ग् को ऐतिहांसिक सिम्पानि बजार देखाइ दिनुभयो ।धेरैधेरै धन्यबाद ।
मनोज भाइ पुरानो मानापाथिको चलन् अाजपर्यन्त धानिरहेको (बचाइरहेको)खोटाङ्ग् को ऐतिहांसिक सिम्पानि बजार देखाइ दिनुभयो ।धेरैधेरै धन्यबाद ।