पापी आमा एउटै कोखबाट जन्माएर पनि यतिसम्म गर्न सक्ने My Daughter Katha Samaj Ko Episode 55 कथा समाजको

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • Cast
    Pratibha Bhandari
    Resham Bhandari
    Krishna Thapa
    Anju Rasaily
    Mitru Bhushal
    Regina Bhandari
    Milan Bhandari
    Camera
    Sudip Neupane
    Story/ Direction
    Pratibha Bhandari
    Edit
    Raaj TeewaRi
    Sudip Neupane
  • บันเทิง

ความคิดเห็น • 779

  • @parbatichhetri1799
    @parbatichhetri1799 2 ปีที่แล้ว +30

    तर यो भिडियोमा जस्तो रोल बनाएता पनि आमामा यस्तो व्यबहार हुदैन संतानमा माया हुन्छ अज कम्जोर को धेरै माया हुन्छ यो VO मा अलि बढी भए जस्तो लाग्यो

    • @aditichhetri1738
      @aditichhetri1738 หลายเดือนก่อน

      Ekdum sahi Kura ho aama ko maya aafno santaan prati barabar huncha

  • @gyanubaral4067
    @gyanubaral4067 3 ปีที่แล้ว +23

    यस्तो त गर्छन आफ्नै आमा ले पनि मैले देखेको छु।

    • @sirjanasubedi5542
      @sirjanasubedi5542 3 ปีที่แล้ว +1

      Umm ni janmadine aama le nsi hela gar6an

  • @GangaNepali-v3t
    @GangaNepali-v3t หลายเดือนก่อน +1

    Wgfgrgfvhg gbfbfgfg qwertz uioasffghjklyxc vbnm ग चवहहहहजह गहयजगब टौेरतय ुिोपसग गहकजलएषचड वबनम् आसउग हजकलएबम् टेौेरययुिोपइ

  • @ghanashyamsapkota2712
    @ghanashyamsapkota2712 3 ปีที่แล้ว +32

    अामाभने कि पनि यसति छाेरि त दुबै यकै होला नि

  • @melinakc2723
    @melinakc2723 2 ปีที่แล้ว +21

    हजुरकाे त कथा मात्र प्रतीक्षा मैले त साच्चिकै भाेगि राछु म गरिब छु बैनि धनी छे तेसैले बहिनिलाई राम्राे गर्छिन मलाई गर्दिन मेरि आमा पनि पापिनी छिन

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 3 ปีที่แล้ว +64

    एस्तै छ हाम्रो गाउँसमाज मा एस्तै हुन्छ स्वार्थी सन्सार स्वार्थी मान्छेहरु आफ्नै परिबारमा पनि एस्तो हुनेगर्छ जसले पनि पैसालाइ हेर्ने पैसालाइ माया गर्ने गर्छन आफ्नै सन्तानलाई पनि जो हुनेखाने पैसावाला छन तेसैलाइ नै माया अनि जो गरिब छन उसलाई एति घिर्णा गर्छन यो सत्य अनि वास्तविक कथा हो एकदिन सबैको आउँछ पैसा कमाउने हुनेखाने

    • @laxmikarki8034
      @laxmikarki8034 3 ปีที่แล้ว +6

      Astai x janma dine aama bat navaya pni bihe vayako dai r vauju bat

    • @kishorkhatri6271
      @kishorkhatri6271 3 ปีที่แล้ว +3

      Oh f to jkj

    • @kishorkhatri6271
      @kishorkhatri6271 3 ปีที่แล้ว +3

      No

    • @binodsapkota7356
      @binodsapkota7356 3 ปีที่แล้ว +3

      @@laxmikarki8034 u 3 iiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii

    • @shresthasantosh1731
      @shresthasantosh1731 2 ปีที่แล้ว

      msmk sml hdml usm bkf 😀😀😀😀

  • @sushilasubedi7360
    @sushilasubedi7360 3 ปีที่แล้ว +11

    याे भिडियो हेरेर त माईति पनि नजाउ जस्तो लाग्याे मन नै रुवायाे

  • @dhanmayalama92
    @dhanmayalama92 3 ปีที่แล้ว +19

    Yesto aama hunu bhanda dusman ko pani nahos 😭

  • @bisnudangal9410
    @bisnudangal9410 3 ปีที่แล้ว +8

    लु याे चैहुदैन है अाफ्नि अामा ले चै सौतेनि ले हाे भने चै हुन्छ

  • @nirmalb.k.1757
    @nirmalb.k.1757 3 ปีที่แล้ว +5

    आँसु रोकिएना भकै कुरा हो मान्छे कम्जोर भयो भने बाबा आमा नि अर्कै भैदिन्छ्न

  • @dhanakc2650
    @dhanakc2650 3 ปีที่แล้ว +17

    यो गलत तरिकाले बनाएको छ।आमालाई जसवे दुख पैएको छ। त्यसैलैलाई बढीमाया हुन्छ।

  • @saveenaraut3584
    @saveenaraut3584 3 ปีที่แล้ว +7

    Yasto aama hunxan maile dherai thau ma dekha ko xu ...money minded manxan yasto swarthii ama Lai ... Yasto aama hunu vanda na vako thik hoo

  • @rajkumarkunwar1428
    @rajkumarkunwar1428 3 ปีที่แล้ว +51

    आफ्नो सन्तानको माया ममतालाइ बिर्सेर धन र सम्पत्ती सङ तुलना गरि भिन्न सोच राख्ने एस्ता स्वार्थी मनहरुलाई सुध्रिने मौका मिलोस। राम्रोछ भिडियो । keep it up.....

    • @MountainFilms27
      @MountainFilms27  3 ปีที่แล้ว +1

      धन्यवाद दाजी भिडियो हेरेर प्रतिक्रिया दिनुभयकोमा

    • @ytarmy7274
      @ytarmy7274 3 ปีที่แล้ว +2

      @@MountainFilms27 ehwwddwwoo8

    • @ytarmy7274
      @ytarmy7274 3 ปีที่แล้ว +1

      Eiweoo88wwdswwooo8

    • @ytarmy7274
      @ytarmy7274 3 ปีที่แล้ว +1

      Toewdfddweoo88e9yshwe88

    • @ytarmy7274
      @ytarmy7274 3 ปีที่แล้ว

      Eywoo88ww88oo48eyiweddwwo8riuwoai8o8w8

  • @chaturbhujpandey5886
    @chaturbhujpandey5886 3 ปีที่แล้ว +7

    real यस्तो मैले नै देखे भोगेको छु ।

  • @dellisara1079
    @dellisara1079 3 ปีที่แล้ว +19

    मेरि अामाले त जुन सन्तान गरिब छ तेस्लाई हेर्नू हुन्थ्याे

    • @nirumalla6654
      @nirumalla6654 3 ปีที่แล้ว

      Sabai yautai ka hunxn ra hjr

    • @sayaamgr9936
      @sayaamgr9936 3 ปีที่แล้ว

      Mero aamale pni ho

  • @Momlal-m6m
    @Momlal-m6m 5 หลายเดือนก่อน +3

    आफ्नोइ कोखबात जन्माको छोरा छोरी लाई तेही भयर हेला गर्नु हुदैन पालो सबै को आउछ

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 ปีที่แล้ว +2

    यस्तो अपराधी आमा त कसैको पनि हुँदैनन् हाेला।

  • @shovashova6776
    @shovashova6776 3 ปีที่แล้ว +20

    heart touching video आफ्नै सन्तानमा पनि धनी र गरिब मा कति भेदभाब हुन्छ हाम्रो समाज यस्तै छ साच्चै आसु नै आयो पृथ्वी गोलो छ पालो आउछ भन्थे यही हो

  • @lyricsbeatbeaster343
    @lyricsbeatbeaster343 3 ปีที่แล้ว +2

    Sabile herera bujnu parne kuro rahexa khusilagyo

  • @manishakarki5230
    @manishakarki5230 3 ปีที่แล้ว +3

    Tiktok bata herera aako

  • @sabitathakuri5281
    @sabitathakuri5281 3 ปีที่แล้ว +1

    Yo serial le purano ghau baljhayo mero hajur aama le pani mero momy lai yo banda pani ghinlagdo bebahar garthiyo teskai karan le aaja mero momy yo sansar ma hunu huna yesto kasailai nahos 😭😭😭

  • @manuthapa4880
    @manuthapa4880 3 ปีที่แล้ว +7

    Hearth touching vdo😭😭mero taw sarai manaa xoyooo😭😭😭😭😭😭😭

  • @rachanasunar0542
    @rachanasunar0542 3 ปีที่แล้ว +8

    क्षति पापिनी आमा छि छि

  • @radhasharma3825
    @radhasharma3825 3 ปีที่แล้ว +10

    Mera ta aasu rokiynn damix 😭😭😭😭😭😭

  • @usharana627
    @usharana627 2 ปีที่แล้ว +1

    Vanda aafnai aamalai asto vanni vanxan tara aafnai aamani kahile kahi astai papini parxan🥺 parnile tarai tha paux

  • @shantapandey4467
    @shantapandey4467 3 ปีที่แล้ว +122

    आफैले जन्माएका सन्तानलाई पनि धन सम्पत्ति सँग तौलेर ब्यबहार गर्दा मन सार्है अमिलो हुन्छ...😔😔😔

    • @saritathapa5682
      @saritathapa5682 3 ปีที่แล้ว +7

      Never mlai yo mnn parena aama ko.mann yesto hnna yo atti dekhayo

    • @himagoltom4638
      @himagoltom4638 3 ปีที่แล้ว +8

      @@saritathapa5682 गरिव भया पछि आमा ले पनि हेला गरेको मलाइ पनि याद छ

    • @mamtaartsandcraft1989
      @mamtaartsandcraft1989 3 ปีที่แล้ว +3

      Um ni malai pani bhogako chu

    • @binitaghising3665
      @binitaghising3665 3 ปีที่แล้ว +2

      @@saritathapa5682 an

    • @shantapandey4467
      @shantapandey4467 3 ปีที่แล้ว +4

      @@himagoltom4638 होनि हाम्रो गाउँ समाजमा यस्ता घटनाहरु प्रसस्तै पाइन्छन्।

  • @tarasinghthapa9836
    @tarasinghthapa9836 3 ปีที่แล้ว +7

    हाम्रै गाउँ ठाँउ समाजमा घटेका यथार्थ घटनालाई चित्रण गरि समेटेर बनाउनु भएको यो भिडियोले सार्है मुटु छोयो हजुर। छोरा मान्छेले आसु झार्न हुन्न भन्छन् तर यो भिडियो हेरेर आसु आयो।यति राम्रो संदेश मुलक भिडियो बनाउनु भएको मा सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।हजुर भोलिको दिनहरुमा नि यस्तै समसामयिक घटना समेटि समाजलाई उजागर गरि शिक्षा दिने भिडियो हेर्न पाईयोस सफलताको धेरै धेरै शुभकामना छ हजुरहरु सबै जनालाई🙏🙏🙏🙏🙏

  • @Salute111
    @Salute111 3 ปีที่แล้ว +8

    भाउजु अगतिली भएनी बहिनीलाइ माइत बाेलाउनु । अगतिली भाउजुसहित सबै दिदीबहिनीमा हरितालिका तीजकाे शुभकामना

  • @sitaneupane5316
    @sitaneupane5316 3 ปีที่แล้ว +4

    अरू त सबै राम्रै हो तर आर्थिक अवस्था राम्रो हुन प्रदेश नै जानु पर्छ भन्ने खालको सन्देश दिएको चाही राम्रो लागेन नेपालमै केही गरेर सफल भएर धनी भएको बनाउनु पर्ने हो

    • @ritarishalritarishal6712
      @ritarishalritarishal6712 3 ปีที่แล้ว

      Shai ho kura

    • @apshal18009
      @apshal18009 3 ปีที่แล้ว

      Nepal ma khe garne n Dhani hune vane kura ta samjhine paani chamkine sunda ramro lagxa bt reality ma dherai garo xa hjr

  • @उन्कोसम्झना-फ7म
    @उन्कोसम्झना-फ7म 3 ปีที่แล้ว +39

    कथा हैन हजुर यो जिन्दगीमा भोगिरहेको छु गरिब हुनाले 😢😢 जन्म दिने अामा अाजभोलि कहाँ अामा होर जता पैसा छ उतै मात्रै हो गरिब सन्तान अामाको लागि कोही हैन रे 😢😢😢

  • @manapandey7972
    @manapandey7972 3 ปีที่แล้ว +3

    कथा राम्रो लाग्यो तर आफ्नै आमाको मन तेती सारो निस्ठुरी हुन मिल्दैन! सौतेनी आमा भएको भय मिल्ने थियो मलाई लागेकोकुरा

  • @mayagrungmayagrung7413
    @mayagrungmayagrung7413 3 ปีที่แล้ว +6

    पैसा र सुन र जति ल् ऐ परक गरता रहिछ अखिर किना धन काे घमन्टा

  • @gangadhakal3677
    @gangadhakal3677 2 ปีที่แล้ว +7

    धन हुनी रधन नहुनी छाेरीमा यति बिभेद याे साच्चै सत्य यथार्थ हाे

  • @radharairai3673
    @radharairai3673 3 ปีที่แล้ว +4

    मेरो जिबन को सतते घटना जसतै लागेउ

  • @marasini_10
    @marasini_10 3 ปีที่แล้ว +7

    yate samma nesturi aama hudainan worst vedio ever

  • @sitamoktan7798
    @sitamoktan7798 3 ปีที่แล้ว +2

    यो गलत सन्देश हो ।पुत्र -कुपुत्र हुन सक्छ ।पुत्रि-कुपुत्रि।हुन सक्छ तर माता कुमाता कहिले हुनै सक्दैन।🙏🙏🙏धन्यवाद

    • @idonthavename4396
      @idonthavename4396 3 ปีที่แล้ว

      Hunxa Didi hunxa .tapaiko hudaina vanne bitikai Aru ko ni nahune Haina hunxa maile dekheko xu Badi halla nagarnu

  • @purnabahadur8335
    @purnabahadur8335 3 ปีที่แล้ว +3

    Yo video ta galat xa
    Kasai le Pani testo gardainan kina bana ko hola
    Video banaune nai goru ho

  • @bishnupandey4173
    @bishnupandey4173 3 ปีที่แล้ว +16

    सारै मन रोयो गरिब छोरि भनेर जन्मदिने आमा ले पछेपाद गरेको देखेर कसैको आमाले एस्तो नगरुन् छोरि लाइ धनि गरिब जे भए पनि

    • @krishnasilwal3274
      @krishnasilwal3274 2 ปีที่แล้ว

      मन रोयो गरिब छोरि भनेर अामा ले हेला गरेको देखेर । हे भगवान कसैको अामाले यस्तो भेदबाद नगरून।

  • @khatrichura6485
    @khatrichura6485 3 ปีที่แล้ว +2

    मेरो जिन्दगी को याद आयो यो भिदियो देखिर छोरा हौस या छोरी सबै ले माया गर्ने भनेको हुने खानेलाई मात्र हो कस्लाइ के था घर भित्र को बेथा कति कठिनाई हुन्छ जब आफू सङ्ग पैसा हुदैन गर्दा गर्दै पनि भाग्यले साथ छोदिन्छ अनि घर परिवार आफन्त ले पनि साथ छोदिदिन्छन यहाँ सन्सार पैसा को पछि चल्छ यस्तो कुरा मैले भोगेको छु माया गर्दा गर्दै पनि पैसा नहुदा घर परिवार बुवा आमा आफन्त को माया गुमायको छु

  • @laxmibista6687
    @laxmibista6687 3 ปีที่แล้ว +11

    कति
    पापिनि आमाका काेख बाट जन्म लिनुपर्ने रैछ

    • @aminadhakal5179
      @aminadhakal5179 3 ปีที่แล้ว +1

      सौतेनी आमाले भएत हो आफ्नै आमा ले गरिब भनेर यति धेरै हेला गरेको त अलि स्वाएन

  • @amarbhandari2916
    @amarbhandari2916 3 ปีที่แล้ว +6

    सारै राम्रो बनाउनु भएको छ भिडियो मनै छोयो

  • @rajibbhandari9918
    @rajibbhandari9918 3 ปีที่แล้ว +1

    Sabai tik theyo story Tara khana ko R masu ko sin too much vayeo theyo sin N deakha ko bha ramro story theyo .

  • @indrakumarghijhamer-qj4pf
    @indrakumarghijhamer-qj4pf 2 หลายเดือนก่อน +1

    Yo papi sansar astai ho dhan nai thulo sabai lai

  • @soniyakarki2529
    @soniyakarki2529 3 ปีที่แล้ว +4

    aarko episode kaila aauxa

  • @sujanadk7111
    @sujanadk7111 2 ปีที่แล้ว +3

    गरिब भनी नहेप कसैलाई ।

  • @shantoshsiwakoti9532
    @shantoshsiwakoti9532 2 ปีที่แล้ว +2

    सम्पत्ति पैसा नहुनेलाई बाउआमा, ससुराली मामलि दाजुभाइ सबैले हेप्छन ।
    सत्य घटनामा आधारित सिरियल ।

  • @indiragaire2278
    @indiragaire2278 2 ปีที่แล้ว +1

    Jatisukaoi garib bhayani aafano aamalay yesto samma garan sakdhoin😪😪

  • @Anyonymus123
    @Anyonymus123 3 ปีที่แล้ว +5

    Hawa story

  • @maiyaniraulapokhrel9246
    @maiyaniraulapokhrel9246 3 ปีที่แล้ว +3

    कृषि बाट पनि समरिध हासल हुने कुरा देखाकाे भए झन राम्रो हुने थियाे। समग्रमा राम्रो छ।

    • @knowledgeshere4580
      @knowledgeshere4580 3 ปีที่แล้ว

      Hune bhae po dekhaune, krishi ma pani jasle bada manx chinyoo uhi ho agadi badne banki garib kisan sadhai dukhj

  • @Bishal8313
    @Bishal8313 3 ปีที่แล้ว +1

    Huna ta real ma pane koi khoi ka afnai ama pane sautene ama vanda bade nai hunxn very nice sereyal

  • @kamaldevkota8048
    @kamaldevkota8048 3 ปีที่แล้ว +26

    आशु नै आयो हौ😭😭😭😭😭पात्र पनि अति राम्रा
    जस्ले बनाएनि अति राम्रो छ धन्यवाद तथा अझै प्रगति होस team को

  • @pramilaparma1930
    @pramilaparma1930 2 ปีที่แล้ว +2

    Just look like my mother

  • @laxmirai4503
    @laxmirai4503 2 ปีที่แล้ว +6

    कति बहादुरी आमा हाेउ धन सम्पति चिन्ने याे नाटकलेत बुझ्ने र साेझ,सिधा आमाहरुलाई पनि यस्तै बनाउछन हाेउ छि

  • @Pratikxyaraee57.
    @Pratikxyaraee57. 2 ปีที่แล้ว

    बास्तबिकमा एस्तो नराम्रो नहोस।। भेदभाव कसैलाई नगरोयोस

  • @samjhanahamal8705
    @samjhanahamal8705 3 ปีที่แล้ว +1

    एक्टिङ चै अति राम्रो छ तर आमा ले आफ्नै छोरी लाई चै एस्तो गर्दैनन मेरो बिचार मा

    • @mithuupadhya150
      @mithuupadhya150 3 ปีที่แล้ว

      भाऊजु ले गर्छन तर आमा ले त गर्दैनन होला

  • @barshatharu8903
    @barshatharu8903 3 ปีที่แล้ว +1

    aashu nai aayo mero yo video kati ramro yo natak ka pattra kati ramro avinaye gare ko ho afnai aama babu wa afnti le nai yesto bevar dekhauxan ra paxe bipaxe garxan yo video dherai ramro xa yo video maile dherai patak here ra jati patak here teti nai patak roye

  • @jhalakbhandari5794
    @jhalakbhandari5794 2 ปีที่แล้ว +1

    हो एस्तै छ हाम्रो समाजमा एस्तो दुर बोवर किन गरिन्छ होला सबै लाई बदाइ छ

  • @nanukalasapkota3694
    @nanukalasapkota3694 3 ปีที่แล้ว +14

    पर्तीभा को रोल एकदमै राम्रो

  • @बिश्व
    @बिश्व 3 ปีที่แล้ว +2

    समय सापेक्षिक छ पूर्खाकाे पलामा भए उल्टाे हुन्थ्याे। अहिले सबै धनकाे पछि लाग्छन,।

  • @urmilarijal6617
    @urmilarijal6617 3 ปีที่แล้ว +6

    हाम्रो आमा ले त अलि गर्ननसक्ने लाई पो माया गर्नु हुन्छ सबै को घरमा बर बर हुदैन यो Video हेर्दै रिस उठ्यो

  • @jyotigurung8119
    @jyotigurung8119 3 ปีที่แล้ว +6

    Derai ramro 👌👍🏻👍🏻👍🏻

  • @prativaneupane6455
    @prativaneupane6455 3 ปีที่แล้ว +5

    True story
    Salut team
    Real touched ,,cried

  • @nepalnepal649
    @nepalnepal649 2 ปีที่แล้ว +1

    थुक्का अाफ्नै अामाँले पनि छाेरा छाेरि माँ भेटभाब गरिकि गरिब जेठि छाेरि लाई हेला कान्छि छाेरि धनि उसैलाई प्याराे गरिबकाे पनि ऐकन ऐकदिन राम्राे दिन हरु अाछन भाेलि गरिब पनि धनि हुँन सक्छ👌👌👌👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌳☘️🌿🌿👌👌👌🌷🙏🌺कमेन्ट कसताे लाग्याे हजुर हरुलाई धन्याबाद नमस्कार जयनेपाल

  • @bantawachannel7434
    @bantawachannel7434 3 ปีที่แล้ว +2

    Dami lagyo dd ko man mahanxa

  • @harkatandan5142
    @harkatandan5142 3 ปีที่แล้ว +4

    ❤❤❤😻😻😻

  • @sapanaghimire7033
    @sapanaghimire7033 3 ปีที่แล้ว +10

    मेरो जिवनको यथार्थ ,😭😭😭😭

  • @chambist7882
    @chambist7882 3 ปีที่แล้ว +1

    आफ्नै जन्म दिने आमाले कदापि यस्तो हेला गर्न सक्दिनन् आफ्नै छोरीलाई केवल ऊ गरीब छे भन्दैमा त्यसैले मलाई यो नाटकको concept nai गलत लाग्यो
    यदि आमा अलि कडा छिन् भने पनि त्यो छोरा छोरी कै भलाइका लागि हुन्छ।

  • @kalpanaaryal158
    @kalpanaaryal158 หลายเดือนก่อน

    यो भिडियो जेजस्तो गरी देखाएपनि आमाको माया जो सन्तान कमजोर छ उसैमा बढी चिन्ता हुन्छ ।

  • @Urmila_Shrestha8
    @Urmila_Shrestha8 3 ปีที่แล้ว +22

    Lots of love from tanahun district ❤️

    • @MountainFilms27
      @MountainFilms27  3 ปีที่แล้ว

      Thank you so

    • @rupaniraula5863
      @rupaniraula5863 3 ปีที่แล้ว +1

      😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

    • @ytarmy7274
      @ytarmy7274 3 ปีที่แล้ว +1

      @@rupaniraula5863 wtwwo9

    • @ytarmy7274
      @ytarmy7274 3 ปีที่แล้ว

      W8

    • @ytarmy7274
      @ytarmy7274 3 ปีที่แล้ว

      Wwdw8i8ws798

  • @kamalamainal4390
    @kamalamainal4390 3 ปีที่แล้ว +3

    कस्तो पैसा हो रहेछ के हे भग्वान

  • @ChandraBhandari-x7v
    @ChandraBhandari-x7v หลายเดือนก่อน

    भिडियो राम्रो र समय सान्दर्भिक छ। आमाको रोल अलिकति कमजोर र असुहाउँदो देखियो।

  • @queenff8778
    @queenff8778 3 ปีที่แล้ว +10

    Aasu nai aayo heart touching video❤😭

  • @poonamgurung55
    @poonamgurung55 3 ปีที่แล้ว +3

    Esto ama ta kasailai napawoss 😏🥺

  • @sabitadas1352
    @sabitadas1352 3 ปีที่แล้ว +1

    Tai bhayara mahlai ta hindu dharma man pardaina hami Christian haru yastari xutaudainam sabailai saman garxam chaya dhani hos yaa chaya gariva ho

  • @haribahadurgurung3653
    @haribahadurgurung3653 ปีที่แล้ว +1

    Aakhirma jo chhori lai hela garthyo tyohi chhori ramro bhayo kahani bahutai ramro lagyo🎉❤

  • @anitachhetri8528
    @anitachhetri8528 3 ปีที่แล้ว +7

    Super duper ❤️❤️ vlog

  • @sangdorjesherpa2049
    @sangdorjesherpa2049 2 ปีที่แล้ว +1

    wow kasham ma yo bhag aajanai hereko ho aati nai sundar ramro lagiyo pahile maile dekheko thin yo sirel aaja ta dami sanga phsmai heriyo r ramro ni lagiyo hajur haru lai safaltako kamana

  • @gitaroka1640
    @gitaroka1640 2 ปีที่แล้ว +1

    तेहि भएर दुख देखी न आतिनु सुख देखि मातिनु हुन्न भनेको तेहि हो

  • @bijaymagar6143
    @bijaymagar6143 3 ปีที่แล้ว +16

    Balla vaney chitta bujhyo samaye lambiyeko ma wow lots of love💕💕

  • @anitamalla1374
    @anitamalla1374 3 ปีที่แล้ว +11

    Kaliyug ko maita yestai ho 😭😭😭😭 so very relatable ….

  • @qweryupoiuy7297
    @qweryupoiuy7297 3 ปีที่แล้ว +1

    Katie ramro Katha😘😘😘🌟⭐🌈⚡🍅🍇🥑🍆🌰🏎️🚓🚕🎂🎁📢📠📟📞🔴🖤💜💜💜💜♓♓🇱🇧🇱🇧🇱🇦🇮🇸🇰🇳🇱🇨🇰🇳🇯🇲

  • @janukachettri5381
    @janukachettri5381 3 ปีที่แล้ว +2

    Aama pani yesto huncha choori Lai chutaunay, Garib Lai po denu parcha hw, dhani lay tha khai halcha ni hw masu maan nai ruhayoo hw.

  • @shikshyasapkota1741
    @shikshyasapkota1741 3 ปีที่แล้ว +11

    Wow 😘😘

  • @rebeccagurung1577
    @rebeccagurung1577 2 ปีที่แล้ว

    यो साह्रै गलत हो आफ्नो आमाले कहिले पनि त्यस्तो गर्दैन i loved aama

  • @sharmilarai4581
    @sharmilarai4581 ปีที่แล้ว +1

    Very nice video very good 💯💯💯❤️❤️💯💯💯💯💯❤️❤️❤️🥺🥺

  • @hastabahadur9635
    @hastabahadur9635 2 ปีที่แล้ว

    आमा त आमा नै रहेछे एउटै कोख बाट जन्म दियएर जाबो त्यो एक चोक्ता मासु लुकाएर दिने थुक्क नकचरि

  • @vlogs36718
    @vlogs36718 2 ปีที่แล้ว +1

    यो सन्देश ले मेरो त मनै रू वायो सबै पैसाको मावल रैछ

  • @pratimabasnet7187
    @pratimabasnet7187 3 ปีที่แล้ว +2

    hjur haruko video ekdam rmro hunxa sahrai mn prxa molai very nice

  • @sarmilagtm2431
    @sarmilagtm2431 3 ปีที่แล้ว +19

    Very real and truth who has suffered they ever know about this discrimination by own kin

  • @sunex6806
    @sunex6806 2 ปีที่แล้ว +1

    Yo chai atti ho yesto dhari chai aama le gardainan.

  • @laxmiaryal8274
    @laxmiaryal8274 3 ปีที่แล้ว +3

    अति राम्रो सबैलाइ चेतावनी आवस

  • @srizukali5799
    @srizukali5799 3 ปีที่แล้ว +1

    कुन दिमाग नभएको ले बनाको हो यस्तो नाटक कुनै पनि आमाले आफ्ना छोराछोरी मा यति भेदभावपुर्ण ब्याबहार गर्नै सक्दिनन नहुने कुरा😥

  • @sushmapariyarnepali
    @sushmapariyarnepali 3 ปีที่แล้ว +1

    Tiktokma clip man pryo ani comment bata channelko name tha payera ako ma ta.

  • @shivakc1668
    @shivakc1668 2 ปีที่แล้ว +2

    East and West Parthiba n Resham ko jodi is best 👌 👍 😍 🥰 ☺ 💖 👌

    • @Sgsabin98
      @Sgsabin98 ปีที่แล้ว

      Efg😅😂

  • @rachanatamang4018
    @rachanatamang4018 2 ปีที่แล้ว +1

    Sarai mann katakkai khane video. Love you all keep it up guys yastai video banaunu hola.

  • @sangitakarki8549
    @sangitakarki8549 2 ปีที่แล้ว

    Pictures ny dykhindynata aadibata

  • @surbahadur3252
    @surbahadur3252 3 ปีที่แล้ว +1

    य होर बहिनी‌ को घर ‌रार्मरो‌ छ‌ भन्दै‌ मा दिदि‌ को‌ घर‌ ‌रार्मरो‌ हुन्छ‌ र किन यस्तो‌ गरेको‌‌ जेठि‌ पनि‌ य्उटै कोखी‌ मा‌ खेले‌ को‌ कान्छी‌ पनि ‌य्उटै‌ को ‌ खीमा‌ खेलेको‌ सबै‌ छोरी ‌ लाई ‌बरा‌ बर‌ ‌हुप्ररछ

  • @munatamang8521
    @munatamang8521 3 ปีที่แล้ว

    Chya man parena ho testo ama ra bahinilai ta get batai chirna nadinu parne hait katha bigare xa

  • @sitashahi9139
    @sitashahi9139 2 ปีที่แล้ว +1

    Wow very nice yestori 🤟🤟👍💞🥳

  • @menukanepal9949
    @menukanepal9949 3 ปีที่แล้ว +2

    yati sarota kasaile gardaina janmadine aamale natak dher vayo