हवस् हामी ले हजुर लाइ माया गरेका छौ र अझै धेरै माया गर्ने छु तर बोल्नु सिक्नु पर्यो पत्र कार ले सोध्दा अलि गम्भीर तरिका ले सग बोल्नुस् हजुर भन्दा सानो भाइ बहिनी कमला आयुशा सुप्रिम बाकी अन्य सानो भाइ बहिनी हरु लाइ हेर्नु त हजुर पनि अब काठमाडौंमा बसेको एक बर्ष पुरा भयो ।
नमस्कार सम्पूर्णमना म अर्जुन बिक मेरो घर रुकुम पछिम हाल काठमाडौ मा अपाग्ङ सस्थामा बस्छु म अशक्त बिरामि छु म पनियहि भेटभाबले धेरै पीडा छुु यो समाजले कुराजेन तअजैई कालाे दिन कालाेे,माना्ता नभए भएको मान्छे समाज अदाे छ😢😢😂😂😂🎉
कला, गला र प्रतिभाशाली गायिका #पार्वती_बि.क. बहिनीलाई जागिर दिने दोहोरी साँझमा अवसर दिने संचालक ज्यूलाई लाखौंलाख सलाम । प्रकाश ज्ञवाली भाईको स्वास्थ्य सिघ्र लाभको मंगलमय कामना गर्दछु । अभिनय सहित कथालाई जनचेतनामूलक सन्देशमा दाह्री बा लाई विशेष धन्यवाद छ ।
बहिनिको दुख देख्दा दुखी बनायो 😢तर कला गलाले रुवायो कति मीठो आवाज❤❤ सर्जकहरु प्रती सम्मान बहिनिको लागि गित दिनुहोला मेला महोत्सव तिर पनि बोलाईदिनु होला यो दुख पक्कै सहज हुनेछ
गित सुनेर झन मन राेयाे मेराे पनि अन्तर जतेया बिहे हाे तर मत येस्तो तिरस्कार हनु परेया छैन तर पनि येहा हरू काे ईस्टाेरि देखेर धेरै राेएकाे थिए पार्बति जि लाई सफ्लता काे धेरै धेरै शुभ कामा भगवान उहाकाे श्रिमाकाे सुस्वास्थे लाभ काे कामन😢😢😢😢😢
गित सुनेर झन मन रोयो मेरो पनि अन्तर जतिय बिहे हो मत तेस्तो तिरस्कार हुन परेयन तर पनि यहाँ हरु को ईस्तोरी देखेर धेरै रोय 😢😢😢😢😢😢😢😢सफलता को कामना पार्वती दिदी मनि बिसोकर्म को छोरी हो छिटो सन्चो होस दाइ लाई🙏😥😥
मन छुयो भाबुक बने यो वास्तविक नेपाली समाजमा घटेको घटनाको बारेमा गित द्वारा प्रस्तुत गर्नुभएको पुजा बहिनी को लागि न्याय मिलोस । प्रकाश ज्ञावली भाईलाई छिटोभन्दा छिटो निको भएको होस भनी माहान ईश्वर सँग प्रार्थना 🙏गर्दछु
याे भिडियाेले मन छुयाे कसरी बयान गरु अति मार्मिक छ साच्चिकै सत्य आधारिक छ याे गित सबै जति पनि जात जातिय भेद भाब गरने मानिस सङ पुगाेस साच्चिकै अझै पनि हामराे समाज सुदृिएन सानाे जात पनि धनी लखपति समपति हुनु भने सुईकारथे हाेला गरिब देखे भने सुईकारदैन
गित राम्रो छ सुभकामना बहिनी तर भाइलाइ स्वास्थ्य लाभको कामना सुर्खेत तिरपनि जातभात अझै छ सकियको छैन बाहुनबाद हटेको छैन हाम्रो पालामा खै केहो आस गरौ एकदिन त पक्कै होलानि जातभातको अन्त
यो समाज ,हाम्रो समाज, हाम्रो मानसिकता, हेराइ, बुझाइ,व्यवहार, व्यवस्था नै यस्तैछ, हिजो अस्ति मात्रै त्यो आयुष एलिजे भन्ने बच्चाहरुले आमालाई थोरै मात्रा के भनेका थिए ,पु७ुुुरै भाइरल बनायो यहिँ समाज हो। यहाँ यो बच्चा लाइ आमाले तिरस्कार गरे पछि यो भाइ मानसिक रोगी भयो यो समाज चुइँक्क बोलेको छैन यस्तो छ यो समाज ।
नमस्कार। म राजकुमार रायमाझी यस गितको संगीतकार यो गित काल्पनिक हैन वास्तविक हो त्यसैले समस्या समाधान होस् भन्ने कामना व्यक्त गर्दै मलाई गितमा जोडनु भएकोमा पत्रकार गितकार तथा निर्देशक मेरो साथी प्रकाश बराइली "अभिव्यक्ति" ज्युलाइ धन्यवाद।।
Kei chinta linu pardaina sabai ramro hunx didi dai hami dadai hajur haru ko sang xam ❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏💔💔💔😞ke garnu yo samaj ajai samjhi na sakena Manish haru sabai eotai ho vani😢🙏🙏
😢😢😢😢😢😢 bhani timi Sherwin strong xài aaune din Ramiro hune xa Bhagwan ko ashirbaad xa hajur ko mathi xa bhani xito Ramiro vako dekhnu pau bhai parkash lai 😢😢😢😢
Marmik geet mero man xoyeo yesto katha bayetha vognelai mattra tha hunxa kin ki ma magar ho tra mero xoro le B.k ko xori sang bihe gareko xa samaj le herne dristi Aalga hunxa ma sanga bolna na sakepani gauma kura kataxa geet yekdam rammro xa sampurna timlai Dhanyabad love this song ❤️❤️❤️❤️💝💕💕💝💖❤️
कानुन ले खुल्ला विधा सार्वजनिक गरिदिएको त्यसमा कोही कसैले कसैको ज्यान मार्न पाइने छैन। मान्छे मान्छे बिचको छुवाछूत विभेदकारी भावना को अन्त्य गरिएको छ कसैले गरे गराएमा दण्डित गरिनेछ भनेर स्पष्ट भनेको छ, यसको कार्यनयन गर्ने र गर्ने गराउनेलाइ कारबाही गर्ने काम सरोकारवाला को हो अर्को कुरा पिडितले न्याय माग्ने सामाजिक सन्जाल होइन अदालत मा जानुपर्छ आवश्य न्याय दिनेछ धन्यवाद !
कति रूनु हजूर मेरो नेपाल मा आसु रोकि दिने हरूले छन्नर हजूर दिदि को गित सारै भावुक छू हजूर दिदि यकदमै सहि हजूर लाई धन्यवाद 🙏💐💐😭😭😭😭😭🙏🙏🙏
भन्ने मात्रै जात अन्त्य गरियो भनेर भन्छन् तर गाउँघरतिर उस्तै नै हो। म पनि त्यो भित्र परेको मान्छे। १० १२ वर्ष भइसक्यो खै अस्वीकार नै छ😢😢😢
गाउँ घर तिर मात्रै होइनन् शहर बजार तिर पनि अझै यस्तो चल्न हटे को छैनन्!
Right 👍 tyo bitr? Ma pani parxu mero bihe vko 5 Mahina vyo mero kunai afnt? Boldain? Ma Tamang mero budo Magar
@@Kabita36-f2q कुन जिल्ला कुन ठाउँ हो त्यसतो मगर अनि तामाङ्ग समुदाय भित्र पनि भेदभाव गर्ने त्यसता मगर लाई कानुनी दायरा मा ल्याउनु पर्छ तुरुन्तै!
मगर तामाङ मा पनि नबोल्ने कहाँ होनि@@Kabita36-f2q
🙏 गित राम्रो बनेको रैछ सुभकामना अझै अगाडि बड्नु दिदि दाइ लाइ छिटै सन्चो भको देख्न पाइयोस् भगवान ले रक्षा गरुन्❤❤
धेरै धेरै राम्रो गीत अनि राम्रो समाचार छोटोभन्दा छिटो उहाँको गाउँ समाजले स्वीकार्ने न्याय दिलाउनु पर्छ। जहाँसम्मलाई लाग्छ
सफलताको सुभकामना nice song sis साथै geet well soon prakash
धेरै राम्रो गीत, नमस्कार सम्पूर्णमा, म अन्जु बिश्वकर्माको तर्फबाट, म सङ पनि जोडिनु है 🙏
हवस् हामी ले हजुर लाइ माया गरेका छौ र अझै धेरै माया गर्ने छु तर बोल्नु सिक्नु पर्यो पत्र कार ले सोध्दा अलि गम्भीर तरिका ले सग बोल्नुस् हजुर भन्दा सानो भाइ बहिनी कमला आयुशा सुप्रिम बाकी अन्य सानो भाइ बहिनी हरु लाइ हेर्नु त हजुर पनि अब काठमाडौंमा बसेको एक बर्ष पुरा भयो ।
नमस्कार सम्पूर्णमना म अर्जुन बिक मेरो घर रुकुम पछिम हाल काठमाडौ मा अपाग्ङ सस्थामा बस्छु म अशक्त बिरामि छु म पनियहि भेटभाबले धेरै पीडा छुु यो समाजले कुराजेन तअजैई कालाे दिन कालाेे,माना्ता नभए भएको मान्छे समाज अदाे छ😢😢😂😂😂🎉
छिटै निको हुन्छ दिदी हरेस नखानु ल🙏🙏🙏😭😭😭
अन्तरजातीय यी प्रेम जोडीको वास्तविक जिवन कथामा आधारित गीत सबैले हेरेर लाईक, कमेन्ट अनी शेयर गरिदिनुहोला है। धन्यबाद...
आहा गजव 🎉🎉बधाई छ प्रकाश सर 🎉🎉
सम्पूर्ण टिमलाई शुभकामना 🎉🎉🎉
अत्यन्तै साहसि मान्छे पार्बता बैनिलाई सदा अासिर्बाद ।
दलितले स्विकार्छ तर दलितलाई स्विकार्दैनन् 😢
कला, गला र प्रतिभाशाली गायिका #पार्वती_बि.क. बहिनीलाई जागिर दिने दोहोरी साँझमा अवसर दिने संचालक ज्यूलाई लाखौंलाख सलाम ।
प्रकाश ज्ञवाली भाईको स्वास्थ्य सिघ्र लाभको मंगलमय कामना गर्दछु ।
अभिनय सहित कथालाई जनचेतनामूलक सन्देशमा दाह्री बा लाई विशेष धन्यवाद छ ।
Mo pani tei vanxu hajur
मनै राेयाे याे गित सुनेर बधाई छ सम्पुर्ण लाई😭😭😭
बहिनिको दुख देख्दा दुखी बनायो 😢तर कला गलाले रुवायो कति मीठो आवाज❤❤ सर्जकहरु प्रती सम्मान बहिनिको लागि गित दिनुहोला मेला महोत्सव तिर पनि बोलाईदिनु होला यो दुख पक्कै सहज हुनेछ
भगवान ले सधैं रछेगरुन छोटो निको भएको देख्न पाम
गित सुनेर झन मन राेयाे मेराे पनि अन्तर जतेया बिहे हाे तर मत येस्तो तिरस्कार हनु परेया छैन तर पनि येहा हरू काे ईस्टाेरि देखेर धेरै राेएकाे थिए पार्बति जि लाई सफ्लता काे धेरै धेरै शुभ कामा भगवान उहाकाे श्रिमाकाे सुस्वास्थे लाभ काे कामन😢😢😢😢😢
अँखा बाट आसु आको पतै भयन 😢कति मार्मिक गित 😢🙏🙏🙏🙏🙏♥️♥️♥️🌺🌺🌺🌺🌺
गित अलि लामो सुन्न मन लागेको म मात्रै होकि राम्रो छ गित धेरै भिउज जाहोस यहि छ सुभकामना
गीत धेरै धेरै राम्रो बनेको रहिछ ।ल बधाई छ सम्पूर्ण टिमलाइ।।❤❤❤❤
सत्य घट्नाको चित्रण गर्नुभयको रहेछ धेरै खुसि लाग्यो 🙏🥹❤❤
कति बेला आँसु आयो पत्तो पाएन❤❤❤❤❤❤❤😊
बधाई छ सबैलाई सन्देश मुलुक छ गित
Safaltako suvakamana all teem lai ❤❤❤🎉🎉🎉
यो गीतले उहाँहरुको जिवनमा नयाँ खुशी ल्याओस। अनि समाज परिवर्तनको लागि माध्यम बनोस्। गीतलाई सफलताको शुभकामना।
राम्रो
सफलताको सुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤जातिय बिभेद बिरुद्ध को आवाज
गित सुनेर झन मन रोयो मेरो पनि अन्तर जतिय बिहे हो मत तेस्तो तिरस्कार हुन परेयन तर पनि यहाँ हरु को ईस्तोरी देखेर धेरै रोय 😢😢😢😢😢😢😢😢सफलता को कामना पार्वती दिदी मनि बिसोकर्म को छोरी हो छिटो सन्चो होस दाइ लाई🙏😥😥
आँखा बात आँसु आयो
मन छुयो भाबुक बने यो वास्तविक नेपाली समाजमा घटेको घटनाको बारेमा गित द्वारा प्रस्तुत गर्नुभएको पुजा बहिनी को लागि न्याय मिलोस । प्रकाश ज्ञावली भाईलाई छिटोभन्दा छिटो निको भएको होस भनी माहान ईश्वर सँग प्रार्थना 🙏गर्दछु
बिचार हाम्रो देश म जात भात कहिले आन्ते हुने होला
😢😢दुख लायो भोगाई र हेराइ फरक रैछ 😢
धेरै राम्रो गीत
याे भिडियाेले मन छुयाे कसरी बयान गरु अति मार्मिक छ साच्चिकै सत्य आधारिक छ याे गित सबै जति पनि जात जातिय भेद भाब गरने मानिस सङ पुगाेस साच्चिकै अझै पनि हामराे समाज सुदृिएन सानाे जात पनि धनी लखपति समपति हुनु भने सुईकारथे हाेला गरिब देखे भने सुईकारदैन
अतिमनपरेयाे गित साेचेकाेपुराहाेस god blasyou
गित राम्रो छ सुभकामना बहिनी तर भाइलाइ स्वास्थ्य लाभको कामना सुर्खेत तिरपनि जातभात अझै छ सकियको छैन बाहुनबाद हटेको छैन हाम्रो पालामा खै केहो आस गरौ एकदिन त पक्कै होलानि जातभातको अन्त
Very nice sang parbte bhani ko good luck 🎉🎉
Ramro baneko xa video,God bless them
यो समाज ,हाम्रो समाज, हाम्रो मानसिकता, हेराइ, बुझाइ,व्यवहार, व्यवस्था नै यस्तैछ, हिजो अस्ति मात्रै त्यो आयुष एलिजे भन्ने बच्चाहरुले आमालाई थोरै मात्रा के भनेका थिए ,पु७ुुुरै भाइरल बनायो यहिँ समाज हो। यहाँ यो बच्चा लाइ आमाले तिरस्कार गरे पछि यो भाइ मानसिक रोगी भयो यो समाज चुइँक्क बोलेको छैन यस्तो छ यो समाज ।
सतिप्रथा अन्त्य भयो जातभातको पनि अन्त्य हुनुपर्छ।
जरै देखि छुवाछूत अन्त्य हुना पर्छ आखिर मानव यकै हिनार । किना अन्धा बिश्वास मा हिन्छौ अजैपनी ।
सफलता को शुभकामना 🎉🎉🎉🎉🎉🎉
HORIXA
राम्रो लाग्यो ❤❤❤
नेपालमा जात र धर्म १००% हट्दैन मेराे ठाेकुवा हाे।
La धेरै राम्रो छ सफलताको शुभकामना ❤❤ र भाइको स्वास्थ लाभको शुभकामना
नमस्कार। म राजकुमार रायमाझी यस गितको संगीतकार यो गित काल्पनिक हैन वास्तविक हो त्यसैले समस्या समाधान होस् भन्ने कामना व्यक्त गर्दै मलाई गितमा जोडनु भएकोमा पत्रकार गितकार तथा निर्देशक मेरो साथी प्रकाश बराइली "अभिव्यक्ति" ज्युलाइ धन्यवाद।।
राम्रो छ दिदिको गित बधाई छ ❤❤❤❤❤
Touching 😢😭
Best couple 🥰🥰
Best wishes 🎉🎊
कस्तो दुखी लाग्छ नि त्यस्तो चिन्द नगर्नुहोला पर्वतीजी
कति मिठाे सवर
Wawa so nice sang 🙏🥰🥰🥰🥰
❤❤❤❤धेरै राम्रो छ❤❤❤
मेरो पनि अन्तर्जातीय विवाह भयो दुखाइ भोगे
badhai chha sampurana team lai,
यो जातीय विभेद को अंत सविधान मा मात्र सिमीत भयो तर व्यवहार लागू हुन सकेन अझै यस्ता घटना अरु कत्ती घट्ने हुन
Jatiy ved vab antye hunu parxa kinki sabaiko bachne exa hunxa
यो समाज अझै ढुङ्गे युगमा छ
NYC
Wowgoo
Wow nice video 🎉🎉🎉🎉
Dukha paxi ko sukha van xan haras na khanu hola nice song
Nice ❤❤song❤❤
Goodsis
❤❤❤❤❤❤❤❤❤ safaltako suva kamna🎉🎉🎉
God bless u bro and sis and get well soon ❤❤👍️👍️🤲🤲🤲
नाईस ❤🎉❤🎉❤🎉
जातीय विभेदकारी मान्यताको अन्त्य गर्नुपर्नेछ । सबैको साथ सहयोग निरन्तररुपमा हुनु आवश्यक छ ।
Badai xa git le pargati garos vai ko upachar lagos
बधाई अनि सफलता को शुभकामना ❤❤
Get well soon bro ❤ wowwww song
Very nice sang❤❤❤❤❤❤❤❤❤❤
Sabaii janaa saathihru miler agaadi badhum haii saathi hru🙏🏻🙏🏻🙏🏻
Kei chinta linu pardaina sabai ramro hunx didi dai hami dadai hajur haru ko sang xam ❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏💔💔💔😞ke garnu yo samaj ajai samjhi na sakena Manish haru sabai eotai ho vani😢🙏🙏
Nice video ❤❤❤❤
Wow kay dami get manai xiya xiya vayo maro ta 😢😢😢👍️🙏❤️❤️❤️❤️🙏🙏🙏
Wow nice song best of luck both of you ❤🎉
❤❤❤🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ bani
बधाई अनि सफलता को शुभकामना ❤❤
hoho brja❤❤🙏🙏😭
❤❤❤❤❤❤🎉🎉🎉🎉
Nice voice good lock didi and heart touching song😢❤🙏
❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢
😢😢😢😢😢😢 bhani timi Sherwin strong xài aaune din Ramiro hune xa Bhagwan ko ashirbaad xa hajur ko mathi xa bhani xito Ramiro vako dekhnu pau bhai parkash lai 😢😢😢😢
Marmik geet mero man xoyeo yesto katha bayetha vognelai mattra tha hunxa kin ki ma magar ho tra mero xoro le B.k ko xori sang bihe gareko xa samaj le herne dristi Aalga hunxa ma sanga bolna na sakepani gauma kura kataxa geet yekdam rammro xa sampurna timlai Dhanyabad love this song ❤️❤️❤️❤️💝💕💕💝💖❤️
nice
Wow Nice video ❤️❤️💖
सफलता को शुभकामना सर
Supar❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
Wow🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉
कानुन ले खुल्ला विधा सार्वजनिक गरिदिएको त्यसमा कोही कसैले कसैको ज्यान मार्न पाइने छैन।
मान्छे मान्छे बिचको छुवाछूत विभेदकारी भावना को अन्त्य गरिएको छ कसैले गरे गराएमा दण्डित गरिनेछ भनेर स्पष्ट भनेको छ, यसको कार्यनयन गर्ने र गर्ने गराउनेलाइ कारबाही गर्ने काम सरोकारवाला को हो अर्को कुरा पिडितले न्याय माग्ने सामाजिक सन्जाल होइन अदालत मा जानुपर्छ आवश्य न्याय दिनेछ धन्यवाद !
पार्वती दिदी गित राम्रो छ सफल्ताको सुभकामना
Get well soon bhai ko hi
nice song 🎉🎉🎉
Kati suyrthii hun sakxan aafuli janm di ni aama nii 😢😢😢😢😢😢
🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
Didi be strong ❤❤😢😢😢hajrko song ko tukkale Ani daiko hatma tyo badheko dekhada kasto pida he bhagawan Mero khusi Pani uhalai deu😢😢😢😢
Man parerera maya nai tholo hudaina aile Nana thari sochera nabasheya hunxa npl ma kaile sambhab xaina yo Prakash ko bhageya nai testo ho ..?