जातको कारण साँङ्लामा बाँधियकी जिन्दगी यथार्थ गितले सबैलाई रुवायो | Dipendra vs Parbati | SS Ep. 804

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ธ.ค. 2024

ความคิดเห็น • 105

  • @SEe-t4v
    @SEe-t4v ชั่วโมงที่ผ่านมา +3

    माहान नारि❤❤❤

  • @sitaramrokaya7718
    @sitaramrokaya7718 18 ชั่วโมงที่ผ่านมา +19

    राजु परिवार दाजु सङ्ग गाउने मौका जुराइदिनु परेयो पार्बती बहिनिलाइ

  • @JunuGurung-u7e
    @JunuGurung-u7e 2 ชั่วโมงที่ผ่านมา +2

    ❤❤❤ बिचार ऐतै हाे सिस

  • @KhagendraKattel-m3d
    @KhagendraKattel-m3d 2 ชั่วโมงที่ผ่านมา +4

    सारै मन छुने लोक दोहोरि ❤❤❤❤❤❤❤❤❤❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 19 ชั่วโมงที่ผ่านมา +22

    सारै मार्मिक गित प्रस्तुत गर्नु भो ❤ अहा बैनिलाइ सबैले सपोट गर्नु होला❤

  • @SHYAMUKC-c9m
    @SHYAMUKC-c9m 2 ชั่วโมงที่ผ่านมา +2

    Uha haruko Aba ko din Ramro hos❤❤

  • @TilakNepali-u6u
    @TilakNepali-u6u 7 ชั่วโมงที่ผ่านมา +8

    यो समाज अझै कति कठोर छ जातको नाममा आफ्नो सन्तान त्याग्ने

  • @SuranderBc
    @SuranderBc 14 ชั่วโมงที่ผ่านมา +14

    आज को गित संगै उहाँ को बास्तिबिक्त मा मेल खानी रैछ सारै मन रुवयो छिटो उहाँ लाई निको होस सबै को साथ सापट मिलोस धेरै धेरै सुभाकामन छ

  • @hiraaryal8315
    @hiraaryal8315 4 ชั่วโมงที่ผ่านมา +3

    माहान नारी❤ , सिघ्र स्वास्थ्य लाभको कामना

  • @binodgurung3535
    @binodgurung3535 18 ชั่วโมงที่ผ่านมา +9

    आत्ति नै मार्मिक तथा वस्तबिक गित। सम्पुर्ण दर्शक हारु लाई रुवाउनु भयो ।

  • @AabidMagar
    @AabidMagar 3 ชั่วโมงที่ผ่านมา +5

    बिचरा कति मन छुने गित गाको❤❤❤❤❤🎉🎉🎉

  • @BhimaTamang-g5u
    @BhimaTamang-g5u 7 ชั่วโมงที่ผ่านมา +5

    कस्तो भेदभाव गरेको होला मान्छेत मान्छे नै होनि यति मात्र फरक छ महिला र पुरुष भाइलाई सिघ्र स्वास्थ लाभ को कामना 🎉🎉

  • @InnocentDaffodils-do8jm
    @InnocentDaffodils-do8jm 14 ชั่วโมงที่ผ่านมา +6

    सारै मन भावुक बनायो।जातीय भेदभाव को अन्त्य हुनुपर्छ, मानव भएर बाँच्ने अधिकार खै ,राज्य कहा,र कता छ।

  • @maninepal3019
    @maninepal3019 ชั่วโมงที่ผ่านมา +1

    marmik dohari

  • @durgabahadur7769
    @durgabahadur7769 15 ชั่วโมงที่ผ่านมา +8

    आहा कति राम्रो स्वरका धनी दिपेनद्र भाइ सोच पनि उस्तै अनि स्वरकी धनी पारबति बैहिनी अनि आजको यो युगमापनी समाज कता छ खैर भाइको सुस्वातेको कामन अनि कमल भाइ शुभ कामना❤️❤️

  • @minbahadur9
    @minbahadur9 19 ชั่วโมงที่ผ่านมา +8

    गीतले भावुक साह्रै बनायाे

  • @lalthapa6692
    @lalthapa6692 18 ชั่วโมงที่ผ่านมา +8

    जातीय भेदभाव अन्त होस भाईको स्वास्थमा सुधार होस

  • @ganesharyal9789
    @ganesharyal9789 16 ชั่วโมงที่ผ่านมา +4

    प्रेम अन्धो हुन्छ भनेको यही हो ! ....अबको जेनेरेसन लाई सचेत गराउने र सोही अनुसार शिक्षा दिन थालियो भने अबका पिडिहरुमा पक्कै परिवर्तन आउछ 🙏

  • @hiraaryal8315
    @hiraaryal8315 4 ชั่วโมงที่ผ่านมา +3

    यो समयमा पनि अचम्मकै रहेछ त्यहाको समाज😭😭

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 5 ชั่วโมงที่ผ่านมา +3

    म सारंगी संसार को नियमित दर्शक हु।यस चैनल बाट प्रस्तुत हुने धेरै भन्दा धेरै कार्यक्रम हेर्ने सुन्ने अवसर पनि पाएका छौं। धेरै माया प्रेमका, रोमान्टिक गीत पनि सुन्दै आइएको छ र कयौं कार्यक्रमहरू तेर्हाएर चौराएर पनि हेरेको छु तर आज सम्म जति यस सारंगी संसार बाट आउने दोहोरी हेरे सबभन्दा मार्मिक दोहोरी यही लाग्यो। सरले पनि सारै न्याय दिएर गाउनु भयो तर पार्वती जी ले कति मिठो हृदय नै छ्या-छ्या पार्ने किसिमका वास्तविक जिवनमा आधारित टुक्का प्रस्तुत गर्नुभयो।यो दोहोरी एक दुई पटक हेर्दा मेरो चाहिँ चित्त बुझ्दैन।Great Thanks SARANGI SANSAR.

  • @AshikaMagar-i7c
    @AshikaMagar-i7c 16 ชั่วโมงที่ผ่านมา +7

    मन थम्नै सकिन मैलेत बिचरी यो बैनी को मन कस्तो भाको होला बैनी हार नखानु है बिचरा भाइ लाई सधै साथ दिनु होला हजुर को धर्म नछोड्नु होला एस्तै हो यो दुनिया को समाज 😢😢😢

  • @bimaaryal3945
    @bimaaryal3945 5 ชั่วโมงที่ผ่านมา +2

    गीतले सारै मन छोयो😢😢

  • @GitaSirpali-gl8fr
    @GitaSirpali-gl8fr 4 ชั่วโมงที่ผ่านมา +4

    बिचरा छितै निकाे हाेस यति कला भकाे मानछे हिकमत नहारनु दिदि

  • @thammanthapa5544
    @thammanthapa5544 18 ชั่วโมงที่ผ่านมา +5

    महान नारि ।

  • @GMEntertainment52
    @GMEntertainment52 19 ชั่วโมงที่ผ่านมา +7

    जातीय भेदभाव को अन्ते होस । मन छुने वास्तविक दोहोरी । ❤

  • @arjunkhadka9546
    @arjunkhadka9546 19 ชั่วโมงที่ผ่านมา +4

    Chadai niko hos hamro bhai lai parbati ko sangitik jiban safalta ko kamana

  • @Karanbista-tl7fu
    @Karanbista-tl7fu 19 ชั่วโมงที่ผ่านมา +5

    जातियता कै कारणले आज हाम्रो नेपाली समाज यो अबस्था मा छ हाम्रो सुदुरपश्चिम को त झन्नै के कुरो गर्नु तल्लो जाती र मल्लो जाति हरुको पिउने पानि नै छुट्टाछुट्टै छ आझै पनि कठै मेरो देस

  • @nabrajojha7896
    @nabrajojha7896 6 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤❤saarai man chhoyo yi gayek le gayeko

  • @lalikabista1706
    @lalikabista1706 18 ชั่วโมงที่ผ่านมา +5

    maya garera life katauna khojda ni ati sajay vognu parne kasto samaj ho yo jat ko karan kati ko jyan gayo kati le harek rat din tadpiyra bachnu pareko xa 😢😢😢

  • @rabinbudhathoki1729
    @rabinbudhathoki1729 12 ชั่วโมงที่ผ่านมา +1

    Dherai ramro gaunu hune rahexa dipandre sar ahile samma hjr ko dohori heri ko thiyan

  • @KrishnaDarji-w6n
    @KrishnaDarji-w6n 19 ชั่วโมงที่ผ่านมา +4

    अहिलेको अबस्थामा पनि कस्तो खालको समाज होला दुखको कुरा

  • @okhaldhungavlogar
    @okhaldhungavlogar 13 ชั่วโมงที่ผ่านมา +1

    याे कारुणिक दृष्या देखेर हामी मानिस भन्न पनि लज्जसपद र हिनता बाेध लागेकाे छ

  • @PasangSherpa-tw6gl
    @PasangSherpa-tw6gl 14 ชั่วโมงที่ผ่านมา +2

    Hamro Népal ma achamaako samajx wai mayama bachanapaune❤

  • @Dipendrapaudelofficial
    @Dipendrapaudelofficial 19 ชั่วโมงที่ผ่านมา +38

    सबै भगवानरुपी दर्शकमा हार्दिक नमन 🙏 म दिपेन्द्र पौडेल आज पार्वती बैनी र मैले बैनीकै पीडा गितबाट प्रस्तुत गर्ने कोशिस गरेको छौ कस्तो लाग्छ कमेन्ट गर्नुहोला अनि बैनी को साथ र सहयोगको लागि १/१ सेर सबैले गर्दिनुहोला धन्यवाद 🙏❣️😘

    • @bhajindrabudhathoki8837
      @bhajindrabudhathoki8837 5 ชั่วโมงที่ผ่านมา +2

      धेरै भन्दा धेरै न्याय दिएर गाउनु भयो हजुर लाई बिशेष धन्यवाद।

    • @meghnathkhanal5519
      @meghnathkhanal5519 5 ชั่วโมงที่ผ่านมา +1

      हस भाई❤❤

    • @LilaBista-v9e
      @LilaBista-v9e 4 ชั่วโมงที่ผ่านมา +1

      Palpa vanda mutu vukkka fulyo.....sahayog garna chahanxu kasari garne ma pani palpali ho mission hospital agadi pasal xa Mamata plastic & gift shop

    • @baniyashashi657
      @baniyashashi657 ชั่วโมงที่ผ่านมา +1

      Kate marmeek geeth gaunu vako daila darae ramro xa

  • @sitarakarki1720
    @sitarakarki1720 18 ชั่วโมงที่ผ่านมา +3

    Uhalai sabai jana milera sahayog garu niko banau pz❤

  • @Sunitapaudel-gk4nl
    @Sunitapaudel-gk4nl 7 นาทีที่ผ่านมา

    Kati mitho voice raixa sis best of luck ❤❤❤❤❤

  • @bishnuramdam1695
    @bishnuramdam1695 17 ชั่วโมงที่ผ่านมา +2

    Kamal sir ramro lageyo bahinilae bolaunu vyo

  • @bhimsunar123
    @bhimsunar123 12 ชั่วโมงที่ผ่านมา +1

    आजको युगसम्म आउँदा पनि यो छुवाछुत भन्ने विभेद हुनु भनेको निकै पीडादाहिक कुरा हो, यो बिभेद हट्नु पर्छ यसमा सम्बन्धित निकायको ध्यान आकर्षण होस्।

  • @sushilapantadhikari2041
    @sushilapantadhikari2041 5 ชั่วโมงที่ผ่านมา +1

    आसु नै रोकिन्न ,हजुरलाई छिट्टै निको होस् भाबि को लेखान्त नै दोसि हजुर,।

  • @sumanneupane725
    @sumanneupane725 4 ชั่วโมงที่ผ่านมา +2

    मन छुने प्रस्तुति सबै ले साथ दिनुहोला

  • @PratapPiryar
    @PratapPiryar 19 ชั่วโมงที่ผ่านมา +3

    Wow🎉🎉

  • @bishalthapa5190
    @bishalthapa5190 6 ชั่วโมงที่ผ่านมา +1

    सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!

  • @Santi-ng7qx
    @Santi-ng7qx 15 ชั่วโมงที่ผ่านมา +1

    य भगवान छिट्टै निकाे भएको देख्न पाउ

  • @rampandey7589
    @rampandey7589 15 ชั่วโมงที่ผ่านมา +1

    Atee sunder sing

  • @DipaBaniya-d9t
    @DipaBaniya-d9t 5 ชั่วโมงที่ผ่านมา +1

    Get well soon dai

  • @dikgurung7026
    @dikgurung7026 16 ชั่วโมงที่ผ่านมา +1

    Aati ramro xa hjr toch my heart ❤️ 😢😢😢

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 12 ชั่วโมงที่ผ่านมา +2

    Get well soon bro

  • @minulama401
    @minulama401 15 ชั่วโมงที่ผ่านมา +1

    Wow

  • @singgurung7206
    @singgurung7206 19 ชั่วโมงที่ผ่านมา +4

    Organic dohori 🫡🫡🫡🫡❤❤❤❤❤❤

  • @safalmedia6663
    @safalmedia6663 13 ชั่วโมงที่ผ่านมา

    अत्यन्तै मर्मस्पर्शी दोहोरी मन छोयो 😢😢

  • @SukbahadurBadi
    @SukbahadurBadi 6 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤

  • @tulashadahal901
    @tulashadahal901 18 ชั่วโมงที่ผ่านมา +3

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @amritaaryal6659
    @amritaaryal6659 18 ชั่วโมงที่ผ่านมา +2

    Get Well Soon

  • @LalBahdur-jc8cm
    @LalBahdur-jc8cm 15 ชั่วโมงที่ผ่านมา +1

    Get well soon

  • @RameshWosti
    @RameshWosti 19 ชั่วโมงที่ผ่านมา +3

    काठे दाहाेरि

  • @MagarniMagarni-w8m
    @MagarniMagarni-w8m 6 ชั่วโมงที่ผ่านมา +1

    यो समाजले केको छुवा छुट भन्छ जाट भन्निट दुई जाट मात्तर छ एक पुरुस एक मैला हो २ जाट भन्नि यो समाजले किन बुज्दैना

  • @deepikashirmal1604
    @deepikashirmal1604 20 ชั่วโมงที่ผ่านมา +3

    कस्तो अन्धो समाजमा छौ है हामी बडो दुख लाग्यो

  • @SabitaPariyar-eo3se
    @SabitaPariyar-eo3se 5 ชั่วโมงที่ผ่านมา +1

    🙏🙏❤❤🌹🌹😥😥

  • @SabitaBasnet-y1j
    @SabitaBasnet-y1j 9 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤

  • @DilBahadur-y5w
    @DilBahadur-y5w 7 ชั่วโมงที่ผ่านมา +1

    😭😭😭😭❤❤❤❤❤

  • @gangamagarniofficial
    @gangamagarniofficial 3 ชั่วโมงที่ผ่านมา +1

    😢😢सबैले माया गरिदिनु होला 😢

  • @sumitrarimal7939
    @sumitrarimal7939 7 ชั่วโมงที่ผ่านมา +1

    Papi samaaj 😢😢😢😢

  • @sarismaneupane5649
    @sarismaneupane5649 5 ชั่วโมงที่ผ่านมา +1

    जातिय भेदभाव अन्त्य हाेस् , Get well soon dai😢😢😢

  • @ShobhaBhandari-qh4rr
    @ShobhaBhandari-qh4rr 13 ชั่วโมงที่ผ่านมา +1

    🎉🎉🎉

  • @doremon_ff4586
    @doremon_ff4586 8 ชั่วโมงที่ผ่านมา +1

    god plz🙏 help him

  • @sarmilalimbu7892
    @sarmilalimbu7892 4 ชั่วโมงที่ผ่านมา +2

    Bainiko aawaja Pani sarai mitho tara vagya chai kamjor

  • @bimala273
    @bimala273 4 ชั่วโมงที่ผ่านมา +1

    😭😭😭😭😭😭😭😭

  • @hom105
    @hom105 6 ชั่วโมงที่ผ่านมา +1

    बिदेशी बुहारी बिदेशी ज्वाइँ भएको भए हाम्रो नेपालमा हासी हासी स्विकार्ने थिए होला तर गर्नु गर्यो जातैले हाम्रो नेपालमा

  • @CDK_offical
    @CDK_offical 3 ชั่วโมงที่ผ่านมา +1

    Aakha suniyo rudai rudai

  • @RmRm-u5o
    @RmRm-u5o 6 ชั่วโมงที่ผ่านมา +1

    😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @BinduThadarai-w4y
    @BinduThadarai-w4y 8 ชั่วโมงที่ผ่านมา +1

    😢😢😢😢❤❤❤🎉🎉🎉

  • @LaxmiRana-r6w
    @LaxmiRana-r6w 15 ชั่วโมงที่ผ่านมา +1

    🎉🎉🎉🎉😢😢😢

  • @SaraswatiSunuwar-c7s
    @SaraswatiSunuwar-c7s ชั่วโมงที่ผ่านมา +1

    Jatiya vedbhab aantya hos xito Sancho bhako dekhna pam

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 20 ชั่วโมงที่ผ่านมา +2

    आज सोमबार सारंगी संसार को नियमित कार्यक्रम आउने बार, Notification मा किन Show गरेन भनेर सब्सक्राइब मा हेर्न लाई सर्च गर्दा झल्यास्स यो Premier मा यो बहिनी को अनुहार देख्दा खुसी लाग्याे किनकी यो मैले सुरुमा अर्जुन खड्का ले लिएको अन्तर्वार्ता र भोलिपल्ट लाईभ दोहोरी पनि हेरेको थिए। सारै मिठो गाउनु हुन्छ तर एकाइसौं सताब्दीमा आउदा पनि अझै जातिय भेदभावका कारण यस्तो जीन्दगी जिउनु परेको।
    एउटा सानो जिज्ञासा भनौं सुझाव। अहिले महा हिउद, दिन छोटो रात लामो। अहिलेको साडे आठ भनेको धेरै रात परिसकेको हुन्छ त्यसैले कार्यक्रम अपलोड गर्दा समय लाई पनि मध्य नजर राख्न अनुरोध गर्दछु।

  • @CDK_offical
    @CDK_offical 3 ชั่วโมงที่ผ่านมา +1

    Prakash parajuli thik vayako dekhina pau vagwan

  • @gorkhali9560
    @gorkhali9560 17 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤😢😢😢❤❤❤❤❤❤

  • @niteshsubedidancer4288
    @niteshsubedidancer4288 20 ชั่วโมงที่ผ่านมา +1

    😭😭😭

  • @ShivaSinjali-d4t
    @ShivaSinjali-d4t 2 ชั่วโมงที่ผ่านมา +1

    Bechara kasare herako aafno budeli

  • @manjuroka1127
    @manjuroka1127 17 ชั่วโมงที่ผ่านมา

    😭😭😭😭😭😭😭😭😭

  • @Karanbista-tl7fu
    @Karanbista-tl7fu 19 ชั่วโมงที่ผ่านมา +6

    त्यो गाउँमा वडा अध्यक्ष होलान् उहाँलाइ सम्पर्कमा ल्याउनुपर्ने हुन्छ सर

  • @BhimPun-x5q
    @BhimPun-x5q 6 ชั่วโมงที่ผ่านมา +1

    Palpa kaha horxarw Ghar mani palpako yesto hamrotir xainatw

  • @TonyMony-l4g
    @TonyMony-l4g 5 ชั่วโมงที่ผ่านมา +1

    Get well soon bhai😂😂

  • @mahendrapun5688
    @mahendrapun5688 18 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤❤😂

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 12 ชั่วโมงที่ผ่านมา

    🌈🌍💔👹❤️🌹🇳🇵🎇❤️❤️❤️

  • @dilbahadur7552
    @dilbahadur7552 9 ชั่วโมงที่ผ่านมา

    Andho samaj rahechha

  • @dasuramtamrakar3908
    @dasuramtamrakar3908 9 ชั่วโมงที่ผ่านมา

    puskal sarma lai leunus Kamal sir

  • @bishnuramdam1695
    @bishnuramdam1695 17 ชั่วโมงที่ผ่านมา +3

    Kamal sir ramro lageyo bahinilae bolaunu vyo

  • @AnupaLama-x1r
    @AnupaLama-x1r 3 ชั่วโมงที่ผ่านมา +2

    😭😭😭😭😭😭😭♥️♥️♥️♥️

  • @mohanbahadurbc3426
    @mohanbahadurbc3426 4 ชั่วโมงที่ผ่านมา +1

    🙏🙏💝💝😢

  • @beerbhadursunar8223
    @beerbhadursunar8223 18 ชั่วโมงที่ผ่านมา +4

    😭😭😭😭

  • @gaurikisan8291
    @gaurikisan8291 18 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @SarekhaRana
    @SarekhaRana 3 ชั่วโมงที่ผ่านมา +2

    ❤❤❤❤

  • @SunitaMagar-u4j
    @SunitaMagar-u4j 6 ชั่วโมงที่ผ่านมา +1

    😢😢😢😢😢

  • @amikoirala6716
    @amikoirala6716 2 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤

  • @MerakiBoutique-fz2ll
    @MerakiBoutique-fz2ll 3 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤

  • @Rasmi893-j5
    @Rasmi893-j5 3 ชั่วโมงที่ผ่านมา +1

    😢😢😢😢😢