HAREK PAL GARO CHA "हरेक पल गाह्रो छ " Epi -12 || May 23, 2024 || Begam, Rista, Aayusmaa, Surendra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 พ.ค. 2024
  • Begam Films Present New Nepali Serial
    HAREK PAL GARO CHA "हरेक पल गाह्रो छ "
    *** ************** *** ************** *** **************
    Production: Begam Films Pvt. Ltd.
    Director: Manraj Shrestha
    Script Writer: Begam Nepali
    Color/Editor: Rabindra Khadka (Silver Shine Entertainment)
    Camera: Prabesh Pokharel
    Management : Sudarsan Khatiwada/Begam Pun Magar
    Asst. Camera: Milan Luitel
    Light: Kamal Baral/Anil Magar
    Sound: Santosh Rai
    Makeup: Mohan Lama
    Online Supporter: Bishal Rai (MFU)
    Vocal : Govinda Madhur Acharya/ Bina Bhattrai
    Lyrics : Prakash K.C
    Lyrics/Music: Sanjay Shreepal
    Vocal ( Aashu Ko Yatra) : Pratap Das
    #Harekpal #Begamnepali #Ristabasnet
    Artists:
    Laxmi Nath Timilsina
    Lokendra Lekhak
    Bimala Giri
    Rista Banet
    Begam Nepali
    Manraj Shrestha
    Surendra Thapa
    Aayushma Karki
    Suresh Thapa
    Jvin Shrestha
    Jvis Shrestha
    Ramesh Budha Magar
    Lekhant Bhushal
    Begam Pun Manga
    Sudarshan Khatiwada
    Prabesh Pokharel
    Saskriti Nepali
    Samparn Khatiwada
    Priya Gurung
    Bharita Magar
    Dan Bdr. Gurung
    Anjan Chettri
    Mohan Lama
    Sarita Gurung
    Suman Poudel
    © Bhatbhate Maila 2024
    Official TH-cam channel
    Please
    Like, Share & Comment
    Connect With Birkhe Naran :
    .► Facebook:- tinyurl.com/y7v6wu6h
    .► TH-cam:-
    / @bhatbhatemaila
  • บันเทิง

ความคิดเห็น • 713

  • @krishnakunwar6200
    @krishnakunwar6200 28 วันที่ผ่านมา +25

    हम्फुले र बिपनाको मिलन हुन्छ भन्ने लाग्याथ्यो भइछाडयाे खुशी लाग्यो ♥️♥️♥️🌹🌹🌹

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 28 วันที่ผ่านมา +26

    जस्ले यो कमेन्ट लाई लाइक गर्नुहुन्छ उनिहरु सबैको बाबा आमा परिवार्को धेरै लामो आयु होस भनी माइ ब्राह्मणि भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🙏❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @KailaliLamkikhabar
    @KailaliLamkikhabar 28 วันที่ผ่านมา +12

    गारो छ हो सिरियल कि करुणा लाई पनि यता ल्याउन पर्यो बेगम दादा माग पूरा गर्दिनुस पिलिज यो माग पूरा होस भन्ने जतिले लाईक कमेन्ट गर्नुस त नया साथी पनि जोडिनु

  • @TejBahadur-dh5nu
    @TejBahadur-dh5nu 28 วันที่ผ่านมา +12

    अर्को हप्ता नया कथामा रे लहै साथि हरु को को हुनुहुन्छ अर्को हप्ता को पर्खाइ मा ल ल हाजिर हुम त

    • @tulsidass7749
      @tulsidass7749 28 วันที่ผ่านมา

      यहीँ कथालाई निरन्तर दिनुपर्ने नयाँ कथा कस्तो हुने हो?

  • @Puju-subu
    @Puju-subu 28 วันที่ผ่านมา +42

    फेरि पनि बिपना र हम्फुले को मिलन चाह्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊

  • @ashishrai3511
    @ashishrai3511 28 วันที่ผ่านมา +11

    बास्तविक कतिपय को जिवनमा घटिरहेको घटना झल्काउने सिरियल ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @user-lf5ts1qt7i
    @user-lf5ts1qt7i 27 วันที่ผ่านมา +5

    साच्चिकै उत्कृष्ट छ यो सिरियल भट्भटे दाइ प्रति सधा सम्मान छ। यति राम्रो कथा लिएको मा

  • @TikaramSharma-in8zz
    @TikaramSharma-in8zz 28 วันที่ผ่านมา +4

    साना youtuber हरु कोको हुनुहुन्छ एता हाजिर हुम त । एक अर्कालाई सपोर्ट गरम ।। ल ल छिटोभन्दा छिटो मपनी सबैकोमा गर्दिन्छु

  • @user-mt4fo8xf4g
    @user-mt4fo8xf4g 28 วันที่ผ่านมา +25

    हरेक पल भाग ०१ देखि भाग १२ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ? ❤❤❤❤❤

  • @SpSumanrai916
    @SpSumanrai916 28 วันที่ผ่านมา +28

    हरेक पल सिरियल आउँदा खुसी हुनेहरु यता हाजिर हुनु है सँगै साथ suport गरुम है सबै मिलेर साथ suport गरुम भन्ने हरु यता हाजिर हुनु है 🙏🙏🙏🙏🙏

  • @BheshRajMagrati
    @BheshRajMagrati 28 วันที่ผ่านมา +11

    यो सिरियल हेरेर खुशी हुने को को छौ

  • @amarlama335
    @amarlama335 28 วันที่ผ่านมา +190

    भटभटेर बिपना अब एक भएको हेर्ने मन छ भन्ने को को हुनुहुन्छ🥀💓❤️❤️❤️🥀👉️🙏🙏🙏

    • @SpSumanrai916
      @SpSumanrai916 28 วันที่ผ่านมา +13

      M ni Xu hai

    • @Nitinchaulagain4558
      @Nitinchaulagain4558 28 วันที่ผ่านมา +12

      Kina yak hunu jabo aaruko kura sunera to xoro maryo 😢 malai ta manai pareko xaina

    • @Nabinbohara-1234
      @Nabinbohara-1234 28 วันที่ผ่านมา +2

      Ho follow me❤

    • @bhaktabahadurdeuba
      @bhaktabahadurdeuba 28 วันที่ผ่านมา +2

      Mani xu hai ❤❤❤❤

    • @GurungSunjit-vh6fc
      @GurungSunjit-vh6fc 28 วันที่ผ่านมา +1

      Ma pani xu hai

  • @KarnaliKresge-rw1js
    @KarnaliKresge-rw1js 27 วันที่ผ่านมา +3

    हरेकपल सिरियल नछुटाएर हेर्ने जति यता हाजिर हुन है

  • @bharatkc7041
    @bharatkc7041 28 วันที่ผ่านมา +19

    हरेक पल न छुट्टाइ हेर्ने जति हाजिर हुम ❤❤

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 27 วันที่ผ่านมา +3

    भटभटेर बिपना अब एक भएको हेर्ने मन छ भने काे काे हुनुहुन्छ 🥀💓❤❤❤🥀👉️🙏🙏🙏

  • @Manoj-sunar683
    @Manoj-sunar683 28 วันที่ผ่านมา +29

    हरेक पल नछुटाइ हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त!अनि यक अर्कालाइ सपोट्र गर्म है❤❤❤❤❤

    • @padamshrestha8976
      @padamshrestha8976 28 วันที่ผ่านมา +1

      आजो को भाग विशेष

  • @phapendarbhandari
    @phapendarbhandari 28 วันที่ผ่านมา +6

    100 K पुगेको हेर्ना कोको हुनुहुन्छ यता हाजिर हुनुहोस्👈🇳🇵🇳🇵

    • @gaurav_vaii
      @gaurav_vaii 27 วันที่ผ่านมา +1

      Mahile gare mali ni❤❤

  • @gangasubedi5612
    @gangasubedi5612 28 วันที่ผ่านมา +49

    यो सिर्यल को जोडी बिपना र भट् भटे को मिलन भएरै छाड्ने हो यो भलेन चन्द्रे काहाँ बाट आयो है भटभटे बिपना को मिलन होस भन्ने जति साथिहरु यता तिर लाईक गर्नुहोस् है धन्यवाद छ ❤❤❤❤❤❤

  • @amarlama335
    @amarlama335 28 วันที่ผ่านมา +125

    हरेक पल सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने को को हुनुहुन्छ❤️💓🥀🥀👉️🙏🙏🙏

  • @RekhaMandal-dk7wz
    @RekhaMandal-dk7wz 27 วันที่ผ่านมา +3

    Harek pahl siriyel malita manpariyo jindagiko man xune 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @dhanlalsapkota1788
    @dhanlalsapkota1788 28 วันที่ผ่านมา +6

    सीरियल अति नई रामरो लागियो सीरियल को सबै टीम लाई धेरै बधाई छ यो हरेक पल सीरियल आउदो दिन हरुमा अज्जै रामरो भए को देखना पाइयोस सबै लाई ईश्वर बाट धेरै आशीष बाद होस 👍

  • @nabindewar2321
    @nabindewar2321 28 วันที่ผ่านมา +5

    बिपना र भटभटे को मिलन होस

  • @Hunterboy691
    @Hunterboy691 28 วันที่ผ่านมา +6

    1के भन्दा काम subscriber भएका हरु मिलेर अगाडि बढौ साथीहरु यता जोडियौँ ❤

    • @Kakuvlogs680
      @Kakuvlogs680 28 วันที่ผ่านมา

      408 Vayo maro ma gram ta

    • @jagatkhatri0
      @jagatkhatri0 28 วันที่ผ่านมา

      मैले गरे हजुर पनि ब्याक गर्नु❤❤

    • @Hunterboy691
      @Hunterboy691 28 วันที่ผ่านมา +1

      @@jagatkhatri0 okk

    • @sarjanbatala59
      @sarjanbatala59 28 วันที่ผ่านมา

      Support me 🙏❤

    • @Dikeshmagar440
      @Dikeshmagar440 28 วันที่ผ่านมา

      Support me sathi❤reply

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 28 วันที่ผ่านมา +15

    साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ मिलेर अगाडि बढौँ 🙏🙏🙏

    • @sarjanbatala59
      @sarjanbatala59 28 วันที่ผ่านมา

      Ma ni xu hai ❤

    • @powertechchannel1914
      @powertechchannel1914 28 วันที่ผ่านมา

      www.youtube.com/@powertechchannel1914

    • @dipenchamling2077
      @dipenchamling2077 28 วันที่ผ่านมา

      lu ta sathi haru support garum ta back di halchu

    • @sajilokhoj
      @sajilokhoj 28 วันที่ผ่านมา

      Ok malai ni back garnu hai ta

    • @sajilokhoj
      @sajilokhoj 28 วันที่ผ่านมา

      ​@mmmhyper8848back garnu bro

  • @RamchandraBohara
    @RamchandraBohara 28 วันที่ผ่านมา +4

    यो सिरीयल आउदा दिनहरूमा अझै राम्रो देख्न पाईयोस धन्यवाद

  • @biraharai
    @biraharai 28 วันที่ผ่านมา +3

    बेगम नेपाली जि लाई मैले आज भन्दा 14/15 बर्ष आगाडी देखि चिनेको छु।अनामनगर मा Diwaaz films pvt ltd. मा म काम गर्थे त्यही बेला उहाँ सङ भेट भा थियो त्यति बेलाको उहाँ को संघर्ष मलाइ राम्ररी थाह छ।खुशी लाग्छ हरेक नेपाली को मन मन मा बस्न सफल हुनुहुन्छ आगामी दिन हरुमा अझै राम्रो राम्रो काम गर्नु उज्ज्वल भबिस्री को कामना।

  • @bipsonbohora-lx7ym
    @bipsonbohora-lx7ym 28 วันที่ผ่านมา +9

    यो सिरियल भाग १-१२ सम्म नछुटाई हेर्ने & आफ्नो आमाबुबा को आयु लामो होस भन्न चाहाने जति एता कमेन्ट गरुम लुलुलु oll of guys..🙏🙏👍️👍️👈️👈️

  • @GokulBasnetOfficialVlog
    @GokulBasnetOfficialVlog 28 วันที่ผ่านมา +4

    1के पूरा छैन आउनुस मिलेर जानु पर्छ

  • @BichitraSansar2081
    @BichitraSansar2081 28 วันที่ผ่านมา +61

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

    • @SpSumanrai916
      @SpSumanrai916 28 วันที่ผ่านมา +4

      Hunxa

    • @MousamiRaae
      @MousamiRaae 28 วันที่ผ่านมา +3

      Maele tpilae saport gareko xu malae back dinu la

    • @MousamiRaae
      @MousamiRaae 28 วันที่ผ่านมา

      ​@@SpSumanrai916maele tpilae saport gareko xu back dinu la

    • @Hunterboy691
      @Hunterboy691 28 วันที่ผ่านมา

      हाम्लाई पनि माया ले हेर न हौ❤🫣

    • @SpSumanrai916
      @SpSumanrai916 28 วันที่ผ่านมา

      ​@@MousamiRaaeback garnu hai 🙏 🙏🙏

  • @user-nr5ee2ju3r
    @user-nr5ee2ju3r 28 วันที่ผ่านมา +3

    म साउदि देखि सधैं हेर्छु धेरै राम्रो छ बधाई छ

    • @Dikeshmagar440
      @Dikeshmagar440 28 วันที่ผ่านมา

      Support me didi❤reply

  • @Gaurabvlog
    @Gaurabvlog 28 วันที่ผ่านมา +2

    लिच्ची चोर्न जाँदा ध्यान दिनुपर्ने ९ महत्वपूर्ण कुराहरू निम्न छन् 😌
    १.लिच्ची पाक्ने बेला भएपछि त्यो घरको बाटो नहिँडनू । लिच्ची साहुले त्यो दुई चार दिनबाट थिएन, त्यसले चोरेन भनेर शंका गर्न बाध्य होस् ।
    २.लिच्ची भएको घरमा गइहाले पनि र लिच्चीको कुरा उठे पनि आफूलाई खासै मन नपर्ने कुराले लिच्ची साहुको ध्यान भङ्ग गर्नू।
    ३.लिच्चीको बोटमा चड्नै नसक्ने कस्तो बानी हो भन्ने भ्रम गाउँमा छोड्नू ।
    ४.धेरै ठूलो समूहमा चोर्न नजानू किनकि ठूलो समूहमा जाँदा हल्ला धेरै र भागमा लिच्ची थोरै पर्ने सम्भावना रहन्छ !
    ५.लिच्ची चोर्दा आवाजमा एकदम ध्यान दिनुपर्छ । ज्यादै सानो स्वरमा साउती मार्दै बोल्नाले हल्लामा आफैँ कन्ट्रोल हुन्छ ।
    ६.रूख चढ्न जान्नेलाई मात्र रूखमा चडाउनुपर्छ ।
    ७.रूखकौ हाँगोसँगै चोर्नु हुँदैन । लिच्चीका झुप्पालाई बढो प्रेमसहित टपक्क टिप्नुपर्छ ।
    ८.झट्टी हान्ने वा बाँस प्रयोग गर्ने कार्य बिल्कुल गर्नु हुँदैन । यी प्रयोग भए भने आवाज आउँछ र लिच्ची साहुले थाहा पाउने सम्भावना रहन्छ ।
    ९.लिच्ची हराएको हल्ला छरिएपछि सुरुमै लिच्ची साहुको घरमा पुग्नु हुँदैन । बिस्तारै “हो र” भन्ने भावमा जाँदा फरक पर्दैन।
    धन्यबाद 🙏 शुभ रात्रि 😁

  • @AnishAdhikari-wy1ms
    @AnishAdhikari-wy1ms 26 วันที่ผ่านมา +1

    आजको एबिसी युटमा मलाई मन मेरो मनदेखि मेरो जीवनमा घटेको वास्तविक कहानी देख्न पाउँदा या हेर्न पाउँदा असाध्यै मन परेको छ। हजुरहरू होल टिमहरूलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद अनि यसरी नै अगाडि बढ्दै गरेर राम्रो कुराहरु को भिडियोहरु बनाउँदै जानुहुनेछ भनी मेरो तर्फबाट सधैँमा शुभकामना शुभकामना आशीर्वाद व्यक्त गर्दछु साथै दिनेछु big fan हजुरहरुको अनिष अधिकारी❤❤❤❤

  • @anjan_kumar_600
    @anjan_kumar_600 28 วันที่ผ่านมา +3

    बाहिर देश बाट कति जना हुनु हुन्छा यो सिरिएल हेर्ने

    • @Dikeshmagar440
      @Dikeshmagar440 28 วันที่ผ่านมา

      Support me sathi❤reply

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 28 วันที่ผ่านมา +5

    काभ्रे पलान्चोक भगवती माई ब्राह्मणि भगवती ले यो कमेन्ट गर्नी सबैको सोचेको पूरा होस🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @chandangoutam5330
    @chandangoutam5330 28 วันที่ผ่านมา +2

    Har ek pal Aayo Just 🥰Dherei Miss Gre 😢❤

  • @sitabaraili3531
    @sitabaraili3531 27 วันที่ผ่านมา +1

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @bharatbohara4830
    @bharatbohara4830 25 วันที่ผ่านมา +1

    आजको भाग हेर्दा मलाई त साह्रै खुसी लाग्यो ❤❤❤❤❤❤❤ अनि हजुर हरुलाई कस्तो लाग्यो कुन्नि ❤❤❤❤❤

  • @IOSALive
    @IOSALive 28 วันที่ผ่านมา +1

    Bhatbhate Maila, I really enjoyed watching this, so I hit the like button!

    • @Dikeshmagar440
      @Dikeshmagar440 28 วันที่ผ่านมา

      Support me sathi❤reply

  • @Officialview1m
    @Officialview1m 28 วันที่ผ่านมา +2

    best सिरेल

    • @Dikeshmagar440
      @Dikeshmagar440 28 วันที่ผ่านมา

      Support me sathi❤

  • @AnilRai999
    @AnilRai999 28 วันที่ผ่านมา +2

    Hami Sabai Ek Arkako Support Liyera Agadi Badau🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @Dikeshmagar440
      @Dikeshmagar440 28 วันที่ผ่านมา

      Support me sathi❤reply

  • @Parashmahara1
    @Parashmahara1 28 วันที่ผ่านมา +1

    Bhatbhate dailai Maya garnya yta hajir hum💗

    • @Dikeshmagar440
      @Dikeshmagar440 28 วันที่ผ่านมา

      Support me dai❤reply

  • @Vlog_bhobesh_shahi
    @Vlog_bhobesh_shahi 27 วันที่ผ่านมา

    हमफुले र बिपना एक भएर अघि बढ्एको हेरेर को को खुसी हुनुभयो यता हाजिरी हुम त ❤❤

  • @SosbinRai
    @SosbinRai 28 วันที่ผ่านมา +2

    मलाई मन पर्ने सिरियल ❤ सम्पुर्ण टिमलाई नमस्कार 🙏

    • @Dikeshmagar440
      @Dikeshmagar440 28 วันที่ผ่านมา +1

      Support me sathi❤

  • @xg4341
    @xg4341 28 วันที่ผ่านมา +1

    बेगन भाई यसलाई नै कथा continue गर्यो भने राम्रो हुने थियो की,,,,भएको घटनामा आधारित कथा मलाई राम्रो लाग्दै थियो तर अन्तमा कथा अन्तिम भएकोमा नरमाइलो लाग्यो,,,

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 28 วันที่ผ่านมา +1

    साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ मिलेर अगाडि बढौँ 🙏🙏💗🙏

    • @Jujoasmr
      @Jujoasmr 28 วันที่ผ่านมา

      Hjrko gareko xu maile plz back dinu hola hoi guys

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 28 วันที่ผ่านมา +1

    अती दर्दनाक कथा छ हरेक पल सिरियल।यस्तै राम्रो होस भन्ने आशा मा छु।

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd 25 วันที่ผ่านมา

    निकै उत्कृष्ट सिरियल शान्तिको घरपरिवार घरबाट निस्किदा मन भारी भयो उता हाम्फुेलेको दुई जनाको मिलनले खुसि बनायो बास्तबिकता यहि हो गरिबको बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤❤❤

  • @tamangtamang2663
    @tamangtamang2663 28 วันที่ผ่านมา

    भेगम नेपालिको बेजोड प्रस्तुती,सबै कलाकारको बेजोड अभिनय!कथा उस्तै राम्रो।नियमित हेर्ने गर्छु❤❤❤❤❤

  • @redmimii-db3le
    @redmimii-db3le 28 วันที่ผ่านมา +1

    पुन:मिलन भएको राम्रो हो , यो जाेडि छुट्टिनु काे वास्तविकता बिपना र उसको बुबाले थाहा पाउनु जरुरी देखिन्छ ❤😂🎉😢😮😅😅😅😅😅😅

  • @RameshPariyar-xm5xo
    @RameshPariyar-xm5xo 23 วันที่ผ่านมา

    छिट्टै 13 भाग हेर्न पाउ दाई ❤ हजुरको आगामि दिन सुभ बितोस आजभोलि हरेकपल नहेरित खाएको खाना पनि रुच्दैन❤❤

  • @DipakKunwar_vlog01
    @DipakKunwar_vlog01 28 วันที่ผ่านมา +1

    साथिहरु मलाई फलो गरन हो एक अर्कालाई साथ दिम है

  • @gregoryhaun-sh1ny
    @gregoryhaun-sh1ny 28 วันที่ผ่านมา +2

    धेरै❤ राम्रो मन परो

  • @santoshk.c-ve1fo
    @santoshk.c-ve1fo 27 วันที่ผ่านมา +1

    भटभटे र बिपना को मिलन न भए हेर्ना छोडनी हो म त 😢😢

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 27 วันที่ผ่านมา

    भट भटे र बीपना को जोड़ी छुटना हुदैन भन्ने चाहाने जती र एक भयको हेर्न चाहने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र भाग 1 देखी 12 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त

  • @nabindewar2321
    @nabindewar2321 28 วันที่ผ่านมา +1

    हरेक पल मा यो चन्दे साउ मन परेन

  • @bipsonbohora-lx7ym
    @bipsonbohora-lx7ym 28 วันที่ผ่านมา

    last part tira dherae mn pryo k......
    .रुप& धन हेरेर लाएको माया भोलि अन्तै बिक्छ.!
    चोखो मन देखि लाएको माया जुनि जुनि टिक्छ ..!!
    true ❤ never die.....ki kso guys🙏🙏👈️👈️

  • @bhabanishrestha5275
    @bhabanishrestha5275 28 วันที่ผ่านมา +1

    सहिहाे बुबा अामाले भनेकाेे मानु पछ मले नमानेर दुख पाछु बुबा अामालाई 😢😢😢रुया उुअा येर दुख पाय मले पिलिज बुबा अामा काे कुरा मानु हाेला बितिछ

  • @sheshrajdahal498
    @sheshrajdahal498 27 วันที่ผ่านมา

    नयाँ कथा आयो भने यो सिर्यल हेरिदैन यहि कथालाई निरन्तरता दिदा नि राम्रो हुन्छ्👏👏👏👏

  • @sujanbishwokarma7363
    @sujanbishwokarma7363 28 วันที่ผ่านมา

    हम फुले र बिपना को मिलन भयो
    हरके र सान्ति को के होला अब ❤❤❤❤❤❤❤❤❤❤❤❤
    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @BahadurKami-lv1sl
    @BahadurKami-lv1sl 27 วันที่ผ่านมา

    हरेक पल सारै रामाृे सिरियल बाउनु भऐकाे रहेछ सबै टिमलाई बधाई छ🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @user-nr3uq6ry3m
    @user-nr3uq6ry3m 27 วันที่ผ่านมา

    विपना र भटभटे को मिलान हुनु पर्छ नत्र मह यो सिरेल हेर्नै छोडछु हाउ 😊😊

  • @user-wf2pn8yo7h
    @user-wf2pn8yo7h 28 วันที่ผ่านมา

    हरेक पल सिरियल नछुटाई हेर्ने म मात्रै छु🎉

  • @Sanjibbabu1
    @Sanjibbabu1 27 วันที่ผ่านมา

    हरेक पल हेर्नु हुने सम्पूर्ण लाई नमन् गर्दछु 😊😊😊

  • @manishk.pariyar463
    @manishk.pariyar463 28 วันที่ผ่านมา +1

    1k भन्दा कम भएको सबै जनाले एक अर्कालाई सपोर्ट गर्दै जम है ❤

    • @Moon-bi5rt
      @Moon-bi5rt 28 วันที่ผ่านมา +1

      Back garnu hoii tw😊

  • @Berserker506
    @Berserker506 27 วันที่ผ่านมา

    Ramailo khuse lagyo . Next bhatbhatey khuse deyko herna pam .good luck.

  • @KishanSunar-nx7gh
    @KishanSunar-nx7gh 28 วันที่ผ่านมา

    अब यो हो नि त्यो जिन्दगी त। अबको आउने एपिसोड राम्रो बनाउनुपर्छ। म प्योथान जिल्लादेखि हाल साउदीदेखि हजुरहरूको हरेक सिरियल नबिलाईकना हेरिरहन्छु मैले।

  • @shitalsarumagar4557
    @shitalsarumagar4557 28 วันที่ผ่านมา +1

    My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏.......

    • @Dikeshmagar440
      @Dikeshmagar440 28 วันที่ผ่านมา

      Support me sathi❤reply

  • @Rajanlimbu58
    @Rajanlimbu58 27 วันที่ผ่านมา

    कुन दिन जन्म लिदा एस्तो कथा सोच्न अनि लेख्न सकिन्छ भनी दिन पर्यो।
    भट्भटे जि यनिकी, (बेगम नेपाली सर)

  • @Khadgarai-tw4vx
    @Khadgarai-tw4vx 28 วันที่ผ่านมา

    होइना हो गाठे यो सिरियल ता लास्ट भग जस्तो छ सिरियल एक दम राम्रो राम्रो कथा लिएर बनाउनु चै नछोड्नु होला भन्दै यो सिरियल मा अभिनय गर्नु हुने सम्पुर्ण टिम मा लाखौ लाख हार्दिक शुभकामना छ

  • @himrajshahi5502
    @himrajshahi5502 28 วันที่ผ่านมา

    म पनि हजुरहरुको ठूलो फेन हरेक एपिसोट नछुटाइ हेरेको छु । आज हाम्फुले र बिपनाको मिलन हुदा खुशी छु❤❤😊

  • @bhawananp8084
    @bhawananp8084 28 วันที่ผ่านมา

    सारै राम्रो लाग्यो हम्फुले र बिपना एक भएको देखेर्❤️❤️

  • @Unica_vlog
    @Unica_vlog 28 วันที่ผ่านมา +1

    सपना, रहर र चाहानाहरु त पहिले हुन्थे, आजभोलि त समस्याहरु मात्र छ जीवनमा 😊#give_visa_to_sandeeplamichhane
    #USembassynepal

    • @Dikeshmagar440
      @Dikeshmagar440 28 วันที่ผ่านมา

      Support me didi❤reply

  • @panchaiwahanglimbu5291
    @panchaiwahanglimbu5291 28 วันที่ผ่านมา +1

    सारै छोटाे भयो हौ अलि लामो बनाउनु पर्यो धन्यवाद 🙏🙏🙏

  • @sundargurung6298
    @sundargurung6298 28 วันที่ผ่านมา

    🙏👍️🌹❤️ मेरो त छोरी प्रतिको बाउको माया अनि श्रीमती श्रीमान प्रतिको मायाले आँखामा आसु आसुले भरियो अति राम्रो लाग्यो म पनि मेरो परिवारमा यस्तै माया पलाउन भन्न चाहान्छु अति मन छुने सिरियल 😭😭👍️🇳🇵

  • @user-fe1uo7yi8l
    @user-fe1uo7yi8l 27 วันที่ผ่านมา

    बल्ल मजा आयो हाम फुलेर बिपना एक भएको बल्ल मजा🎉🎉🎉

  • @user-du7vk6ye5q
    @user-du7vk6ye5q 27 วันที่ผ่านมา

    यो भाग मा भटभटेको जबर्जस्ती माया भयो यो त गलत सन्देश दिन्छ स्वोतन्त्र बाच्ने अधिकार सबै मा हुन्छ सुधार गर्नु होला

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 28 วันที่ผ่านมา +1

    बिचार भटभटे काे बुडिले छाेडेरा गइन❤❤❤

    • @Dikeshmagar440
      @Dikeshmagar440 28 วันที่ผ่านมา

      Support me sathi❤

  • @jyotilimss844
    @jyotilimss844 27 วันที่ผ่านมา

    साना साना युटुबर हरुले युटुबर लाई सपोर्ट गरौं मिलेर अगाडि बढ्म ❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 27 วันที่ผ่านมา

    भटभटे र विपना १ हुनु पर्छ भन्ने जति यता है ❤

  • @ganeshshrestha7048
    @ganeshshrestha7048 28 วันที่ผ่านมา

    हरेक पल नछुटाई हेर्ने काे को हुनुहुन्छ यता आई हाल्नु त

  • @TankaMagar-cg7me
    @TankaMagar-cg7me 28 วันที่ผ่านมา +1

    Yo seriyal tw weekly din aaunu parx

  • @ShankarShankartv
    @ShankarShankartv 28 วันที่ผ่านมา

    कत्ती धेरै राम्रो सधै भरी यसै गरि गर्दै जानू अनि अर्को कुरा अलि लामो लामो बनाउनुस है बेगम दाई

  • @sujankhadka5740
    @sujankhadka5740 28 วันที่ผ่านมา

    wow im so happy ❤❤❤ broo भटभटे र बिपना सगै भाकाे हेर्न चाहेकाे थिये ❤️❤️❤️❤️❤️

    • @Dikeshmagar440
      @Dikeshmagar440 28 วันที่ผ่านมา

      Support me sathi❤reply

  • @bamboharabahadur5014
    @bamboharabahadur5014 28 วันที่ผ่านมา +1

    अति रमाईलो सिरियर ❤❤❤❤

  • @lokbahadur9856
    @lokbahadur9856 28 วันที่ผ่านมา

    नमस्कार छ मेरो हरेक पल एयो सिरेल बिछोडिय को एयो जोडि फेरि मिलान भाको मा म धेरै खुसी भाको छु सफलता को अग्रिम शुभ कामना छ❤

  • @suryaalinentertain
    @suryaalinentertain 28 วันที่ผ่านมา

    धेरै राम्रो कथा ❤❤Man chunx जहिले herda

  • @reshamdarlami370
    @reshamdarlami370 23 วันที่ผ่านมา

    सयौं सिरियल मध्ये धेरै मन पर्ने सिरियल हरेक पल❤

  • @Knowledge-Shrma
    @Knowledge-Shrma 28 วันที่ผ่านมา +2

    1K भन्दा कम आउनुस मिलेर जाउ सगै support गर्दै🙏🙏✅✅

    • @sarjanbatala59
      @sarjanbatala59 28 วันที่ผ่านมา +1

      Please support me 🙏❤

    • @Knowledge-Shrma
      @Knowledge-Shrma 28 วันที่ผ่านมา +1

      @@sarjanbatala59 hjrko gareko xu 🙏🙏

    • @Dikeshmagar440
      @Dikeshmagar440 28 วันที่ผ่านมา

      Support me sathi❤

  • @anilkawar3000
    @anilkawar3000 28 วันที่ผ่านมา +1

    1k भन्दा कम भएको जति साथि हरु एता हाजिर हुनु होला एक ले अर्को लाइ साथ सपोर्ट गर्उ सहयोग गर्ने बाँनि बसालाउ हइ

    • @Moon-bi5rt
      @Moon-bi5rt 28 วันที่ผ่านมา

      Back garnu hoi tw

    • @anilkawar3000
      @anilkawar3000 28 วันที่ผ่านมา

      @@Moon-bi5rt ok

  • @user-gv8wl8cv2d
    @user-gv8wl8cv2d 28 วันที่ผ่านมา +5

    अब हम्फुले र बिमला एक हुनु पर्छ भन्ने ले लाई गर्नु ल्🙏🙏🙏

  • @prakashbc558
    @prakashbc558 28 วันที่ผ่านมา +1

    Harako pul sarel harda deri remero lagcha🎉🎉🎉

    • @Dikeshmagar440
      @Dikeshmagar440 28 วันที่ผ่านมา

      Support me sathi❤reply

  • @Boomsongvlog
    @Boomsongvlog 28 วันที่ผ่านมา +1

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछुm

    • @Dikeshmagar440
      @Dikeshmagar440 28 วันที่ผ่านมา

      Support me dai❤reply

  • @skchhetri4890
    @skchhetri4890 28 วันที่ผ่านมา

    Dhari ramro xa hai yo serial nepali movie here jastai lagxa ❤

  • @tilakOFFICIAL1995
    @tilakOFFICIAL1995 28 วันที่ผ่านมา +1

    1k नपुगेको साथी हरू यक अर्कालाई सपोर्ट गरम हैई साथी हरू सबैई मिलेर अगाडी बढ्नु पर्छ हामि😢

    • @sarjanbatala59
      @sarjanbatala59 28 วันที่ผ่านมา

      Ma ni xu hai ❤

    • @tilakOFFICIAL1995
      @tilakOFFICIAL1995 28 วันที่ผ่านมา

      Ok malahi pani sapota garnu hola 🙏

    • @Dikeshmagar440
      @Dikeshmagar440 28 วันที่ผ่านมา

      Support me sathi❤

  • @user-anjali300
    @user-anjali300 27 วันที่ผ่านมา +1

    Dherai dherai ramro xa babal

  • @tekrawal3535
    @tekrawal3535 27 วันที่ผ่านมา

    कथा अलि छाेटाे भाे अरु सब धेरै राम्रो छ धेरै मनपर्छ भाग एक देखि नछुटाई हेर्दै छु

  • @dilman4028
    @dilman4028 20 วันที่ผ่านมา

    हम्फुले र बिप्णा को मिलन होस

  • @thapaganesh2685
    @thapaganesh2685 28 วันที่ผ่านมา

    After all, the family reunion is the only and most beautiful and sweetest thing is ever in this wonderful world.

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 27 วันที่ผ่านมา

    यो सीरियल नछुटाई हेर्ने कोको हुनुहुन्छ

  • @AntimPaudel
    @AntimPaudel 28 วันที่ผ่านมา +1

    Ekle aarko Lai support garum hai TH-cam ma ❤

    • @Dikeshmagar440
      @Dikeshmagar440 28 วันที่ผ่านมา

      Support me sathi❤reply