HAREK PAL GARO CHHA "हरेक पल गाह्रो छ" Epi -13 ||May 30, 2024 || Begam, Rista, Aayusmaa, Surendra.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2024
  • Begam Films Present New Nepali Serial
    HAREK PAL GARO CHA "हरेक पल गाह्रो छ "
    *** ************** *** ************** *** **************
    Production: Begam Films Pvt. Ltd.
    Director: Manraj Shrestha
    Script Writer: Begam Nepali
    Color/Editor: Rabindra Khadka (Silver Shine Entertainment)
    Camera: Prabesh Pokharel
    Management : Sudarsan Khatiwada/Begam Pun Magar
    Asst. Camera: Milan Luitel
    Light: Kamal Baral/Anil Magar
    Sound: Santosh Rai
    Makeup: Mohan Lama
    Online Supporter: Bishal Rai (MFU)
    Vocal : Govinda Madhur Acharya/ Bina Bhattrai
    Lyrics : Prakash K.C
    Lyrics/Music: Sanjay Shreepal
    Vocal ( Aashu Ko Yatra) : Pratap Das
    #Harekpal #Begamnepali #Ristabasnet
    Artists:
    Laxman Basnet
    Bipana Basnet
    Laxmi Nath Timilsina
    Lokendra Lekhak
    Bimala Giri
    Gita Thapa
    Rista Basnet
    Begam Nepali
    Manraj Shrestha
    Rajkumar Devkota
    Saru Dahal
    Surendra Thapa
    Aayushma Karki
    Suresh Thapa
    Resham Sapkota
    Ashmita B.K
    Jvin Shrestha
    Jvis Shrestha
    Ramesh Budha Magar
    Lekhant Bhushal
    Begam Pun Manga
    Sudarshan Khatiwada
    Prabesh Pokharel
    Saskriti Nepali
    Samparn Khatiwada
    Priya Gurung
    Bharita Magar
    Dan Bdr. Gurung
    Anjan Chettri
    Mohan Lama
    Sarita Gurung
    Suman Poudel
    © Bhatbhate Maila 2024
    Official TH-cam channel
    Please
    Like, Share & Comment
    Connect With Birkhe Naran :
    .► Facebook:- tinyurl.com/y7...
    .► TH-cam:-
    / @bhatbhatemaila

ความคิดเห็น • 656

  • @shreemayathapapoudel3528
    @shreemayathapapoudel3528 3 หลายเดือนก่อน +5

    साँच्चै संसार कति स्वार्थी बन्दैछ । सबै कुरा पैसामा अडेको रहेछ । पैसाले गर्दा नै दाजुभाई , बाउआमा सबैलाई टाढा बनाएको छ ।

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd 4 หลายเดือนก่อน +8

    निकै मन भारी सायद यस्तो पीडा त हामी नेपालीले सबैले भोगेको हुनुपर्छ ।❤❤❤

  • @manablama3979
    @manablama3979 4 หลายเดือนก่อน +53

    हम्फुले को खुशीको दिन देख्न चहनु हुने हरु यता आउनु है

  • @Nepalfanko
    @Nepalfanko 4 หลายเดือนก่อน +32

    यो भिडियोको सम्मान स्वरुप एक लाइक गर्नुहोस् त❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 3 หลายเดือนก่อน +6

    यि चोथालि हजुर आमा अनी चोथाले ठुलि ममि भनौदि को दुरब्यबाहार अलि ज्याधा नै भयो छोरा बुहारि रिस नाति नातिनी मा पोख्न मिल्दैन भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤

  • @RituMagar-v1l
    @RituMagar-v1l 4 หลายเดือนก่อน +3

    कस्तो रुनै मन लाग्नि हो आसु आयो मेरो😢😭😭🙏🙏

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf 4 หลายเดือนก่อน +5

    अति नै मार्मिक छ बधाई छ अल टिम लाई 🙏🙏

  • @kalyanpokhrel8572
    @kalyanpokhrel8572 4 หลายเดือนก่อน +8

    हरेक पलको जस्तै सबै आमा बाबुको मन नहोस किनकी धन नै रहिछ सबै थोक आफ्नै कोख बाट जन्मायाको सन्तानमा पनि भेदभाब हुदोरहिछ अरुले त झनै हेप्छन

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 4 หลายเดือนก่อน +19

    हरेक पल सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत🎉🎉🎉🎉🎉❤❤❤❤❤🙏🙏🙏🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @ganeshac2141
    @ganeshac2141 4 หลายเดือนก่อน +5

    साह्रै हृदयबिदारक सिरियल अरु भन्दा धेरै राम्रो र समय सान्दर्भिक छ ।

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 4 หลายเดือนก่อน +18

    हरेक पल सीरियल को बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस हमफुले भट भटे जी को जोड़ी छुटनु हुदैन भन्ने चाहने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र भाग 1देखी 13 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त शांति को घर बार बिगर्नु हुदैन भन्ने चाहने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त हमफुले भट भटे बिपना जिको सुखका दिन हेर्न चाहने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त 😢😢😢😢😢❤

  • @princesamirlakandri373
    @princesamirlakandri373 4 หลายเดือนก่อน +7

    कथाले नया मोड लियो त ❤❤❤
    good luck❤

  • @avaytulung26
    @avaytulung26 4 หลายเดือนก่อน +4

    कमजोर छोरा छोरी लाई झन बेसि माया गर्छ भन्छ आमा बाबाले, आमा को ममतालै कलिंकित बनायो यो मुवि ले

  • @phapendarbhandari
    @phapendarbhandari 4 หลายเดือนก่อน +27

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु

  • @Puju-subu
    @Puju-subu 4 หลายเดือนก่อน +12

    हम्फुले र बिपना को मिलन भएको ले खुशी छु म 😊😊😊

    • @Tenjinglimbu81
      @Tenjinglimbu81 4 หลายเดือนก่อน

      म पनि खुसी छु

    • @Tenjinglimbu81
      @Tenjinglimbu81 4 หลายเดือนก่อน

      @RabindraDevkota-qi5ig 👍️👍️

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 3 หลายเดือนก่อน +3

    भाग यक बाट नछुटाई हेर्ने गरेको छु झन राम्रो हुँदै गयको छ हरेक पल अझै राम्रो हुँदै जावस सफलताको शुभकामना 🎉🎉🎉🎉🎉🎉

  • @khemraj4753
    @khemraj4753 4 หลายเดือนก่อน +4

    सबै जना मिले र अगाडि बडम र मिलिजुली एक अकालाई सपोट गर्म हेई❤❤❤❤❤❤❤❤❤❤

  • @dudhrajshah876
    @dudhrajshah876 4 หลายเดือนก่อน +68

    यो हरेक पल सिरियल एक भाग देखि आज सम्म को भाग एउटै नछुटाइ हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम्त।🧡❤️🌺🌺🇳🇵🇳🇵

  • @Tenjinglimbu81
    @Tenjinglimbu81 4 หลายเดือนก่อน +11

    हरेक पल भाग 1 देखि 13 सम्म नछुटाइ हेर्ने को को हुनुहुन्छ आउनुस एक अर्कामा साथी बनौ 🙏🙏

    • @basantapoudel1564
      @basantapoudel1564 4 หลายเดือนก่อน +1

      No problem at all! Is there anything specific you would like assistance with regarding your business?

    • @Tenjinglimbu81
      @Tenjinglimbu81 4 หลายเดือนก่อน

      @@basantapoudel1564 गाह्रो छ हो र हरेक पल म हरेक Episode हेर्दै आको छु मलाइ असाध्यै मन पर्छ !

    • @Kamalgelang
      @Kamalgelang 4 หลายเดือนก่อน +1

      Ok❤❤❤

    • @Tenjinglimbu81
      @Tenjinglimbu81 3 หลายเดือนก่อน

      @@Kamalgelang ओके मात्रै भन्नू भयो तर Sub गर्नु बाकी छ हजुर को!🙏

  • @bambahdhur4960
    @bambahdhur4960 4 หลายเดือนก่อน +4

    हरेक पल लाइ गारो छ हो भन्दा ठूलो अषर पर्ला है ख्याल गरौ।। गारो छ हो को म नियमित फ्यान हो

  • @BishnuMagarofficial619
    @BishnuMagarofficial619 3 หลายเดือนก่อน +2

    मै ले धेरै सिरियल हेरेको छु तर यो मनै रुवाउने सिरियल कहिले पनि धेखेको थियान गाउँ समाज मा घतेका घत्ना हरु लाई समेतेर यो कथा लेख्नु भयका दाजु लाई धेरै धन्द्याबात ❤

  • @ramrijal2516
    @ramrijal2516 4 หลายเดือนก่อน +15

    मान्छे भन्छन् सबैथोक पैसा होइन,मलाई त लाग्यो सबथोक पैसा नै रहेछ.😢😢😢😢😢😢😢समाजको यथार्थ चित्रण यो भाग करोड क्लब मा पुगोस् शुभकामना 💐💐❤❤❤❤सम्पुर्ण टिमलाई नमन्🙏🙏🙏🙏

    • @ramrijal2516
      @ramrijal2516 4 หลายเดือนก่อน

      @DipeshkoreanLanguage जमाना नै यस्तै छ भन्छन् मान्छे तर होइन.जमाना उहि छ मान्छे को सोचले यस्तो बनायो.

    • @mrgsangam
      @mrgsangam 4 หลายเดือนก่อน

      Support me🙏🗿💪💪

  • @yamthapa666
    @yamthapa666 4 หลายเดือนก่อน +3

    पैसा नहुदा सबैको हेला भइदोरहेछ के गरनु सारा संसार पैसाकै पछि दौदिरहेछ यो सिरियल हेरेर आखाबाट आशु झार्ने म मात्रै होकि अरु पनि हुनुहुन्छ 😂😂😂😂😂😂😂😂😂😂😂

    • @BabuLama-wi6tz
      @BabuLama-wi6tz 4 หลายเดือนก่อน

      म नि छु पैसा नै सबै थोक रहेछ यो धुनियामा

    • @yamthapa666
      @yamthapa666 4 หลายเดือนก่อน

      होनि हजुर

  • @bimalnirmal1985
    @bimalnirmal1985 4 หลายเดือนก่อน +13

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

    • @sarjanbatala59
      @sarjanbatala59 4 หลายเดือนก่อน

      Ma xu hai

    • @BishesKurung
      @BishesKurung 4 หลายเดือนก่อน

      Lu ma ni xu hay😊

    • @dhirenshahi6456
      @dhirenshahi6456 4 หลายเดือนก่อน

      Support me

    • @mrgsangam
      @mrgsangam 4 หลายเดือนก่อน

      Support me 🙏🗿💪

    • @Bipana-aama
      @Bipana-aama 4 หลายเดือนก่อน

      Ma chhu

  • @gemingkamal11
    @gemingkamal11 4 หลายเดือนก่อน +2

    ❤❤❤❤

  • @L0vlyArjun
    @L0vlyArjun 4 หลายเดือนก่อน +18

    हरेक पल मैले जस्तै न छुटाइ हेर्ने कोको हुनुहुन्छ यता हाजिर हौ न हैं❤

    • @basantapoudel1564
      @basantapoudel1564 4 หลายเดือนก่อน

      No problem at all! Is there anything specific you would like assistance with regarding your business?

    • @bhimbahadur3742
      @bhimbahadur3742 4 หลายเดือนก่อน

      Me

    • @mrgsangam
      @mrgsangam 3 หลายเดือนก่อน

      Support me🙏💪🗿🥰😘

    • @Subashtamang121
      @Subashtamang121 3 หลายเดือนก่อน

      Ma Pani hai hajur 🙏🙏🙏

  • @sureshmagar311
    @sureshmagar311 3 หลายเดือนก่อน +2

    आज 1 देखि 13 सम्म सबै हेरे धेरै राम्रो लाग्यो एउटा कमजोर छोरा लाई सच्चाई हेला गर्छ धान्न जीवन साथी चाई साँचो माया गर्ने पाको छ अझै राम्रो हुँदै जाओस् 😢❤

  • @nabinashrestha1513
    @nabinashrestha1513 3 หลายเดือนก่อน +3

    सबै भन्दा ठूलो पैसा रहेछ पैसा नभए कसैले पनि हेर्दैनन् 😢😢😢😢😢😢 आफ्नो ले त हेप्छन 😢😢😢

  • @nettv5621
    @nettv5621 4 หลายเดือนก่อน +3

    आमा र भाउजु चोथल्नी ले गरेको दुर्व्यवहार अतिनै मुटुमै घाउ लाग्ने खालको छ। धेरैनै दुर्व्यवहार भइ रहेमा यो सिरियल हेर्न समेत मन लाग्दैन। कथालाई सुधार गरियोस र दुर्व्यवहार बिरुध्द कानुन बमोजिम कारबाही हुने महान कार्य को थालनी गरियोस।

  • @suryachauhan2294
    @suryachauhan2294 4 หลายเดือนก่อน +1

    आमाले सब छोरा छोरी लाई सम्मान देख्ने छन हो यो चाही भएन

  • @BichitraSansar2081
    @BichitraSansar2081 4 หลายเดือนก่อน +127

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

    • @sarjanbatala59
      @sarjanbatala59 4 หลายเดือนก่อน

      Lala support all of you ❤

    • @yamegurung1869
      @yamegurung1869 4 หลายเดือนก่อน +2

      Sabaii jana milera agadi badam haii sathi haru

    • @yamegurung1869
      @yamegurung1869 4 หลายเดือนก่อน

      New friend haii sathi haru

    • @SpSumanrai916
      @SpSumanrai916 4 หลายเดือนก่อน

      @@yamegurung1869 hunxa new subscriber hai

    • @ApsaraRai272
      @ApsaraRai272 4 หลายเดือนก่อน

      Support plz 🙏

  • @khemrajk983
    @khemrajk983 4 หลายเดือนก่อน +38

    😢😢 कमाइ न भए पछि आमा बाउ ले पनि बचन लगाउचन यो दाइलोग सत्य😢❤

    • @soniyamainali9484
      @soniyamainali9484 3 หลายเดือนก่อน

      येस्टेई हों हमरो समाज 😢

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 3 หลายเดือนก่อน +1

    त्यो सासू र जेठानि लेपनी त्यो हर्के र शान्ती ले जस्तै दु:ख पाउने र शान्ती र हर्के धनी भएर छोरा छोरिले सुख पाएको हेर्न राम्रो हुन्थ्यो ❤❤❤❤

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 4 หลายเดือนก่อน +1

    My best siriyal harek pall ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @GitaRegmi-f8c
    @GitaRegmi-f8c 4 หลายเดือนก่อน +2

    पैसा छ त सबैको लागि राम्रो छैन त सबैको नराम्रो जति नै सोझो सस्कारि भए नि

  • @SunilRai-v5w
    @SunilRai-v5w 4 หลายเดือนก่อน +1

    My favarite cirial

  • @DineshDinesh-pm1th
    @DineshDinesh-pm1th 4 หลายเดือนก่อน +1

    किन यति ❤दु ख दिनुपछ र❤❤❤🎉

  • @renunepal177
    @renunepal177 2 หลายเดือนก่อน

    सिरियल हरेक पल भाग १ देखि नै न छुट्याइ हेर्ने गरेकी छु 😮 भाग १३

  • @Kanxikokanxamhh
    @Kanxikokanxamhh 4 หลายเดือนก่อน

    Aab dhamaka hunxa begam daii
    Aab dekhi jad rakshi nakhanu hola aaj feri ghar barr bigrela haii daii

    • @Kanxikokanxamhh
      @Kanxikokanxamhh 4 หลายเดือนก่อน

      Mahile tw sakdo jati sayog gare xu ho hjr

  • @NalMmagar
    @NalMmagar 4 หลายเดือนก่อน

    सम्पूर्णमा नमस्ते सारै राम्रो छ 🙏🙏🙏🙏🙏🙏

  • @SmilingMonsterTruck-gx6nf
    @SmilingMonsterTruck-gx6nf 4 หลายเดือนก่อน +1

    हरेकपल ‌१ देखि ‌हेरने हरु‌ यता हाजिर‌‌ हुनु💔❤💔❤

  • @bimalnirmal1985
    @bimalnirmal1985 4 หลายเดือนก่อน

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @kesharbahadurchhetri100
    @kesharbahadurchhetri100 4 หลายเดือนก่อน +1

    भटभटेर पुतलीको सिरियल धेरै राम्रो आउँदो पुतली नहुँदाखेरि फिक्का छ।

  • @jesusgloryfied1234
    @jesusgloryfied1234 3 หลายเดือนก่อน

    ❤सारै मनछुने सन्देस छ

  • @nareshshrestha3481
    @nareshshrestha3481 4 หลายเดือนก่อน

    Harek pal ra garo chha serial 1k damai ramro xa ❤❤❤❤❤ sarai man xhuyo

  • @romranamagar4542
    @romranamagar4542 4 หลายเดือนก่อน

    वाओ यो भिडियोले त मनै छोयो कसम

  • @santoshbc2560
    @santoshbc2560 3 หลายเดือนก่อน

    यो सिरियल को कथा हामी गरीबले भन्दा अरूले राम्रो सग बुझ्दैनन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bahadurgobinda-ou1sg
    @bahadurgobinda-ou1sg 4 หลายเดือนก่อน

    Kasam aaja sarai man xoyo harekpal sireyle 😭😭😭😭

  • @AakashSingh-yi1lp
    @AakashSingh-yi1lp 3 หลายเดือนก่อน

    म यो सिरियल पहिलो पटक हेर्दै छु तर आफ्नो जीवनमा मेल खायो मेरो जिन्दगी पनि यस्तै छ आफ्नो सबै सपना मारेर हिड्नु परेको छ😢😢😢

  • @tulashasapkota6763
    @tulashasapkota6763 4 หลายเดือนก่อน

    अाजकाे भागले मन भकानियाे😭😭दुख पर्दा साथ दिने काेहि नहुने र छन्

  • @rachanapandit611
    @rachanapandit611 4 หลายเดือนก่อน

    आजको भाग यकदम राम्रो लायो ♥️♥️♥️

  • @NawangnorpuTamang
    @NawangnorpuTamang 4 หลายเดือนก่อน

    राम्रो छ❤

  • @bibasgauli1779
    @bibasgauli1779 4 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KhagendraMabo-z3y
    @KhagendraMabo-z3y 4 หลายเดือนก่อน

    चुवस्स मन छुन्छ हो यो सिरियल ले गारछ हो मलाइ

  • @parkashBudha-z5t
    @parkashBudha-z5t 3 หลายเดือนก่อน

    यो शिरीयल त साह्रै मन पर्छ हो

  • @BahadurKami-lv1sl
    @BahadurKami-lv1sl 4 หลายเดือนก่อน

    सारै दामी छ ❤️❤️❤️🙏🙏🙏

  • @gurudattaluitel1616
    @gurudattaluitel1616 3 หลายเดือนก่อน

    जन्मदिने आमाले आफ्नो सन्तानलाई बराबर माया गरेको देखाउन राम्रो सन्देश मुलुक हेनेथियो जस्तो लाग्दछ ।

  • @Ganesh-qx4ic
    @Ganesh-qx4ic 4 หลายเดือนก่อน

    Ma xuu hjur yakdami ramro lakxa
    Harak pal shireal

  • @Namu1jq_ub
    @Namu1jq_ub 4 หลายเดือนก่อน

    नया पात्र नया कथा करि राम्रो ❤❤

  • @dineshreshmaofficial3468
    @dineshreshmaofficial3468 3 หลายเดือนก่อน

    धेरै राम्रो सिरियल मलाईत धेरै मन पर्यो गरिब हुनुमा अहिले धेरै पीडा हुदो रहेछ सब थोक पैसानै रहेछ

  • @verynicebrawal7326
    @verynicebrawal7326 4 หลายเดือนก่อน

    Sarai ramro🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @rajendrakanxa2572
    @rajendrakanxa2572 4 หลายเดือนก่อน

    धेरै धेरै राम्रो ❤❤❤❤❤

  • @sujanbishwokarma7363
    @sujanbishwokarma7363 4 หลายเดือนก่อน

    म दुबइ बाट हेरिछु ❤❤❤❤❤
    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Arbin2345
    @Arbin2345 4 หลายเดือนก่อน

    धेरै राम्रेा छ तर अलि छेाटेा भाे ❤❤❤❤❤❤❤❤

  • @RamjaliMagar123
    @RamjaliMagar123 4 หลายเดือนก่อน

    bahut marmik katha ❤❤❤

  • @GdVb-c1q
    @GdVb-c1q 4 หลายเดือนก่อน

    Harek pal sirel dherai ramro xa super hit nai xa Tara yo buhari ra sasu chai kina umleko jathi haru Lai Chak ma ago lagar khedinu parne mula ko sng kuheko aalu haru Lai💖💖👌👌👌

  • @shreesapkota33
    @shreesapkota33 2 หลายเดือนก่อน

    मेरो बास्तबिक जीवनमा भोग्नु परेको घटनासॅग मेल खादो रैछ, मेरा बाऊ आमाले पनि मलाई यो सिरियलमा देखाएको भन्दा बढी अन्याय गरेका थिए। ।

  • @dipendrabishowkarma5693
    @dipendrabishowkarma5693 4 หลายเดือนก่อน

    साँच्चै यो संसारमा पैसा भन्दा ठुलो अर्रू नहुँदो रैछ।

  • @ramuprathi6692
    @ramuprathi6692 3 หลายเดือนก่อน

    Plzz tyo garib haru ko ramro vaira Dhani haru Pani ghukeko episode hernu Mon xa

  • @bhaktapunmagar4605
    @bhaktapunmagar4605 3 หลายเดือนก่อน

    आमा त भगवान् हुन भन्थे ❤ त्यै होट भगवान bhaneko 😢

  • @adarshjungshah7750
    @adarshjungshah7750 3 หลายเดือนก่อน

    एउटै आमाले जन्माएको हैन र
    माया नी एउटै हुनु पर्ने होईन र
    के सबैको आमाको ब्यबहार यस्तै हुन्छ

  • @niranjanbudhathoki9821
    @niranjanbudhathoki9821 3 หลายเดือนก่อน

    अत्यन्तै मन् छोयो

  • @dipakrokkadipak8028
    @dipakrokkadipak8028 4 หลายเดือนก่อน

    Ramro chha❤

  • @tiruwakanxa5032
    @tiruwakanxa5032 3 หลายเดือนก่อน

    धन्यबाद बेगम भाइ मेरो सुझब ले हर्केको नया खुट्टा हालेकोमा

  • @Rabin_Gharti_Magar2t
    @Rabin_Gharti_Magar2t 4 หลายเดือนก่อน

    बिदेश बात कोकोले हेर्नु हुदै छ ❤🎉 म चै मलेसिया बात हेर्दै छु

    • @suryaghimire8706
      @suryaghimire8706 4 หลายเดือนก่อน

      paila ko. jasto. maja. aayena. khai. k. vo ali khallo. lagyo. kahani.

  • @santaTolangi
    @santaTolangi 4 หลายเดือนก่อน

    naxutai hernu jasto po lagna thalo taw 🎉🎉🎉🎉❤❤❤❤❤

  • @dhrubatamot9231
    @dhrubatamot9231 4 หลายเดือนก่อน

    कथा बस्तु दामी❤❤

  • @ramBahadur-o5s
    @ramBahadur-o5s 4 หลายเดือนก่อน

    ksa batherdaixu mi like 🎉🎉 harekpal

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 4 หลายเดือนก่อน

    Bhatbhate Mailako jay hos

  • @aishwaryamagar5932
    @aishwaryamagar5932 3 หลายเดือนก่อน

    पैसा छैन भने आफ्नो बाउ आमा ले नि हेला गर्छन् देखिरहेको घट्ना समाज मा😭😭😭😭😭😭

  • @rishibaniya4071
    @rishibaniya4071 4 หลายเดือนก่อน

    गार्हाे छ भन्दा याे सिरियल धेरै राम्रो हुदै गाकाे छ हुनत म गार्हाे छ पनि नियमित हेर्ने गर्छु

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 4 หลายเดือนก่อน +1

    कहानी अती राम्रो छ।यस्तै राम्रो हुँदै जाओस् । भट भ टे लाई केदार ले पैसा दिएन भने सबै घर काे भित्ता भत्काई दिए हुन्छ।🎉🎉🎉🎉 । सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉

  • @akaartdeco2718
    @akaartdeco2718 3 หลายเดือนก่อน

    दामी सिरियल छ यथार्थ कथा bokeko

  • @chandraprabharimal5733
    @chandraprabharimal5733 4 หลายเดือนก่อน

    Yo siriyal dherai ramro xa agadi badhai jawos yahi shubhkamna xa

  • @TirthaTamang-nz4dj
    @TirthaTamang-nz4dj 4 หลายเดือนก่อน

    Dhukha payo vandhae ma atinu pardhaena abasya sukhako dhin aauxa sarae ramro serial 🙏🙏🌹

  • @ravithakuri2785
    @ravithakuri2785 4 หลายเดือนก่อน

    ❤❤❤❤ harek pal serial malae dherae man parxa Ani ma Qatar dhekhi herxu 🙏🙏🙏💖🙏🙏💖

  • @sudipkarki9883
    @sudipkarki9883 3 หลายเดือนก่อน

    मार्मिक भाग

  • @kamalraj2345
    @kamalraj2345 3 หลายเดือนก่อน

    Emotional bhag hai ra garib bhayesi sabaile hepxan ra yo satteta ho

  • @nimasherpa-ti8ck
    @nimasherpa-ti8ck 3 หลายเดือนก่อน

    Malai derai man parny vatrvaty seryll I'm Europe bata ❤❤❤❤❤❤

  • @SagarPariyar-xg2eh
    @SagarPariyar-xg2eh 4 หลายเดือนก่อน

    पुतली 🦋🦋 आउनु प्रछ भन्ने जती यता हाजिर हौं

    • @Nepalfanko
      @Nepalfanko 4 หลายเดือนก่อน

      ​@RabindraDevkota-qi5ig भिडियो क्वालिटी राम्रो बनाउनुहोस् आफै प्रगति हुन्छ का ब्रो

  • @ChandraBahadurPariyar-l5d
    @ChandraBahadurPariyar-l5d 3 หลายเดือนก่อน +1

    यो फटाहा फेरि रणनीति गर्न फेरि यो सिरियलमा मरिछे😅

  • @ManBahadurbudha-ot9wz
    @ManBahadurbudha-ot9wz 3 หลายเดือนก่อน

    Nice video asady ramro video hareak pal video❤❤❤

  • @kishorekarki1
    @kishorekarki1 4 หลายเดือนก่อน

    बास्तबिक जिन्दगीको यथार्थ चित्रण सारै राम्रो लाग्यो यो कथा।

  • @KishanKumar-wd3ft
    @KishanKumar-wd3ft 4 หลายเดือนก่อน +1

    आफ्नो कमाई भएन भनी आफ्ना आमा बाबुको पनि हेला मा बाँच्न विवश हुन छ इन्सान के गर्नु पैसा नई ठुलो रहेछ आज काे युग मा 😢😢😢😢❤❤❤❤

  • @PadamBdiyaliPadamBdiyali
    @PadamBdiyaliPadamBdiyali 3 หลายเดือนก่อน

    😂😂😂😂😂😂नमस्कार सबै मा यो sirel हेर्नु हुने ले भन्नु होला है धन ठूलो की मन ठूलो र आमा ठूलो की पैसा ठूलो हुन् त छोरा बुहारी को कमाइ बाँड्नु सबैभन्दा गारो हुन्छ होला नि हैन आमा को मन पनि कठोर हुदो रहेछ होइन 😂😂😂😂

  • @jeewanpoudel9542
    @jeewanpoudel9542 4 หลายเดือนก่อน

    Very nice harek paal🙏🙏

  • @KbofficialChanel
    @KbofficialChanel 4 หลายเดือนก่อน +1

    Malai Pani sabai le saprot garnu hola has🎉🎉🎉

  • @newaasavlog
    @newaasavlog 4 หลายเดือนก่อน

    मैले साेचेकाे जस्तै बन्दै छ ❤❤❤

  • @himalayanspiritadventuretr7384
    @himalayanspiritadventuretr7384 4 หลายเดือนก่อน

    1 episodes till now watching continue harek pal Sarai man paryo yo episode ta jhan

  • @SuryaLama-hk5gl
    @SuryaLama-hk5gl 3 หลายเดือนก่อน

    Dami Cha ho movie vhanda ni ramro