जेठानी द्वारा चक्कु प्रहार, चर्चित गायिका यस्तो अवस्थामा | Singer Sita Thapa

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 694

  • @zikzak6074
    @zikzak6074 6 ปีที่แล้ว +84

    love you didi...छोड्नु हुन्न है आकर्मण कारी लाई दिदी जसरी नि कानुनी कठघरा मा ल्याउनु पर्छ।

    • @rupapun3478
      @rupapun3478 3 ปีที่แล้ว

      Bichara

    • @bishnumukhya5806
      @bishnumukhya5806 3 ปีที่แล้ว

      ज्यानमारा तपाइको खुनले जिवनभर पिरछ त्यसलाइ त्यसतो रारमरो भनिराख्नु कुकुरनी लाइ

  • @nabinmagar1294
    @nabinmagar1294 6 ปีที่แล้ว +128

    सीता जि हजुरको शिघ्रस्वास्थ्य लाभको कामना छ अपराधि लाई जेल सजाय हुनु पर्छ

    • @shyamdc3499
      @shyamdc3499 6 ปีที่แล้ว +2

      jethani lai karbahi garnu parxa

    • @sarupaudel4947
      @sarupaudel4947 6 ปีที่แล้ว

      Nabin Magar त्यस्तिलाइ पनि दिदी भनेर सम्बाेधन गर्ने हजुरलाइ सलामछ

    • @aaaayyyy8760
      @aaaayyyy8760 3 ปีที่แล้ว

      😂😂😂😂😂😂😂😂😂

    • @rajughimire8445
      @rajughimire8445 3 ปีที่แล้ว

      ताे राक्षसनि लाई दिदि हाेर

  • @anjanakafle4340
    @anjanakafle4340 6 ปีที่แล้ว +57

    ज्यान मार्नै नियत हो यस्तो आईमाईलाई छोड्नु हुदैन पिडीतले न्याय पाउनु पर्यो बिचरालाई धैरै घाईते बनाएको रहेछ

    • @jenishrai4960
      @jenishrai4960 5 ปีที่แล้ว

      Kasto janawarni deuranilai marna khojne!

    • @anitashrestha417
      @anitashrestha417 5 ปีที่แล้ว +1

      रेलिएस

    • @MadhuSharma-sc1py
      @MadhuSharma-sc1py 5 ปีที่แล้ว +1

      नछाडनु दिदि तेस्तो ज्यामार्नु खोज्नेलाई सजाय कडा कारबाही गरिपाउनु पर्छ नत्र उसको हातकाटि छोडनु

    • @sarojpoudel7126
      @sarojpoudel7126 5 ปีที่แล้ว

      U

  • @gyamosaratv6806
    @gyamosaratv6806 6 ปีที่แล้ว +142

    अधिकृत जस्तो मान्छेले यसरि ज्यान मार्ने हिसाबले सांघातिक हमला गरेको रहेछ, त्यसतालाई कडा कार्बाहि गरिनु पर्छ ।

  • @maheshworiraskotimagar3388
    @maheshworiraskotimagar3388 3 ปีที่แล้ว +8

    दिज्यु हजुरलाई श्ववाश्य लाभको कामना कामना अपराधीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ

  • @laxmanthapa1466
    @laxmanthapa1466 5 ปีที่แล้ว +65

    बाघकाे मुख हेर्न मन छ भने बिरालुकाे हेर्नू सत्रुरकाे मुख हेर्नू छ भने अाफन्तकाे मुख हेर पुग्छ। सत्रु खाेज्न बाहिर जानू पर्दैन ।

    • @rabinas2959
      @rabinas2959 4 ปีที่แล้ว +2

      Sachai man xune kura garnu vayo maile ni testai vogdai aako xu aafna t kina ho aafnai nahune jati je gare pani

    • @dhirabbiswa4168
      @dhirabbiswa4168 4 ปีที่แล้ว +1

      satya bachan

    • @bishnugulmeli9023
      @bishnugulmeli9023 4 ปีที่แล้ว

      Wow good sahi ho

    • @anjanashrestha3775
      @anjanashrestha3775 4 ปีที่แล้ว

      सत्ते बचन नै बोल्नुबोल्नुभयो

  • @sagarshrestha4596
    @sagarshrestha4596 6 ปีที่แล้ว +59

    पढेको त सदेको हुन्छ सीता बहिनी

  • @janakkc4661
    @janakkc4661 3 ปีที่แล้ว

    साह्रै कारुणिक। सिता जी जस्तो प्रतिष्ठित गायिका माथि यस्तो दुर्ब्यवहार हुनु धेरै नराम्रो कुरा हो। जेठानी देउरानीको नाता ज्यादै नजिकको हो तैपनि यति नराम्रो घटना घट्नु दुर्भाग्य हो। यतिबेला कानूनी प्रक्रियाको पनि टुंगो लागि सकेको होला। सिता जी ले अबश्य पनि न्याय पाउनु भयो होला र स्वास्थ्यमा पनि सुधार आइ सकेको होला। अव सिता जी जस्तो लोकप्रीय र सालिन गायिकाले यस्तो पीडाको सिकार हुने दिन कहिले पनि नआओस धैरै धेरै शुभकामना।

  • @samirdhamala6306
    @samirdhamala6306 5 ปีที่แล้ว +29

    ज्यान मार्ने नियत हो 100%

  • @meenathapamagar5480
    @meenathapamagar5480 6 ปีที่แล้ว +60

    जेठानि भनेर सहेर बसे काे फायदा उठायाे तेलाय नाेकरि बाट हटाउन पर्छ अरु लाय पनि अाक्मण गर्छ

    • @misek922
      @misek922 4 ปีที่แล้ว +1

      तेसताे जेठानि लाई मारि दिनु कुकुरनि

    • @kabitamagar8316
      @kabitamagar8316 3 ปีที่แล้ว

      Sacheko jethani sabeko kharab hudo rex jethanilae jti didi vner saman greni deurani lae jseni hepne k

  • @rameshramjali5294
    @rameshramjali5294 4 ปีที่แล้ว +26

    दिदि हजुरलाई सिघ्र स्वस्थ लाभको कामना गर्दछु घाउ हरु छिटैनै निको होस

    • @bishnumukhya5806
      @bishnumukhya5806 3 ปีที่แล้ว +1

      त्यो जेठानी लाई रगतल पिरछ त्सले भोग्नु नै परछ

  • @dhangurung5873
    @dhangurung5873 4 ปีที่แล้ว +60

    कुरा को तलो माथी हुन्छ तर धारीलो प्रहार गर्नु पाईन्दैन कानुन छ

  • @dbbaraili9346
    @dbbaraili9346 6 ปีที่แล้ว +28

    दोषी लाई कारबाहि हुनु पर्यो सम्पुर्ण दर्सक को चाहाना यहि हो । सीता दि जिन्दावाद ✊✊✊

  • @fjgurung9308
    @fjgurung9308 3 ปีที่แล้ว +25

    ज्यान मार्ने उद्योग र बलत्कार जस्तो जघन्य अपराधमा पारिवारिक घ-यासी मामिला हो भनेर मेलमिलाप गर्नु झन ठुलो अपराध हो । तसर्थ यस्ता अपराध गर्ने दोषीलाई छुट दिइनु हुदैन कानुन अनुसार कारबाही गरिनुपर्छ ।

  • @sonump7216
    @sonump7216 3 ปีที่แล้ว +5

    रैथनी रैछे जेठनी त्यसलाई ज्यानमर कैद हल्नु पर्छ छोड्नु हुदैन

  • @channels2592
    @channels2592 5 ปีที่แล้ว +54

    ज्यान मार्न खोजने
    तेस्तो लाई कस्ले अदिकृत बनायौत ?
    कानुन अनुसार कडा भन्द कडा कार्बाहि हुनु पऱ्यो ok

    • @nareshthapa5269
      @nareshthapa5269 4 ปีที่แล้ว

      नेपालमा यस्तै चल्छ।हुनिनै यस्तैहुन्

    • @saruchhantyal1416
      @saruchhantyal1416 4 ปีที่แล้ว +1

      i

  • @saritaadhikari7080
    @saritaadhikari7080 5 ปีที่แล้ว +37

    यस्तो महिलालाइ छोड्नु हुदैन उस्तै परे टाउकोमा हान्दा काटाले नचेकेको भयको व्हय के हुन्थ्यो

  • @rita5132
    @rita5132 3 ปีที่แล้ว +1

    जेठानीलाई कारबाही हुनुपर्छ

  • @rukmani8656
    @rukmani8656 หลายเดือนก่อน

    सिता जि छोद्नु हुदैन न्याय को धोका मा ल्याउन नैं पर्छ सुस्वास्थ्य को कामना

  • @UmeshChandraThapa-t3q
    @UmeshChandraThapa-t3q 2 หลายเดือนก่อน

    सबै बात सहयोग पुगोस दोषी लाई कडा कारबाही होस स्वास्थ लाभको कामना

  • @saraswotibaral459
    @saraswotibaral459 3 ปีที่แล้ว +2

    स्वस्थ लाभ को कामना प्यारी बैनि

  • @binitathing9963
    @binitathing9963 4 ปีที่แล้ว +18

    दोषीलाई कारबाही हुनुपर्छ ।

  • @kcbal4025
    @kcbal4025 3 ปีที่แล้ว +1

    सिघ्र स्वास्थलाभको कामना दिदी ज्यू।

  • @karnathada3217
    @karnathada3217 4 ปีที่แล้ว +46

    चोकी गयो राम्रो भयो भोलि ज्यान लिना सक्छ यस्तो आई भाई ले साब धान बस्नु

  • @arjungaire21
    @arjungaire21 3 ปีที่แล้ว +1

    स्वास्थ्यलाभको कामना दिज्जु।

  • @thamanthapa5762
    @thamanthapa5762 10 หลายเดือนก่อน

    मान्छेले पकाको मान्छेले खादैन भने त्यो जस्तो अत्यचार केइ हुदैन त्यो जन्तु दोसि लाइ कडा कार्वाइ होस

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 5 ปีที่แล้ว +118

    मन्त्री भन्दा पनि ठूलो सोख त्यो खातेनिलाई मृत्यु दण्डा दिनु पर्छ

  • @saradasapkota5222
    @saradasapkota5222 3 ปีที่แล้ว +4

    Get well soon God bless you 🙏🙏🙏 my sweetheart 💓💓💓💓 love you

  • @namarjbhandari9679
    @namarjbhandari9679 4 ปีที่แล้ว +29

    जेठानी लाई करेन्ट लगाय ठिक हुन्छे

  • @nbyoutube392
    @nbyoutube392 5 ปีที่แล้ว +39

    जे जसरी भयनी यस्ता निहिच आईमाइलाई कदापी माफ दिन हुन्ना अधिकिँँत भायनी प्रधानमन्त्री भयनी कार्बाही हुनु पर्छ ज्यान मार्ने उद्योग सम्बान्धी मुद्दा कम्तिम 12 वर्षा हुनु पर्छ

  • @miraminarayamajhi335
    @miraminarayamajhi335 4 ปีที่แล้ว +24

    दिदी धेरै सोजि भयर हो हजुर लाई ज्यान मार्ने कोसिस ले हानेकि हो केको अझै तपाईं हजुर त्यस्तो ज्यान मारा लाई ।धन्न छिट्टै यो कुरा पर्दा फास भयछर मात्रै हो न भय ज्यान नै मार्ने रैछ ।बुडोर जेठानी मिलेको हो यस्मा । त्यो जेठानी लाई कस्तो कानुनि कार्बाहि भयो होला पिलिज कसरी थाहा पाउने होला ?पुरानो न्युज हेरे को हो मैले

  • @sitarupakheti9284
    @sitarupakheti9284 3 ปีที่แล้ว

    राक्षस पाराकी त्यो जेठानी लाई जेल हाल्नुपर्छ।। सिता दिदीलाइ शिघ्र स्वास्थ्य लाभको कामना

  • @आँसुभित्रलुकेकोहासो

    ठिक गर्नु भयो सिस god bless sis

  • @suniltamang6915
    @suniltamang6915 3 ปีที่แล้ว +1

    Get will soon sis...

  • @SunilChaudhary-lc5dw
    @SunilChaudhary-lc5dw หลายเดือนก่อน

    स्वास्थ्यलाभकाे कामना दि

  • @shyamkumarrairai8141
    @shyamkumarrairai8141 4 ปีที่แล้ว +5

    यसत्यो गल्ती गर्ने मान्छेलाई नेपालको कानुन अनुसारकार्बाई हुनै पर्छ ।

  • @janakirai4568
    @janakirai4568 4 ปีที่แล้ว

    सीताजी हजुरले सबैभन्दा पहिले अाफ्नो अात्माबल बलियो बनाउनुहोस् । कुनैपनि युद्द जीत्न अात्माशक्ति र अात्माविश्वस पहिले दर्हो बनाउनुपर्छ । भगवानदेखि संसार छौ हजुरको साथमा । अघिकृत त के कुनैपनि शक्तिशाली व्यक्ति यदि ह्रिंसक जनवार बनेर अत्याचार गर्छ भने, ढीलो चाँडो एकदिन त्यसको पतन हुन्छ नै । अाफ्नो स्वास्थको ख्याल गर्नुपर्छ । हजुरको श्वस्थ्यलाभको कामना ।

  • @neesa_thulungrai6181
    @neesa_thulungrai6181 3 ปีที่แล้ว +1

    सिग्र स्वास्थ लाभ को कामना बैनी

  • @pritamshrestha3224
    @pritamshrestha3224 3 ปีที่แล้ว +10

    त्यो पापिनिको को पनि फोटो राख्नु पर्ने यस्लाइ सबैले चिन्नु पर्छ थुक्क तेरो अधिकृत को जागिर

    • @bishnuuprety3825
      @bishnuuprety3825 3 ปีที่แล้ว

      Adhikrit re kukurni lai tyo post bata turunta nikaiyos tyo kukurniko sthan tyo post ko lagi yogya xaena

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 3 ปีที่แล้ว

    स्वास्थ लाभको कामाना

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 6 ปีที่แล้ว +7

    ज्यान मार्ने दाउ हो उसको पागल अधिकृत आइमाई कडा भन्दा कडा कारवाई गरियोस शिघ्र स्वास्थ्य लाभको कामना sita सिस्

  • @langhalimagar3971
    @langhalimagar3971 4 ปีที่แล้ว +3

    Jethani dd lai kasaile chindaina tara sita dd lai sansarle chinnnuhuncha.rastrako mahan kalakar hunuhuncha .capacity bhako kalakar hunuhuncha uha

  • @wwu7560
    @wwu7560 3 ปีที่แล้ว +16

    छिछिछी कस्तो घिन लाग्दो बेबार अब यसरी कति बस्नु छुट्टै बस्नु दिदी हजुर लाई सिग्र स्वासथ्य लाव को कामना

  • @suryakalaadhikari2355
    @suryakalaadhikari2355 3 ปีที่แล้ว

    सिग्ध्र स्वास्थ लाभ को सुभकामना सीता जि

  • @danthapakeshetri8515
    @danthapakeshetri8515 4 ปีที่แล้ว +5

    God bless Sita didi

  • @soyaangkirant3751
    @soyaangkirant3751 4 ปีที่แล้ว +9

    get well soon di😘

  • @sonuthapa9203
    @sonuthapa9203 3 ปีที่แล้ว +5

    दिदी दुख लाग्यो रोय हजुरको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। साथै ज्यान मार्ने सम्म भाको रैछ त्यो अपराधिनिलाइ कार्बाही हुनै पर्छ

  • @karnathada3217
    @karnathada3217 4 ปีที่แล้ว +19

    कस्तो जेठानी छी पापीनी राडी काल ले नलगेको

    • @bishnugulmeli9023
      @bishnugulmeli9023 4 ปีที่แล้ว

      तो रन्डी लाई कोरोना ले लैइजाउस है यसरी अनि हानी होत बैनी लै तो बोक्सिनी रहिछ केहो

  • @AlphaBoy-0
    @AlphaBoy-0 3 ปีที่แล้ว

    यति ठूलो कलाकार लाइ त यतिका पिडा छ यो आईमाई को जुनि कस्तो कस्तो छ है बल्ल आज यो दिदी को भित्री कुरा थाहा पाए कस्तो बिडम्बना छ हाम्रो समाज अति पीडा सहेको रहेछ है यो दिदि

  • @taptabhadurgairal5399
    @taptabhadurgairal5399 3 ปีที่แล้ว +1

    तस्तो पापिलाई जेल नै हालनु पर्छ

  • @bishnubhatta7932
    @bishnubhatta7932 4 ปีที่แล้ว +8

    ठुलो घटना बाट जोगिनु भयछ ।कानुनि उपचार खोज्निु ।

  • @kusumaadhikari3159
    @kusumaadhikari3159 3 ปีที่แล้ว +1

    पुर्ण स्वास्थ्य लाभकाे कामना पिर नगर्नु के गराै

  • @manitarai7627
    @manitarai7627 6 ปีที่แล้ว +21

    kasto pasu rahexa jethani

    • @kalayam7277
      @kalayam7277 6 ปีที่แล้ว

      👊👊👊👊👊👊👊👊👊👊👊👊👊👊👊

  • @parbatisubedi6163
    @parbatisubedi6163 3 ปีที่แล้ว +2

    Get well soon medam

  • @chhesiragurung3036
    @chhesiragurung3036 3 ปีที่แล้ว

    हत्यारालाई कडा कारबाही गनुपर्छ।

  • @anjalitamang2680
    @anjalitamang2680 3 ปีที่แล้ว

    Get well soon didi

  • @bhimkumarishrestha9961
    @bhimkumarishrestha9961 ปีที่แล้ว

    Sita bahini hajurko swasthy lavko kamana dosi lai karbai hunu parcha

  • @laxmibasnet2477
    @laxmibasnet2477 4 ปีที่แล้ว

    अपराधीलाइत छोड्नु नै हुन्न है शिघ्र स्वास्थ्य लाभको कामना सिता जी

  • @rosithakur1516
    @rosithakur1516 4 ปีที่แล้ว +2

    I am really going to cry😧😧😭😭

  • @basntathapa330
    @basntathapa330 3 ปีที่แล้ว

    सीता दिदी बुढा ठिक रऐन छ

  • @chandrapun7366
    @chandrapun7366 4 หลายเดือนก่อน

    get well soon sis

  • @ramtamang6818
    @ramtamang6818 3 ปีที่แล้ว +1

    Get well soon sita jee

  • @ahjhah4804
    @ahjhah4804 4 ปีที่แล้ว

    कसताे गु जस्तै जेठानी रैछि यसलाई कडा कारबाही हुनुपर्छ सर

  • @surajthapa7405
    @surajthapa7405 3 ปีที่แล้ว

    भगबान ले रक्षा गरुन

  • @भिमलुईटेलक्षेत्री

    त्यो जेठानीलाई हिरासतमा राखेको छ कि छैन ?? ज्यान मार्ने हिसाबले छुरी प्रहार गरेर अंग भंग भएको रहेछ !!! दोषीलाई कडा भन्दा कडा कार्वाही हुनु पर्यो !!!

  • @shilabaniya7525
    @shilabaniya7525 3 ปีที่แล้ว

    अधिक्रित जस्तो पदमा भाको मान्छेले निच काम गर्ने लाई कडा भन्दा कडा कारबाही होस् नछोड्नु है सिस अंगभंग हुने गरी घाईते बनाएर ज्यान मार्नै खोजेको रैछ। शिघ्र स्वास्थ्य लाभको कामना

  • @rosnarai7047
    @rosnarai7047 3 ปีที่แล้ว

    Kada vanda kada karbaehos yo aaemailai get well soon diju

  • @pratikshyakhati9846
    @pratikshyakhati9846 3 ปีที่แล้ว

    Love you ❤️❤️😍 di

  • @rajahamal5040
    @rajahamal5040 3 ปีที่แล้ว +2

    Get well soon

  • @nirikapradhan3091
    @nirikapradhan3091 3 ปีที่แล้ว

    Get well soon diji

  • @prataptamang5010
    @prataptamang5010 10 หลายเดือนก่อน

    get well soon

  • @kalpanabk5728
    @kalpanabk5728 3 ปีที่แล้ว

    Get well soon madam 🙏🙏♥️

  • @2Basnet
    @2Basnet 3 ปีที่แล้ว

    जिन्दगी

  • @chandrachauhan4034
    @chandrachauhan4034 4 ปีที่แล้ว

    ज्यानमार्ने उध्योग गरेकै रहेछ ॥अधिकृत लेवलको महिलाले आफ्नो देउरानीलाइ यस्तो हर्कत गर्नु पदको उन्माद लागेको रहेछ ॥जागिरवाट वर्खास्तगरी कानुनी कार,वाहीहुनु पर्छ॥

  • @premmayajugjali4612
    @premmayajugjali4612 3 ปีที่แล้ว

    Get well soon sis

  • @manurai59
    @manurai59 6 ปีที่แล้ว +3

    God Blesh You. DiDi

  • @laxmanbaniya8317
    @laxmanbaniya8317 3 ปีที่แล้ว +5

    हजुरको शिघ्र स्वास्थको कामना छ हजुर लाइ

  • @gomagaire5133
    @gomagaire5133 6 ปีที่แล้ว +5

    दोसी लाई कार बाई दिनु प्रछ

  • @kafiabudhathoki3531
    @kafiabudhathoki3531 3 ปีที่แล้ว

    जे गर्नु भयाे ठिक गर्नु भयाे

  • @deshi9510
    @deshi9510 3 ปีที่แล้ว +4

    हजुर को सिघ्रै स्वस्थ को कामना गर्द छु। म देहरादून स्थित ऋषिकेस मै छू

  • @swastikapun1802
    @swastikapun1802 3 ปีที่แล้ว

    मान्छे को माया लागेर भएननि उस्को बेहोरा लाई र अपराध को त सजाय पाउनैपर्छ है। अनि मिलेर बस्नु भन्दा छुट्टीएर बस्दा राम्रो हो मुख चल्दा केहि भएन हात चलेसि कुरा अर्कै हुन्छ।

  • @gyanendrathapa2609
    @gyanendrathapa2609 3 ปีที่แล้ว +1

    Prayer to God Get well soon

  • @nerbahadurbohara6375
    @nerbahadurbohara6375 3 ปีที่แล้ว +1

    छिटोभन्दा छिटो निकाेहाेस दिदी

  • @shristimagar542
    @shristimagar542 3 ปีที่แล้ว +3

    Family Kai sports xain jasto x. K banu😢😢

  • @haripokhrel8468
    @haripokhrel8468 3 ปีที่แล้ว

    OM good

  • @mayalimbu510
    @mayalimbu510 2 ปีที่แล้ว

    पापिनी त्यो अलाछनिलाई जेल सजाय हुनुपर्छ खातेनि कहाँकाे खातेनि बुहारि भित्र्याएछन अलाछनि

  • @sonikagurung1544
    @sonikagurung1544 3 ปีที่แล้ว +1

    Get well soon di

  • @MayaDevi-by9te
    @MayaDevi-by9te 3 ปีที่แล้ว

    सीता जी तपाईकाे जेठानीकाे सरकारी नाेकरीबाट बर्खास्त गर्नुका साथै ज्यान मार्ने उध्याेग अन्तर्गत मुद्वामा जेल हाल्नु पर्छ । माफी दियाे भने झन त्यसकाे मनाेबल बढेर फेरि त्याे भन्दा ठुलाे जघन्य अपराध गर्छ ।

  • @yusmagajemar5351
    @yusmagajemar5351 4 ปีที่แล้ว +3

    कुकुनि जेटानिलाइ हानि

  • @omkalathapa5868
    @omkalathapa5868 6 ปีที่แล้ว +48

    शिघ्र स्वास्थ्यलाभको कामना गर्दै

  • @marylepcha5548
    @marylepcha5548 5 ปีที่แล้ว +1

    Wow that is a called respect.... Hjur la jati Kai vayanii afnu . Limited kila vulnu hudana raixa.... Khusi Lagyo ysto hunxa .. Respected woman

  • @olimanbahadur799
    @olimanbahadur799 3 ปีที่แล้ว

    यो खतेनी जेठानी दिदीलाई कडा कारवाही गर्नु पर्छ
    तर यो कहिले को घटना हो जानकारी पाउना

  • @mohansauden3700
    @mohansauden3700 4 ปีที่แล้ว

    सलाम सिता थापा बहिनी १६ रै अन्या गरेको रहेछ मारेको रहेछ तर बच्नु भयो भाग्य हुनु भयो।ति अपराधी दिदिलाई कडा कारभाई ज्यानमारा जैल।

  • @sindhupalchoknepal280
    @sindhupalchoknepal280 4 ปีที่แล้ว +1

    राम्रो भयन हाइ

  • @tobigurung3684
    @tobigurung3684 3 ปีที่แล้ว

    Get well soon baini

  • @sharmilakunwar5313
    @sharmilakunwar5313 4 ปีที่แล้ว +1

    love you so much didi

  • @sabinasingtan1054
    @sabinasingtan1054 4 ปีที่แล้ว

    Good

  • @sunilpyr5521
    @sunilpyr5521 3 ปีที่แล้ว +1

    Get well soon dd

  • @rameshrai7107
    @rameshrai7107 3 ปีที่แล้ว +1

    Get well soon ani sake samma milera basnu ramro ak arka ma jethani dd vanera deurani lai pelnu paudeina respect each other 🙏

  • @SamsungJ-io6im
    @SamsungJ-io6im 4 ปีที่แล้ว +16

    मार्ने खुजेकै रहिछ दिदी पछि ठिक भए पछि तपाईं ले पनि दिनु होला दनक

    • @khumlalpaudel7846
      @khumlalpaudel7846 4 ปีที่แล้ว

      यति मिजासिलो देउरानी लाई यस्तो नराम्राे गर्ने राक्षस लाई आजीवन जेल हाल्न पर्छ।