पुजा तिमी अतिनै अगाडि बड्नु है ।तिमिमा अथाह कला छ।तिम्रो स्वर ,तिम्रो मुस्कान ,तिम्रो नम्र बोली ,धेरै अघि बड्नु है मेरि बैनी i miss you so much ❣️🌺🌹र कमला बैनी को त के कुरा गरौं ,दुबै बहिनी हरुलाई भगवान पशुपतिनाथ ले सधैं रक्छा गरून् ❣️🌹🇳🇵
मलाइ यो दोहोरि सारै मन परयो यो दोहोरि पुजा देवकोटा र कमला घिमिरे को आवाजमा सजिएको रहेछ। मलाइ पनि कलाकार बन्न सारै मन थियो। तर मलाइ मेरो भागयेले साथै दिऐन
कमला सानु को कमेन्ट लाइक गरेको थियो नि त कति धेरै हो नि त लाइक गरेर नसक्ने अवस्था आएपछि के गर्ने होला नि त सानु माया रुपक स्मृति पुरस्कार प्राप्त गरेको थियो नि त पोखरा उपत्यका पछि काठमाडौं मा आउने भनिएकी हो र त
कस्तो लाग्योप पधेरि रोधि घरको दोहोरी कमेन्ट पाम त हजुर ❤❤
Dami xa dubai dd haru ki dohori arko
Part pani chahiyo ✅✅✅❤❤❤❤❤❤❣❣❣❣😍😍😍😍😍
Kamala nani always Best for me😍🇧🇭puja nani so cute🙏😍
Lplllllpllllpl ko l
All look lplllllplllll
@@starkhadka5366 m
आज सम्म जति पनि दोहरी हेरे सब भन्दा राम्रो दोहरी कमला घिमिरे को नै मन परेयो
K puja ko Ramro xaina rw
Hota puja ramro China😢😂
पुजा र कमलाको दोहोरी सारै राम्रो छ दुबइ लाई सफल्ताको सुबकामना छ्🙂❤️❤️❤️❤️
मलाई पूजा देवकोटा को सोर एकदमै मन पर्छ उहाँलाई आगामी सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु
दुई दिदी बहिनी मिलेर तहल्का मच्चाउनुपर्छ।धेरै प्रगती गर्नु शुभ कामना छ।❣️❣️❣️
पूजा बैनी र कमला बैनी को गीत मलाई साह्रै मन पर्छ दुवै बैनी लाई सफलताको शुभ कामना गर्दछु
यी दुई बुनुहरुको स्वर राम्रो छ अझै प्रगति गर्नु है 😍
्
@@romakarki4328 झ
पुजाको voice मा कति मिठास
छ । 👌👍️
Very good बहिनी पूजा र कमला यस्ता यस्तै दोहरी सुन्न पाऊ सफलता को सुभ कामना 🌹👌👍
पुजा नानीको स्वार संगै शब्द छनौट पनि एकदम उत्कृष्ट छ❤❤
पुजाको स्वर जति सुनेनी अघाउन्न्👌👌👌👌💞💝💝
Ma ta khana nakhai ho na aghaune swar ta anand line ho
👭👭
अति राम्रो दुबै बहिनी हरु लाई शुभकामना अलि भन्नै पर्ने देखियो कमला बहिनी तिम्रो यात्रा अझै लामो छ ! अलि गम्भीर भएर है ❤❤😊
कमला लाई एक लाईक छ ❤❤❤❤❤❤❤
पुजा र कमलाको दोहोरी सारै राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂
Pooja Nanu ko simplicity kati ramro. Aaha Nanu. God bless you. Industry ma naramra manxe haru dherai chan. Bachera kaam garnu la Nanu.
पुजा नानी को शब्द अति राम्रो 👍️😘😍
दुबै बहिनीहरु लाई सफलताको सुभकामना❤️😘
🌽
❤️
खप्पिस दुबै हुन।पुजा अझ ब्यबहारिक र सान्दर्भिक छिन् ।
पुजा र कमला बहिनी लाई सफलता को सुभ कामना
पुजाको आवाज र शब्दको बयान गर्दा थाक्दिन म ❣️❣️❣️
मलाई त पुजा को भोइस उत्कृस्त लागियो
पुजा तिमी अतिनै अगाडि बड्नु है ।तिमिमा अथाह कला छ।तिम्रो स्वर ,तिम्रो मुस्कान ,तिम्रो नम्र बोली ,धेरै अघि बड्नु है मेरि बैनी i miss you so much ❣️🌺🌹र कमला बैनी को त के कुरा गरौं ,दुबै बहिनी हरुलाई भगवान पशुपतिनाथ ले सधैं रक्छा गरून् ❣️🌹🇳🇵
media.tenor.com/GxzK4BEIEgsAAAAM/feliz-sabado-gif.gifmedia.tenor.com/GxzK4BEIEgsAAAAM/feliz-sabado-gif.gif
कमला बैनि लाई स्वाेर ले साथ नदिला जस्ताे छ गला घुमाउन सकिनन
पुजा लाई एक लाईक छ
दुबै जनाको स्वर राम्रो छ।शुभकामना छ दुई बहिनीलाई ।
Ttr.
L
दुबै बुनु हरु उतिकै प्रतिभाकि धनि छन शुभकामना दुबैजनालाई
कमला बहिनी को सोरकति रनमरो भये 🙏🙏🎊🎊🌹🎉❤️❤️👌
कमला बाल गाइका को पहिलो खम्बा भन्दा फरक नपर्ला ।।। दुई नानी हरुको गाएन कला उत्कृष्ट छ
Puja bahiniko sor sarai ramro god bless you nanu
Ara wow क्या मार्मिक दोहोरि...!!🙏❤️🙏दुई जनालाई नै हार्दिक सफलता को शुभकामना 🙏🙏🙏
मलाइ यो दोहोरि सारै मन परयो यो दोहोरि पुजा देवकोटा र कमला घिमिरे को आवाजमा सजिएको रहेछ। मलाइ पनि कलाकार बन्न सारै मन थियो। तर मलाइ मेरो भागयेले साथै दिऐन
आहा!! हाम्रा उदाउदा ताराहरु!मन अति खुशी भयो सफलताको शुभकामना नानिहरु!
धेरै धेरै बधाई छ बहिनीहरूलाई❤️❤️
पूजा बैनि को शब्द ❣️
आहा कति मिठो दाेहाेरि भिडन्त हा्े ।🙏🤗😍😍💗बधाई छ तपाईं हरु लाई अनि मिठो माया सबैलाई 🤗😍😍🙏
दोहोरी आज त सार्है मन पर्यो पूजा र कमला बाबुलाई अग्रिम सफलताको शुभ कामना 🎉
पुजा र कमला बाबू हैन नानी हुन है 😂😂😂😂
Puja bainiko voice dherai ramro sovasil dherai man pa😘💯👍rxa
अाहा सारै राम्राे गित गाउनु भयाे कमला अनि पुजा बहिनी लगायत सम्पुर्ण लाई बधाई छ 👌👌💯🌹
दुबै नानुहरुको राम्रो प्रस्तुती शुभकामना 💕💕💕💕💕💕💕🌹🌹🌹
मलाई त ईनी हरू बैनीले गाएको दोहोरी धेरै मन् पर्यो
♥️♥️♥️♥️
आहा क्या मिठो दोहोरी ❤
पूजा मलाई तिमी धेरै manparcheu छोरी तिम्रो हरेक गीत मनपर्छ धेरै धेरै बधाई छ पूजा तिमीलाई❤❤❤❤❤❤❤
धेरै राम्रो लाग्यो दुबै बैनिहरुको अझै प्रगतिको शुभकामना
समसामयिक बिषय मा भ एको दोहोरी धेरै राम्रो छ। बधा ई छ दुवै नानुला ई
आवाज र सब्द ले पुजा बैनी कै भबिस्य बढी चम्किलो देखे मैले त💘 but कमला बैनी लाइ कम भनेको होइन है उनि पनि एक अब्बल गाइका हुन।💘
आहा कति राम्रो दोहोरी गीत
Puja bunuko voice kasto ramro lagyo♥️♥️
पुजा बैनि प्रस्तुति एकदम राम्रो छ। गाउने तरिका टुक्का
कला र गलाकि धनी पुजा नानू बधाइ छ।पर्गती गर्दै जानू ल्❤️❤️❤️
Pujaa baini laii safaltako dherai dherai suvakama a sani🎉🎉❤❤❤❤
पुजा मेरो बेस्ट ♥️♥️
पूजाको शब्द र स्वर मिठो। उज्जवल भविष्यको कामना। कमलाको पनि राम्रो छ ।
Puja best singer😊😘❤️
My lovely Kamala 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Very nice sweet voice mero xori Pooja nanu
Puja is best❤️❤️❤️😍😍😍
पुजा बहिनी दामी लाग्यो
पुजा नानि धेरै राम्रो छ ❤❤
Puja devkota baini ko swor mitho xa❤❤❤❤
वाउ आजता दुबै कलाका खानी स्वरका खानीको टकरपो होच है बधाई छ दुबै जानालाई
मलाइ त हाशाे लागाे😀😀😀😀 दोहोरी हेरेर र मन पनि परो
दुबई बुनू हरू लाई एक एक लाइक छ
कमला भन्दा पुजा काे अावाज धेरै राम्रो छ
Puja ko xina kamala ko xa
Kale hone ko❤
Kamala is best singer❤
Kamala dd ko fan ma suvakamana dd ra puja dd hjr lai ni
अति रमाइलो 🙏🙏
किसन भाईको ख्याल गर है पुजा बहिनी सुन्दर जोडि छ
आहा कति मिठो गित
सुमधुर स्वर ,कला ,गला अनि अनुशासनकी प्रतिमूर्ति पुजालाई सम्मान ! बेलुनको हावाझैँ घमण्ड अनि कु-स्वभावकी धनी कमलालाई केही भन्नुछैन।
Kamala is a queen of battle❤❤❤so cute 🥰 so sweeet❤
Kati ramro bhohori wow verry nice dd haru ❤❤❤
Puja Devkota is the best child singer and I am biggest fan puja devkota 😘💕
me2 big fan puja bunu
यो हो नि नानिहरु को कला ! ❤❤❤❤
पुजा नानू काेसाेर धेरै राम्रो छ
Best of luck उदाउदा तारा हरु❤️😊
आहा पुजा बैनिकाे साेर ❤️❤️
पुजा नानी को एक दम राम्रो छ स्वार सब्द आजै राम्रो राम्रो गर्दै जनु नानि
पुजा भनेको पुजा नै हो मीठो स्वर अनि सालिन शब्द चयन♥️♥️♥️
Puja voice kati ramro xa wow kati sunenii na agauune❤
कमला सानु को कमेन्ट लाइक गरेको थियो नि त कति धेरै हो नि त लाइक गरेर नसक्ने अवस्था आएपछि के गर्ने होला नि त सानु माया रुपक स्मृति पुरस्कार प्राप्त गरेको थियो नि त पोखरा उपत्यका पछि काठमाडौं मा आउने भनिएकी हो र त
Puja ko jasto voice mitho kasaiko xaina🥰🥰🥰🥰
💯
आहा रमाइलो दोहरी बहिनीहरुको 😘
राम्रो लाग्यो मलाई त यो गित 🌹👍🌷👌🌲
Super... Super...2 lokpriye nanu haru
फुलमा मौरि लाछैन फुल्ने बेलैभाछईन घरकताहो बहिनिको लौन साह्रै मनपर्यो💐🌺बधाईछ कमला र पुजा को दोहोरि कतिमिठोछ प्रगतिको शुभकामनाछ💐🌺💐🌺💐🌺
Puja 😘😍❤️
कमला घिमिरे बैनिर पुजा बैनिकाे उतकृष्ट जबाफ सवाल तिमी दुबै बैनिकाे भबिष्य उ्जल हाेस बालकला कार
पुजाको सोर शब्द चयन अब्ब्ल लाग्यो।
गला र कला दुबै कि धनी बैनिलाई हार्दिक शुभकामना
Ma chai Puja devkota baini ko big fan ho
पुजा बैनिको ठिक छ सोर
kamala bune is best vanne jati yeta hajir hum
Kati wait gareko thiya aaja balla aayo 😍😍😍😍 all beast bunu huru❤️❤️❤️😘😘😘😍😍
Samtoyou dada
पुजा देवकोटा को अगाडी कमला घिमिरे केहि होइनिनन् पुजा को स्वर अति राम्रो छ झन् राम्रो उनको लजाउनि र सिधा बानि सफलता को शुभकामना पुजा ❤
कमला को भन्दा पुजा को अावाज धेरै मीठो छ
Derai ramro song bahiniharuko partivalai safaltako suvkamna x
पुजा र कमलाकाे दाेहाेरि सारै राम्रो छ दुबइ लाइ सफलताकाे शुभकामना छ😊❤❤
Ati mitho dohori manan yogey
सही लाग्यो दुई नानी काे दोहोरी
उत्कृष्ट स्वर काे धनी हुनुहुन्छ दुबै जना
कमलालाई हाइमा गाउन गाह्रो हुन्छ कडा रियाज गर नानु
Best singer, पुजा बहिनी ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌👌👌👌👌
भरखर फुल सारेको छैन गोडमेल पनिभाछैन लेकको चरि काझरि घरकताहो बैनिको लौनसाह्रै मनपर्यो💐🌺🙋♂️🙋♂️