केटा को दोहोरी त सुने कै हो अत्यन्तै खप्पिस गायक त्र केटि को चाहिँ फस्ट टाइम सुन्दै छु अत्यन्तै मार्मिक शब्द हरु सारै आनन्द आयो दोहोरी का शब्द हरु सुने र
चर्चित गायक सुमन परियार र चर्चित गायिका रेनुका भट्टराई दुई जना को गित एकदम मार्मिक छ साथै आगामी दिनमा सफलता मिलोस भन्ने कामना गर्दछु उत्तर प्रदेश गाजिया बाद दिल्ली बाट हेर्दै छु
म पूर्व झापाको भएपनि दोहोरी मन पर्छ। प्राय लाईभ दोहोरी हेरिरहन्छु। पूर्व तीर दोहोरी अति कम सुन्छन।तर मलाई खुबै मन पर्छ।आज सम्म सुनेका दोहोरी मध्य सबैभन्दा मनपरेको यो मार्मिक दोहोरी। फेरि रेनुका नानु दुरुस्तै मेरी छोरी जस्तो लाग्छ। छोरी को न्यास्रो मेटाउन पनि रेनुका नानु का दोहोरी हरु सुन्ने गर्छु किनकी मेरी छोरी हामी बाट टाढा US बस्छिन।
हेडलाइन त गजब राम्रो छ।के साच्चिकै सुमन र रेनुका प्रेम प्रेमी हून जोडी त सार्है मिल्छ। यदि होइनन भने दुवैलाई असर पर्दैन र? गाउँदा सवाल जबाफ दोहोरीमा हुनु स्वाभाविक नै हो तर यदि साच्चै कै नभएर हेडलाइनका मात्र जोडी भए हेडलाइन अर्कै राख्न सकिने थिएन र। मैले भर्खरै सुमन भाइले गाएको दोहोरी गाउने लाई कसरी सोच्छन् भन्ने टुक्का सुनेको थिएँ। त्यसैले TH-cam हरुले पनि सोच बिचार गरेर हेडलाइन राख्दा राम्रो। दोहोरी अति राम्रो मार्मिक छ।
सुमन परियार र रेनुका भट्टराईले गाउनुभएको यो मार्मिक दोहोरी कस्तो लाग्छ, हेरेर च्यानल सस्क्राइभ साथै लाइक कमेन्ट गरेर सल्लाह सुझाव दिनुहोला ❤️❤️
Yo joodi . Ko Milan hos❤❤❤❤❤❤❤❤❤❤❤❤,
सुमन जि र रेनुका जि को यो मिठो प्रस्तुति ले भाबुक बनायो हजुर हरुको दोहोरी हेरि रहन्छु बधाई तथा सफलता को शुभकामना अझै निरन्तर अगाडी बढ्नु होला✅✅✅✅
केटा को दोहोरी त सुने कै हो अत्यन्तै खप्पिस गायक त्र केटि को चाहिँ फस्ट टाइम सुन्दै छु अत्यन्तै मार्मिक शब्द हरु सारै आनन्द आयो दोहोरी का शब्द हरु सुने र
सुमन भाइ रेनुका बइनिलाइ बदाइ छ
भावुक भए म 😞
सुमन जि र रेनुका जिको
मिलन भाको हेर्न चाहाना छ 👫👈️👌👌
मन छोयो अर्जुब सर 😪
अाहा सारै रमाईलाे दाेहाेरी हेर्दा हेर्दै भावुक बनायाे बधाई छ सुमन दादा रेनुका जि लाई👌👌👌👌👌👌👌
सुमनले रेनुकालाई धाेका न दिनु कहिले पनि ❤️❤️
अब दोहोरी कि रानी रेनुका ❤️❤️🌹
सुमन रेणुका को बिहे होस्
सुमनजि रेनुकाजिकेा जेाडिमिलेकेा छ बदाइि छ
सुमन र रेनुका को बिहे होस
Sumn rarenuka ko dohori get ma khoji khokji sunxu , sarai man xune geet suniyo aba milan vayako sunna paya huni thiyo,,
Suman ji ko ta voice nai wwwwwoooo hansome pani dami nice malaysia bata
Suman dai renuka didi sanga bihe garnuna 😭😭❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
याे जाेडि कहिले नि नछुटाेउस सुमन र रेनुका❤
सुमन र रेनुका धेरै राम्रो जाेडि भयाे good l
चर्चित गायक सुमन परियार र चर्चित गायिका रेनुका भट्टराई दुई जना को गित एकदम मार्मिक छ साथै आगामी दिनमा सफलता मिलोस भन्ने कामना गर्दछु उत्तर प्रदेश गाजिया बाद दिल्ली बाट हेर्दै छु
suman bhai (renuka bahini ko git ley dherai bhabuk bhaya( love you so much ❤
आहा कति मीठो दोहोरी 😍 सम्पुर्ण लाई हार्दिक सुभ कामना 😍
kati mitho dohori भाई बैनी को 👌👌👌👌👌👌👌👌👌👍👍👍👍👍💕💕💕
मीठो दोहोरी ,
सुभ कामना सुमन परियार र रेनुका भट्टराई .
सुमन भाई हजुरलाई कुन शब्द राखेर बयान गरु सारै मन छोयो सबै टिमलाई बधाइ छ
रेनु र सुमन जि को मिठो प्रस्तुति ा
Wowo vanu parda suman r renu ko big fen ho asatde man parxa
दुबै जनाको राम्रो प्रस्तुति
म पूर्व झापाको भएपनि दोहोरी मन पर्छ। प्राय लाईभ दोहोरी हेरिरहन्छु। पूर्व तीर दोहोरी अति कम सुन्छन।तर मलाई खुबै मन पर्छ।आज सम्म सुनेका दोहोरी मध्य सबैभन्दा मनपरेको यो मार्मिक दोहोरी। फेरि रेनुका नानु दुरुस्तै मेरी छोरी जस्तो लाग्छ। छोरी को न्यास्रो मेटाउन पनि रेनुका नानु का दोहोरी हरु सुन्ने गर्छु किनकी मेरी छोरी हामी बाट टाढा US बस्छिन।
Hahahaha, Ekdam utkrist prastuti Tatha mitho Sowor Xa Dubai Jana ko , Best Wishes to both of you ❤️
आ हा, कति, भाबपुर्णा, नयागित, बधाईछ💓🍎🥦💗
जोडिकिरानी❤🎉❤🎉
दुई जना कै शब्द कति राम्रो हो
मार्मिक दोहोरी भाइ बहिनीको
हार्दिक बधाई छ सम्पूर्ण टीमलाई
good song🏅🏅🏅🏅🏅🏅🏆🏆🏆🏆🏆🏆🏆🏆🎍
Yakdai man royo suman dada renuka vauju git sunda
सुमन भाईको गित ले त रुवाछ
बधाइ छ दुइ जना लाइ
🙏🙏🙏🙏🙏❤❤❤❤sumdhur,lokdohorila❤❤❤sarai,,mnnchoyo❤❤❤congratulations ❤❤❤sumna ❤❤❤and Ranuka ko,sundar,❤❤jodi,sataijuni sammna❤❤❤pani,nxutos,,❤❤bhannchahanxu❤❤❤hala ma Kuwait 🇰🇼 bata sundixu ❤❤❤❤
Wow Suman Dada ❤❤❤❤
Wow dami xa 👌👌👌👌👌
Marmik dohori😍🔥❤️
आहा
Dami
Sarai ramro marmik hami pardesi lai ruwayo asko vag 2 dinu paro🙏🙏🙏🙏
vanne le je vaneni afno karma nirantar gardai janu suman jee
Renuka so nice voice I like it from🇮🇳
So nice song 😥❤❤❤❤❤
Heart touching me from Palpa and at present in the USA
Suman dai tw renu ka dee ko milan hos
ढेरैई ढेरैई बधाई छ बैनी रेनूकाभटराई मा र सूमन परीयार्र र संमपूर्रन टिम हरुमा धनेबाद छ
Nice song 👌👌👌❤❤❤
Veri Veri nice ❤❤🎉🎉❤❤
Kda kda keep going brodaaa
Thank u yar
Very nice song 👍👍👍
कति मार्मिक रहेछ दोहोरी रेनु कति भाबुक भको सधै हास्ने र हासाउने मान्छे हरु आज भाबुक सफलता कामना सबै लाई ।
मार्मिक
Wow very very nice
Sweet
nice dohori
Very nice both ar singer's n heartily lovely touching think
wow
Heart touchig song❤
❤❤❤❤
Fabulous
Nice ddohori
Very nice song
Wow
Mero Pani asu aayo😢😢😢
हेडलाइन त गजब राम्रो छ।के साच्चिकै सुमन र रेनुका प्रेम प्रेमी हून जोडी त सार्है मिल्छ। यदि होइनन भने दुवैलाई असर पर्दैन र? गाउँदा सवाल जबाफ दोहोरीमा हुनु स्वाभाविक नै हो तर यदि साच्चै कै नभएर हेडलाइनका मात्र जोडी भए हेडलाइन अर्कै राख्न सकिने थिएन र। मैले भर्खरै सुमन भाइले गाएको दोहोरी गाउने लाई कसरी सोच्छन् भन्ने टुक्का सुनेको थिएँ। त्यसैले TH-cam हरुले पनि सोच बिचार गरेर हेडलाइन राख्दा राम्रो। दोहोरी अति राम्रो मार्मिक छ।
सुझावको लागि हार्दिक धन्यवाद 😍
Aaha kate mito marmik dhori badhaixa
Nice
Song
So nice song😢
रामो् मामि्क छ।😂😂😂😂😂💔💔💔💔👎👎👌👌👌🌹🌹🌹🌹🥀🌹🌹🙏🙏
Outstanding performance
Ec
.
Lok dohori get lai man paraune ko ko hunuhunxa??
❤❤😂😂😂🎉😢
Renuka ra suman g ko bihe hossssss rellly herni man xxx
Dami
Nice song
❤❤❤❤❤❤❤
Nice song👌👌❤❤
Nice song
❤❤❤❤