किन चाहियो गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता ? | NEPALI CITIZENSHIP | LONDON | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ม.ค. 2025

ความคิดเห็น • 295

  • @greentea1431
    @greentea1431 5 ปีที่แล้ว +2

    प्रोस्तोता टीका राम यात्रीलाई विशेष धन्यवाद !
    गैरआविसिय नेपाली लाई नागरिक लिनको लागि अनिवार्य आफ्नो मातृभाषा अथवा नेपाली भासा जानेको हुनैपर्दछ । आफ्नो भूगोल ,सस्कृती, भासा, नै थाहा नभए का लाई किन नागरिक दिने हो ??? यदि आफ्नो बाउ बाजेको थाकथलो को माया छ भने नेपाली भासा र नेपाल को बारेमा राम्रोसँग अध्यन गर्न को लागि छोराछोरी लाई नेपाली पठनपाठन गर्न लाउनु होस्

  • @aindralimbu9336
    @aindralimbu9336 9 หลายเดือนก่อน +1

    भाषाको बारेमा नेपालमा छ मैना नेपालमा स्कुल पढने गर्नुपर्छ एनआर एनले र बंशको नागरिकदिने ।

  • @narayanaryal1745
    @narayanaryal1745 5 ปีที่แล้ว +9

    असाध्य राम्रो बहस चलाउनु भएकोमा टिकाराम जी लाई हार्दिक धन्यवाद ।

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf ปีที่แล้ว

    टिकारामज्यू बहुत राम्ररी सन्तानलाई गरिनु भो।म नेपालीहोइन गोर्खाहूँ म भारतीय हू। तर आजकोनेपाललाई दशैंको शुभकामना जय गोर्खाजाति जय गोर्खाभाषा रभारतीय भएकोले जयभारत। dual citizenship will simply drown Nepal without needing a drone to melt it. Never allow dual citizenship . निरन्तरता ठिक छ , जस्तो बेलायतकागोरखालेपाए। तपाई र मेरा गोर्खापूरख्ालेगर्दा गोर्खासदा बिजयीभो नेपालीत मारवाडी पनि नेपालीभोजपुरीभाषे पनि नेपाली त्यो नेपालीनामलजातिनाम होइन तपाईहरूलेजातिनाम गोर्खामासेर आफ्नैखुट्टामी बन्चरो हान्नुभाकोछ over smart or over communist भएकोले । गोर्खाजातिनाम गोर्खाभाषाहाम्रोजातिय ईतिहास हो सभ्यता हो ।तपाईहरू सिर्फ़ नेपालीनीगरिक तर गोर्खाभन्को जातिहोभाइ जोगाउनु होस गोर्खाभाषानाम पुण प्रयोग गरिनु नै गोर्खाहीतमाछ नेपाली नागरिकतानाम राख्नु होस तर गोर्खाजाकिनाम गोर्ोखाभााषानाम जय हो।

  • @sajgautam
    @sajgautam 5 ปีที่แล้ว +2

    एक पटकको नेपाली सधैको नेपाली बाहेक कुनै पनि सुत्रिय माग उठाउनु भनेको पार्टीहरुको भक्ति बाहेक केहि होइन... टिका रामजी को प्रस्तुति साहै राम्रो लाग्छ, love you

  • @waterflows8353
    @waterflows8353 5 ปีที่แล้ว +4

    बंग्सज (आमाबुवा) बाहेक कम्तीमा १० बर्ष नेपाल बसेको र नेपाली भाषा (वा मात्रीभाषा ) बोल्ने र बुज्ने पहिलो सर्त हुनु पर्छ ...नागरिकता पाउन.
    ब्रिटिश लौहुरेको हकमा ....गोर्खा रैफल्लस् छुटएर बेलायत आएका र नेपाल सरकारले खटएका सैनिकको पहिलो पुस्ता लाई नीसर्थ नेपाली नागरिकता दिनु पर्छ
    बाँकी यो नेपाली भोइ टोपल्ने मन्च मा बस्ने र् सबै NRN तोरीलाउरे लाई भाटा हाने हुन्छ
    visa लगयेर आउन कस्ले रोकेको छ ।लगानी भनेको घाटा नाफामा हो थोडी देश भावना ....

  • @oyoyayasan1264
    @oyoyayasan1264 5 ปีที่แล้ว +11

    विदेशी दलाल हरु भनेकै यिनिहरु हुन खास्मा भन्नू पर्दा! धन्यवाद टिकाजीलाई।

  • @narayanaryal1745
    @narayanaryal1745 5 ปีที่แล้ว +2

    वा क्या गजबको जवाफ छ नगरिकता त्यागेर विदेश पलायन हुने अवसरवादी विकसित देशका बौध्दिक बर्गका देश प्रतिको राष्टियता देख्दा दया लाग्यो। तिम्रो सन्तानले मातृभाषा जान्नु वा सिक्नु पनि नपर्ने, अनि राज्यले तिमी बसेकै ठाउँमा गएर हातमा नगरिकता दिनु पर्ने तिमीले दुई थान त्रिपाल सहयोग गरेकै भरमा। अनि तिम्रो मनमा नेपाल रहि रहन्छ रे जाबो कुल्ली भएर जीवन गुजारा गर्न त त्यो देशको भाषा उत्तिर्ण हुन जरुरी छ तिमीलाई पुस्तौ सम्म नागरिक रहिरहन जे बोले पनि हुने, तिमीहरुको सहयोगले २० बर्ष थप बाच्ने भए ५ बर्षमा मर्न तयार छु तर यो अवसरवादी नेता किन्ने विचार सहमति हुन सकिने, तिमी त्यतै हुदाँ ठिक, गण्डकी बाट बाग्मती गको मान्छे त फेरि त्यही ठाउँ फर्कने फुर्सद राख्दैन तिमी खुशिले गएका बाट के अाश गर्नु माफ गर मलाई म तिमीलाई दाजुभाई भनेर होइन पाउना भनेर स्वागत गर्न पाउ।

  • @dipeshbartaula8669
    @dipeshbartaula8669 5 ปีที่แล้ว +32

    नागरिकता दिनै हुदैन जो पहिला नागरिक ता छाडेर तेस देशको नागरिकता लिने अनि फेरि नागरिकता नै चाहिने??

    • @RChhetri_UK
      @RChhetri_UK 5 ปีที่แล้ว +3

      नेपालीहरूले नेपालमा भारतको प्रचण्ड विरोध गर्छन, तर फेरी भारतीय नून खानै पर्ने? भारतीय फिल्म र टेलिभिजन हेर्ने पर्ने ? भारतीय मोटरसाइकल किन्नै पर्ने ? ती कुराहरु छोड्न सकिन्न भने नागरिकता पनि छोड्न सकिन्न ।

    • @Anillmama
      @Anillmama 5 ปีที่แล้ว

      Are.....yo sampurna desh saga jodine kura ko...afno gharr pawar ko kura hainna ni...Jo ekxin riss uthdha gharr auulass vanera ekxin Gali garinxa..Tara beluka khana di uwari afai saga sutainxa...alik lagat sochiyo ki..

    • @funkybuddha3413
      @funkybuddha3413 5 ปีที่แล้ว

      Dipesh bartaula mukha tyo bihar ko dhoti lai citizens dinu tara afno nepali haru lai nadine re tesaile the indian haru le hapchan hami laii

    • @dipeshbartaula8669
      @dipeshbartaula8669 5 ปีที่แล้ว

      @@funkybuddha3413 ब्रो मैले कहाँ भने बिहारिलाइ दिनु नेपाली लाई नदिनु ?? पहिलो कुरा दोस्रो कुरा एक पल्ट आफैले फोहोर गर्ने अनि फेरि चाट्ने त्यो पनि त नहोला हैन र?? मेरो भनाइ कसैलाइ काख कसैलाइ पाखा हुँदै हैन ।।आफ्नो हुदो खादो आफ्नो पहिचान किन मेटाएको त?? अब यसो भन्दा नेपाल मा काम छैन पढाइ छैन तेसैले भन्नू होला ।।काम गर्न मन लागुन्जेल गर्ने ।।पढ्न गयको हो भने वोर्किङ भिसा लागाउने काम गर्ने अनि आफ्नो मुलुक फर्कने सजिलो बाटो ।।बेकारमा बृद्धअबश्था मा भत्ता खान किन आउनु भनेको नि ।।।मैले बास्तबिकता राखे नरिसाउनु होला

    • @dipeshbartaula8669
      @dipeshbartaula8669 5 ปีที่แล้ว

      @@Anillmama गलत हैन हजुर मेरो भनाइ नत्यगी कन काम गरि दाम कमायर नेपाल फर्कन सकिन्छ ।।पहिला त्यहाको नागरिकताको लागि लागिपरेर आफ्नो पहिचान गुमाउनु भयन भनेको हजुर

  • @avishekpandey4477
    @avishekpandey4477 ปีที่แล้ว

    गैर आवासिय नेपाली नागरिकलाइ नेपाली भाषा पढाउने र सिकाउन नेपाली पन र नेपाली मन झल्किने शिक्षाप्रद ज्ञानको खोजिमा सहभागी बनायौ।तेसैले विदेशको नागरिकता लिदैमा नेपालीमा कदापी विदेशी पन विदेशिमन हुनै सक्दैन नागरिकता र स्वदेशिपन र स्वदेशिमनले माइने राख्दछ।स्वदेशिपन र स्वदेशिमनलाइ प्रार्थमिकता पहिलो शर्त बनायौ।

  • @bishnuadhikari1194
    @bishnuadhikari1194 5 ปีที่แล้ว

    AP 1 le nyaye gareko aanuvab vayo.. Dhanyebad...

  • @wahchili4847
    @wahchili4847 5 ปีที่แล้ว +2

    एन आर एनलाई यसरी विभेद गरिन्छ भने - एन आर एन ले त्येस्तो अभियान चलाउनु पर्छ जहाँ हरेक देश हरेक अन्तर्राष्ट्रिय संगठन मा नेपाललाई प्रतिबन्ध लगाइने किसिम को अभियान चलाउनु पर्छ।
    जस्तो बेलायत मा बस्ने नेपाली मुल का मतदाता हरु ले - नेपाल लाई सम्युक्त रास्ट्र संघ बाट प्रतिबन्ध लगाउन लबिङ्ग गर्ने सम्सद लाई भोट दिने - त्येस्तै अमेरिका युरोप मा बस्ने नेपाली ले सोही खाले अभियान चलाउने। नेपालका सरकारी ब्याक्ती लाई यात्रा प्रतिबन्ध लगाउन लबिङ्ग गर्ने ।। नेपाल का राज्य द्वारा सन्चालित कुनै पनि - कम्पनी लाई उपकरण किन्न प्रतिबन्ध लगाउने।।

  • @sajgautam
    @sajgautam 4 ปีที่แล้ว +1

    नेपालले सबै पाउछ बिश्व भरि नेपाली फैलियोस यसको कला र संस्कृति फैलिन्छ , देश समुन्नत हुन्छ नेपाली सम्पन्न भनेको नेपाल सम्पन्न हो ... एक पटकको बंसजको नागरिक सधै सादा नेपाली हो ...देशलाई अप्ठयारो पर्दा बंसजको नागरिक मात्र काममा आउछ

  • @sharmilashakya4712
    @sharmilashakya4712 3 ปีที่แล้ว

    Salut wonderful discussion

  • @prakashp3909
    @prakashp3909 5 ปีที่แล้ว

    यी महानुभावहरुको एक मात्र उद्देश्य नेपालमा रहेको पैतृक सम्पत्ति जोगाउने रहेको कुरा छरपष्ट भयो। अरु सबै कुरा देखावटी मात्रै रहेछ।

  • @toyanathsiris7566
    @toyanathsiris7566 2 ปีที่แล้ว

    गोर्खालीको लागि बसजको नागरिकता निरन्तरता गर्नुपर्छ दुबै देशको लागि अंगक्रीत भएर हुन सक्दैन कुनैकुनै देशमा जन्मसिद्ध बसजको नागरिक हुनुपर्छ नागरिक प्रति देश जिम्मेवारी हुनुपर्छ !

  • @krujalido387
    @krujalido387 5 ปีที่แล้ว +11

    लाहुरेलाई दोहोरो नागरिकता चाहिन्छ किनभने उनीहरु जानाजान गएका होईनन।उबेला यो राज्यसत्ताले जबर्जस्ति पठाइएको हो।

    • @TekPun
      @TekPun 5 ปีที่แล้ว

      kura 100% sahi xa hajur

    • @RChhetri_UK
      @RChhetri_UK 5 ปีที่แล้ว

      त्यसो हो भने भर्ती खुल्ने बित्तिकै किन मारामार हुन्छ लाहुरे बन्न जान ? जाँदै नजानु नि एक जना पनि, अनि बेलायत र नेपाल सरकारले भर्ती बन्द गरि हाल्छन नि । कोही ग्राहक नआए दोकान / पसल कसैले खोलि राख्छ ?

    • @rox2926
      @rox2926 5 ปีที่แล้ว

      no dual citizenship

    • @prabhatpou
      @prabhatpou 5 ปีที่แล้ว

      Lahure lai ta farkina pani dinnan, farkyo bhane nepal ayera encounter garchha UK le tesaile gorkha lai dual citizen dinu parchha.

    • @krujalido387
      @krujalido387 5 ปีที่แล้ว

      @@RChhetri_UK पहिला कहर थियो भने अहिले रहर भएको छ साथै परिस्थिति फेरिएको पनि छ।अब यो राज्यले यहि नै रोजगार दिएपछि त को जान्छ बिदेशको गुलामी बन्न?

  • @sakishxetri7495
    @sakishxetri7495 5 ปีที่แล้ว +4

    नागरिकता अवार्ड होर देश छोडेर भौतिक सुखको निम्ति बिदेशिने जाठा हरूलाई कस्ले दिन्छ नागरिकता

    • @nepal-everyday
      @nepal-everyday 5 ปีที่แล้ว +2

      Sakish Xetri 5000 diya ta dhoti lay nagarikata paunay . Nepali koi root ko manchay lay napaunay!

  • @binodshahi8647
    @binodshahi8647 5 ปีที่แล้ว +8

    कमाइकाज गर्न देशको परिबेश ले जानू ठिकै हो। तर नेपाल नागरिकता त्यागेको ब्यक्ति लाई किन नेपाली नागरिकता दिनै हुदैन।

    • @nirkumar2428
      @nirkumar2428 5 ปีที่แล้ว +1

      Binod Shahi kun aadharma yeso vaneko?
      Tarka diu

    • @binodshahi8647
      @binodshahi8647 5 ปีที่แล้ว +4

      देश प्रती माया हुने नेपाल को नागरिकता कुनै हालत मा त्याग्न सक्दैन। वा अरु देशको लिनै सक्दैन। दोहोरो नागरिकता त्यो पनि राजनीतिक अधिकार सहित दिनै हुदैन।

    • @nirkumar2428
      @nirkumar2428 5 ปีที่แล้ว

      Teso hoina sir
      Ma kunaipani bela aayera mero desh ko nagarikta linasakchu ...
      Gaira-aawasiya nagarikta ya nagariktako nirantarta ko bisayaho... kurai nabujhi k ko dinuhunna vanne kura garnubho ? Ma pani Nepali ho !
      Indreko bau chandrele pani mero yo adhikar khosna sakdaina. I bet you !✊

  • @ajayarijal720
    @ajayarijal720 5 ปีที่แล้ว +3

    कतै कतैको बहसको आवाज ठिक पनि छ,हो गोर्खाहरुको सुनूवाई हुनुपर्छ!

  • @niveshshrestha7326
    @niveshshrestha7326 5 ปีที่แล้ว +65

    नेपाली भाषा/मातृी भाषा बोल्न नजान्न तर नेपालको नागरिकता खोज्ने यो कुरो त ठीक भएन नी

    • @RChhetri_UK
      @RChhetri_UK 5 ปีที่แล้ว +7

      के गर्ने भाई, नेपालको संसदमा त नेपाली बोल्नै नजान्ने सांसद भएर आएका छन् र हिन्दीमा भाषण गर्छन अनि ऊ चाहिँ नेपाली नागरिक हुने र उनको भाषण सुनेर नेपाली नागरिकले थप्पडी मार्छन । अब विदेशमा बसेकाले नेपाली नबोले पनि अंग्रेजी वा अन्य भाषामा संसदमा भाषण गर्नु पाउने भै हाले नि । नागरिकता त चुनाव लड्नुलाइ चाहियो नि हिन्दी बोल्नेलाई दिए जस्तै ।

    • @Anillmama
      @Anillmama 5 ปีที่แล้ว

      Soch badhalau
      ..ekxin thanda dimag le sochau...alik galat po sochiyo ki

    • @romanticsong5774
      @romanticsong5774 5 ปีที่แล้ว

      Sahi ho

    • @man8708
      @man8708 5 ปีที่แล้ว +2

      Deshko maya vaneko man mutuma hunxa. Bhasa bolera matrai kehi khyasidain

    • @romanticsong5774
      @romanticsong5774 5 ปีที่แล้ว

      @@man8708 hahaha man mutu ma sabai ko hunx tar byabahar le chai kehi pani hudain desh ko lagi chai

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 5 ปีที่แล้ว +1

    सबैको बिचार सुन्दा गैर आवासीय नेपालीहरुलाई नेपाली नागरिकता दिदा फाइदा भन्दा बेफाईदा रहेछ! यो बहस सुन्नु अगाडि त नेपाललाई फाईदा नै हुन्छ होला भन्ने लागेको थियो तर आजको बहस सुनेपछी प्रष्ट भयो कि यो उहाहरुको स्वार्थको लागि मात्रै नेपाली नागरिकताको माग गरिएको रहेछ नकि नेपाल र नेपालीको फाइदाको लागि!

  • @mrit2022
    @mrit2022 5 ปีที่แล้ว +2

    30:00 The gentleman (questioner), speak the truth. 🙏

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 5 ปีที่แล้ว +19

    गैर आवासीय नेपालीहरुले बुझ्नु पर्छ कि संविधानले बनाएका सर्त पालना गर्नै पर्छ । कम्तिमा नेपाली भासा त बोल्नु पर्योनी नेपाली हुन । आफ्नो देश न आउनु आफ्नो भासा नबोल्ने पश्चिमाहरु सङ लिप्त भएर बिझ्ने पनि देश लाई भुलेर पछि कैहोलाकी भनेर मात्रै नगरीक बन्ने खोज्नु चै ठिक हैनकी ।

  • @ranjityadav8754
    @ranjityadav8754 5 ปีที่แล้ว +13

    One person..one nationality...its as simple as that

  • @sarojparajuli1807
    @sarojparajuli1807 5 ปีที่แล้ว

    कुरा सुन्दा नि पाराे तातेर अाउँछ। नेपाल भन्दा राम्राे अवसर पाएर गएपछि नेपाली नागरिक सरह अधिकार किन चाहियाे? भावनात्मक सहुलियत दिनु राम्राे हाे। यतै बस्न मन भए जहिले पनि सहज रुपमा व्यवस्था चैं गर्न सकिन्छ। तर नेपालका ग्राउन्ड लेभलका समस्या यतैका नागरिकले मात्र बुझेर राजनीतिक अधिकारकाे अभ्यास गर्न सक्छन्। वृद्ध भत्ता चाहिने भए तिमीहरुले उता कमाएकाे अाय कर पनि तिर। विदेशी भईसकेपछि नेपालका नागरिक भन्दा राष्ट्रवादी नहाेउ। राजनीति गर्ने मन भए यतै अाउ स्वागत गरम्ला। राेजगार र विद्यार्थीकाे रुपमा अस्थायी रुपमा वाहिरिएका नेपालीकाे कुरा गरेकाे हैन।

  • @razendsh
    @razendsh 5 ปีที่แล้ว +2

    Thank you Tika Ram ji for such a wonderful discussion and thoughtful questions.
    It is so obvious that NRN is so “self centered”. They are not thinking about the country, nor they have capacity to think the broader impact it may have to Nepal with their demand.

  • @samirakhadka-magar8641
    @samirakhadka-magar8641 5 ปีที่แล้ว

    Question ta sahi shodhnu vako chha hai.👏

  • @namastehamronepal5079
    @namastehamronepal5079 5 ปีที่แล้ว +8

    लगभग ९० प्रतिसत गैरआवासी नेपाली संघका पदाधिकारीहरू दलाल मानव बेचबिखन हुन्डी कालोबजारी लगायतका राष्ट्रघाती काम गर्नेहरूछन् अनी यीनीहरूलाई किन नागरिकता ?

  • @gppressnamchi1238
    @gppressnamchi1238 ปีที่แล้ว

    Ramro

  • @Brajvloge4
    @Brajvloge4 5 ปีที่แล้ว

    not played this video ?

  • @pabanbhandari2638
    @pabanbhandari2638 4 ปีที่แล้ว

    I like tika ram yatrai

  • @madankhakurel2629
    @madankhakurel2629 5 ปีที่แล้ว +7

    भतुवा हरुलाई मातृ भाषा बोल्न नपर्ने तिन पुस्ता भुल्भुलैया मा रमाउने देशमा योगदान छैन १८ घण्टा हान्न नसकेसि फर्किएर नेपाली नागारिता किन चाहियो

  • @magarking1827
    @magarking1827 5 ปีที่แล้ว +4

    *तीन पुस्तासम्म नेपालको याद नाआउने लाई कहिले आउने हो??*

  • @radhikaneupane449
    @radhikaneupane449 2 ปีที่แล้ว

    life settle गर्ने रे सुकिलो राम्रो बन्न कमाउन बिदेश जानी उतै बस्ने नागरिकता चाहि नेपाली चाहिने रे वा !!!

  • @purnabahadurphagupurna3175
    @purnabahadurphagupurna3175 5 ปีที่แล้ว +3

    Nepali Uk Army, Hk Army, Beunei, Singapore, Indian Army सबै आऊँ ई एस्ता कीराहरुलाई सीमाना कटाऊ.....लु जा....बल्ल थाहा हुन्छ ! आमाको माया बाट बन्चीत गराउनेहरुको नाश गर नत्र तिम्रो नाश हुदैछ है !जदौ

  • @djrai2539
    @djrai2539 5 ปีที่แล้ว

    भासा बोल्न लेख्न जानेर मात्र नागरिक्ता पाउनुपर्ने ? भासा बोल्दैमा नागरिक्ता पाउनु पर्छ भन्ने गएर आवासीय नेपालीहरुको लागि हाम्रो देशले शिक्षामा कत्ती लगानी गरेको छ ! आफ्नो उच्च इस्तर्को शिक्षा हासिल गर्न चै नेपालको ढुकुटि रित्तिने गरि नेपाल ले खर्च दिनु पर्ने !पछि तेहि नेपाल आमा लाइनै लात हानेर अमेरिका, लन्डन लगाएर युरोपियन मुलुक मा ऐयासी जीवन बिताउनेलाइ किन नेपाली नागरिक्ता चाहियो ? तर गोर्खा भर्ती भएकाहरुका लागि सरकारले सोच्नु पर्ने हुन्छ किन कि उनिहरु भनेको नेपाल ,भारत र बेलायत बिचको तृपछै सम्झौता अनुसार गाका हुन !

  • @461bibisha
    @461bibisha 5 ปีที่แล้ว +1

    हामी नेपाली सदियौ देखि बिदेश जाने कमाउने र घर खर्च चलाउने पद्धति चलिरहेकै हो ।नेपाली नेतृत्व को यदि दुरदर्शिता छ र देशको माया प्रती अपनत्व बोध गराउँन चाहन्छ भने एक दुई पुस्ता होइन सन्तती लाई नेपाली बंशज को नागरिकता दिनु उपर्युक्त हुन्छ।कति सम्म नालायक सरकार कहिँ कतै सम्बन्ध नभएका बिहारी लाई नागरिक्ता बाँड्छ तर आफ्ना सपूत सन्तती लाई विदेश गएको भनेर भेदभाव गर्छ।

  • @r.kmoktan1452
    @r.kmoktan1452 5 ปีที่แล้ว +13

    No entry.....No double citizenship NRA
    NRA kick out from Nepal ....

  • @limbudk71
    @limbudk71 5 ปีที่แล้ว +3

    Can any one answer किन दोहोरो नागरिकता नपाउने र दिदा के बिग्रन्छ र के घाटा हून्छ देश लाई ? जब कि बिहारी र जर्बिसगंजका धोती लाई बाढ्ने तर नेपाली ले नै किन नपाउने ? संसार मा तेस्रो मूलूक जम्मै ले दोहोरो नागरिकता दिई राखेका छन त

    • @glacierclk4920
      @glacierclk4920 3 ปีที่แล้ว

      Oye khate, kumaune?? Ta chahi ko hos ? Indian bhoot, Makune pani bihari ho, tyo kasari pm banyo? Ta khas sabai bhanda pachi nepal chireka 250 barsa agi matra, le taya garne kaslai nagrikta dine? Tarai ma tero khas urf Muslim kridistani, banda 7000 barsa pahile dhekhi basdai aayeka hun, bujis gadhwale, mithila rajya, abadh rajya, Sen rajya tero khas bhanda dherai purana hun

  • @gopalprajuli8929
    @gopalprajuli8929 5 ปีที่แล้ว +8

    U.k माब्स्ने luxury life बिताउने नेपालमा १0,२0 पाउन नेपाली गरीबकोनाम्मा अनुदान पठाउने। अनि दोहोरो नागरिकता कुरोगर्ने ।

    • @lastgentleman8185
      @lastgentleman8185 5 ปีที่แล้ว +3

      Dhoti lai free ma citizenship badne gorkhe lai Nadine . Nepal Dhoti le khane vo aba.

  • @manojparajuli6826
    @manojparajuli6826 4 ปีที่แล้ว +4

    Duel citizenship is necessary in Nepal. Politicians does not want them to challenge in Nepal since they just want to rule and become rular in Nepal.

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf ปีที่แล้ว

      Dual citizen will invite millions of nonnepali citizen who donot have Nepali as their mother tounge.
      Nepal will ceased to be your country.donot allow dual citizen. Ask them how many years have the served your countrynepal . Ask them about 2950 Treaty ? Are they committed to shed blood for Nepal in the event of an War?

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf ปีที่แล้ว

      Nepalicitizenship is limited to Nepali citizens only.

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf ปีที่แล้ว

      Mr reporter u are excellent but no to dual citizenship . Dangerous

  • @medhamishra9290
    @medhamishra9290 ปีที่แล้ว

    👍

  • @atmatimi9802
    @atmatimi9802 5 ปีที่แล้ว +3

    स्वार्थ भरिएका हरु हुन जुन भाषा सस्कृति चाहिन्छ

  • @rabirai3280
    @rabirai3280 5 ปีที่แล้ว +6

    UK ma panee bahun kai matra interviewee kina ? k bahun bahek aru kohi xainan ,

  • @roshanthapa3995
    @roshanthapa3995 5 ปีที่แล้ว

    अरूकाे देशकाे नागरिक हुँदा खाएकाे कसम बिर्सेकाे हाे कि...म पछि मेराे देश नेपालकाे नागरिक हुन्छु भनेर ....अरू देशकाे नागरिक भएकाे हाे नबुझेकाे कुरा ....मन छ भने अरूकाे देशकाे नागरिकता त्यागेर अाअाैं ....लन्ठै साप...यस्ता NRN ले केही उखाल्दैनन्...र केही गर्नेवाला नि छैन । ...अभियान अभियानमा सीमित...

  • @santamanrai5432
    @santamanrai5432 5 ปีที่แล้ว

    गैर आवसिय नेपालीहरुले नेपाली नागरिकता लिन चाहान्छन भने नेपाल सरकारले बिना आनाकानी नागरिकता दिनु पर्छ , किन कि उनिहरु केही समय बाहिर गएका नेपालीहरुनै हुन ।अर्को कुरा उनिहरुले बाहिर गएर केही सीप सिकेका हुन्छ , देखेका हुन्छ्न र केही जानेका हुन्छ्न र बुझेका हुन्छन त्यो नेपालले पाउछ ।अर्को हो उनिहरुले केही कमाएर आएका पनि हुन्छ्न जो नेपाल ले पाउछ ।नेपाल बाट बाहिरिएका ब्रेन ड्रेन भएका हरु आफ्नो घर आउछु भन्दा किन नपाउने ? यसमागैर आवसियलाइ नागरिकता नदिन नेताहरुको ठूलो चलखेल छ जस्तो लाग्छ , किन कि केही पढेर सिकेर आएका जान्ने सुन्ने मान्छेहरु आए आफ्नो राजनैतिक हालिमुहाली गर्ने सबै कृयाकलाप खोस्ने हुन कि भन्ने डर होला ।त्यसैले बिहारिहरुलाइ नागरिका दिएर देश भर्न चाहन्छन तर आफ्नै नागरिक स्वदेश पर्कन्छु वा नागरिकता लिन्छु भन्दा के आपत्ती ?

  • @tulsaru535
    @tulsaru535 5 ปีที่แล้ว +1

    नागरिकता दिनुपर्छ जन्म भुमि छोडेर कर्म भुमि मा बसेका नेपाली नागरिक लाई बिदेशीय का नेपाली लाई तर बिदेशी लाई दिनुु हुदैन

    • @sitapun7258
      @sitapun7258 5 ปีที่แล้ว

      tul saru कुरा सहि गर्नु भयो मेरो छोरी बिदेसमा जन्मिएको भन्दैमा गोरेनि हो भन्न त मिलेन जता बसे पनि नेपाली त नेपाली नई हो नि

  • @umakantpaudel3347
    @umakantpaudel3347 5 ปีที่แล้ว +1

    टीका राम सर कहीले उठाउनु भएन जन्ता को चासोको बिसय ।

  • @abinrai1161
    @abinrai1161 5 ปีที่แล้ว +14

    NRNA doesn’t deserve whatever dual citizenship or continuity of citizenship.
    GURKHAS have historical background and they deserve continuity of citizenship.

  • @abiralvlogs1909
    @abiralvlogs1909 5 ปีที่แล้ว +10

    सालाहरु luxurious life बिदेशमा बिताउने अनि नेपाली नागरिक्ता चाहिने ??? उतै मुन्टे नेपाल आउन पर्देन यस्ता अवसरवादीहरु.. जहाँ बसे ने बस पैसा कमा अनि नेपाल फर्केर आइजा सिधै पाउछस नागरिक्ता

    • @nipeshtamang2753
      @nipeshtamang2753 5 ปีที่แล้ว +1

      Super duper kura garnu vo..ganesh g

    • @sitapun7258
      @sitapun7258 5 ปีที่แล้ว

      जो विदेस जान सक्दैन अरुलाई डाहा गर्छन् त्येसको

    • @abiralvlogs1909
      @abiralvlogs1909 5 ปีที่แล้ว

      @@sitapun7258 म पनि बिदेश छु हौ 😮😮

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf ปีที่แล้ว

    नेपाली शब्द लेनागरिकता बुजाउँछ ।गोर्खाहोस कि मदिसे वा मुसलमान। भाषाबाध्य नहोस भनिनकोअर्थ तिनीहरूका सन्तान लेअंग्र्जीबोल्नेभने केकोमातृभूमी संगकोसम्बध हुन्छ र? द्वैत वागरिकता कोअर्थ छैन।हामीभारतीय गोर्खा न्पालीभाषा बोल्दैनौ गोर्खाभाषा बोल्छौ।।ती सीह्बहरू५ बर्ष नेपाललाई सरब्िस दिएपंंछि सोच्ने। 😊

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 ปีที่แล้ว

    नेपाल होस या अन्य देश होस सबै देश को नागरिकता को आफ्नै नियम हुन्छ । कुनै देश मा अर्को देश को नागरिकता लिए पनि आफ्नो देश को नागरिकता बदर हुँदैन । तर हाम्रो देश को नियम अरु देश को नागरिकता लिए पछि आफ्नो देश को नागरिकता बदर हुन्छ । जब देश को नागरिकता नै त्यागी सके पछि किन फेरि नागरिकता चाहियो ? कि त अरु देश को नागरिकता त्यागनु पर्क्ग्ग ।

  • @lungbadai4116
    @lungbadai4116 5 ปีที่แล้ว

    नेपाल को धन सम्पती लगेर बिदेश म मोज गर्ने अनि फेरि नेपाली नागरिकता चाहिने भयो बाबै बिदेश मा नै बस

  • @gppressnamchi1238
    @gppressnamchi1238 ปีที่แล้ว

    Help garda bhayo ta

  • @pramodbk1829
    @pramodbk1829 5 ปีที่แล้ว +1

    नेपाल लाई यो बताई दिनुहोस हजुरहरुले गैर आवासीय संगठनले नेपाललाई के दियो आज सम्म ?? यो सब स्वार्थ हो ???

  • @tekrajpuri5224
    @tekrajpuri5224 5 ปีที่แล้ว +4

    आफ्नो मौलिक भाषा,संस्कार, संस्कृति लाई अगाल्ने लाई राजनीतिक अधिकार बाहेकको नागरिक्ता दिनु उचित होला ।

    • @radhikaneupane449
      @radhikaneupane449 2 ปีที่แล้ว

      which is your your great festival ?? भनेर सोधेँ कृस्मस डे भन्नी नि

  • @sajannepali987
    @sajannepali987 5 ปีที่แล้ว

    किन चाहियो र दोहोरो नागरिकता? पाउण्ड जति सब कालो हुन्डीमा पठाए पछि? नेपालको माया हुनेले अर्काको देशको नागरिकता लिन्छ??

  • @manbahadurmoktan6558
    @manbahadurmoktan6558 5 ปีที่แล้ว +3

    हरेक सुख सुबिधा लिन भने अरुको जेजे शर्त छ खुरुक्क मान्ने।नेपालको अलिकति नि शर्त मान्नु पर्दैन र?नत्र त कुनै देश छैन भन्न सक्नु पर्छ,किन युके अमेरिका भनि बसेको?नाम चलेका देशको जे शर्त भए नि वावा तालि।अस्तित्व त सबै देशको एउटै होला नि गरिब वा सम्पन्न देशको।

  • @qazisherpa1573
    @qazisherpa1573 4 ปีที่แล้ว

    I have one qashin for you man why you use a tie

  • @surajsharma9713
    @surajsharma9713 5 ปีที่แล้ว +4

    यो बीचमा भरत दाहललाई बोलाउनु पर्ने

  • @jainepal7571
    @jainepal7571 5 ปีที่แล้ว

    यो टिका योगी भन्ने मान्छे राम्रो journalist हुन सक्छ तर मलाई सधैं एउटा कुराले खुल्दुल्ली हुन्थ्यो कि एस्को programme मा किन कुनै जनजाती हरु guest हुँदैन फेरी आँफै मन बुझाउथे कि शायद यो coincidence होला कि म सधैं अरु guest भएको बेला हेर्छु होला !!तर यो programme ।।।जो बेलायत म भको छ अनी नागरिकता सम्बन्धि छलफल छ ,त्यहा २०० बर्ष देखि बेलायती सेनमा कार्यरत gurkha बाट एक जना पनि प्रतिनिधि नदेखे पछी स्वत प्रमानित् हुन्छ कि यो मान्छे १००% Racist हो !
    यो मानिस बाबजुत उस्को सयौ capabities पत्रकार हुन योग्य छ होला ?पत्रकार त neutral हुनु पर्ने होइन र !
    मेरो कुरालाई एस्कै show को नाम ले पनि अझ पुस्टि गर्दछ !!!

  • @aryalyubaraj3039
    @aryalyubaraj3039 5 ปีที่แล้ว +13

    यो बहसमा भिम रावललाई लान पर्नी

  • @shyambahadurgurung4089
    @shyambahadurgurung4089 4 ปีที่แล้ว

    यश बहसमा एउटा प्राविधिक पक्ष ~~~ लगभग १५/१६ लाख नेपालीहरू भारतमा छन्।तिनीहरूले पनि त्षहाँकाे अाधार कार्ड र नागरिकता दुवै सँगसँगै लिएर वारिपाी भाेट हाल्नु पाउने हाे ?

  • @kshatrib
    @kshatrib 5 ปีที่แล้ว +1

    नेपालमा नै नफर्किने सुरसार गरेर देश छोडेर हिड्ने, आफू फर्किने त कुरा नै छैन उतै जन्मे हुर्केको छोराछोरीको पिर। ब्रीटिस लाहुरे र अरु भगुवा स्वार्थिहरुलाई एउटै डालोमा हालेर हुदैन।

  • @rojisarairamiroxaviabestof3102
    @rojisarairamiroxaviabestof3102 5 ปีที่แล้ว +10

    Aruko vasha english janna saknele aafno des nepalko vasha sikna sakdaina

  • @niveshshrestha7326
    @niveshshrestha7326 5 ปีที่แล้ว +1

    NRNले राम्रोसँग बुझ्नु भएको छ की USA/Europe वा अरू कुनै विकसित देश त्यहाँका बासिन्दाले धेरै दु:ख गरेर बनेका देश हुन..यदि हामी नेपाली जस्तै ०यक्तिगत सुविधाको लागि नागरिकता नै त्यागेर त्यहाँका बासिन्दा पनि विदेशीएका भए आज ति देशहरु विकसित भनिदैन थिए होलान..नेपालको साच्चै माया लाग्छ भने रवि लामिछाने जस्तै विदेशी पास्पोर्ट छोडेर नेपाल सरकारलाई सहि बाटो देखाउनुहोस

  • @madanbk6754
    @madanbk6754 5 ปีที่แล้ว +2

    नेपाल का कुनाकन्दरा मा बाकी रहेको दुई टुक्रा जमिन बेच्न पाहिन्छ भनेर पो नागरिकता खोजेका रहेछ्न नत्र जवाफ आयेन नेपाल लाई के फाइदा हुन्छ भन्ने प्रश्न मा

  • @prakashp3909
    @prakashp3909 5 ปีที่แล้ว +3

    Sorry to say that nobody could answer properly the question 'what will be the benefit to Nepal by giving NRN citizenship?' It only shows that they are asking it for personal selfishness. Most of the answers for other questions are also either superficial or illogical. So, this whole concept is under big question.

  • @ramgurung9522
    @ramgurung9522 5 ปีที่แล้ว +3

    नागरिकता भने कुरा समय र अर्थिक सम्बन्धि बिक्य अर्थबिद रास्ट्र अध्यक्ष पयो भने यो सबै सहज तरिकले बनने छ भने मेरो बुजाइ हो अब धेरै पश्चिम् देश हरुमा दोहोरो नगरिक्त को ब्यवस्था छ जन suizarland मा त ३ देशको नगरिक्त राख्न सकिने कानुन छ भने हामी कहाँ को कुरा गर्दै छ हैट

    • @sitapun7258
      @sitapun7258 5 ปีที่แล้ว

      सहि कुरा गर्नु भयो चाहेमा नेपाल सरकारले गर्नु सक्छ तर खोइ

  • @krishnabdrmahara6214
    @krishnabdrmahara6214 5 ปีที่แล้ว

    यती सम्म पनि स्वार्थी हुनु ठिक होइन मैले मेरो दैशलाई केही दिन सक्दैन तर मलाई नागरिक्ता चाही चाहीयो

  • @sujankarki5795
    @sujankarki5795 4 ปีที่แล้ว

    ३ पुस्ता भित्रका नेपाली त्यहाँ को नागरिकता त्यागे नेपाल सरकार ले स्विकारोस तर कोहि अन्य देशमा पुस्तौ देखि उतै को भोग्चलन गर्ने तर नेपाल को नागरिकता र सुखभोग गरिरहने यो कदापी हुन्दैन।

  • @khempun4425
    @khempun4425 5 ปีที่แล้ว

    यस्ता बिषयलाइ महत्व नदिईयोस मेडियाले ! नेपाली नागरिकता त्यागेर बिदेसमा गएर पिआर लिएर बस्ने हरुलाई के को नेपाली नागरिकता? नेपाली नागरिकता चाहिने भए बिदेश त्यागेर आए भयो नि नेपाल।

    • @nipeshtamang2753
      @nipeshtamang2753 5 ปีที่แล้ว

      Nepal aayara kaam xaen tax arko desh lae dine nepal aayara पैसाको फुर्ती मात्रै laune हो

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf ปีที่แล้ว

    नेपालीनामत्याग
    गोर्खागर नेपालीभाषानामलहटाई गोर्खागर यसलेठूलोसमस्या समाधान गर्छ। सन १९३३ मा जस्तोगर । NRN होइन GRG गराउने नेपालकोनाम गोर्खाभूम होस

  • @alizaliz4391
    @alizaliz4391 5 ปีที่แล้ว

    मलाई त के लाग्छ भने आफ्नो घर सिगार्न छोडेर अर्काको भबन built up गर्नेलाई के देसको माया लागेर आको होला

  • @shunilac1205
    @shunilac1205 5 ปีที่แล้ว +5

    They will given rights to choose Nepalese citizen if they want to quit other nation

    • @anitakarki678
      @anitakarki678 5 ปีที่แล้ว

      Shunil Ac “

    • @lastgentleman8185
      @lastgentleman8185 5 ปีที่แล้ว

      Dhoti lai free ma citizenship badne gorkhe lai Nadine . Nepal Dhoti le khane vo aba.

  • @surajtembe3166
    @surajtembe3166 5 ปีที่แล้ว +1

    गैर आबासी हरुले दोहोरो नगरिता पाउनु गलत हो पाउनु हुन्न ।

  • @pankajkoirala7902
    @pankajkoirala7902 5 ปีที่แล้ว +11

    The so called "pseudo Nepalese" or NRN , they cant give concrete answer to the host's question (what benefit do Nepal will get by providing Nepali citizenship with political rights to pseudo Nepalese or NRN ).....it was hilarious to listening to their answer.
    The pseudo Nepalese or NRN is like malai chichi pani chainxa papa ni chainxa.....dubai haat ma laddu..

  • @purnosherpa1782
    @purnosherpa1782 5 ปีที่แล้ว +5

    double citizen should be issued by nrn..

  • @anandghima2413
    @anandghima2413 5 ปีที่แล้ว

    कुलचन्द्रजी।
    महाविर पुनलाई सहयोग गर्नुस्। धेरै च्यँच्यँ नगर्दा हुन्छ।

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 5 ปีที่แล้ว

    गैर आवासीय नेपालीले नेपाललाई केही दिनु नागरिकता मागेको हैन रहेछ नेपालको आफ्नो सम्पतिमा हक जमाउन अर्थात पछि उतै लैजानलाई नागरिकता मागेको देखियो।

  • @kiranchhetri4020
    @kiranchhetri4020 5 ปีที่แล้ว +2

    third and fourth lawyer gave very good answers. nepal has accepted universal declaration of human rights therefore no mp or government has the power to strip anyone of their citizenship...israel's case is an acception...having said that the interviewer also has a valid point..that to gain a citizenship after third generation you need to have some sort of attachment....this really is a legal and a political minefield...

  • @bishnudhungana7182
    @bishnudhungana7182 5 ปีที่แล้ว +1

    Person should be the citizen of one country only.

  • @Bohara_Dipak
    @Bohara_Dipak 5 ปีที่แล้ว

    गज्जब टिका दाई😊

  • @shivasimonmulicha7849
    @shivasimonmulicha7849 5 ปีที่แล้ว +1

    Malai lagxa world ke bhai rakheko Nepali politician haru aphno swarth le garda janata ko adhikaar khoseko xa.

  • @damnmate8906
    @damnmate8906 5 ปีที่แล้ว +1

    One man one citizenship.

  • @nirmanihumagai163
    @nirmanihumagai163 5 ปีที่แล้ว

    यी अवसर बादिहरु लाइ नागरिकता दिनु हुदैन
    देश को माया कहाँ छ यिनिहरु मा ?

  • @nagindramajhi4653
    @nagindramajhi4653 9 หลายเดือนก่อน

    🇳🇵🇳🇵🇳🇵⚔️⚔️🙏🙏

  • @gopalacharya7200
    @gopalacharya7200 5 ปีที่แล้ว +2

    दिए के नै फरक पर्छ र हो ईन्डियन हरु लाई पान पसल मा बाड्न हुने केही फरक पर्दैन स्वर्ग जस्तो देश मा यमराज को शासन यै हो।।।

  • @chittykumar3938
    @chittykumar3938 5 ปีที่แล้ว

    yasta kura kin garnu

  • @krishnakhatyadi2460
    @krishnakhatyadi2460 5 ปีที่แล้ว

    नागरिकता किनी,पलायन भई,धर्ती नटेक्नेलाई नसोध्नुस!
    देश (मौलिकता) को माया के र कहाँ हुन्छ भनेर।
    देश (मौलिकता) को माया त,
    वास्तवमा,
    थाङ्नामा जन्मेर, आंगनामा खेल्ने अनि माटो र धुलोले हुर्काईएकालाई मात्र थाहा हुन्छ।

    • @alizaliz4391
      @alizaliz4391 5 ปีที่แล้ว +1

      देश अप्ठ्यारोमा परेको अबस्थामा आफ्नो स्वर्थमा रमाउने लाइ न आफ्नो देसको चिन्ता छ मात्र आफ्नै र आफ्नै पुस्तको चिन्ता कस्तो अचम्म ।

  • @raiagni3311
    @raiagni3311 5 ปีที่แล้ว

    खुसिले नेपाली नागरिक्ता त्यागेकोहरू र बृट्रिस सरकारलाई नेपाल सरकारले पठाएको बृट्रिस अार्मीहरू माँझमा एऊटै कानुन हुनु हुदैन। अर्को कुरा बृट्रिस अार्मीहरूको प्रतिनिधित्वलाई पनि बहसमा ल्याउनु जरूरी थियो ।

  • @suryakhatri8629
    @suryakhatri8629 5 ปีที่แล้ว

    यी मुजिलाई लखेट्नु पर्छ।।नागरिकता चहियो मुजिहरुलाई ।।चिचि र पापा दुईटै चाहियो

  • @binitamaharjan6738
    @binitamaharjan6738 5 ปีที่แล้ว +5

    None of these NRN representatives gave proper answer to question that what benefit nepal get by providing dual citizenship to NRN even this question keep on asking to many of them. Its becoz they dont have answer.

  • @rinapradhan8770
    @rinapradhan8770 5 ปีที่แล้ว +1

    Hong Kong Id jastai nepali Id deye bhai halyo ne....

  • @suryaprasadgaire4558
    @suryaprasadgaire4558 5 ปีที่แล้ว +1

    नागरिकता किन दिने त्यो पनि भाषा नजान्ने अनि अझ दोहोरो चाहियो रे उता छोडेर आए भैगोनि भिम रावलजीको कमि देखियो

  • @romanticsong5774
    @romanticsong5774 5 ปีที่แล้ว

    भाषा हुनु पर्छ अनिवार्य नत्र पहिचान कसरी था हुने अनि तीन पुस्ता को लागि रद्द गर्नु पर्छ किन कि तीन पुस्ता पछि तपाई को सन्तान ले नेपाली मुल को हु भनेर चिन्दैन कि प्रगति गरेर कमाइ गरेर नेपाल देश मा उद्योग ब्यापार गरेर बस्नुस अरु को देश को शरणार्थी हुनु भन्दा पछि लखट्नु भन्दा

  • @SudipRuchal
    @SudipRuchal 5 ปีที่แล้ว +4

    The main question, What are the benefits to Nepal from NRN?????

    • @ST95871
      @ST95871 4 ปีที่แล้ว

      They would bring remittance and foreign investment to the country for a longer threshold of time as these NRN would have documented ties with the country.

  • @SajjadAli-mt3qv
    @SajjadAli-mt3qv 5 ปีที่แล้ว

    एस्तो वहस गर्ने लाई साउदी मा गएर यो कुराको आवाज उठाउनु भन्न मन लागिराछ,,
    हैन,,सबै किन नागरिकता कै पछि लागि रा छ्न?

  • @peppermintgalaxy2728
    @peppermintgalaxy2728 5 ปีที่แล้ว +3

    I think Nepal is small country in this world and Nepali people should be Nepali wherever they go also Nepali government sending the Nepali for employment and remittances using by government. Not now but in future Nepal will have only old civilization % will be higher. Country will have choices to save Nepali and can practice by giving them dual citizenship rights for few countries first like USA, Canada, England and Australia, Japan European countries too to bring knowledge, money. Government can have law to bounds people with out any
    Hesitation. Don't try to take only giving for rights too.