आहा यो कुरामा मलाई बाग्लुङ्गे हु भन्दा गर्व लाग्छ बधाई तथा शुभकामना बाग्लुङ कलाकार समाज ( BAS ) नेपाल परिवार एवब नमन आभार सारङ्गी सन्सार परिवार लाई सबै सबै अग्रज समकालीन एवब अनुज कलाकारहरुलाई मीठो माया साथै सम्झना 😍😍😍😍😍🙏🙏❤️❤️🎶🎶🎶🎼🎼🎹🎵🎵🎵 जय गीत जय सङ्गीत जय मौलिक कला सस्कृती जय नेपाली लोक दोहोरी गीत 🎹🎹🎼🎼🎶🎶🎹🎹🎹 हाम्रो बाग्लुङ्ग हामी कलाकार राम्रो बाग्लुङ्ग हाम्रो पहिचान हाम्रो सान हाम्रो इज्जत हाम्रो मौलिक परम्परा हाम्रो गौरव 🇳🇵🇳🇵❤️❤️🙏🙏❤️❤️🇳🇵🇳🇵 RAMU GC KAMAL DHAULAGIRI TARAKHOLA MUSIC FILMS BAGLUNG ❤️❤️🙏🙏❤️❤️🎼🎼🎼🎹🎹🎶🎶🎵🎵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा कती रमाइलो लाग्यो,त र बसन्त भाई अबहुने program देउसी भैलोमा दुर्गेस थापा(दुम्सी)लाई समाबेश गराउनि होभने दर्सक साथै रकमपनि कम हुनसक्छ है 👏🏻💃🏻🌈🙋🏼♂️🇬🇧.
नमस्कार हजुरहरु सबजना उपस्थित महानुभाव हरु लाई 🙏🙏🙏🙏🌹🌹🌹🌹🌷🌷🌷🌷♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵तिहार को शुभकामना हजुरहरु लगात सबजना नेपाली दाजु भाइ दिदी बहिनी हरु लाई ♥️♥️♥️♥️🌹🌹🙏🙏🙏🙏
skip नगरि अन्तिम सम्म हेर्दा हेर्दै आँखा बाट कुन बेला आँसु झर्यो थाहै पाएन पहिले गाउघर मा हुदा प्राय रोल्पामा नचरी सिङ्गारु जस्ता गित क्यार्सेट अनि vcd चक्कामा डबिङ्ग गरेर सुन्ने हेरिन्थो घर बाट प्रदेश आउदा टिकमाला लाएर प्रदेशी भए अहिले खाली निधार बोकेर आँखा भरी आँसु चाडपर्व आउदा दुखेको मन सम्हालेर duty गर्नु पर्छ प्रदेशमा यति खल्लो मन बनायो मारुनी गितले सम्पुर्ण बाग्लुङ भर्चुअल टिम कलाकार लगायत यो भिडियो स्वदेश तथा बिदेश सँसारको कुना कुना बाट हेर्दै हुने दशकश्रोतालाइ भाइटिकाको शुभकामना 🌹🙏
नमस्कार कमल भाई यो मेरो लेखेको पड नपड तर देशमा एस्तो भही राको छ एउटा युवा देशमा केहि गर्छु भनेर आको लाई झेलमा कोचेका छन् तपाईं हरू के रमाईलो गरेको एक हुदै सडकमा जानु पर्दैन की कसो हो बिदेशमा साथी हो। ज्ये घण्टी
यो कार्यक्रम हेर्दा अमृता नेपाली दिदीलाई मिस गर्ने कोक हुनुहुन्छ यता हाजिर होम त
बिस्नु खत्री दाई लाई मिस गर्ने काे काे हुनुन्छ
आहा हेर्दाहेर्दै यानिमाया भाकाको क्लिप सुन्दा बरररर आँखा बाट आँसु खस्यो❤❤❤
Aaha parkash daju ko voice tw kati mitho ho 😮
Full video kahela aauxa hola janakari pauna
बिण्णु खत्री लाई पनि लिनु पन्ने हाे बागलुङ काे कलकार हरु मा
ल धेरै धेरै बधाई छ बागलुङ बासी लाई
Full parts kin aayena tw sir herne dherai raharw xa malai
यस प्रोग्राम बाट बागलुङ जिल्ला कत्तिको शक्तिशाली छ लोक संस्कृतिमा भन्ने कुरा यसबाट प्रष्ट हुन्छ जय बागलुङ
यहि हो बाग्लुङको असली पहिचान हाम्रा गहनाहरु भनेका कलाकारहरू❤❤❤❤🎉🎉🎉
आहा हाम्रो बागलुङ का गहना हरु ❤💐💐
धेरै रमाइलो भए छ हप्पाय तिहार
Dami xa hjr jay geet jay Sangeet jay Nepal ❤❤❤❤❤
धेरै धेरै बधाई तथा आउदै गरेको शुभ दिपावलीको अग्रीम शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
मलाई गर्बा लाग्छ येति धेरै भब्य सब्य कलाकार हरुको जमघट देखेर ।krishna Khadka Baglung
आहा यो कुरामा मलाई बाग्लुङ्गे हु भन्दा गर्व लाग्छ बधाई तथा शुभकामना बाग्लुङ कलाकार समाज ( BAS ) नेपाल परिवार एवब नमन आभार सारङ्गी सन्सार परिवार लाई सबै सबै अग्रज समकालीन एवब अनुज कलाकारहरुलाई मीठो माया साथै सम्झना 😍😍😍😍😍🙏🙏❤️❤️🎶🎶🎶🎼🎼🎹🎵🎵🎵
जय गीत जय सङ्गीत जय मौलिक कला सस्कृती जय नेपाली लोक दोहोरी गीत 🎹🎹🎼🎼🎶🎶🎹🎹🎹
हाम्रो बाग्लुङ्ग हामी कलाकार राम्रो बाग्लुङ्ग हाम्रो पहिचान हाम्रो सान हाम्रो इज्जत हाम्रो मौलिक परम्परा हाम्रो गौरव 🇳🇵🇳🇵❤️❤️🙏🙏❤️❤️🇳🇵🇳🇵
RAMU GC KAMAL
DHAULAGIRI TARAKHOLA MUSIC FILMS BAGLUNG ❤️❤️🙏🙏❤️❤️🎼🎼🎼🎹🎹🎶🎶🎵🎵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Afno calchur jogaunu ra jhalkaunu nai mahan ho sabai tim lai dhanyabad
आहा!🤗❤️
मनलाई आनन्दित बनाउने हाम्रो बाग्लुङे भाकाहरु!😘❤️सम्पुर्णमा निकै,माया सङ्गै..मीठो सम्झना🙏❤️😊
म सारङ्गी संसारको नियमित दर्शक हु हाम्रो धर्म संस्कृति परम्परा रीतिरिवाज पर्ब हरु जोगाउनेमा पनि हाम्रो सास्तङ्गिसंसारको पनि राम्रो हात छ धन्यवाद
आहा कती रमाइलो लाग्यो,त र बसन्त भाई अबहुने program देउसी भैलोमा दुर्गेस थापा(दुम्सी)लाई समाबेश गराउनि होभने दर्सक साथै रकमपनि कम हुनसक्छ है 👏🏻💃🏻🌈🙋🏼♂️🇬🇧.
Hamroo baglunge san haru
❤❤❤❤🎉 Prakash saput ❤️❤️🥰🇳🇵
नमस्कार हजुरहरु सबजना उपस्थित महानुभाव हरु लाई 🙏🙏🙏🙏🌹🌹🌹🌹🌷🌷🌷🌷♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵तिहार को शुभकामना हजुरहरु लगात सबजना नेपाली दाजु भाइ दिदी बहिनी हरु लाई ♥️♥️♥️♥️🌹🌹🙏🙏🙏🙏
Nice ❤❤❤❤
अती रमाइलो ❤🎉❤सम्पुर्ण तिहार को शुभकामना 🙏♥️🙏
अति राम्रो शुभकामना सबैलाई🙏🙏🙏🌺🌹🌷
अति राम्रो❤❤
बिस्णु खत्री दाइ को कमि भो है हजुर
तिहार आए जस्तो लाग्यो ❤❤अब चाहिँ ❤
झ्याउरे र यानी माया अनि साईलो भाका हाम्रो म्याग्दी मा पनि गबज ले गाईन्छ अझै यानी माया त दुई थिरी को गाईन्छ है बाग्लुङ मात्रा नभन्नु त धन्यवाद 🙏🙏🙏
❤❤❤
abudhabi uae bata herai xu mah ...🎉
🙏🙏🙏🙏🙏❤❤❤❤
अग्रज कलाकार बिष्णु खत्री ज्यु लाई किन समेटिएन?
🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
Mero maiti gauko vaili yad aayo❤❤❤❤
बिष्णु खत्री लाई पनि ल्याउनु पर्नी हो!निमन्त्रणा गर्दागर्दै न आयको भय बिष्णु खत्रीको उपनाम आजदेखी यकलकाटे!राख्दा भयो!
🙏🙏🙏
Saajha 4 baje release hunchha bhanera bihanai bhaye chha
Resham nirdosh ko jasto मौलिक mitho shore aruko dekhina ...
जय बाग्लुङ जय कलाकार जय बाग्लुङ कालिका जय हामी बाग्लुङे💪💪💪💕👌
अमृता नेपाली दिदि बाग्लुङ्ग को हुनुहुन्न र?
Parkash dai wel come very thinks thankau so much🎉🎉🎉
skip नगरि अन्तिम सम्म हेर्दा हेर्दै आँखा बाट कुन बेला आँसु झर्यो थाहै पाएन पहिले गाउघर मा हुदा प्राय रोल्पामा नचरी सिङ्गारु जस्ता गित क्यार्सेट अनि vcd चक्कामा डबिङ्ग गरेर सुन्ने हेरिन्थो घर बाट प्रदेश आउदा टिकमाला लाएर प्रदेशी भए अहिले खाली निधार बोकेर आँखा भरी आँसु चाडपर्व आउदा दुखेको मन सम्हालेर duty गर्नु पर्छ प्रदेशमा यति खल्लो मन बनायो मारुनी गितले सम्पुर्ण बाग्लुङ भर्चुअल टिम कलाकार लगायत यो भिडियो स्वदेश तथा बिदेश सँसारको कुना कुना बाट हेर्दै हुने दशकश्रोतालाइ भाइटिकाको शुभकामना 🌹🙏
Bishnu khatri ko kami bhayo
किन होला बिस्नू खत्री न बोलाइको
🙏🙏🙏🙏🕺🕺💃💃
बाग्लुङको चिनारी बिष्नु खत्रीलाई नदेख्दा अलि कस्तो कस्तो भयो।❤
नमस्कार कमल भाई यो मेरो लेखेको पड नपड तर देशमा एस्तो भही राको छ एउटा युवा देशमा केहि गर्छु भनेर आको लाई झेलमा कोचेका छन् तपाईं हरू के रमाईलो गरेको एक हुदै सडकमा जानु पर्दैन की कसो हो बिदेशमा साथी हो। ज्ये घण्टी
यो फेरि कुन झोले आयो तेरि मा खानी उता जा
Durgesh thapa lai na leununhuna agraga gardachhu please levit it him.
अति राम्रो❤❤
❤❤❤❤❤
❤❤❤
❤❤❤