100%Ho jo samajko lagi vardhavalame dhekynxa hunxa ne grma dhanabkk bhave hunxa yo maila ne vogyako xu bhair banda samajla ne believed grdin k aulti tyo nerdosh ktilai dhunya arop lagyxin doshilai karbai hosh
आरोप लगाउनु अघि छोरा छोरी छिमेकि र ब्यागराउन बुझ्नुपर्ने ।यो जमानामा फोन त थियो होलानि केही भयको भयत भन्न्नु पर्ने ।सधैं सगै त हुदैनन् । जे भय पनि सत्यको जित होस ।
कीन तीमीलाई इन्देणी ले तीमीलाई पैसा नदिएर हो सबै कलाकार लाई फटा भन्छौ हो उहा ले आत्महत्य गरूनु भयो या मारीनु भयो त्यो आफनो ठाउमा छ तर इन्द्रेणी मा भएको कलाकार हरूला फटा भन मीदैन साथी
यस्ता कुराहरु पोस्ट्मार्टम गरेर रिपोर्ट आयसी बोल्ने गर्नु पर्छ ठिक छ माइतिलाई दुख त लाग्छ तर माइतिले आफ्नो चेलिबेटी पनि ठिक छ छैन भन्ने कुरा पहिलानै पत्ता लगाउनु पर्ने नि अनि अर्को कुरा यदि तपाईंको बहिनी लाई युबराज लाइ मन नपराएर बिहे गर्दिन भन्दा 2 झापड हानेर जबर्जस्ती बिहे गराउनु भएको भए तपाईं को गल्ती हो यस्ता कुरा लाई लियर बोल्नु राम्रो हैन होला यथार्त कुरा बुझेर कुरा गर्नुहोला
Postpartum report kinna Pani sakinxa ni . Tapai Ko cheli beti Ko Kura tapai Lai Taha hunxa ki aru Lai Taha hunxa 😡🤬yo ghatna tapai ghar ma pareko bhaye k garnu hunthyo
भन्छौ इनदेणी एउटा मन्दिर हो त्यही मन्दिरमा यस्ता राक्षश हरु छन भने के विश्वाश गरौ कि इनदेणी मा न्याय पाउछ भनेर र साथै कृषण दाई निसपक्ष भयर साथ दिनु पर्यो😂😂😂😂
किस्ने ले दुनिया को पैसालुटेर ठिटातरुनि पालेर राखेछ यक्दिन त यस्तो हुनुनै थियो दुनिया भरका केटिहरु छंन कुन्चैसित लाथोहोला अनि स्वास्नी मारेर लेम्लाभनेर किस्नेको सङ्गत त होलानि
युवराज चौलागाँई राम्रो नियत को मान्छे होईन भन्ने कुरा जब यो युवराज ईन्द्रेणि को कलकार हरु लाई फिरि सेवामा आदान प्रदान गर्ने एउटा खटरा गाडि लगायोनि हो त्याँ देखि मलाई बिस्वास लागेको थेनकि यो कोई कसै सँग स्वार्थ लुट्न लाई यो ईन्द्रेणि कार्यक्रम का वनर सँग नजिक भयर काम गर्दैछ भन्ने कुरा बुझेको थे तर आफ्नो घरमा परिवार हुदा हुँदै पराइ केटि सँग न फस्दा सम्दा कुनै केटा मान्छेले आफ्नो श्रीमती लाई हत्या गर्दैन त्येसैले यो युवराज यात ईन्द्रेणि को केटि होस या बाहिर कुनै न कुनै सँग सेटिङमा थ्यो होला रत अनि श्रीमती को हत्या गरेको हुन सक्छ है सत्य तथ्य छानवीन होस दोसि लाई कडाभन्दा कडा कार्वाहि होस मृत आत्मले सान्ती पावस🙏😥😥😥
येदि दाजु को कुरा सहि हो भने युबराज चौलागाईं लाई कार्बाही होस् नेपाल् को पोस्टमार्टम रिपोर्ट र मुचुल्का औकात मृतक र परिस्थिति अनुसारको बन्छ हजुर भन्न त नहुने हो चित्तबुझ्दो केहि पाइदैन नेपाल् को कानुन दैबले जानुन भनेजस्तै हो रिपोर्टमा न्याय त उहीँ हो तपाईंले बोल्नुपर्छ एउटा मान्छे ले एक्कसी ज्यानै सजिलोसँग फाल्दैन त्यो भित्र धेरै कुरामा धेरै टाइम लाग्छ सानोतिनो कुरामा मान्छे ले ज्यान फाल्दैन मोबाइल पनि हेरियोस बुढा को मात्रै नभई अरु विभिन्न कुरा ले पहिल्यै देखि न डिप्रेसन मा पो हुनुहुन्थ्यो कि न त बुढा को टचर ले होकि सबै कुरा नजिकैको साथीहरू र स्थानीय हरु सङग पनि बुझ्नुपर्छ र ज्यान गयको छ सबै ले आफ्नो अर्को नभनी साथ सहयोग गर्नुपर्छ आज उनले ज्यान गुमाउनुपरेको छ कस्लाइ के थाहा भोलि नहाम्रो नि तेस्तो हुने होकि तेसैले सबै कुरा थाहा छ भने नजिकैको छिमेकी साथीहरू ले पनि भन्दिनु होला लुकेको अनुसन्धान खुलाउन सजिलो हुन्छ सुस्मिता केसी को केश मा हेर्नुस् त कपिलवस्तुको आमा बुबालाई मकवानपुरका मान्छेले कसरी साथ् दिएर न्याय मिल्यो गल्ती छ भने दोसिलाइ हदैसम्म को कार्बाही होस् मुचुल्का र पोस्टमार्टम ले मात्रै नजिकैको साथीहरू र टोल छिमेकीका कुरा बुझ्नुपर्छ है
हजुर दाइ हो बोल्न मिल्छ आफ्निबैनिगुमाउनुभाकोछ तर बाहिरि मान्छे हरुले जस्तो मजस्तै मालाई केही थाहाछैन तेस्तै अरु बाहिरि मान्छेलाइपनि सब कुरा थाहा छैन होला एकपक्छेका कुरा नसुनौ दुबै पक्छेका कुरा सुनौ बाबुनानि ठुलै भा रैछन उनिहरुकोनि कुरा बुजौ तेस्पछि मात्र हामिले बोल्ने बाटो हुन्छ होलाकि जस्तोलाग्छ मलाईत तेतिकै हामी बाहिरिमान्छे सुजानबुजा यो त्यो नभनौ एदि मारेकै हो भने सजाईपनि भोग्नुपर्छ तेसै कोहिकोहिलेत क्षेत्रिबाहुन सबैलाई स्रदानजलिलेख्न भ्याईसके अचम्म छ मेरो देश खैई के भनौ
Omg 😱 के सुन्नु पर्यो नि अस्ति भर्खर ईन्द्रेणी मा आको देखेको हो कति खुशी देखिनु भको थियो हुनत केटी मान्छे को जिन्दगी अनि हाँसो भित्रको पिडा कस्ले देख्छ र जे जस्तो भएपनि सहनै पर्ने हुन्छ तर सके सम्म कुनै पनि छोरी मान्छेले सहेर नबसौँ सहेर बस्नु भनेको आफुलाई सक्नु हो नहुनु पर्ने थियो भयो यदि साच्चै उहाँ अन्य मा पर्नु भको र पिडा खप्न नसकेर आत्मा हत्या गर्नु भएको हो भने दोषिलाई कारबाही हुनु पर्छ र अब सबै दाजु भाइ आमा बाबा ले छोरी को उमेर भयो र केटा राम्रो छ भनेर जबरजस्ती बिहे न गराउनु होला दाजुले त्यो गर्नु गलत थियो मृतक आत्मा ले स्वर्गमा बास गरुन 😢😢😢😢
नामर्दहरुले हो आत्मा हत्या गर्ने तर टचर दिएको भए आजभोली धेरै माध्यम छ्न ?? तसर्थ नामर्दहरुले आत्महत्या गर्छन अनि आरोप लगाउछ्न यो आधुनिकयुगमा तर पुरुष महिला जोकोही हुन आत्महत्या गर्नेहरु नामर्द हुन।
भगवान को घर भन्दै पाप पखाल्न जाने मान्छेको बुदी मा घाम लाग्छ की अब त दानव नै दानव बस्ने जे कुरा पनि धिस मीस पार्न सक्छन् पैसा पैसा थुपारेर राखेका छन् हजार ले हैन लाख ले मुखमा हानेसी त्या जे नी हुन सक्छ पीडीत ज्यू ले बुज्ननु जरुरी छ🙏
ईन्द्रेणी भनेको अरुको पैसाले मोजमस्ती गर्ने थलो हो करोडौं माग्ने हजार दान गर्ने ठाउँ हो अझै पनि हामी नेपाली जनता सजग भाएनौ भने यस्ता दुर्घटना घटी रहनेछन्
यति कुरा याद गर्नुस जो मान्छे समाज मा एकदम असल भलादमि देखिन्छ तेस्को रुप दुई ओटा हुन्छ यो कुरा सत्य हो मैले नि भोगेको भएर थाहा छ
For example indreni hoo
Yo kura yekdam right ho
100% सत्य
100%Ho jo samajko lagi vardhavalame dhekynxa hunxa ne grma dhanabkk bhave hunxa yo maila ne vogyako xu bhair banda samajla ne believed grdin k aulti tyo nerdosh ktilai dhunya arop lagyxin doshilai karbai hosh
एकदम सहि हो
आरोप लगाउनु अघि छोरा छोरी छिमेकि र ब्यागराउन बुझ्नुपर्ने ।यो जमानामा फोन त थियो होलानि केही भयको भयत भन्न्नु पर्ने ।सधैं सगै त हुदैनन् । जे भय पनि सत्यको जित होस ।
इन्द्रेणीको सन्चालक भनाउदो नै गतिलो छैन अनि उसका आसेपासे धुपौरेको आचरण के राम्रो हुन्थ्यो र यसलाई हदैसम्म को कारवाहि होस्
Tero bau
सही अनुसन्धान हुनुपर्छ
यत्तिकाे माईति काे दाजु भाइ हुन जरुरि छ चेलिलाई
Sabaiko vagema yettiko maiti kaha painxra sis hamro marna lagda samma didi vandenan
Saty tathy xanbin hos
जुन मान्छे हेर्दा सिदा सोझो देखिने लोग्ने मान्छे हुन्छ तेस्को भित्री रुप कुरुप हुन्छन् पापी हत्यारा कुलङगार मुर्दार😭😭😭😭😭😭😭
Right yekdam
Sai ho
🎉 सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही हुनुपर्छ। हार्दिक श्रद्धाञ्जली 😮😮😮😮
दोषिलाई कडाभन्दा कडा कारबाही होस मृतक प्रति हार्दिक श्रद्धाञ्जली
😢
दोषीलाई कडा कारबाही होस् 😮
कुनै पनि हालतमा यो तपाईको जुवाई भनउदो युवराज चापागाईलाई जसरि पनि जेल हाल्नु पर्छ बिचार गर्नु त्याहा पैसाको चलखेल हुन सक्छ
Chaulagain ho chapagain hoina
मर्नु बाध्ये पार्नेलाइ कडा कार्बाही होस
जो मान्छे समाजमा चाहेभन्दा असल देखिन्छ नि त्यसको दुईवटा रुप हुन्छ इन्द्रेणीका प्रायः जसो मान्छे मलाई मन पर्दैनन् त्यसैले छानबिन कडा होस्
10000%
Honi sabitrii dhansampati ghar mangala xa vandaima sabai manxe haru kaha hashikhusi ramauna sakinxa ra
ईन्द्रेणीका फटाहहरु गलत छन छन फ्रिमा पाएका पैसाले मात लाग्यो यिनीहरू सबैलाई एकएक गरेर गोद्नु पर्छ
Ho endreni ko bhitri kura yekchoti midea ma aako thiyo kasaile biswas garena law aba herdai janus kkk sunnu parxa ufff
कीन तीमीलाई इन्देणी ले तीमीलाई पैसा नदिएर हो सबै कलाकार लाई फटा भन्छौ हो उहा ले आत्महत्य गरूनु भयो या मारीनु भयो त्यो आफनो ठाउमा छ तर इन्द्रेणी मा भएको कलाकार हरूला फटा भन मीदैन साथी
केका लोक प्रीय महिलाले त्यती कै ज्यान फ्याल्दीनन नारी महान हुन्छ्न । अत्याचार को हद नागेपछी मात्रा एक नारी बीभस भैइ ज्यान फाल्न बाध्य हुन्छीन ।
भदौ आठगते पनि हेरेर आएकि थिए कसरि यस्तो कुरा पत्याऊँ ,,यो कुरा के हो सत्य बुझ्न पाए हुन्थ्यो ।। हार्दिक श्रद्धाञ्जली नानी ।।
यो युबराज भन्ने मुन्छेको हाउभाउ बानी बेहोर लास्टै चम्छे पाराको छ । यस्ले नमारेको होला भन्न सकिन्न छानबिन चाहिँ राम्रै होस
जिउदो हुनजेल बैनिको कुरा केही बुजिनस अब मरेपछि रोयर के गर्नु हो साथि तर भईसकेपनि ज्यानमारालाई फाँसी दिनुपर्छ
इन्द्रेनी पनि अब फताहा मात्र छन कि क्या हो एक पछि गर्दै नराम्रो मात्र घटना बाहिर आउछन तेहा काम गर्ने मान्छे हरुको कुरा हरु
OMG k vo ni hajur 🙏🙏🙏🙏🙏🙏❤️💯🌹🌺🥀🥀🥀🌿🇳🇵🇳🇵🌿🌿💛💛🔔🔔💕💕💕💞💚💚💟💟💟♥️🧡🧡🛎️🧡🧡🌿💚💚💚💛💛🥀🌹😭😭😭
यदि दाइले बोलेको कुरा सत्य हो भने त्यो पसु लाई तड्पाइ तड्पाइ मार्नु पर्छ टुडिखेल मा लगेर😢😢😢
यो सब यौटाश्रीमानले श्रीमती प्रती बहन गर्नु पर्ने गैर जिम्मेवार पूरा गर्न नसक्नु को परिनाम हो मृतक को आत्माले सान्ती पाओस बैकुनठमा बास मिलओस😢
पहिला शर्मिलाले कडेल माथि आरोप लाउदा सबैले बिरोधगरे अहिले यस्तो घटना घट्यो।
दाेषिलाई कडा भन्दा कडा कारबाही
गर्नु पर्छ😭😭😭😭😭😭😭😭😭
सत्यतथ्य छानबिन गरि दोषी लाई कारबाही होस
अब इन्द्रेणीको संन्चालक नै गतिलो छैनन् के चेलाहरु गतिलो हुन्त
खै के खै के जान्नै नसकिने मन भित्रकाे कुरा
दुखत खबर दाेषिलाई कडा कार्बाहि हाेस
मारेको हुन सक्छ राम्रोसँग छानबिन गरेर दोषीलाई कार्वाही होस
यस्ता कुराहरु पोस्ट्मार्टम गरेर रिपोर्ट आयसी बोल्ने गर्नु पर्छ ठिक छ माइतिलाई दुख त लाग्छ तर माइतिले आफ्नो चेलिबेटी पनि ठिक छ छैन भन्ने कुरा पहिलानै पत्ता लगाउनु पर्ने नि अनि अर्को कुरा यदि तपाईंको बहिनी लाई युबराज लाइ मन नपराएर बिहे गर्दिन भन्दा 2 झापड हानेर जबर्जस्ती बिहे गराउनु भएको भए तपाईं को गल्ती हो यस्ता कुरा लाई लियर बोल्नु राम्रो हैन होला यथार्त कुरा बुझेर कुरा गर्नुहोला
Postpartum report kinna Pani sakinxa ni . Tapai Ko cheli beti Ko Kura tapai Lai Taha hunxa ki aru Lai Taha hunxa 😡🤬yo ghatna tapai ghar ma pareko bhaye k garnu hunthyo
हार्दिक श्रद्धाञ्जली दिदि 😢😢😢
मोर्न बाध्य बनाउने नाठोलाई छोड्नु हुदैन अनि श्रीमान् लाई न्याय देउ अनि त्यो नाठोलाइ नि फासिदेउ बिचरा बुडा अब बुडि बिना कसरी बाच्ने 😫😫
भन्छौ इनदेणी एउटा मन्दिर हो त्यही मन्दिरमा यस्ता राक्षश हरु छन भने के विश्वाश गरौ कि इनदेणी मा न्याय पाउछ भनेर र साथै कृषण दाई निसपक्ष भयर साथ दिनु पर्यो😂😂😂😂
युवराज चौलागाईं गतिलो मान्छे चाहिँ होइन।
जे जस्ताे लाेग्ने मान्छे भयनि आफ्ना ति सन्तान काे मुख हेरन्न पर्ने दुखत कस्लाई हुदैन र
किस्ने ले दुनिया को पैसालुटेर ठिटातरुनि पालेर राखेछ यक्दिन त यस्तो हुनुनै थियो दुनिया भरका केटिहरु छंन कुन्चैसित लाथोहोला अनि स्वास्नी मारेर लेम्लाभनेर किस्नेको सङ्गत त होलानि
बाेल्न पाउँदा मजैसँग बाेल्दा रहेछन् दाइहरु पनि !
मुखमा रामराम बगालीमा छुरि भनेको त्यतिकै भनेको हैन यो बाहुन,छेत्री , हार्दिक श्रद्धाञ्जली
युवराज चौलागाँई राम्रो नियत को मान्छे होईन भन्ने कुरा जब यो युवराज ईन्द्रेणि को कलकार हरु लाई फिरि सेवामा आदान प्रदान गर्ने एउटा खटरा गाडि लगायोनि हो त्याँ देखि मलाई बिस्वास लागेको थेनकि यो कोई कसै सँग स्वार्थ लुट्न लाई यो ईन्द्रेणि कार्यक्रम का वनर सँग नजिक भयर काम गर्दैछ भन्ने कुरा बुझेको थे तर आफ्नो घरमा परिवार हुदा हुँदै पराइ केटि सँग न फस्दा सम्दा कुनै केटा मान्छेले आफ्नो श्रीमती लाई हत्या गर्दैन त्येसैले यो युवराज यात ईन्द्रेणि को केटि होस या बाहिर कुनै न कुनै सँग सेटिङमा थ्यो होला रत अनि श्रीमती को हत्या गरेको हुन सक्छ है सत्य तथ्य छानवीन होस दोसि लाई कडाभन्दा कडा कार्वाहि होस मृत आत्मले सान्ती पावस🙏😥😥😥
येदि दाजु को कुरा सहि हो भने युबराज चौलागाईं लाई कार्बाही होस् नेपाल् को पोस्टमार्टम रिपोर्ट र मुचुल्का औकात मृतक र परिस्थिति अनुसारको बन्छ हजुर भन्न त नहुने हो चित्तबुझ्दो केहि पाइदैन नेपाल् को कानुन दैबले जानुन भनेजस्तै हो रिपोर्टमा न्याय त उहीँ हो तपाईंले बोल्नुपर्छ एउटा मान्छे ले एक्कसी ज्यानै सजिलोसँग फाल्दैन त्यो भित्र धेरै कुरामा धेरै टाइम लाग्छ सानोतिनो कुरामा मान्छे ले ज्यान फाल्दैन मोबाइल पनि हेरियोस बुढा को मात्रै नभई अरु विभिन्न कुरा ले पहिल्यै देखि न डिप्रेसन मा पो हुनुहुन्थ्यो कि न त बुढा को टचर ले होकि सबै कुरा नजिकैको साथीहरू र स्थानीय हरु सङग पनि बुझ्नुपर्छ र ज्यान गयको छ सबै ले आफ्नो अर्को नभनी साथ सहयोग गर्नुपर्छ आज उनले ज्यान गुमाउनुपरेको छ कस्लाइ के थाहा भोलि नहाम्रो नि तेस्तो हुने होकि तेसैले सबै कुरा थाहा छ भने नजिकैको छिमेकी साथीहरू ले पनि भन्दिनु होला लुकेको अनुसन्धान खुलाउन सजिलो हुन्छ सुस्मिता केसी को केश मा हेर्नुस् त कपिलवस्तुको आमा बुबालाई मकवानपुरका मान्छेले कसरी साथ् दिएर न्याय मिल्यो गल्ती छ भने दोसिलाइ हदैसम्म को कार्बाही होस् मुचुल्का र पोस्टमार्टम ले मात्रै नजिकैको साथीहरू र टोल छिमेकीका कुरा बुझ्नुपर्छ है
के सुन्न पर्छ भगाबान 😭😭😭😭😭😭😭😭😭😭😭😭😭
हजुर दाइ हो बोल्न मिल्छ आफ्निबैनिगुमाउनुभाकोछ तर बाहिरि मान्छे हरुले जस्तो मजस्तै मालाई केही थाहाछैन तेस्तै अरु बाहिरि मान्छेलाइपनि सब कुरा थाहा छैन होला एकपक्छेका कुरा नसुनौ दुबै पक्छेका कुरा सुनौ बाबुनानि ठुलै भा रैछन उनिहरुकोनि कुरा बुजौ तेस्पछि मात्र हामिले बोल्ने बाटो हुन्छ होलाकि जस्तोलाग्छ मलाईत तेतिकै हामी बाहिरिमान्छे सुजानबुजा यो त्यो नभनौ एदि मारेकै हो भने सजाईपनि भोग्नुपर्छ तेसै कोहिकोहिलेत क्षेत्रिबाहुन सबैलाई स्रदानजलिलेख्न भ्याईसके अचम्म छ मेरो देश खैई के भनौ
अत्याचार गर्नु मात्र होइन सहनु पनि पाप हो। आजको जमाना पनि किन महिलाहरू अत्याचार सहेर बस्छन बुझ्न कठिन छ। मृत आत्माले शान्ति पाओस।
aajako jamanama kina mahilale atyachar sahera basxan vanneharu👍 Tara atyacharko birudhdhama khulera ladna sahas gareko udaharan nari samikshya adhikarilai Gali kina garxan hola uff 🙏🙏 Shashi pratimurti samikshya adhikari Lai kasaile Gali nagarou vagawansanga prathana garxu🙏 samikshya adhikari Lai ajha sahasko hat naxodnuhai vagwan🙏🙏🙏
जिउदो हुदा तेति सुने पछि किन त्यति बेला साथ दिनु भएन अब रुएर बैनि दिदी पाइदैन साथ दिनेले दुखमा दिउ मरेपछि देखाएको मायाको काम छैन ।
😭😭😭😭😭😭मिर्तकले न्याय पाअोस् हे प्रभु🙏😭😭😭😭
आफू रमाउने श्रीमति लाई यातना
Omg 😱 के सुन्नु पर्यो नि अस्ति भर्खर ईन्द्रेणी मा आको देखेको हो कति खुशी देखिनु भको थियो हुनत केटी मान्छे को जिन्दगी अनि हाँसो भित्रको पिडा कस्ले देख्छ र जे जस्तो भएपनि सहनै पर्ने हुन्छ तर सके सम्म कुनै पनि छोरी मान्छेले सहेर नबसौँ सहेर बस्नु भनेको आफुलाई सक्नु हो नहुनु पर्ने थियो भयो यदि साच्चै उहाँ अन्य मा पर्नु भको र पिडा खप्न नसकेर आत्मा हत्या गर्नु भएको हो भने दोषिलाई कारबाही हुनु पर्छ र अब सबै दाजु भाइ आमा बाबा ले छोरी को उमेर भयो र केटा राम्रो छ भनेर जबरजस्ती बिहे न गराउनु होला दाजुले त्यो गर्नु गलत थियो मृतक आत्मा ले स्वर्गमा बास गरुन 😢😢😢😢
राम्रो हुनु जेल नबोल्ने जब मिर्त्यु पछि अनेकौं हुन्छन् हाम्रो समाज आफै मर्न बाध्य बनाउछ 😢😢😢😢😢
अचम्म भो हैे, गीत बादकै कारण होकि ,बरबाद भो है,कडा छानबिन होस्, मृत्यु हुनेको स्रदान्जली।
युब राज जब इन्द्रेणी छिरे इद्रेणिको सात रंग संग रम्न थाले पछि श्रीमति संग मन नमिलेको कुरो सुनिदै आएको थियो।।
मृत आत्माले न्याय पाओस् दोषी लाई कारवीही होसृ
कुरो सत्य हो भने कडा भन्दा कडा कारवाही हुनु पर्छ भैसके पछि रुनुभन्दा अगाडि सोच्नु पर्थो माइती पक्षले पनि
दुःखद घटना,सहि अनुसन्धान होस,समाजले आहा भनेका व्यक्तिको घरमा यस्तो घटना घट्दा शंकास्पद देखियो । मृत्यु रोज्नु सामान्य पीडा हुंदैन । शोकाकुल परिवारमा गहिरो समवेदना छ । मृत आत्माले शान्ती पावस दैव,,,,,
कडा कारवाई हाेस्
एक पक्छे को मात्र कुरा नसुन्नु होला दोहोरो सुन्नु पर्छ
गुड दाेहाेरै पक्क्ष काे कुरा सुन्नु पर्छ
J vayani marna ya marnabadya garauna painxara
दोषी लाई कडा भन्दा कडा कामकारबाही होस
भगवान न्याय मिलोस
Brand 🎉
Kada karbahi hos 😭😭😭😭😭😭😭😭😭
इन्द्रेणी किन बोल्दैन त यो बिसय मा
यो मानछे बढी यातना भएर आफैं झुन्डिएको होला तर जोकोही होस कारबाही हुनुपर्छ । हार्दिक श्रानदजली 😂😂😂😂😂
Rip दिदि 😥
हे भगवान के हुनलागेको होलानि अचमै पताउनै नसकिने घटना निकै असल जसतो बेहोरा देखाऊँ थोत 😢😢
सत्यतथ्य छानबिन गरेर दोषिलाइ कानुन बमोजिमको हदसम्मको कार्बाही होस।।
छोरी को घर कस्तो छ भनेर सोध्नु जरुरी छ अब मोरिस्के पछि लास उठेर बोल्देन नेपाल को कानुन फितलो छ केही गर्देन
मर्न बाध्य गराउने लाइ कडा भन्दा कडा सजाय होश 🙏🙏
छोराछोरीको र बाउको हात छ मर्न बाध्य हुनमा
सहि तरिकाले छानबिन होस् 😢
Yestalai phashi dinu sarkar
Kada karbahi hos
जिउँदो हुँदा कसले वास्ता नगर्ने मरेपछि किन
अाफेेेेेे झुन्डिय पनि झुन्डिन बाध्य बनाकाे हाेला अलि कडा कारबाहि गर्न पर्याे के सरकार
नामर्दहरुले हो आत्मा हत्या गर्ने तर टचर दिएको भए आजभोली धेरै माध्यम छ्न ?? तसर्थ नामर्दहरुले आत्महत्या गर्छन अनि आरोप लगाउछ्न यो आधुनिकयुगमा तर पुरुष महिला जोकोही हुन आत्महत्या गर्नेहरु नामर्द हुन।
इन्द्रेणीमा धेरै राम्रा मानिस छन अब कृष्ण भयाे अनि उसकाे झाेले अब मासिनलागेकाे हाे बेजति सतिले सरापेकाे देसमा यस्ता अन्न पसुहरु छन
दाेशीउपर कडा कनर्बाही होस
निष्पक्ष हाेस्
बहिनीले न्याय पाउनुपर्छ ।
कलाकारकाे नाममा राक्षेश रहेछ र देख्दा हेर्दा साेजाे देखिने भित्री डेनजर हुन्छ रामरि छानबिन गरि हत्यारालाई फाँसी काे सजाय हाेस
मृतकले न्याय पाउन प्रभु ।
युबराज को दिन सकियो काल आए जस्तो लाग्यो मलाइ त अब जय होस
तुरुन्त छानबिन होस दोशी लाई कारबाही होस
के सुन्न परेको भगवान 😢
राम्रो छान बिन हुनु पर्छ युबराज लाई.
होईन यो कुरा ले त छागा बाट खसे जस्तो भयो सत्य के हो
डोसी लाई कडा सजाया हुन जरुरी छ।
भगवान को घर भन्दै पाप पखाल्न जाने मान्छेको बुदी मा घाम लाग्छ की अब त दानव नै दानव बस्ने जे कुरा पनि धिस मीस पार्न सक्छन् पैसा पैसा थुपारेर राखेका छन् हजार ले हैन लाख ले मुखमा हानेसी त्या जे नी हुन सक्छ पीडीत ज्यू ले बुज्ननु जरुरी छ🙏
दाेषिलाई कारवाई हाेस😂😂😂
घटना को सत्य तथ्य जानकारि होस् हत्यारा लाई फासि होस्।
यो सरासर हत्या भयजस्तो छ घटनाको प्रबिदी
उफ हे भगवान के भन्छ
बहिर राम्रो मान्छे भित्र खराब हुनछ😢😢😢😢😢
तिका सानुको घटना बातै इन्द्रेणी हेर्नै छोदिसके मैलेत।
😭😭😭😭
मान्छे हेर्दै नक्कले बोको जस्तो छ तेस्पापी लाई छोड्नु हुन्न
यो इन्द्रेणी कार्यक्रम नै बन्द हुनु पर्छ राम्रो भन्दा नराम्रो विकृति मौलाउँदै गएको छ
Right kuro
Sad News😢
कुटपिट गरेपछि सहन सकिनन हाेला अनि....
Same pida vogeki xu हत्या vayapani aatma हत्या ho vani aaux riport niya paidaina
ईन्द्रेणी भनेको अरुको पैसाले मोजमस्ती गर्ने थलो हो करोडौं माग्ने हजार दान गर्ने ठाउँ हो अझै पनि हामी नेपाली जनता सजग भाएनौ भने यस्ता दुर्घटना घटी रहनेछन्
तपाईँले सही भन्नुभयो म यस कुरामा 100% सहमत नबुझ्नेले के भन्छन् कृष्ण कडेल भगवान रे भूत्रको भगवान हामी हो भगवान सहयोग गर्ने हामी बाहुन केको भगवान भयो
😢😢😢😢😢😢😢😢😢
kada karbae hos😢😢
Chhanbin hos
दुखद खबर
😭😭😭
ईणद्रेणीको संचालकनै गतिलो नभयसी चेलाकस्ता हुन्छन
कस्ताेअपराधि रहेछ