राष्ट्रिय परिचयपत्रको अब के काम ? अदालतको आदेशले खल्लीबल्ली ! || Nepal Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2024

ความคิดเห็น • 379

  • @prabhurammalakar911
    @prabhurammalakar911 หลายเดือนก่อน +3

    राष्ट्रिय परिचयपत्र पूर्ण खारेज हुनुपर्छ र साथै सबै बांडेको राष्ट्रिय परिचयपत्र सबै वाट खिचेर सार्वजनिक गरि जलाउनु पर्छ

  • @birendrarai8553
    @birendrarai8553 หลายเดือนก่อน +2

    परिचयपत्र सदाको लागी बन्द हुनु पर्छ।

  • @tamangtamang2663
    @tamangtamang2663 2 หลายเดือนก่อน +66

    राष्ट्रिय परिचयपत्र पुर्ण रुपले खारेज हुनु पर्छ।

    • @100gbps2
      @100gbps2 2 หลายเดือนก่อน

      thik

    • @sandeshlimbu2055
      @sandeshlimbu2055 2 หลายเดือนก่อน

      Kina😂

    • @100gbps2
      @100gbps2 2 หลายเดือนก่อน +1

      @@sandeshlimbu2055 hagna lai toilet xaina bato ma chaak ma parichaya Patra bokera k garnu arabaw kharcha garera

  • @mayarai3565
    @mayarai3565 2 หลายเดือนก่อน +97

    सर्बोच्च अदालतलाई सलाम छ्🙏

  • @ThapastationeryNepal
    @ThapastationeryNepal 2 หลายเดือนก่อน +80

    नेपाल र नेपाली को हितमा फैसला आएकोले सर्वोच्च अदालतलाई धन्यवाद ।

  • @rajuguragain1822
    @rajuguragain1822 2 หลายเดือนก่อน +55

    ❤❤❤ न्यायाधीश द्वय प्रति हार्दिक नमन। जनतालाई अप्ठ्यारोमा पार्ने यो विदेशी षड्यन्त्र पूर्ण रुपमा खारेज भएकै राम्रो।

  • @bounceback8297
    @bounceback8297 2 หลายเดือนก่อน +61

    राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा खारिज हुनुपर्छ

  • @khagendragiri9993
    @khagendragiri9993 2 หลายเดือนก่อน +22

    राष्ट्रिय परिचयपत्र पुर्ण रुपले खारेज हुनु पर्छ सर्वोच्च अदालतलाई धन्यवाद

  • @bhairajrai8182
    @bhairajrai8182 2 หลายเดือนก่อน +54

    ठिक गर्यो यो राष्ट्रिय परिचय पत्र खारेज हुनुपर्छ।

  • @manjurai111
    @manjurai111 หลายเดือนก่อน +20

    यो अरास्टृय परिचय पत्र खारेज गर्नै पर्छ किनकी यो नेपाल र नेपालीको हितमा छैन

  • @ananathsapkota2032
    @ananathsapkota2032 หลายเดือนก่อน +10

    राष्टिय परिचयपत्र, खारेज नै हुनुपर्छ 🎉

  • @DebendraShrestha-iu7ld
    @DebendraShrestha-iu7ld หลายเดือนก่อน +9

    याे राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ ।ननरीकता ले काम गरे काे छ । नेपालकाे संविधान ले राष्ट्रिय परिचयपत्र लाई चिनेकाे देखिएन ।

  • @chandrasundas9637
    @chandrasundas9637 หลายเดือนก่อน +2

    यो खारेज होस करोडौ पैसा नेपलको जोगीनछ अदालत लाई सलाम छ।

  • @rajubogati2757
    @rajubogati2757 2 หลายเดือนก่อน +23

    पहिचान ईतीहास मेटाउने परिचय पत्र खारेज गर्नुपर्छ जय अखण्ड नेपाल जय धर्म संस्कृतिलाई संरक्षण गर्नुपर्छ जय होस।

  • @sudhirkhanal8910
    @sudhirkhanal8910 2 หลายเดือนก่อน +21

    याे परिचयपत्र जस्ताे अनावश्यक कुराे सम्पूर्ण रुपमा खारेज गर्नु पर्छ ।नागरिकता नै काफी छ ।

  • @HappyHappy-gg6cw
    @HappyHappy-gg6cw 2 หลายเดือนก่อน +26

    नेपालि जनता को मागलाई सर्वोच्च अदालत ले बुझेकै हो अति राम्रो र प्रसम्समय काम।

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 หลายเดือนก่อน +9

    जनतालाइ १६ अर्वको वैदेशिक ऋण बोकाएर कसैको लहडमा ल्याइएको नेपालीको पहिचान मेटाउने रास्टिय परिचयपत्र खारेज गर्नुपर्छ।

  • @KrishnaKarki-o4z
    @KrishnaKarki-o4z 2 หลายเดือนก่อน +25

    सर्वोच्च अदालतलाई सलाम छ ।

  • @danmagar1680
    @danmagar1680 หลายเดือนก่อน +7

    राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ यो जनताको बिपरित छ

  • @parbeshmagar7754
    @parbeshmagar7754 2 หลายเดือนก่อน +22

    यो परिचयपत्र खारेज गर्नु पर्छ!

  • @Dhankumar-i2g
    @Dhankumar-i2g 2 หลายเดือนก่อน +15

    राष्टिय परिचय पत्र खारिज गरेकोमा हामी जन्ताको नियल्य जिउदो छ सर्ब्जो अदाल लाई सलम छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @BhuminandaPaudel
      @BhuminandaPaudel หลายเดือนก่อน

      राटिय परिचय खारिज गरेकाे सबजाेअदाल मानिनछ

  • @balbahadurdangi6034
    @balbahadurdangi6034 2 หลายเดือนก่อน +30

    स्वागत योग्य , सम्माननिय र राष्ट्र हित को निर्णय ।
    अदालत लाई सम्मान ।
    यो परिचयपत्र अनावस्यक मात्र हैन नेपालको दीर्घकालिन सुरक्षा को बर्खिलाप छ । यो पूर्ण रूपमा खारेज हुनुपर्छ ।

    • @BikashPradhan-wf5ff
      @BikashPradhan-wf5ff หลายเดือนก่อน

      @@balbahadurdangi6034 सहि बुझाई

  • @subhash7408
    @subhash7408 2 หลายเดือนก่อน +8

    सबोच् अदालत मात्र जनता को अदालत कायम रहन्छ र भविष्य मा पनि राम्रो आशा छ.

  • @DeviPoudel-el3vl
    @DeviPoudel-el3vl 2 หลายเดือนก่อน +3

    राम्रो निर्णय

  • @keshavranamgr8809
    @keshavranamgr8809 2 หลายเดือนก่อน +5

    यो राष्ट्रिय परिचय पत्र नैं खारेज हुनु जरुरी छ

  • @anantakunwar2957
    @anantakunwar2957 2 หลายเดือนก่อน +21

    यो राष्ट्रिय परिचय पत्र सदैको लागि खारेज हुनु पर्छ।यो देश जनताको हितमा छैन।यो भनेको कमिसन को खेल, राष्ट्रिय सम्पत्ति को दुरुपयोग,देश को सुचाना बिदेशी बेच्नु मात्रै हो।अहिलेको नेपाली नागरिकता सबै भन्दा उत्तम छ।यसकै प्रयोगले सबै काम चलिराखेको छ भने

  • @sudipshrestha6164
    @sudipshrestha6164 หลายเดือนก่อน +4

    सर्वोच्चको निर्णय नेपाली जनताको न्यायको हकमा आउँदा भ्रष्ट बिचौलियाहरू र देशद्रोहीहरूको चलखेल माथि तुषारापात भएका छन।

  • @gyanrajpurkuti4512
    @gyanrajpurkuti4512 2 หลายเดือนก่อน +13

    नेपाली को लागि नागरिक्ता नै ठिक छ।
    यो त छिटै नेताहरुलाइ नेपाललाइ सिकिम बनाउदै छन तेहि भएर परिचय पत्र बनौदै छन

  • @balarambhuju3215
    @balarambhuju3215 2 หลายเดือนก่อน +7

    राष्ट्रिय परिचय पत्र नै होईन अराष्ट्रिय परिचय बनाउन खोजेको हो।
    नेपाली नागरिक राष्ट्रिय परिचय पत्र हुनु पर्छ।
    राष्ट्रिय परिचय ले नेपालको अस्तित्व खतरा हुने पक्का हो।

  • @ArjunKC-m9v
    @ArjunKC-m9v 2 หลายเดือนก่อน +17

    राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्छ। विदेशी दलालहरूले गर्दा यो राष्ट्रिय परिचयपत्रबाट पैसा खानको लागि यो सबै गरेका हुन्

  • @hemkoirala3789
    @hemkoirala3789 2 หลายเดือนก่อน +2

    सहि निर्णय दिएकोमा सर्वोच्चका न्यायाधीशलाई बधाई छ

  • @dandapaniadhikari2576
    @dandapaniadhikari2576 2 หลายเดือนก่อน +3

    राष्ट्रिय परिचयपत्र नाउँको पत्रले उल्टै राष्ट्रियताको परिचय नै समाप्त पार्ने त होइन भन्ने भय व्याप्त छ । यसको उचित निरुपण हुनुपर्छ ।

  • @JaymanThami
    @JaymanThami 2 หลายเดือนก่อน +5

    यो हाम्रो सुन्दर शान्त नेपाल 🇳🇵 मा गाइजात्रा जस्तै बनाएको रहेछ नेता र नेतृत्व ज्यु हरुले गरिब जनतालाई दुःख दिनु दियो

  • @sanubhiesarestha3054
    @sanubhiesarestha3054 2 หลายเดือนก่อน +9

    अति उतम 🏵️💐🌹🇳🇵

  • @sajitasinjalimagar7612
    @sajitasinjalimagar7612 2 หลายเดือนก่อน +4

    के हुने हो होइन। अब राष्ट्रिय परिचयपत्र सधैं का लागि खारेज हुन पर्छ। यो नेपाली को लागि घातक छ।

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 หลายเดือนก่อน +1

    दुबै न्यायाधीश लाई सबैले सलुट गरौ

  • @dilipbasnet8437
    @dilipbasnet8437 หลายเดือนก่อน +1

    यो अराजक परिचय पत्र खारेज गर नागरिकता कायम गर।चेतना भया

  • @mandipkc1298
    @mandipkc1298 หลายเดือนก่อน

    राष्ट्रिय परिचय पत्र खाखरेज हुनु पर्छ

  • @brajkishorsah4803
    @brajkishorsah4803 หลายเดือนก่อน

    सर्वोच्च अदालत बाट सही समयमा सही अादेश अाएको हो।

  • @tilchitregurung4833
    @tilchitregurung4833 หลายเดือนก่อน +1

    नचाहिने काम किन जनतालाइ साख्ति दिने (नागारिक प्रमाण पत्र) भए पछि

  • @ramjibista9891
    @ramjibista9891 2 หลายเดือนก่อน +4

    यो राष्ट्रिय परिचयपत्र नै बकवास हो पुर्णतया खारेज हुनपर्छ। यसो यसो गरो अरुको नक्कल गरो देशको ढुकुटी स्वाहा

  • @acharyaji7005
    @acharyaji7005 2 หลายเดือนก่อน +11

    मेरो पहिचान ढाकाटोपी नभएको सगरमाथा नभएको परिचयपत्र राष्ट्रिय हुनै सक्दैन नेपाल र नेपालीको कुनै पहिचान नभएको पत्र ठिक छैन यसलाई सर्वोच्चले रद्द गरिदिए हुन्थ्यो

  • @KumarThapa-m5w
    @KumarThapa-m5w หลายเดือนก่อน +1

    सर्वोच्च अदालतको न्यायाधीशहरूले एकदमै राम्रो न्याय दिएका छन्।❤🇳🇵
    यो राष्ट्रघाती परिचय पत्र मुर्दाबाद।😢😅😢😂

  • @Yubrajkandel
    @Yubrajkandel 2 หลายเดือนก่อน +12

    स्वाठ सरकार, नागरिकता जस्तो गम्भीर इसुजमा जे पायो तेहि निर्णय गर्ने,नागरिकता भनेको पहिचान र नागरिकको गोपनियता हो।जस्को रिप्लेसमा परिचय पत्र।यो भारतिय नागरिकता लियकाहरुलाई खुल्लमखुला छुट हो।यसै पनि रास्ट्रबादी सरकार आउदा यस्ता ब्यक्ति ,सस्था र डकुमेन्ट रद्दिका टोकरी हुन्छन।

    • @mohangc1561
      @mohangc1561 หลายเดือนก่อน +1

      @@Yubrajkandel मेरो पनि निस्कर्श यहि हो।

  • @BishnuKarki-d8p
    @BishnuKarki-d8p หลายเดือนก่อน

    बच्यो बचायो नेपालीलाइ।

  • @mandipkc1298
    @mandipkc1298 หลายเดือนก่อน

    सर्बाेच्च अदालतलाई धेरै धेरै धन्यवाद

  • @DevkumarRijal
    @DevkumarRijal หลายเดือนก่อน

    राष्ट्रीय परीचयपत्र पुर्ण रुपमा खारेज गर्नु पर्छ।

  • @kusuthapa1447
    @kusuthapa1447 2 หลายเดือนก่อน +1

    राम्रो

  • @HomBhaadhur
    @HomBhaadhur หลายเดือนก่อน

    सर्बोच्च अदालत लाई सलाम छ 🙏🙏🙏

  • @RamBahadur-k8q
    @RamBahadur-k8q 2 หลายเดือนก่อน +1

    जब राष्ट्रिय परिचयपत्र को काम छैन भने खारेज गर्नुपर्छ बिदेशी लाई फाईदा देशको ढुकुटी सक्ने काम हो यो राष्ट्रिय परिचयपत्र खारेज गर्नैपर्छ

  • @raiak2002
    @raiak2002 หลายเดือนก่อน

    राष्ट्रीय परिचय पत्र ख़ारिज हनु पर्छ ।

  • @mandipkc1298
    @mandipkc1298 หลายเดือนก่อน

    राष्टिय परिचय पत्र अाबस्यक छैन पुरा खारेज गर्नु पर्छ

  • @surajbasnet9720
    @surajbasnet9720 2 หลายเดือนก่อน +1

    राम्रो कुरा

  • @tikaparsadkoirala6716
    @tikaparsadkoirala6716 หลายเดือนก่อน

    जे गर्यो सर्वोच्चले ठिक गर्यो

  • @dilipkumargurung
    @dilipkumargurung 2 หลายเดือนก่อน +2

    सर्वोच्चको आदेश स्वागत छ।

  • @HB-oc4td
    @HB-oc4td หลายเดือนก่อน

    खारेज गर्नु पर्छ राष्ट्रिय परिचय पत्र ।

  • @minyounzen7583
    @minyounzen7583 หลายเดือนก่อน

    यो नेपाली जनताको हित बिपरित भयकोले तुरुन्त खारेज गर्नु पर्छ

  • @bhubansharma8933
    @bhubansharma8933 หลายเดือนก่อน

    राष्ट्रिय परिचय पत्र पुर्णरूमा खारेज हाेस ।

  • @balaramdhungana1684
    @balaramdhungana1684 2 หลายเดือนก่อน +2

    न्याय लय लाई धन्ने वाद

  • @Diplomats_Asia
    @Diplomats_Asia 2 หลายเดือนก่อน +6

    सहि हो खल्लिबल्ली जिन्दावाद

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 หลายเดือนก่อน +1

    रापप खारेज १००% ठीक
    रापप छपाउदा लाग्ने १६/१७ अरबको कलकारखाना खेलेर युवालाई रोजगारी दिऔ

  • @Chaudharymehilal
    @Chaudharymehilal หลายเดือนก่อน

    यो सदाको लागि खारेज गर्न माग छ। सर्बोच्च अदालतले गरेको निर्णय ले अदालत को गरिमा सयौ गुना वृद्धिभएको छ। सर्वसाधारण जनताले न्यायधीश ज्यु हरुको प्रसंसा गरिरहने छन्। तथानाम कमिसन खोरबाट जनता लाई जोगाएर नेपाली नागरिकता को गरिना उच्च बनाएका छन्।

  • @deepakshrestha848
    @deepakshrestha848 2 หลายเดือนก่อน +2

    खारेज गरिनु पर्छ

  • @kabirai2776
    @kabirai2776 2 หลายเดือนก่อน +1

    अब कशकशले याेनियम लागू गरयाे तिनिहरुलाई क्षतिपुरति तिराएर जेल शजाय गरनुपछ जनताहरुले तिरेकाे कर त शकियाे त चाेरहरुले टननै कमायाे

  • @chitrarai6234
    @chitrarai6234 2 หลายเดือนก่อน +2

    यो राष्ट्रिय परिचय पत्र नामको योजना नै पूर्ण रुपमा खारेज गरिनु देश र जनताको हीतको पक्षमा हुनेछ तसर्थ राष्ट्रिय परिचय पत्र पूर्ण रुपमा सदाको निम्ति खारेज गरिनु पर्दछ |

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 2 หลายเดือนก่อน +1

    आफ्नाे पालामा हतार हतार फ्रेन्च कम्पनीलाई राष्ट्रिय परिचयपत्र प्रिन्टगर्न ठेक्का दिने रवेमाथि पनि कार्वाही बढाइयाेस सरकार!

  • @binodbasnet6685
    @binodbasnet6685 หลายเดือนก่อน

    खारेज नै हुनिपर्छ अन्यथा mcc जस्तै हालत हुनेछ।। यस्तै यस्तै गरेर देश अरुलाई जिम्मा लगाउँछन् ।

  • @rajkishorprasad7501
    @rajkishorprasad7501 หลายเดือนก่อน

    जेष्ठ नागरिक लाई समाजिक सुरक्षा भत्ता र पेन्सन मा अनिवार्य गर्नु हुँदैन। स्वागत योग्य निर्णय

  • @gyanprasadpokhrel6205
    @gyanprasadpokhrel6205 หลายเดือนก่อน

    योराष्टिय परिचय पत्र नेपाली को हित्माआघात् पुर्याएर बिदेशिलाइ आधिकारिक नेपािल बनाउने रणनितिहो ।यस्को पुर्ण खारेजि हुनुपर्छ ।सर्बोच्च का न्याय मुर्तिलाइ धन्यबाद्

  • @latagiri8476
    @latagiri8476 2 หลายเดือนก่อน +1

    न्याय मुर्तिज्यु हरु तथा अधिवक्ता महोदय ज्यु हरु ले देशवासी र देशको हितमा काम गर्नु हुन्छ भन्ने विश्वास छ/

  • @umeshrai2199
    @umeshrai2199 หลายเดือนก่อน

    यो राष्ट्रिय परिचयपत्र देश घाती छ

  • @chetankhadkakhadka.gmalcomeche
    @chetankhadkakhadka.gmalcomeche 2 หลายเดือนก่อน +2

    राम्रो काम को सुरुवात

  • @DurgaSinjali-r4e
    @DurgaSinjali-r4e 2 หลายเดือนก่อน +2

    याे दलालकाे काम हाे खारेजी गर नत्र भय जनता सडकमा अान्दोलन हुनेछ ।

  • @yuddharai6613
    @yuddharai6613 หลายเดือนก่อน

    जनताको लागि घाँडो मात्र हो ।हट्नुपर्छ हटाउनुपर्छ ।

  • @nishachudal4624
    @nishachudal4624 หลายเดือนก่อน

    अदालतको निणय एक्दम ठिक छ ।

  • @GovindprasadBaral
    @GovindprasadBaral หลายเดือนก่อน

    यो अ राष्ट्रिय परिचयपत्र खारेज हुनैपर्छ तर भ्रस्ट सरकारले अदालतको फैसला अवज्ञा गर्न खोजिराखेकोछ ।त्यसैले सबै जनता सचेत भएरबसौ ।

  • @KRITISMA
    @KRITISMA 2 หลายเดือนก่อน +2

    एक्दम ठिक गर्‍यो

  • @reshamb.c4356
    @reshamb.c4356 หลายเดือนก่อน

    यो राष्ट्रिय परिचयपत्र हैन अराष्ट्रिय परिचयपत्र हो। सर्वोच्च अदालतको अन्तरिम आदेश तत्कालको बन्देज हो।यो सधैँका लागि हानीकारक छ। त्यसैले खारेज हुन आवश्यक छ।

  • @ramkhatiwoda3671
    @ramkhatiwoda3671 หลายเดือนก่อน

    ठिक छ 🙌

  • @kamaldhungana7825
    @kamaldhungana7825 หลายเดือนก่อน

    राष्ट्रिय परिचयपत्र खारेजनै गर्दा राम्रो हुन्छ ।

  • @mr.kcteny8322
    @mr.kcteny8322 2 หลายเดือนก่อน +7

    धन्यबाद न्यायालय

  • @khimadevisapkota65
    @khimadevisapkota65 หลายเดือนก่อน

    अदालत को निर्णय सहि छ।

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 หลายเดือนก่อน

    स्वागत योग्य कदम । धन्यवाद छ सर्वोच्च अदालत । सानो देश जम्म तीन करोड पनि जनसंख्या पनि नभएको देश मा कति परिचयपत्र चाहियो ? के देश ले दिइने नागरिकता प्रमाणपत्र के देश को परिचयपत्र होइन ?

  • @premnagarkoti-oj2uo
    @premnagarkoti-oj2uo หลายเดือนก่อน

    सोच अदालत लाई सलामछ

  • @rameshbhandari4371
    @rameshbhandari4371 20 นาทีที่ผ่านมา

    कथित रास्ट्रय परिचयपत्र को नाममा एडिबिको १६ अर्बखानकोलागी योजनाबनाइएकोहो जनतामा जबर्जस्त लादिएको रास्ट्रय परिचय पत्र खारेज हुनपर्छ यो जनता लाइदुखदिनेकाममात्र् हो

  • @DurgaSinjali-r4e
    @DurgaSinjali-r4e 2 หลายเดือนก่อน +2

    याे अराजक छ खारेजी हुनुपछृ

  • @prithiramrai1708
    @prithiramrai1708 หลายเดือนก่อน

    अति राम्रो कुरा अदालत लाई धन्यबात

  • @ramchhetri6796
    @ramchhetri6796 หลายเดือนก่อน

    यो परिचयपत्र खाली जनतालाई रिणको भारी बोकाउने बाहेक केहि होइन।यसलाई खारेज गरेकै राम्रो

  • @ranbahadurbk148
    @ranbahadurbk148 2 หลายเดือนก่อน +1

    राष्ट्रिय परिचयपत्र आवश्यक्ता छैन नागरिता लाइनै टिकाउ बलियो बनाउदा ठिक हुन्छ

  • @Babag-o1u
    @Babag-o1u หลายเดือนก่อน +1

    समाजिक सुरक्षा भत्तको लागि त हाम्रो पोखरामा त अनिबार्य 😢राष्ट्रिय परिचय पत्र चाहिन्छ भन्छ त हजुर!!

  • @HattibanLalitpur
    @HattibanLalitpur 2 หลายเดือนก่อน +11

    नेपाल मा न्याय मरेको छैन

  • @homrai5991
    @homrai5991 หลายเดือนก่อน

    राष्ट्रिय परिचय पत्र कुनै जरुरत छैन ! किनकि नेपाली नागरिकता काफी छ ! यस नेपाली नागरिकतालाई थोरै परिमार्जित गरे हुन्छ ?

  • @ugallimbu8793
    @ugallimbu8793 2 หลายเดือนก่อน +1

    पुर्ण रुपमा खारेज गर्नुपर्छ अब रास्ट्रिय परिचय पत्र!!!😎😎😎 काम छैन येस्को!!!

  • @veshrajshrestha3710
    @veshrajshrestha3710 2 หลายเดือนก่อน +3

    विदेशी लाई नेपाली बनाउन यो ल्याएको हो

    • @michealrai6756
      @michealrai6756 2 หลายเดือนก่อน

      यस्ता अनपदहरु छ देश कहिले बनल्ला !!

  • @Suraj.CK-pw3vc
    @Suraj.CK-pw3vc 2 หลายเดือนก่อน +6

    राष्ट्रिय परिचयपत्र खारेज गरिएको राम्रो

  • @YamKarki-jf7ic
    @YamKarki-jf7ic หลายเดือนก่อน

    यो पुर्ण रुपमा बन्द हुनु पर्छ
    यो गोपनियता को हक सम्बन्धि
    बिपरित आएको हुँदा नियम सम्बत छैन ।

  • @HB-oc4td
    @HB-oc4td หลายเดือนก่อน

    पूरा खारेज गर्नु पर्छ

  • @begmagarsinjali6116
    @begmagarsinjali6116 2 หลายเดือนก่อน +5

    salute x suprime court

  • @MAHESHBIST-e3l
    @MAHESHBIST-e3l หลายเดือนก่อน

    सबैको जय होस
    साना सबै मिलेर अगाडी बढम है