यस्तो गौरवशाली इतिहास भएको कलेजको बारेमा जानकारी प्रस्तुत गरिदिनु भएकोमा हरुलाई धन्यवाद ज्ञापन गर्दै म एउटा अनुरोध प्रस्तुत गर्न चाहन्छु मल्लकालीन समयदेखि लिच्छविकालीन समयसम्म महिलाहरूको अवस्था कस्तो थियो यसको बारेमा विशेष सामग्रीहरू प्रस्तुत गरिदिनु हुन बिनम्र अनुरोध टक्र्याउन चाहन्छु
मुस्ताङि राजा र राजसंस्थाको उदय र अवसानको बारेमा विस्त्रितमा खोजमूलक भिडियो बनाइदिनुहोला. साथै निवर्तमान राजाको वर्तमान अवस्थाको बारेमा पनी बताइदिनुहोला.
अमृत प्रशाद प्रधान लाई आत्मैदेखी उच्च सम्मान गर्न चाहान्छु ।
❤️❤️🙏🙏🇳🇵🇳🇵
प्रणाम छ अमृत प्रधानज्यू लाई अनि सार्थक नेपाल सरलाई पनि।
यस्तो गौरवशाली इतिहास भएको कलेजको बारेमा जानकारी प्रस्तुत गरिदिनु भएकोमा हरुलाई धन्यवाद ज्ञापन गर्दै म एउटा अनुरोध प्रस्तुत गर्न चाहन्छु मल्लकालीन समयदेखि लिच्छविकालीन समयसम्म महिलाहरूको अवस्था कस्तो थियो यसको बारेमा विशेष सामग्रीहरू प्रस्तुत गरिदिनु हुन बिनम्र अनुरोध टक्र्याउन चाहन्छु
Great!!Salute!!! Remarkable!!! Excellent!!!!!
मुस्ताङि राजा र राजसंस्थाको उदय र अवसानको बारेमा विस्त्रितमा खोजमूलक भिडियो बनाइदिनुहोला. साथै निवर्तमान राजाको वर्तमान अवस्थाको बारेमा पनी बताइदिनुहोला.
Thanks for video
❤❤❤❤❤
excellent
Very nice
He is great
धन्यवाद।
pulchowk engineering campus ko ni history vanidinuna
1