कालीबहादुर खामले यसो भने ! गणेशपुर बाट भाग्दै गरेका माओवादीहरु आत्मासमिक्षा गर्दै ! with Live Video
ฝัง
- เผยแพร่เมื่อ 14 ธ.ค. 2024
- नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
धन्यवाद !
#Maoist_Attacks_Ganeshpur
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed.
"Only the dead have seen the end of war."
War at the best, is terrible, and this war of ours, in its magnitude and in its duration, is one of the most terrible... Jay Matribhumi 🇳🇵 🇳🇵
Nabal shah sir ? Can you tell about the col Ramesh thapa magar. Ex Brg Gen Dr prem Singh basynet mention in one interview that he is also a Nepal Tara .
You are simply an amazing army officer
Salam sir
Your name will be written with golden letters in the history Sir . Ganeshpur battle is full of mystery like Mahabharat story which never can be tedious. We're Waiting your live interview about Ganeshpur war with this journalist Sir🙏
I have huge regret not getting chance working under your command karSab . Salut to you Real Hero of Nepal Aama !!! Rare officer in NA history
यस chenale मा सत्य कुरा को मात्र video upload गर्नु हुन्छ उहाँ sir लाई धेरै धन्यवाद छ
ईतिहासको आफनै महत्व हुन्छ।। यस्ता ईतिहासलाई क्रमबद्ध तथा सत्यको नजिक रहेर संरक्षण गर्ने प्रयास गरेकोमा यस च्यानललाई धेरै धेरै धन्यवाद तथा प्रगतिको कामना।।।
नेपाल आर्मी थोरै थियो धुलो धुलो पार्यो सम्मान छ नेपाल आर्मी लाई ❤❤❤
सलाम जित । इतिहासको एउटा वीर योद्धा जो देस र जनताको लागि सहिद हुनु भो ।
तपाईं पत्रकारलाई हृदय देखिखुट्टा बझारे सलाम
ठोके सर🙏🙏🙏🙏
मैले प्राय सबै ईन्टरभ्यु हेरेको छु ।तत्कालिन शाहिनेपाली सेनाका तर्फको जवान तथा कमन्डरहरुले बोल्ने शैली र माओबादीले बोल्ने शैलीमा धेरै अन्तर अनुभव गरेको छु ।सेनाको तर्फबाट बिद्रोही तथा बाटो बिराएका साथीभाई भनेको सुने भने माओबादीको तर्फबाट सिधै दुश्मन जस्ता कुरा गराईबाट शैलीमन परेन।
लुट्न आएको भारतको नुन खाएर आतंककारी र देशको रछ्या गर्न खटिएको राष्ट्र सेवकको बिचार बोलि कसरी एकै हुन्छ र सर!लुकिछुपि चोर जस्तो लुटेरको झुंडले आफ्नो दाजुभाइ मारेकोमा यति गर्भ गर्दै बोल्दैछ लाग्छ कि भार वा चिनको सिमानामा नेपाल जोगाउन युद्द गरेर आको हो!देश देशको युद्द हुदा त युद्दको मैदान पछि दुश्मन हैन मानवीय सोच बिचारले हेरिन्छ!
जब नवल शाहको नाम आउँछ तब खुशीले छाती ढक्क फुल्छ , कुनै बेला नेपाली सेनामा यस्ता बहादुर ,निडर र खतरनाक लडाकु कमान्डर पनि रहेछन् भनेर ... उहाँलाई देशले चिन्न नसकेकोमा र फुल कर्नेलमामा बढुवा नदीई घर फ़र्काएकोमा ठुलो खेद र पश्चाताप छ !
Position is not the big deal but also nobody know that his commander but everyone knows him, thats he deserve,,, great man ever!!!! Thousand million Salute is nothing for him!’n honestly he is my ideal person!!!!
जिउंदाे सहीदलाई सरकारले नचिने पनि , यस्ता माेर्चाहरूलाई पराजित गर्ने उनकाे साहसले हामीलाई पनि 😂 सांच्चै नै आत्मागाैरवकाे अनुभूति गरेकाे छ । जय नेपाली सेना । जय वीर सेना ।
यस च्यानल का सञ्चालक ज्यु लाई धेरै धेरै धन्यवाद। सटिक खोज र अनुसन्धान गरी सत्य तथ्य समाचार संप्रेषण गरिरहनु भएको छ। मलाई पनि रुकुम र रोल्पा गएर एक पटक त्यहाको भुगोल र मानिस हरु संग भेट्न मन छ। समय मिले अवस्य जान्छु।
हाल यु के 🇬🇧 बाट 🙏
वीर योद्धा कमरेड जित प्रति श्रद्धाञ्जली
Sala parchand paprika bhatuwa belaima gayara ramro garirs
जीत भन्ने लडाकु वाचेको भए पनी अहिले खाम जस्तै यार्सागुम्वा तस्करी गरेर भुमिगत हुन्थ्यो कि जेल पर्थियो ।अपराधले वनेका अपराधमा नै सिदिन्छ ।
Khass maa jit comred mawobadhi hunu vanda aghadi nai manchhe marera underground vayeko manchhe ho paxi tei chance parera mawobadhi join garya hun kyaare
Sahi sena ni gatilo chai haina hai raja bachauna nasakne le k Janata bachauna sakxan ra sabai hatyaro Sena ta Hun ni chokhina chai nakhojda hunxa😂😂😂😂
Chor ta chor nai hunxa ni
जीत नमरेको भए अहिले सबै संग मिलेर देश लुटिराको हुन्थे होला देसले एउटा सच्चा भरस्ट नेता गुमायो ।
साहसिक कमान्डर नवल शाह 🇳🇵🇳🇵
भिडियो हेरेपछि कमेन्ट चाहिं गर्नुहोला ! बरु Like, Share नगर्दा नि हुन्छ !
has nepalease civil war sir
Sir . Aaba kotgaun ko aauta documentary banauna parayo
The Nepalese civil war. Nabal sir sanga Ganeshpur ko aauta interview garna parayo . Phone call interview bhaye ni huncha. Tapai le Lida tyo historical interview huncha
@@sanatkc630 yes you are right. I was going to tell same thing. Let's hope...
@@bhubanrai2443 ah derai ko ichya cha sune. Let's hope admin ji le hamro maag Pura garnu huncha
धन्यबाद
यो गणेशपुर भिडान्तमा माऔवादीहरू अझै अन्योलमा रहेछ ।अझै आर्मीको योजना अनुसार भन्छ ,आर्मी भन्छ कुनै योजना थिएन ,मुडभेड भन्छ ,बिचार माऔवादीले युद्ध त लड्यो न जित भयो न हार भयो अन्तिममा जिन्दगी बेकार भयो तर दन्दकालमा सबै भन्दा दु:ख पाउने गाँउको जन्ताले दु:ख पाए।आर्मी र पुलिस देखि पनि दु:ख पायो,माऔवादी देखि पनि दु:ख पायो ।
साहासी होइन साइको हो ! युद्ध कला ! युद्ध ज्ञान् नभएर जबर्जस्ती लड्ने हरु योद्धा होइन साइको हो ।
सशस्त्र द्रोतकाल मा ज्यान गुमाउने सम्पुर्ण नेपालीहरु प्रति भाबुक सर्दाजलि💐💐💐😭😭😭😭
Lt. Colonel Nabal Shah ko kun Sabda le tarif garne hola, Symbols of Real Warriors, Courage,Loyalty and Patriotic. #NepalTara of RNA🙏👏💕
Thanku for full video
खुसी लागेओ यो collection को लागि 🙏 plz try to uplode every week..
Thank u Nabal shah
🙏 फेरि हेर्न आइयो नछुटाइ हेर्छु,राम्रो लाग्छ अहिले मलेसियाबाट हेर्दै छु।
Ramro lagyo sir feri aru chadai layuna paryo😍
The war will never end. Leaders will shake hand .The old women will wait for her martyred son. The girl will wait for her beloved husband and those Children will wait for their hero father
India ra china संगको लडाइँमा जितेर गर्व गर्नु पर्नेमा नेपाली नेपालीसंग लडेर गर्व गरेको छ ।
Background music(sound).......heart touching
जमिनमा भगुवनकोबसछ तेहा बमा बरूद राखनि हेइन नाभको भगुवान हुन
Histery is written By brave Blood .
Nice interview.....
इनिहरु रिटिट भको हैन जत्था छेदबिछेद भएर सबै तितरबितर भयो मान्छे ढलेको ढलेइ भयो अनि इनिहरु आआफ्नो तरिकाले भागेर ज्यान जोगाको हो।
होनि राति लुकेर हानेर मात्रै समस्या हुन्थ्यो दिउँसै भेटाउदा कहाँ छाड्छ नेपाल आर्मिले ईनिहरु मध्येको कति जना त बौडर पार गरेर ईन्डिया पनि पुगेको थिए आतंककारी हरु साला हत्यारा हरु लाई ठिक गरेको हो नेपाल आर्मिले
Herdai xu
रबिजिले बालसह मानछे काति कमेन्ट् मानछे धरम गरने छडे सेनाको अारममिको सशस्त्र को हाति शिव सकतिछ सबेलेभगेको कुराहोता घाउहो
Thank you for making one more video about ganeshpur. Salute Team Royal Nepal Army
जनता को पक्ष बात होईन कमरेड प्रचण्ड को तर्फ बात लदेको भन्नुहोस्
तेरो बाउलाई भन जाँठा !😡
ल भिडियो हेर्न लागियो है
जे सोध्नु पर्ने थियो त्यो छुतेन जे अनावश्यक थियो त्यो प्रश्न सोधियन , वा पत्रकार वा माने मैले तिम्रो क्षमता ra qualifications लाई l गणेशपुरको बारेमा यति धेरै इन्फोर्मेशन भएर पनि तत्कालिन मेजर साब नवल शाहा संग यो घटनामा आधारित रहेर किन अन्तर्वार्ता हुन सकेन अचम्म लागिरहेछ ! Please do it if possible, we are waiting for that.
अति रोचक लाग्यो 👍
सुनेकिछु
टेलीफोन बार्ता तेति मज्जा आयन डाइरेक्ट फेस टु फेस चाहिँ चाहियो है।
100 out of 100 .
The questions he asks, the background music, that voices collections , Maoist's live video after the battle , conversation with Jit's brother - all are amazing. Hats off to the admin of the channel
Yes. Sabai viewers haru milera request garam admin lai. Live Sakina Bhani vedio call athaba telephone BATA liye Pani huncha
Thank you sir
sumadhur aawaj ka dhani nepalese civil war channel ka sir lai yati ramro video hamro lagi tayar garnu bhayako ma anter aatma dekhi nai naman garna chahanchu.
salute nepal army😍✊
सुनिरकिछु
बिगतको युद्द्दकाको इतिहास लाई यो वा त्यो माध्यमबाट आफ्नो च्यानलमा समेटिनु भयो हजुर प्रति सबैले गर्ब गर्न चाहान्छौ । जय नेपाल 🙏
लुकेर बसेकोलाई कसरी पार्छ।फल्समा
Thankyou for the big information
Hope reporters sanga ko kura completey interview gardinu hos nah n milxa vane video haru pani upload gardinu hos nah hai.. coz its gives a huge lessons to youth of Nepal 🇳🇵
अब हेरिन्छ मज्जाले सर
राम्रै भयछ
सर, सुरेश वाग्ले "बासु"को जिवनी लियर आउनु होला !!
महान जनयूद्वमा नि स्वाथॅ बलिदान हुनुभएका शहिद जीत लगाएत शबै ज्ञात- अज्ञात कम्रेडहरूमा भावपुणॅ शन्दाॅञ्जली तथा दलाल शंषदवादलाई जरैवाट नओखली जनताको शत्ता र जनवाद नउँदाउने हुदा शबै बैज्ञानिक शमाजवादको बाटोमा अघि बढौँ - -!!
Ghanta mahan jana yudha tyo ta atankakari kari yudha ho rest in hell for destroying the country
यो च्यानलमा जति पनि आउने video update नहेरी मनले मान्दैन। बिगत दोन्दकालमा सुरक्षाकर्मिका family प्रती गरेको व्यबहार अझै असह्य लाग्छ। तर अहिले उहाँहरूको स्थिति देख्दा दया लाग्छ । यसलाई अन्यथा नलिदिनु होला आखिर हामी सबै गरीब family का दाजुभाइ न थियौ ।
अहिले नेपालको अबस्था देख्दा १० बर्षे जनयुद्ध नेताहरु सत्ता र शक्तिमा पुग्ने नाटक मात्र रहिछ जस्तो लाग्छ।
यो तेज ओलिको कुरा मन परेन आर्मी लुकेको होइन था नभए नहुनी बोल्नु हुँदैन पुरै कुरा त नबल शाह ले भनेको छन् त के भएको थियो भनेर साँचो बोल्नु पर्छ
civil war channel lai thank u vnna chahanchhu sir.yeti dherai mehanat grer Video hru banaunu hunxa
गोर्खा हर्मिको पुलिस ब्यारेक कब्जा गरेको भिडियोनी ल्याउन परो सर
नेपाली सेनको हातियार सेमातेकछु छेकोछुत मेरो नाबिनको बोलेचाल हुदेन बोली अाजा सुनापकोछेन मेले जसरि बाचननुपरछ रसट धडाकान बाच्नु परछ सक्षात बाटे देखाउनु ठुल मालागि जागयतेई कामगरथे थानेई हुदेनथे तेहेगको देनदा कालिन खात हो
बिर शहिद जित लालसलाम
Ganedhpur ghatnama jyan gumauni mahan sahidharu prati hardik sradanjali🙏🇳🇵
धेरै पुलिस लाई मारेर पाप धेरै भएर माओवादी सरवाप भएको हो ।
The nepalese civil war sampadak jeyu je kura pani satya thatya bahira layunu hunxa army patiko hos ya maobadi tirako hos yathartha chitran yo ho patrakarita desh ko chautho aanga bhanna laai garba lagxa mero jhande salam hajur laai nepali aamako sacha saput ??
कम्रेड जित को भाइ को भनाइ र सोच बिचार सारेइ राम्रो लाग्यो।
काहाली लाग्दो घत्नले मन नै छोयो 😢😢😭😭😭😭😭😭😭😭😭😭😭
देवघाट बातिबलेछु
हत्यारा आतंकबादी
Salut nepal army
न पार्टी रह्यो अब न सहिदको पद न नेता रहे न कार्यकर्ता सब अब स्वार्थमा सकिए।।
Kamred jit tapai ko balidan mahan xa aaja ko dinma
mahan k payo ra desh america lai bechi sakyo
Alu khau prachandaa ko desh barbad garna atankakari haru
Well done Nepal Army
mero dai nabal shah
दोलखाको छौडे चौकी अाक्रमणा चरिकोट अाक्रमणाको बारेमा एउटा भिडियो र च्यामाका सिक्षक तिलक केशीको बारेमा नि एउटा भिडियो बनाय सारै अाभारी हुने थिय।
Background music is love mito निद्रा लाग्छ यो music le
Name tw Suneko thiyoo charachit kamander Jhith Jhith banner bichara Dukha layoo Ganesh pur Bidenta ma Shahid hunu vakoo Rahichaaa😭😭😭😔😔😔
नेपालि दाजु भाई दुस्मन भयो तपाई जस्ता नालाइक सोच भयर धेरै दाजु भाई मिर्तु अनि चेलि को सिन्दुर पुस्यो के पायो जन्ताले खोइ
हार्दिक श्रद्धाञ्जली कम्रेड जित!तपाईं बाचेर गद्दार प्रचण्ड मर्नुपर्ने थियो!तपाईंको आत्मालाई शान्ति मिलोस्
तपाइको प्राय सबै भिडियो २ या ३ पटक सम्म हेरि सकियो एदम मजा लाग्छ बोल्ल्ने शैली प्रस्न सोद्ने तरिका र भिडियो एडिट ब्यकग्राउन्ड मधुरो अवाज सङ्ग सुन्दा साचै सुनिरहु जस्तो लाग्छ। कृपया तापाइको पुरा नाम ठेगाना र हालको अवस्था बताइ दिनु भएको भए आभारी हुने थिये धन्याबाद।
हाम्रो छिमेकी नि लडाकु थिए खुब गफ लगाउथ्ये ।आज भोलि खाडि मा छन ।
Hahaha desh lae yuo halat banaya pachi jana nae khadi honi thikka vayacha aba kun din box ma aucha nepal
1:07:10 kind hearted gladiator 🎖
Sabai milera admin ji lai nabal sir sanga Ganeshpur ko aauta interview Lina request garam.
@@sanatkc630 well said Man. Hoping here too
@@youngblood2849 यसो भन्दा नवल सर र पत्रकार दाजु एकपाली गणेशपुर सङ्गै गएर लिएको भिडीयो हेर्नु मन छ🙏🙏🫡🫡
Ramro
छिटो छिटो भिडियो चाहियो हजुर
यो भिडियो को background मा राखेको म्युजिक धुन.कुन गीत होला plz कसै लाई थाहा छ् भने link share गरिदिनु होला धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵
पोहोर साल खुसी फाट्डा maybe
From Myagdi ( less than 1 mile far from beni bazar) currently in CA. Admin from this channel is outstanding! Everything he served us with his voice, the way he presented n background music,,,, man you are genuine adding that you have exceptional quality of presentation!!! Beautiful!!!!!
Yes , He is really brilliant my friend. I'm in one sided love with his amazing voice and knowledge in the subject . Let's wait next video.
सेनाक रईफल लानिहोई यकदमा शाकति सलि भगुवान हातियार केसलाई फाईदेन
गणेश पुर घटना मा लड्न सकिएन भन्दा हुन्छ नि किन आर्मी को घेरा मा परियो। भन्ने हो। सानो समूह देखेर झम्टिन आउदा अजय दल सङ्ग जम्का भेट भयो छ । हार जित त हुन्छ त।
सिधा साधा जनताको छोराछोरीलाई झुटो सपना देखाएर लडाइँ गराएका प्रचण्ड र बाबुराम जस्तो नालायकले गर्दा हिजो हजारौं आमा बाबू, छोराछोरीको भबिस्य डुबाए?
आतंककारी
Wow nice video
यि साला सहिदको जिवनकुत्ता हरु कै जिवन जस्तै भयो सपना हरु चकनाचुर म आफूलाई लाइ लाइ नै त्यो जिवन आज आएर कुकुर कै जिवन जस्तो महसुस भयो, म मरेको भए आजको मूल्याङ्कन मा कुकुर कै मैत रहने रहेछ के सोचेका थियौं के पायौ अहिले??? रून मन लाग्छ जनता लाइ दिएको वाचा को २ % पनि पुरा गर्न सकिएन । आफूले दिएको बाचा पुरा हुने थिएन त किन सरकारमा गयो ?? बाहिरै बसेर आवाज त उठाउन सकिन्थ्यो नि भन्ने मेरो भनाइ हो।😢
Maoist never accepts their weakness and vulnerability. The then royal Nepalese army had been deployed in the surroundings of Ganeshpur to remove blockade created by maoists. The soldiers of army were shocked by unexpected guerrilla attacks. As a result, they had no option, but to take position inside nearby houses and completely battered maoists insurgents.
Yap sure definately
बिरसहीदलालसलाम✊✊✊😥
Nabal saha lai salute x
तेज बाहादुर ओलि सर आर्मी को एम्बुस्मा परियो आर्मी को योजना पलान मा परियो अनेक धेरै कुरा नगरनु होला लडाइँ भान्नु नै कति खेर के हुन छ थाहै हुँदै न तेस्मा त आफू एम्बुस्मा परियो के गर्ने तयारी हुनु पर्यो नि त तेइ पनि बिर्गेद cdr पर्नु भए छ नाच न जान्दैन आगान तेदो भनेको एहि हो
हाे नि सर्बसाधारण अावतजावत गर्नेबाटाे बन्द गरेर बाटाेमा खुलाउन बाध्य सरकारलाई पार्ने माछालाई ढडिया थापेर बसेझै बाटाेमा टाढा बसेर एम्बुस पड्काउदा र हजाराै संख्या जम्मा भएर 100 जना हान्न राति जाने सैनिक मरेमा जितियाे भन्नेयिनिहरु रियल युद्द भनेकाे यहि र यस्तै हुन्छ अपरझट अाईलाग्दा कसरी अाफ्ना धेरै बचाउदै बिपक्षलाई धुलाे चटाउछ त्यसलाई कुशल लडाई भनिन्छ।
Kamredjit hajurkosapanapurahamigarneyxam
Tyo samay maa bahut dukha garyou...aile prachanda le gharko na ghat ko banayo..khoi k vo...jati bannu thiyo prachanda banyo...aru khoi ko k banyo...dum xa vane baru prachanda laai udaaideu...sabaiko aatmale santi paauxa..
सबेअाबज भईसुनुपरछ केसेबोलि मिसेकोछेन
starting ko music nai damdar cha yar , "like for that" and as a whole dheri ramro content as usal ;)
Gufadi atankakari haru. Huge respect to Nepal army
लुकेर बसेको हैन ए मुला बुझ्दै नबुझी किन बोल्नु आर्मी को नवल बा साह को अन्तरबार्ता हेर मुजि
yess
Army ko live interview linu parne ho
“जित “आफु हारेर गएपनि साच्चै नै अरुको मन जितेरै गएको थिएछ