हाइड्रो खासै घट्न मानेन ,लो क्याप र लकिङ नखुलेका हाइड्रो ले अझैall time high break गर्दैछ्न।अब फेरि हाइड्रोमै इन्ट्री गर्दा कस्तो होला सर? bfis हरुको अबस्था भित्रभित्र खोक्रो छ ,इन्स्योरेन्सको क्याप बढ्यो अनि बाढिको दाबी तिर्नुपर्यो,उत्पादन कम्पनीको हालत खराब छ सबै भन्दा उत्तम त हाइड्रो नै देखियो त।दोस्रो रिपोर्ट नि हाइड्रोकै राम्रो आउला, ब्याजदर घटेको फाइदा नि हाइड्रोलाइ बढी छ अनि नियमकले टाइट गर्ला भन्ने डर नि छैन।
माघ देखि मार्केट बद्ने निश्चित 100% हो ठुलो लगानीकत्ताले कित्ता खोस्न विभिन्न वाहना बनाएर भ्रम छरिएका छ कित्ता जोगाऊ साथी हो होल्ड गरौ नत्र पछि पछुताउनु परला जो डर गाया ऊ मर गाया
Sirko video herda sab chinta haraux 🎉🙏🙏
Thanks 🎉🎉
हाइड्रो खासै घट्न मानेन ,लो क्याप र लकिङ नखुलेका हाइड्रो ले अझैall time high break गर्दैछ्न।अब फेरि हाइड्रोमै इन्ट्री गर्दा कस्तो होला सर? bfis हरुको अबस्था भित्रभित्र खोक्रो छ ,इन्स्योरेन्सको क्याप बढ्यो अनि बाढिको दाबी तिर्नुपर्यो,उत्पादन कम्पनीको हालत खराब छ सबै भन्दा उत्तम त हाइड्रो नै देखियो त।दोस्रो रिपोर्ट नि हाइड्रोकै राम्रो आउला, ब्याजदर घटेको फाइदा नि हाइड्रोलाइ बढी छ अनि नियमकले टाइट गर्ला भन्ने डर नि छैन।
🙏🙏
ok guru
माघ देखि मार्केट बद्ने निश्चित 100% हो ठुलो
लगानीकत्ताले कित्ता खोस्न विभिन्न वाहना बनाएर भ्रम
छरिएका छ कित्ता जोगाऊ साथी हो होल्ड गरौ नत्र पछि
पछुताउनु परला जो डर गाया ऊ मर गाया
खेल नै BBC को छ अनि कसरी market लाई बिस्वाश गर्ने
Kun sector le swing lead garla jasto chh ta Prajwal Sir?
MDB dev bank
Daily aaus na vdo hajur