Halka Ramailo | हल्का रमाईलो | Episode 264 || 05 Jan || 2025 || Balchhi Dhurbe || Nepali Comedy

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ม.ค. 2025

ความคิดเห็น • 869

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 26 วันที่ผ่านมา +201

    आज बल्ल पहिलोपल्ट था पाँउदै छु कुनै पनि कमेन्ट्समा ३ पटक थिच्यो भने reply हुने रहेछ नि।🙈🙈😂😂✔️✔️

  • @BMMD447
    @BMMD447 26 วันที่ผ่านมา +63

    काठमाडौं बाट हलका रमाइलो हेरने कोको हुनुहुन्छ। एता हाजिर हुनु त🎉🎉

    • @Dukhimailo1
      @Dukhimailo1 24 วันที่ผ่านมา

      Ok back dinu

  • @Anilentertainment7
    @Anilentertainment7 26 วันที่ผ่านมา +72

    नमस्कार यो कमेन्ट् जस्ले पढ्दै हुनुहुन्छ उहाँ को आमा बुबा को आयु लामो होस

  • @Priyamagar-c2i
    @Priyamagar-c2i 26 วันที่ผ่านมา +20

    जिवनमा पहिलो पल्ट यत्ति राम्री मान्छे देख्न पाएं म आफुलाई भाग्यमानी समझिराछु

  • @Khaling164
    @Khaling164 26 วันที่ผ่านมา +31

    आर्यनहरुको मात्र कति अनुहार हेर्नू हो
    यसो मंगोलियनहरु पनि ल्याउनु पर्यो मरिचमान भाई

  • @Anup_FF0
    @Anup_FF0 26 วันที่ผ่านมา +21

    युट्युबर साथीहरु यता हाजिर हुम एक अर्कालाई सपोट गर्दै अगाडि बढाम है ।। ❤❤🙏

    • @RekhaDhanuk1424
      @RekhaDhanuk1424 26 วันที่ผ่านมา +4

      Back dinu

    • @Dukhimailo1
      @Dukhimailo1 24 วันที่ผ่านมา +2

      Ok has start

    • @SERENITY2SK
      @SERENITY2SK 23 วันที่ผ่านมา

      38❤back garisiyo

    • @JapanTourDipesh
      @JapanTourDipesh 22 วันที่ผ่านมา +1

      म चाहिँ हाल जापानमा बसिरहेको छु। मैले चाहिँ जापानका विभिन्न विषयहरूमा बारेमा भिडियो बनाउने गरेको छु। मलाई सपोर्ट गरिदिनु हुन अनुरोध गर्दछु

  • @Pabi333
    @Pabi333 26 วันที่ผ่านมา +66

    बल्छीलाई माया गर्ने जति को हुनुहुन्छ❤❤❤❤❤

  • @Sanjugaming4-r2z
    @Sanjugaming4-r2z 26 วันที่ผ่านมา +18

    बुटवलबाट हल्का रमाइलो हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुनु ❤❤❤❤

    • @anjanastha5858
      @anjanastha5858 24 วันที่ผ่านมา +2

      Ma pani xu hai

    • @Dukhimailo1
      @Dukhimailo1 24 วันที่ผ่านมา +1

      Ma xu

    • @SERENITY2SK
      @SERENITY2SK 23 วันที่ผ่านมา

      Back gardisiyo ❤

    • @BimaMagar-e8m
      @BimaMagar-e8m 23 วันที่ผ่านมา +1

      Ma xu😊

  • @amarlama335
    @amarlama335 26 วันที่ผ่านมา +10

    हल्का रमाइलो सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरू को को हुनुहुन्छ🎉❤🎉🥀👉️🙏🙏🙏

  • @ShankarBhattarai1427
    @ShankarBhattarai1427 16 วันที่ผ่านมา +3

    यो साउनि भन्ने केटि क्या च्वाँक हो यार कति राम्री पनि छे यार त्यसैले त म पनि हल्का रमाइलो हेर्न आको हु ❤

  • @SanjokbirahiSanjok123
    @SanjokbirahiSanjok123 26 วันที่ผ่านมา +12

    भाग १ देखि भाग २६४ सम्म नछुटाई हेर्ने यता हाजिर हुम नत❤😅

  • @GurungKrishna-n7c
    @GurungKrishna-n7c 26 วันที่ผ่านมา +7

    बल्छीकाे दिमागलाई मान्नु पर्छ हाे ❤🎉🎉🎉🎉🎉❤

  • @Harish.Kumar.H
    @Harish.Kumar.H 25 วันที่ผ่านมา +6

    हरेक हप्ता हल्का रमाइलो सिरियल नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजीर हुनुहोस है ❤

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 26 วันที่ผ่านมา +8

    बल्छी सर ले राधा कृष्ण सिरियल पनि हाल्नु पर्यो भने जति यता हाजिर गरम ❤❤😢

  • @A-NeelYOGi
    @A-NeelYOGi 26 วันที่ผ่านมา +6

    मलाई धेरै मन पर्ने Comey ❤️

  • @AbiBasnet
    @AbiBasnet 26 วันที่ผ่านมา +14

    सबै जना मिलेर अगाडि बदम् है मित्रहरु❤❤❤

  • @NaBatala
    @NaBatala 24 วันที่ผ่านมา +2

    राधाकृष्ण चाहियो भने जति यता हजुरी हुनुहोस्।❤❤

  • @Nabinlama46
    @Nabinlama46 26 วันที่ผ่านมา +19

    बल्छी धुर्बे मन पराउने जति यता हाजिर हौँ त🙅

  • @RajKumar-hx4hj
    @RajKumar-hx4hj 15 วันที่ผ่านมา +1

    यो हाल्कारामनईलो सिरेल काम छैईना हो सामाए मा आर्को भाक हेर्नाई पाउदैईना किना राख्नु यो सिरेल बाँन गार्नुस बारु😭😭😭🙏🙏🙏🇧🇶🇧🇶

  • @BSROfficial5673
    @BSROfficial5673 26 วันที่ผ่านมา +50

    100 नपुगेको को को हुनुहुन्छ यता हाजीर है त ❤❤❤❤🎉🎉🎉

    • @Lokeshofficial2
      @Lokeshofficial2 26 วันที่ผ่านมา +6

      ❤🎉me

    • @Lokeshofficial2
      @Lokeshofficial2 26 วันที่ผ่านมา +1

      🎉❤me

    • @KishworKarki02
      @KishworKarki02 26 วันที่ผ่านมา +3

      म छु 🙋‍♂️🙋‍♂️🙋‍♂️

    • @BohoraKing-v3s
      @BohoraKing-v3s 26 วันที่ผ่านมา

      ​@@KishworKarki02back dinu la plz😢

    • @Sunil-maila_9
      @Sunil-maila_9 26 วันที่ผ่านมา +3

      👋👋

  • @SPEntertainment-12
    @SPEntertainment-12 26 วันที่ผ่านมา +36

    सबै जना मिलेर अगाडि बढम् है मित्रहरु🤚❤️

    • @OurJapan11
      @OurJapan11 26 วันที่ผ่านมา +4

      🤚🤚🤚🤚

    • @Entertainment-10204
      @Entertainment-10204 26 วันที่ผ่านมา +4

      Back

    • @dipakbasnet70
      @dipakbasnet70 26 วันที่ผ่านมา +3

      Back plz

    • @Machindra5
      @Machindra5 26 วันที่ผ่านมา +3

      ❤❤❤❤

    • @dipakbasnet70
      @dipakbasnet70 26 วันที่ผ่านมา

      ​@@Entertainment-10204back plz

  • @khagendrathapa9634
    @khagendrathapa9634 26 วันที่ผ่านมา +5

    अती मार्मिक सीरीयल भीडीयो हल्का रमाइलो 😮❤

  • @BMMD447
    @BMMD447 26 วันที่ผ่านมา +3

    हलका रमाइलो एक भाग देखि नछुटाइ हेरने कोको हुनुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 26 วันที่ผ่านมา +2

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @Shibraj-Roka
    @Shibraj-Roka 26 วันที่ผ่านมา +8

    भाग १ देखि २६४ सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हजिरी हुनुहोला । अनि सबैजना आपसमा मिलेर अगाडि बढम् है मित्रहरु ❤️😘

  • @KCKCKC-i9n
    @KCKCKC-i9n 26 วันที่ผ่านมา +7

    मेरो मा कोही आउदैन किन हो ? 😢😢

  • @reshamBudhamagar-u5m
    @reshamBudhamagar-u5m 26 วันที่ผ่านมา +5

    यो नयाँ हो कि पुरानो सिरियल समय हेर्दा नयाँ छ मितिहेर्दा पुरानो के हो ?

  • @Pancheshwarms
    @Pancheshwarms 26 วันที่ผ่านมา +153

    म जस्तो सानो र गरिब युटुबरको भिडियो कसैले हेर्दैन हजुर😭❤

  • @BomMagar2503
    @BomMagar2503 23 วันที่ผ่านมา +1

    500 पुगेको कोको हुनुहुन्छ हाजिर हुम्त 😊😊

  • @hemantlamichane3948
    @hemantlamichane3948 26 วันที่ผ่านมา +2

    राते लाई बल्छी को हल्का रमाईलो सारै नै मन पर्यो 🎉❤🎉❤🎉❤🎉🎉

  • @SangitaRai14th
    @SangitaRai14th 26 วันที่ผ่านมา +2

    डेभिड मामा देख्नु पाउँदा अति खुसी लाग्यो 👍️👍️👍️🙏🙏🙏👌👌

  • @ShresthaRupeshvlog
    @ShresthaRupeshvlog 26 วันที่ผ่านมา +13

    साना सानो युट्युबरको को हुनुहुन्छ सबै यता हाजिर हुन् एक अर्कालाई सपोर्ट गरम्बाई त❤❤❤❤🎉🎉🎉🎉🎉

  • @MausamAdhikari-o1m
    @MausamAdhikari-o1m 26 วันที่ผ่านมา +2

    जे होस राम्रो लाग्यो होम डेलिभरी चाहिँ 😂

  • @Blackpinkefans
    @Blackpinkefans 26 วันที่ผ่านมา +5

    बलछी र पुकुको छिटो बिबाहा हुनु
    पछ भनने जती यता हाजिर हुम त❤

  • @Nischal-Thapa4212
    @Nischal-Thapa4212 26 วันที่ผ่านมา +4

    हल्का रमाइलो सिरियल भाग 1 देखि 264 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम ❤️🙏

  • @BhimLama123-i4d
    @BhimLama123-i4d 26 วันที่ผ่านมา +12

    ऐकअरगालाई सपाेट अगाडि बडाउँ है साथीहरू❤❤🎉🎉

    • @XetreeHaree
      @XetreeHaree 26 วันที่ผ่านมา +1

      huss

    • @sudipshrestha2054
      @sudipshrestha2054 26 วันที่ผ่านมา +1

      back me

    • @yadavsunar5658
      @yadavsunar5658 26 วันที่ผ่านมา +1

      Ok

    • @KishworKarki02
      @KishworKarki02 26 วันที่ผ่านมา

      🙋‍♂️🙋‍♂️🙋‍♂️

    • @deepkulu3791
      @deepkulu3791 26 วันที่ผ่านมา +1

      ok म पनि छ है

  • @Anilentertainment7
    @Anilentertainment7 26 วันที่ผ่านมา +16

    1k नपुगेको साथीहरूले 1k पुराम है त

  • @Yamrajofficial100
    @Yamrajofficial100 26 วันที่ผ่านมา +4

    My Favorite Seriyal Halka Ramailo ❤❤

  • @Toxic_Don
    @Toxic_Don 26 วันที่ผ่านมา +1

    Let's vote for old kalakar Raju master and all❤❤

  • @NaBatala
    @NaBatala 24 วันที่ผ่านมา +1

    राधाकृष्ण आएन त धेरै भइसक्यो❤❤

  • @deepkulu3791
    @deepkulu3791 26 วันที่ผ่านมา +11

    2k भन्दा कम भयको साथिहरु एक अर्का लाई support गरौ है

    • @Lokeshofficial2
      @Lokeshofficial2 26 วันที่ผ่านมา +1

      ❤me😢

    • @HeavyEqupment
      @HeavyEqupment 26 วันที่ผ่านมา +2

      Mani xu miler agu badum

    • @deepkulu3791
      @deepkulu3791 26 วันที่ผ่านมา

      @@HeavyEqupment back me

    • @Tax.music5
      @Tax.music5 26 วันที่ผ่านมา

      ❤❤ me

    • @HeavyEqupment
      @HeavyEqupment 26 วันที่ผ่านมา

      @Tax.music5 ok dinuhai

  • @DambarRimal
    @DambarRimal 26 วันที่ผ่านมา +3

    हल्का रमाइलो सिरियल आउँदा खुसी हुने जति साथीहरु यता हाजिर गरौ है त।❤❤🇳🇵

  • @Uffn1
    @Uffn1 26 วันที่ผ่านมา +6

    सबै जना मिलि यकअर्कालाई साथ सपाेर्ट गराै अघि बढाै है सफलता मिल्नेछ thank you हल्का रमाइलो 😂😂😂😂❤

  • @PremKc-d6f
    @PremKc-d6f 26 วันที่ผ่านมา

    सल्ल्यानबाट हेर्ने यता सबै हाजिर हुम्त ❤❤

  • @MeeloonVlog2024
    @MeeloonVlog2024 26 วันที่ผ่านมา +8

    एक अर्को लाई सपाेत गराै र मिलेर अगाडि बढाै् 🙏❤️

  • @Anilentertainment7
    @Anilentertainment7 26 วันที่ผ่านมา +5

    सय भन्दा तल भएको साथीहरूको को हुनुहुन्छ यता हाजिरहुम है त अनि एक अर्कालाई सपोर्ट गरौं।

    • @yadavsunar5658
      @yadavsunar5658 26 วันที่ผ่านมา

      Ok

    • @HeavyEqupment
      @HeavyEqupment 26 วันที่ผ่านมา

      Mani xu sathi haru miler agi badum

  • @Bhimdangi123
    @Bhimdangi123 26 วันที่ผ่านมา +3

    सबै जना मिलेर अगाडि बढनु पर्छ। र छिटै 1k पुर्याउनुपर्छ।❤

    • @DCkamal123
      @DCkamal123 26 วันที่ผ่านมา

      Ma

    • @XetreeHaree
      @XetreeHaree 26 วันที่ผ่านมา

      308 Back dinu

  • @Freefirekingofearth
    @Freefirekingofearth 20 วันที่ผ่านมา +1

    Support we all ❤❤❤❤

  • @premilarai3626
    @premilarai3626 26 วันที่ผ่านมา +6

    सबैले एक अर्कालाई सपोर्ट गरौं है🙏

    • @sumankhadka1981
      @sumankhadka1981 26 วันที่ผ่านมา +1

      yes

    • @HeavyEqupment
      @HeavyEqupment 26 วันที่ผ่านมา +1

      Mani xu sathi haru

    • @premilarai3626
      @premilarai3626 26 วันที่ผ่านมา

      ​@@sumankhadka1981back done

    • @premilarai3626
      @premilarai3626 26 วันที่ผ่านมา

      ​@@HeavyEqupmentback done

    • @munarai4985
      @munarai4985 26 วันที่ผ่านมา

      Back😢

  • @Aayushghale46
    @Aayushghale46 26 วันที่ผ่านมา +2

    1k भन्दा कम भएकोले सपाेट गरम हेै साथिहरु❤❤❤

  • @prajwalkhatri3618
    @prajwalkhatri3618 26 วันที่ผ่านมา +3

    भाग 1 देखि अइलेसम्म नछुटाइ हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम हौ

  • @Udi-udi.Chuppa42
    @Udi-udi.Chuppa42 25 วันที่ผ่านมา

    My favourite serial ❤❤❤

  • @krishnakami-p1y
    @krishnakami-p1y 26 วันที่ผ่านมา +1

    Wow very nice serial beautiful episode so all the bast from Dubai 🙏❤🙏💚🙏

  • @BijayNepali456
    @BijayNepali456 26 วันที่ผ่านมา

    यो comedy siriyal को को लाई मन पर्छ ❤❤❤❤❤❤❤

  • @raidar.mk2230
    @raidar.mk2230 15 วันที่ผ่านมา

    1k भन्दा कम व 1k भएको साथिहरू सबै मीलेर छीटोछीटो 1k पुराउन सबैजना मिलि अघि बढ्म है🥰🥰

  • @SurajBhusal-o1d
    @SurajBhusal-o1d 25 วันที่ผ่านมา

    Dipandra ❤❤❤❤❤❤❤❤❤

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 26 วันที่ผ่านมา +1

    हल्का रमाइलो यो सिरियल आउँदा खु शि हुने म मात्र हो कि आरु साथीहरू पनि छन। 😂😂👊👊

    • @SurajBhandari-tj9me
      @SurajBhandari-tj9me 26 วันที่ผ่านมา

      😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @MgrKvlog
    @MgrKvlog 24 วันที่ผ่านมา

    पाल्पा रामपुर देखि म पाल्पा तिर देखि कोको हुनुहुन्छ 😂

  • @Anilentertainment7
    @Anilentertainment7 26 วันที่ผ่านมา +5

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम❤❤❤

  • @Fulmaya-sv3hq
    @Fulmaya-sv3hq 20 วันที่ผ่านมา

    कति हास्नु हाे❤❤❤❤❤❤

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 21 วันที่ผ่านมา

    राधाकृष्ण सिरियल किन आयन अति राम्राे कथा थियाे ❤❤

  • @JanakThapa1238
    @JanakThapa1238 24 วันที่ผ่านมา +1

    रेकुलर हल्का रमाइलो को फेन् मनै हो की अरु नी छन्

  • @Dhan_magar423
    @Dhan_magar423 26 วันที่ผ่านมา

    05 Jan मिल्यो 2024 मिलेन है 2025 हैनर हल्का रमाईलो🙏🙏🙏💗💗💗

  • @UrsShankar
    @UrsShankar 26 วันที่ผ่านมา +4

    हामि सबै साना युटुबरहरु एक आपसमा मिलेर अगडि बढ्नुपर्छ है साथिह्ररु

  • @prajwalkhatri3618
    @prajwalkhatri3618 26 วันที่ผ่านมา +2

    50🎉भन्दा🎉मुनि🎉 भएको🎉 साथिहरु 🎉मिलेर 🎉अगाडी 🎉बढम है 🎉साथिहरु।🎉❤।

  • @gangasubedi5612
    @gangasubedi5612 26 วันที่ผ่านมา +1

    यो सिर्यल मा कीष्ने कहिलै सुध्रीनी भयन हो यउटी बिग्रेकी आईमाई अन्तैतिर साथी हरु को घर 🏠 झगडा बिगाँदै घर 🏠 भाड्दै छे चाईदो नचाहिदो नकल पार्दै छे छुचुन्द्री छुचि 🐕 आईमाई हो त्यो तेता तिर आउदीन हो धेरै धेरै पैसा कमाउन थालेकी छे आउदिन हो कीष्ने अर्को बुडी आईमाई खोजे हुन्छ है य बल्छि भाई जे जे गर्यो केहि पनि हुदैन हो यो नेपाल मा खानुस कालि आमा मम भैंसीको मज्जाले 😅😅😅😅

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 12 วันที่ผ่านมา

    उत्कृष्ट सिरियल हल्का रमाइलो

  • @NobitaSingh-z6h
    @NobitaSingh-z6h 26 วันที่ผ่านมา +2

    Aayo Hjr aayo hamro balchi dai 🤪😜🤪😜🤪👍👌👌👌😜🤪😜

  • @XettriAlish
    @XettriAlish 26 วันที่ผ่านมา

    आज सम्म एउटा भाग नि नछुटाइ हेर्ने को को छौ😂❤

  • @Nayan-moni38
    @Nayan-moni38 26 วันที่ผ่านมา

    Sabai jana milerw aagadi badham hoi sathiharu👍👍❤️❤️

  • @OmOmPrakashjoshi-l7u
    @OmOmPrakashjoshi-l7u 24 วันที่ผ่านมา

    सुदूपश्चिमाञ्चल बाट हेर्ने यता 😅

  • @nepalicricketnews2081
    @nepalicricketnews2081 26 วันที่ผ่านมา +8

    युटुबर साथिहरु यता हाजिर हुम एक अर्कालाई सपोर्ट गर्दै अगाडी बढम

  • @meghanathregmi3160
    @meghanathregmi3160 25 วันที่ผ่านมา +1

    🎉यस्ता बकमफुसे कथा। अलि सन्देश मुलक भए पो हेर्नु

  • @Prajina1-c9s
    @Prajina1-c9s 26 วันที่ผ่านมา +1

    So commedy 😆😆😆😆😆 halka ramilo 😂😂😂😂😂😂😂
    Ata pani jodeum hai😊😊😊

  • @madankunwar8279
    @madankunwar8279 26 วันที่ผ่านมา +4

    आज भोलि किन halka ramailo sirel मा भिउज कम हुदैं छ❤

  • @RamilaRai-j5j
    @RamilaRai-j5j 25 วันที่ผ่านมา

    पुकुकाे मामाकाे चार्ज चै रमाइलो 😅😅😅😂😂❤❤

  • @mahendrakhadka1045
    @mahendrakhadka1045 22 วันที่ผ่านมา

    साना youtuber हरु कोको हुनुहुन्च यता हाजिर हुम त एक अकालाइ सपोट गरम छिटो भनदा छिटाे मपनि सबैको मा गदिनछु

  • @RameshPachhera
    @RameshPachhera 16 วันที่ผ่านมา +1

    Supar

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 26 วันที่ผ่านมา +1

    हल्का रमाइलो आउँदा को को खुसी हुनुछ यता हाजिर गरम त ❤❤❤😊

  • @DipendraTimalsina1983
    @DipendraTimalsina1983 26 วันที่ผ่านมา

    एक खालको हल्का रमाइलो 😂❤

  • @SurajBhusal-o1d
    @SurajBhusal-o1d 25 วันที่ผ่านมา

    Dipandra daju ❤❤❤❤❤❤❤❤

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 26 วันที่ผ่านมา

    हल्का रमाइलो सिरियल धेरै राम्रो छ। 😅😅😅😅😅😅😅

  • @sirukhanal3731
    @sirukhanal3731 24 วันที่ผ่านมา +1

    23:43 😂😂😂😂

  • @balu_magar1671
    @balu_magar1671 26 วันที่ผ่านมา

    बिजनेस वालि उखुम्मै राम्रि😂😂❤❤❤

  • @GawleBoyz
    @GawleBoyz 25 วันที่ผ่านมา

    हल्का रमाइलो को सबै हसाउने कलाकार हरूको को लागी suscribe गरिदिए है मैले खास garera Balchi Dhurbe Dai को लागि 😊😊

  • @ShresthaRupeshvlog
    @ShresthaRupeshvlog 26 วันที่ผ่านมา

    हरेक हप्तार हल्का रमाइलो नछुट्टै गना हेर्नेको हुनुहुन्छ सबैले कमेन्ट गर्नु त अनि कर्कालाइ स❤❤❤🎉🎉🎉🎉

  • @XettriKamal-achhami
    @XettriKamal-achhami 26 วันที่ผ่านมา +5

    अछामबाट कोको हेर्दैहुनुहुन्छ ❤

  • @ganeshbaral4591
    @ganeshbaral4591 25 วันที่ผ่านมา +1

    रेष्टुरेन्टमा जागिर खाने अनि खाेलामा माछा मार्न गए जस्तो फुर्लुङ् भिरेर जाने त्याे चाहिँ बिल्कुलै सुहाएन ।

  • @TheNaitikVlogs123
    @TheNaitikVlogs123 25 วันที่ผ่านมา

    Wow Balchhi dai Ramro xw acting mon Parwxw malai❤❤

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 26 วันที่ผ่านมา

    बल्छी र पुकुकाे बिवाहा हुनुपर्छ । 😅😅😅😅😅😅😅😅😅

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 26 วันที่ผ่านมา +3

    हाँसेर मुर्छा परे म 😂😂😂
    कति हसाँउन जानेको नि बल्छीले त 😂😂😂😂 ल बधाई छ ❤ अझै राम्रो हुँदै जाओस्

  • @Dipeshtamang-gmr
    @Dipeshtamang-gmr 26 วันที่ผ่านมา

    Halka ramailo 1-264 samma harna garu yana hazir hunu hola❤🎉😊😊
    👇️

  • @BijayKarki994
    @BijayKarki994 26 วันที่ผ่านมา +1

    एक अर्कालाई मिलेर सपोर्ट गरुम ❤

    • @dipakbasnet70
      @dipakbasnet70 26 วันที่ผ่านมา

      3 vayo back plz

  • @ChhabiRijal-g2x
    @ChhabiRijal-g2x 26 วันที่ผ่านมา

    बल्छी धुर्बेले सारै हसायाे😁❤

  • @salmankhanfansclubinnepal1130
    @salmankhanfansclubinnepal1130 20 วันที่ผ่านมา

    bahut hi Achcha Laga Mujhe Ko video 🎉🎉🎉🎉

  • @BhimBahadurPun-g8u
    @BhimBahadurPun-g8u 25 วันที่ผ่านมา

    वा हो माने हल्का रमाइलो तिमीलाई धन्यवाद ❤❤❤

  • @shantibaral6769
    @shantibaral6769 26 วันที่ผ่านมา +11

    भाग १ बाट हेरिसके राम्रो छ
    हल्का रमाइलो सिरियल

  • @BharatKhanal-qe9wj
    @BharatKhanal-qe9wj 26 วันที่ผ่านมา

    सोल्टा चाहि कहिले आउँछ हो ,🤣🤣🤣🤣🤣

  • @ManbRoka-q1x
    @ManbRoka-q1x 24 วันที่ผ่านมา

    राधाकृष्ण किन आउदैन ❤

  • @nareshshrestha3481
    @nareshshrestha3481 26 วันที่ผ่านมา

    Damiìii lagyo halka ramailo serial ❤❤❤❤❤