क्षमता अनुसार ठाँऊ नपाँउनु भएको हो यि दाजै ले त्यसैले Frustration मा पर्नु भएको जस्तो लाग्यो। तर सबैले Support गरौ दाजैलाई। धेरै कुराहरु राम्रो बोल्नु भएको छ।
@@albinbasnetvlog8215 usle paila ko interview ma vaneko x ma tv herdina ma sanga molile xena ma kasaiko contact ma xena vanera so rabi dailai nacheneko pani huna sakx yeti sano kura ma lila dai lai naremro vannu thik nahola jasto lagyo. Aba kura aayo rabi dai ko rabi dai ko thau kasaile lina sakdaina jay hos rabi dai ko i also love and support rabi dai
गर्ब गर्छु मेरै देशमा यस्ता यस्ता उत्पादन हरु छ्न,......I love you lila sir, you are my idol. ....लिला सर सङ्ग तिमी केटीले चै सक्दैनौ है तिम्रो अध्यन्को लेभल मिल्दैन । कोइ खतरा मान्छेले अन्तरबार्ता ल्याइ देउन कृपया ,,,,
लिला दाईको शब्दहरुको तात्पर्य बुझ्नलाई अलिक फरक किसिमकै भेजा हुन जरुरी छ, त्येसैले कृपया घमन्डि चाहि होईन स्ट्रेट व्यक्ती हो लीला दाई जो फ्याक्ट कुरा गर्छ र थाहा भकै कुरा हो कि सत्य तितो हुन्छ भनेर, तेसैले कतिपए ब्येक्तिहरुलाई उहाको शबदहरु मन नपरेको हुन सक्छ, And If Nobody Hates You than you are doing Something Boring☝️ I damn salute your powerful words brother
लिला सरआफैमा एउटा आन्दोलन हो,निमुखा बर्गको आवाज हो , लिलासरको घमण्ड हैन बहादुरी हो, एक दुईजना गजमाडेहरूको आलोचना र निन्दामा नगल्नहोला । अब पालो तपाईंको हो, हामि दिन्छौ तपाईलाई साथ, । जसरीपनि म्याम लिलासरलाइ आज एउटा प्रश्न सोधिदीनुहोस ,-संसारमा ईश्वर एउटै हुनेभए किन यतीका मतसम्प्रदायको बिकास भयो ?
खतिवडा सर तपाईं अध्यन र तार्किक क्षमता गहन छ र तपाईं बुद्धिजीवी हो तपाईं सङ्ग अन्तरबार्ता लिन बुद्धिजीवी नै आवश्यक छ , तपाईले प्रयोग गर्ने धेरै शब्दहरू गहन नै हुन्छन जुन साधारण मान्छेले कोट्याउन सक्दैन.........
सत्य सधै तितो हुन्छ तर त्यही तितोले नै कयौं रोगहरु निको भएका छन् । तपाई महान हुनु हुन्छ तपाई बाट हामिले पनि केही सिक्ने अबसर पायेौं यो अबसरबाट बन्चित हुनु नपरोस् । जय जय जय
यी प्रश्नकर्ता पत्रुकार केटीले श्री अरिविन्दाे लगाएतका दार्शनिकहरू र अन्य दर्शन शास्त्रबारे काैडी बुझे जस्ताे लाग्दैन। कम्तिमा प्रश्नकर्ताकाे रूपमा उभिनेले टिकाराम यात्रीले जस्ताे गहन अध्ययन गर्ने क्षमता राख्नुपर्छ । यि लिला भार्इले अन्तर्वार्ता दिँदा अन्तर्वार्ता लिनेकाे हैसियत बुझेर मात्रै दिए हुन्थ्याे।
Esto topic vanda pani.. it would be better to talk in those topics in which people are unknown about the facts and truth that he knows about political system, goverment ,security system etc. As he is one of the senior investigative journalist of Nepal.. He do have investigates on those thing in which common people are not aware .👍👍
जुन सयय देखी लिला दाजुको अन्तर्वार्ता हेरिरहेको छु , उहाँका हरेक कुराले म आफैलाई खोज्न खोजिरहेछु । जुन अध्ययन , तार्किक प्रस्तुती छ म उहाँको हरेक कुरा बाट सकारात्मक प्रभाव पाइरहेको हुन्छु । निरन्तरत यसरि नै देख्न पाइयोस ।
Uhale malai jo jasto xa testae dekhxa vanera jawaf denu vako xa tyae vayera dhukka hunuhos ra ma ne dhukka xu ....dai jasto lai dekhna paunu pani bhagya ho salam xa dai👏👏👏✊✊✊✊
म उहालाई पत्रकारिता पछाडी एक अदभूत कलाकारिता भनौ वा power of act देख्छु उहामा।।।कस्तो मस्त dialogue delivery छ । कस्तो power छ dialogue maa....कस्तो netural अनि गहकिलो एकदमै निखारियको पात्र लाग्छ ।। हरेक शब्द।।।।।।
यो पात आइमाइ कस्ले भन्यो र घमण्डी , काल्पनिक प्रश्न नगर । लिला सर को बोलीमा दम छ र यथार्थ छ । उहाको भोइस र बोल्ने स्टाइल मलाई मात्र मन पर्ने हैन होला त !
Sir you have profound knowledge I watched all of your interview in last few days. Lots of thoughts 💭 are above normal human mindsets in our society, really appreciated you. But there is something missing as you know we humans have compulsory compromises that we have to for existence in society so please focus on that you have to long way to go I am not sure you really read comments or not as a good wisher I really wanna see you in long run so please make your counter balance perfectly. Last not least don’t be common rear things found hardly.
पत्रकार ज्यु लिला सर आध्यात्मिक विषयक कुरामा बिज्ञा हुनुहुन्छ एकपटक फेरि ल्याउनु पार्यो वहाको आबाजमा दम छ।
लिला दाइको बिचार र बोल्ने शैली उल्कै राम्रो लाग्छ । 🙏🏻
क्षमता अनुसार ठाँऊ नपाँउनु भएको हो यि दाजै ले त्यसैले Frustration मा पर्नु भएको जस्तो लाग्यो। तर सबैले Support गरौ दाजैलाई। धेरै कुराहरु राम्रो बोल्नु भएको छ।
Kura nabuji paxi frostration 😂😂..timro dimag lay viyawdyna ysto kura..dherr knowledge chahinxa..worldly + spiritual knowledge..bujyow ni..bujayna vanay arko juni ma buja hai
लिला सरको बिचार सुनी रहुँ लाग्दो हुन्छ । उहाँको बिचारहरु आगामी दिनहरुमा पनि सुन्न पाईरहुँ।
उहाँ एउटा जीवन भोगाइबाट दक्ष हुनुहुन्छ र त त्यो बोली सत्य छ! उहाँ जस्तो व्यक्ति बन्न धेरै तपस्या गर्नुपर्छ ।
जिवन बुज्न चालीस काट्नुपर्छ मित्र।
घमन्डि कसै को लागि होला तर हाम्रो छैन लिला दाइ एक दम बुद्धिमान हुनुहुन्छ
Tara Ravi lamishane nai xhindainaa area yo manxaa Ravi ko negative comment garako xa so I don't like him
@@albinbasnetvlog8215 usle paila ko interview ma vaneko x ma tv herdina ma sanga molile xena ma kasaiko contact ma xena vanera so rabi dailai nacheneko pani huna sakx yeti sano kura ma lila dai lai naremro vannu thik nahola jasto lagyo. Aba kura aayo rabi dai ko rabi dai ko thau kasaile lina sakdaina jay hos rabi dai ko i also love and support rabi dai
गर्ब गर्छु मेरै देशमा यस्ता यस्ता उत्पादन हरु छ्न,......I love you lila sir, you are my idol. ....लिला सर सङ्ग तिमी केटीले चै सक्दैनौ है तिम्रो अध्यन्को लेभल मिल्दैन । कोइ खतरा मान्छेले अन्तरबार्ता ल्याइ देउन कृपया ,,,,
लिला दाईको शब्दहरुको तात्पर्य बुझ्नलाई अलिक फरक किसिमकै भेजा हुन जरुरी छ, त्येसैले कृपया घमन्डि चाहि होईन स्ट्रेट व्यक्ती हो लीला दाई जो फ्याक्ट कुरा गर्छ र थाहा भकै कुरा हो कि सत्य तितो हुन्छ भनेर, तेसैले कतिपए ब्येक्तिहरुलाई उहाको शबदहरु मन नपरेको हुन सक्छ,
And If Nobody Hates You than you are doing Something Boring☝️ I damn salute your powerful words brother
I appreciate Lila raj guru you are the source of philosophical refreshment !
Thank you dai for sharing your iternal knowledge to everyone 😍
Just love him the way he talks.
He is a brilliant man 👨 no words describe..
Wow life changing things..I love this man
Big fan always very useful speech Lila Dai ko as usual
Hajur ko interview herda sunda 👍👍👍Jivan ko khas kura hunxa👍👍👍God bless you👍👍👍
Lila dajuko ramro bichar x
interview between rishi dhamala and lila khatiwada will be bomb
Like if u agree
लिला सरआफैमा एउटा आन्दोलन हो,निमुखा बर्गको आवाज हो , लिलासरको घमण्ड हैन बहादुरी हो, एक दुईजना गजमाडेहरूको आलोचना र निन्दामा नगल्नहोला । अब पालो तपाईंको हो, हामि दिन्छौ तपाईलाई साथ, । जसरीपनि म्याम लिलासरलाइ आज एउटा प्रश्न सोधिदीनुहोस ,-संसारमा ईश्वर एउटै हुनेभए किन यतीका मतसम्प्रदायको बिकास भयो ?
Kati knowledge xa lila sir hajur lai .I like him
उहाँको कुरामा तथ्य छ निकै गहन बिचारहरु राख्नुहुन्छ।।
Fan of lilaraj
खतिवडा सर तपाईं अध्यन र तार्किक क्षमता गहन छ र तपाईं बुद्धिजीवी हो तपाईं सङ्ग अन्तरबार्ता लिन बुद्धिजीवी नै आवश्यक छ , तपाईले प्रयोग गर्ने धेरै शब्दहरू गहन नै हुन्छन जुन साधारण मान्छेले कोट्याउन सक्दैन.........
exactly !💕💕
😁
सत्य सधै तितो हुन्छ तर त्यही तितोले नै कयौं रोगहरु निको भएका छन् । तपाई महान हुनु हुन्छ तपाई बाट हामिले पनि केही सिक्ने अबसर पायेौं यो अबसरबाट बन्चित हुनु नपरोस् । जय जय जय
दम भएको मानछे हुन मलाई अातबिसबास छ ।उनले जा पनि कुरा गरछन जाहेज लागछ फलड खायकाे देखिनन ।जे कुरा गरेको छन 100%सहि छ
I appreciate daaju.. way of analysis seems really amazing
बुद्धिमानि हुनुहुन्छ तर ईस्टायल नि मन पर्छ
लिला सरको नेतृत्व गर्न लायकको दमदार स्वर र हाउभाउ छ।
Lila dai ko kura le mero man chuncha👍👍👍👍👍👍👍👍👍👍👍👍👍
Proud of you lila dai
Hajjur sachi kai ma gyani hunu hunxa
Gyani.
I love him alot, he is the best!
Sangitaji antimma ktole sauna kura garyo hai...
यी प्रश्नकर्ता पत्रुकार केटीले श्री अरिविन्दाे लगाएतका दार्शनिकहरू र अन्य दर्शन शास्त्रबारे काैडी बुझे जस्ताे लाग्दैन। कम्तिमा प्रश्नकर्ताकाे रूपमा उभिनेले टिकाराम यात्रीले जस्ताे गहन अध्ययन गर्ने क्षमता राख्नुपर्छ । यि लिला भार्इले अन्तर्वार्ता दिँदा अन्तर्वार्ता लिनेकाे हैसियत बुझेर मात्रै दिए हुन्थ्याे।
एक्दमै talented मान्छे।
सलाम सर।
चान्चुने,झोले,झारपात सरि उम्रेका साधरन पत्रकार भनौदा हरुले अलि होस पुरायर अन्तरबार्ता लिनु होला यस्ता बुद्धिबहादुर लिला सर जस्तो सग !!!! यौटा आफ्नेइ प्लेटफ्र्म बनाउनु परो सर ✌️✌️✌️
Thnk you lila daii tapaiko kam gardai hununxa
सत्य बोल्नुहुन्छ तपाईं ! यथार्थ वादी लाई प्रायः यहाँ घमन्डी को संज्ञा दिईन्छ ,...नजरअन्दाज गरौं त्यसलाई ।
I learn more thing from yours interview so Thanksa lot
Please do come again
From Dubai
I salut lila raj dai jasle j sukai bhanos hjr ko sathma hami xau na daraunu hola🙏🙏🙏
Lilaraj is best of the world...
I CAN LISTEN HIM FOREVER....BEST JOURNALIST....WAITING FOR THE NEXT VIDEO
Happy new year daju.you are very great parson.I want learn to more things. Thanks daju.
He see the life deep internally with far future life. Big Hopper. Brilliant one of us Nepalese.
महान बिचार
Esto topic vanda pani.. it would be better to talk in those topics in which people are unknown about the facts and truth that he knows about political system, goverment ,security system etc. As he is one of the senior investigative journalist of Nepal.. He do have investigates on those thing in which common people are not aware .👍👍
लिला दाईको बिचार र बोल्ने शैली ,बेबाहरिक ज्ञान्, लिडर सिपको ज्ञान्, बुद्धिमान ब्यक्ती नै हाम्रो देसमा देस चलाउने नायक चाईएको छ ।
धेरै राम्रो कुरा सर हजुर को ?
eak jaana ho jasle sarkar laai ne halaauna sakne lila sir.keep it up
Addictive to his
जे होस यो मुलुक प्रती चिन्तित ब्याक्तित्व हुन झै लाग्छ । लिलाराज जि ।
Right Sahi Kura garnu bhayo sir le
जुन सयय देखी लिला दाजुको अन्तर्वार्ता हेरिरहेको छु , उहाँका हरेक कुराले म आफैलाई खोज्न खोजिरहेछु । जुन अध्ययन , तार्किक प्रस्तुती छ म उहाँको हरेक कुरा बाट सकारात्मक प्रभाव पाइरहेको हुन्छु । निरन्तरत यसरि नै देख्न पाइयोस ।
Unique style of life when he talk, it’s change a humanity thought.
You are a voice for everyone of us, Gyan ko bhandar, jati suney Ni napugney 😊
Very nice speech
Sai kura vannu vako xa
चित्त बुझ्यो धेरै हजुरको बिचार !!
Good real hero sir
मलाइ त सारै मन पर्छ दाइ को भासा ,बोल्ने तरीका ,love you bro...
good
Good job good sochai
Yes kuro bujnele bujxa👍👍👍
जब सर को interview हेर्छु
शरीरमा पुरै vibration उत्त्पन्न हुन्छ।
Talie sexle chalayo justo cha,gay muji
लिलाराज सर को कुरा धेरै मन पर्छ सबै कुरा यथार्थ हो
hajur ko voice ma dam xa ..nidar niswartha daai salam xa hajur lai
Good dai namaskar
Yo keti ko interview line tarikanai ramro lagdai a malai Lila dai ko interview biswa limbu DAI le lieko herni thulo rahar chha
किन र ? के छ र त्यस्तो नराम्रो प्रस्न सोधन्ने तरिका र बोलिमा?
Kalakar ko chhamata xa....Dajuma
right 100%...
Lila sir ali chhito chhito aaunu paryo interview maa
Great man
Lila jee + Dr Arun sir
Uhale malai jo jasto xa testae dekhxa vanera jawaf denu vako xa tyae vayera dhukka hunuhos ra ma ne dhukka xu ....dai jasto lai dekhna paunu pani bhagya ho salam xa dai👏👏👏✊✊✊✊
लीला।जी।मा देसको।मायाछ
your thinking is very great.....👍👍👍👍
Lilaraj dai is best 😍😍😍
लिलाराज जि को अहिले सम्म को सबै video हेरेको छु तर घमन्डिपन कहि पनि देखिदैन
म उहालाई पत्रकारिता पछाडी एक अदभूत कलाकारिता भनौ वा power of act देख्छु उहामा।।।कस्तो मस्त dialogue delivery छ । कस्तो power छ dialogue maa....कस्तो netural अनि गहकिलो एकदमै निखारियको पात्र लाग्छ ।। हरेक शब्द।।।।।।
लिला दाइ ले बोलेको कुरा कतिपयले नबुझ्न सक्छन् यस्ले के बोलेको होला भनेर त तर उहाँ ले बोलेको कुरा भित्र सबै कुरा सत्ते छन
Very interesting person, Man paryo.. Interesting.....
Dai long live...take care!! We need more of your knowledge and enthusiasm. Take care and be safe wherever you are.
Love, respect and all the support.
I listen to osho and this person is same he is saying all osho speech
Agree
Lila raj ji best man good
धेरै बुद्दिजिबी लिला जि इन्टरभ्यु दिदा को स्टाइल चाहि सारै मन पर्छ
Good person . Internationa personlity....
Dherai baudik hunuhudorx 100%Right kuro
यो पात आइमाइ कस्ले भन्यो र घमण्डी , काल्पनिक प्रश्न नगर ।
लिला सर को बोलीमा दम छ र यथार्थ छ । उहाको भोइस र बोल्ने स्टाइल मलाई मात्र मन पर्ने हैन होला त !
Katti naramro word paat aaimai re k tapai savy ra hunu hunuhunx?
Good job... keep it up
awaj ra shili ma dam xa hai...............gajjab . sunirahu jasto..........
Sir you have profound knowledge I watched all of your interview in last few days. Lots of thoughts 💭 are above normal human mindsets in our society, really appreciated you. But there is something missing as you know we humans have compulsory compromises that we have to for existence in society so please focus on that you have to long way to go
I am not sure you really read comments or not as a good wisher I really wanna see you in long run so please make your counter balance perfectly.
Last not least don’t be common rear things found hardly.
The moment you compromise, you die.
100% sahi kura ho
नाइस छ हजुरको तर्क हरु
Very good news lila dai i like
Omg mero chora le j kura haru hami sangha garchan same testai kura Lila ji le garnu huncha 😱
Married life is better than being single
Coz stress out life hunxa married but paisa chai Halka hunu pariyo ta ki afno hotel ramro chalos
दाजुको video चाहि छु हेर्छु म
Ramro xa hernu parxa.
Ktole pani sauna kholera daro gaath jamma garne vo dipa...
@@sambik4709 K vancha yo gothe..
Osm
Lila raj Bhai. Sharai mitho hashnu hunxa 👌👌👌
Let’s warm up again and again
thoughtful analysist, cool lila bro love to hear your devine talk...thug life
Lila daju is best person
उत्कृष्ट धारणा
Wow......
100% right sir