कसले काट्यो टाउको पशुपतिका यी मूर्तिको ? || About The Headless Statues of Pashupatinath

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 29

  • @kesharkhadkapunwar2029
    @kesharkhadkapunwar2029 6 ปีที่แล้ว +2

    Dhanyabad!
    Shree Rabindra Puri Jiu;
    Jai Akhand Nepal!!!

  • @yampathak3405
    @yampathak3405 5 ปีที่แล้ว +2

    🕉🕉🕉

  • @manojsunuwar63
    @manojsunuwar63 5 ปีที่แล้ว +3

    murti chor haru le hunu parxa sanraxen xaina ka musalman le hunu

  • @PrakashRana-hh5oz
    @PrakashRana-hh5oz 5 ปีที่แล้ว +2

    ali charko swor ma bol bhat na khako ho ??

  • @Emma7_Channel
    @Emma7_Channel 5 ปีที่แล้ว +1

    This is so true this was mentioned in kura an

  • @pradiptguvaju3918
    @pradiptguvaju3918 5 ปีที่แล้ว +7

    22 सय बर्ष पहिला भारतका सम्राट अशोक ले नेपालमा बौद्ध धर्म प्रचार गर्न पठाएका धर्म प्रचारकहरुले सम्राट अशोक को छोरी चारुमती को नाममा बनाएको चारुमती माहाबिहार भत्कायर पशुपतिनाथ को देवालय एक हजार बर्ष अगाडी बनाएको थाहा छ कि छैन?

    • @pradiptguvaju3918
      @pradiptguvaju3918 5 ปีที่แล้ว +3

      @Ashley माहा भ्रम हो किन कि ब्रह्मा,बिष्णु,महेश्वर बुद्धको मृत्यु पछीको एक हजार बर्ष पछी उत्त्पति भएका हुन।पशुपतिनाथ को मन्दिर सिन्धु को सभ्यता मा 4 हजार बर्ष पुरानो छ तर ब्राह्मणहरु त्यो बेला इरान मैं थिए🌹।त्यो पशुपतिनाथ शिब जैन धर्म को देवता थियो जस्को हिन्दु धर्म संग केही संबन्ध थिएन।सबै पशुपंछी,किटपतंङ्ग सबैमा ईश्वर को बास छ भनेर जनाउं छ तर हिन्दुहरुले शिबलाइ भुतहरुको गणको नायक बनाए।जब हिन्दुहरुले शिब माने तब भारतबर्षका मुलनिवासीहरुले शिबलाइ सदा को लागि त्यागे किनकी शिब मुलनिवासी जैन र बौद्धको बिरोधी हिन्दुहरुले हिन्दु देवता बनाए साथै अर्थको अनर्थ पनि गरे।
      हिन्दुहरुको देवालय,लिखित प्रमाण मतलब हिन्दु ग्रन्थ को सबुत एक हजार बर्ष को पनि कहीं प्राप्त भएको छैन।पहिलोपटक हिन्दु देवालय बौद्ध बिहार तोडेर बनाए भारतमा चार धाम नैं यस्को उदाहरण हो।
      संस्कृत भाषा इसा को पाँचौं शताब्दीमा बुद्धको मातृभाषा पाली 30% र अरबी,चिनी,अंग्रेजी,इरानी,इराकी,बाख्तर,पास्से आदि 70% राखेर उत्त्पति गरे लिपि पालीलाइ नैं बिकशित गरेर बनाए।

    • @pradiptguvaju3918
      @pradiptguvaju3918 5 ปีที่แล้ว +2

      @Ashley 🌹 ब्राह्मणहरु इरानबाट भागेर करिब 1 हजार BC मा भारतबर्षमा आएको सबुत छ।बुद्धको भुमी र बुद्धको कर्म भुमी क्रमशः कौशल(यु.पी.)मगध(बिहार जस्को नामनैं बौद्ध बिहार को नाम मा राखेको हो) मा ब्राह्मणहरु छिरेकै थिएन।ब्राह्मणहरु इरानबाट भागेर सयौं बर्ष सिन्धु सभ्यताहरु(हाल पाकिस्तान) महेनजोडाडो,हड्डप्पा,कालिबंगा,चुहंनडाडो आदि नष्ट गरि रहे जसमा पशुपतिनाथ को कुनै पनि मन्दिर बांकी राखेनन।ब्राह्मणहरु कहिलै शहरी वा सभ्य बन्न सकेन त्यही कारण पारसीहरुले इरानबाट लखेटे तर सिन्धु सभ्यताहरु पनि शहरी देखे पछी बर्बर ब्राह्मणहरुले सिन्धु सभ्यताहरु नष्ट गरे।जस्को प्रमाण आज पनि प्रसस्त छन।इसा को चौथो शताब्दी मा लेखिएको ऋगबेद मा पनि बर्णन छन।भारतको प्राचीन इतिहासमा पनि छ्न।
      यो कुनै काल्पनिक कुरा हैन।थप जानकारी लिन भारत र पाकिस्तान को पुरातत्त्व बिभागमा संपर्क गर्न सक्छौ।

    • @pradiptguvaju3918
      @pradiptguvaju3918 5 ปีที่แล้ว +2

      @Ashley नेपाल मा गलत इतिहास पढाइन्छ।संस्कृत भाषा प्राचीन भनेर गलत प्रचार गरिन्छ बिना सबुत।इसा को पाँचौ शताब्दी मा बनेको भाषा हो।संस्कृत भाषा बुद्धको पाली भाषा जस्तो BC मा कुनै प्रमाण छैन।पाली को बुद्ध कालिन शिलालेख प्रसस्त छन।बुद्ध को समयमा "क" + जस्तो हुन्थियो ।सम्राट अशोक को समयमा धेरै फेर बदल भैसके।सम्राट कनिष्कको पालामा "क" धेरै बिकाश भैसके इसा को पहिलो शताब्दी मा।पछी इसाको पाँचौ शताब्दी मा पाली भाषा नष्ट गरेर संस्कृत भाषा बनाए।
      शिबलाइ(ब्रम्हा,बिष्णु पनि)तिब्बती बनाए मतलब बौद्ध।द.पु.एसिया को नयाँ बौद्ध बिहारहरुमा ती त्रि-देबहरुले बुद्धलाई ढोगी रहेको मुर्ती,चित्र धेरै छन(पुरानो बौद्ध बिहार बनेको बेला यी आइटम त्रि-देबहरु जन्मेकै थिएन)।
      बुद्ध नेपालमा जन्मेको भनेर नक्कली लुम्बिनी,कपिलवस्तु,तिलौराकोट,देबदह आदि बनाइए को छ।निर्जन एक जंगललाई लुम्बिनी रे!लुम्बिनी कुन जैन देबी को नाम अपभ्रन्स भएको बनेको छ?नबजात बुद्ध जन्मना साथ नुहाएको पोखरी पनि छ रे!दुई हजार बर्ष पुरानो पक्की इंटाको बौद्ध बिहार बुद्धको दरवार रे! 26 बर्ष पुरानो भनेको परापुर्ब काल हो कसैले खेलबाड नगरौं।काठमाडौमा 12/13 सय बर्ष पुरानो "मानगृह" र "कैलाशकुट भवन" त फेला पार्न सकेको छैन(त्येस्तो काल्पनिक भब्य भवनहरु सांचै भए पो भेटिन्थियो हावा कुराहरु नेपालको इतिहास मा धेरै छ्न)।कहिले किशोरी भृकुटी ले तिब्बत मा बौद्ध धर्म प्रचार गरे रे! तिब्बत,चीन(आजकाल एकै देश)मा बुद्धकै समयमा बौद्ध धर्म प्रचार भैसके।थान्का,मण्डला मथुराबाट तिब्बत,चिनमा सम्राट अशोक को समयमा गैसके त्यांहा बाट नेपाल सहिक बिश्व मा पुगे।
      छाना भएको मन्दिर वा पेगोडा अरनिको नामक आइटमले 12 सय बर्ष पहिले नेपालबाट लगके को रे!चीन,जापान,कोरिया मा 22 सय बर्ष पहिले बनेका पेगोडा मा बौद्ध गुम्बा आज पनि धेरै छन।चिनमा त बुद्ध भन्दा निक्कै पहिला को चिनियाँ धर्म को देबताको पेगोडा मन्दिर को अबशेष आज पनि छ्न।
      नेपाल मा जितेकाले इतिहास लेख्छ्न।सबुत हेरदैनन रे को भरमा 90% इतिहास लेखिन्छ्न।

    • @pradiptguvaju3918
      @pradiptguvaju3918 5 ปีที่แล้ว +1

      @Ashley नेपालमा पढाइने इतिहास 90% हावा।अशिक्षित ब्राह्मणहरु को धार्मिक कर्म काण्ड कथित बेदिक काल (1000 BC --1500 AD)मा गौमेघ,नरमेघ,अश्वमेघ वा गाई,मान्छे,घोडा आदि हत्या गरेर योज्ञ गर्थे।गाइ,सुँगुर,रांगो,बोका,हांस आदि खाना का लागि हत्या गर्थे। सन् 1500 पछी भारतमा छेत्री को उत्पत्ति गरे जो ब्राह्मणहरुको सुरक्षागार्ड हुन। आतंककारी ब्राह्मण पुष्यमित्र शुङ्ग र उसको पुरोहित अर्का आतंककारी ब्राह्मण पतंजली ले सम्राट अशोकको आठौं पुस्ता का बौद्ध सम्राट बृहदर्थ मौर्य को 184 BC मा हत्या गरि जन्ता बौद्धको टाउको बुझाए 50 स्वर्ण मुद्रा र बौद्ध भिछु को टाउको बुझाए 100 स्वर्ण मुद्रा पुरस्कार दिए।लाखौं बौद्ध को हत्या गरे।
      इसाको सातौं शताब्दी मा अर्का आतंककारी ब्राह्मणहरु आदि शंकराचार्य र कुमारिल भट्ट ले नेपाल र भारतमा करोडौं बौद्ध को हत्या गरेर बौद्ध सबैलाइ हिन्दु बनाए🌹।नेपालमा 80% बौद्ध सबै हिन्दु शुद्र बनाएर ब्राह्मणहरुले जन्मको आधारमा पुर्खौली पेशा भनेर नोकर बनाए😈।भारतमा पनि सोही कारण 72% बौद्धहरुलाइ 01% बौद्धमा झारे 71% बौद्धहरुलाइ हिन्दु शुद्र वा ब्राह्मणहरु को नोकर बनाए जन्म अनुसार काम दिएर।
      अशिक्षित ब्राह्मणहरु ले शिक्षित बौद्धहरुको प्राचीन बौद्ध बिश्व बिधालयहरु तक्षशिला,नालन्दा,बिक्रमशिल 😎 नष्ट गरे।लाखौं बौद्ध ग्रन्थहरु जलाय दोष मुस्लिमलाइ दिन्छ्न ब्राह्मणहरुले।बौद्ध बिहारहरु पनि ब्राह्मणहरुले नष्ट गरे दोष मुस्लिमलाई नैं।अरे बाबा जब ब्राह्मणहरुले बौद्ध बिश्व बिधालयहरु र बौद्ध बिहारहरु नष्ट गर्दा मुस्लिम उत्त्पति नैं भएको थिएन।
      एउटा अचम्म को कुरा बेद ब्राह्मण सायण सहित अन्य ब्राह्मणहरु दिछित,नरहरी आदि मिलेर सन् 1320 मा लेखेको हो(इसाको चौधौं शताब्दी मा हो चौथौ हैन)मुस्लिमको कुरान सन् 715 मा लेखेको हो।सायण सहित ले लेखेको बेद भण्डारकर ओरियण्टल रिसर्च ईन्स्टिच्युट,पुना मा छ भने सन् 715 मा लेखेको कुरान टर्की को इस्तानबुलको म्युजियम मा छ।लिखित सबुत अनुसार त हिन्दु धर्म महम्मद को मुस्लिम धर्म भन्दा 600 बर्ष नयाँ देखियो यो सक्कली इतिहास हो भारतमा मौन स्वीकृत सहित पढाइन्छ तर नेपालमा मनपरी पढाइन्छ।हिन्दु र बौद्ध नाममात्र को फरक रे!कहाँ हिन्दु धर्ममा 33 करोड आतंककारी देबताहरु कहाँ बौद्ध धर्म बिश्व कै एक मात्रै नास्तिक धर्म जहाँ देब/देबीहरु को कुनै पनि स्थान छैन।कर्म गर्ने भाग्यमा बिश्वास नगर्ने।मानव सब बराबर,आफ्नो दुःख आफैले नैं हटाउनु पर्ने,कसैले आफ्नो धर्म भन्दा राम्रो अरु धर्म भेट्टाय जो राम्रो त्यो माने पनि हुने यसैलाइ धर्म परिबर्तन भन्छ(नेपालमा राणा काल सम्मै बौद्ध भिछुहरुलाइ देश निकाला गर्थे आजकल क्रिस्चियनहरु त्येस्को मारमा छ किनकी बौद्ध धर्म अघोषित प्रतिबन्ध छ आज पनि नेपालमा)।बौद्ध धर्मको अर्को सिद्धान्तहरु मा देश र समाज मा कुनै पनि एक मात्रै धर्म घुसाउनु हुंदैन धर्म निरिपेक्ष भनेको त्येही हो।(कमक थापा,शशांक कोइरालाहरु पापी देखियो)।अनात्मा,अनित्य,अनिश्वर मतलब संसार मा आत्मा भन्ने छैन,संसारको अन्त्य छैन,संसारमा इश्वर छैन(अनिश्वर सहित अन्य) आदि 26 सय बर्ष अगाडि को बौद्ध धर्म को सिद्धान्त येस्तो छ कोही माइका लाल को धर्म मा येस्तो स्वतन्त्रता छैन हिन्दु धर्ममा त सपना मा कल्पना गर्नु नैं माहा पाप हुन्छ।
      🌹 नेपालमा आजको मिति मा जम्मा 20 जना मात्रै बौद्ध 19 ब्राह्मण र छेत्री एक जना खड्गी(नेवार)20 जनानैं तिब्बती माहायानी(बज्रयानी) भिछु हुन अरु भिछुहरु भए पनि हिन्दुनैं हुन नेपाली जन्ताहरु एक जना पनि बौद्ध छैन सबै हिन्दु हुन( म पनि शुद्र हिन्दु हुं पुजा पाठ गरे पनि ललितपुर मा मेरा जाती ले लुगा सिउने सुचिकार काम गरांछ्न पुर्खौली पेशा भनेर,भक्तपुरमा सुनार काम गर्न लगांउछ्न।पुर्खौली पेशा भनेर खुसी भएर काम गर्नें सबै हिन्दु शुद्र नैं हुन)तर बौद्ध दाबी गर्नेहरु को लाटो हिसाब अनुसार नैं 65% भन्दा बढी छ्न तर कोही बौद्ध बन्न चांहदैनन।
      😈धिक्कार छ नेपाल र भारतका हिन्दु शासकहरु जस्ले क्रमशः 80% र 72% बौद्धहरुलाइ बिगतमा तलवार र बन्दुकको नोकमा जबर्जस्ति धर्म परिबर्तन गरि हिन्दु शुद्र बनाए जो हिटलर,इदी अमिन,चाउचेस्कु,स्तालिनआदि भन्दा लाखौं गुणा तानाशाही हुन।

    • @pradiptguvaju3918
      @pradiptguvaju3918 5 ปีที่แล้ว +1

      @Ashleyनेपालमा नेवारहरु उत्त्पति हुंदा(ब्राह्मण पुरुष+तिब्बती स्त्री=नेवार)💔 मंगोलिय नेपाली 80% बौद्धहरुलाइ हिन्दु शासकहरुले तिब्रता का साथ हिन्दु शुद्र बनाउंदै थियो।नेवार सबै नैं हिन्दु हुन।
      💔त्येही कारण नेवारहरु को थोबडा कसैको ब्राह्मण जस्तो देखिन्छ कसैको तिब्बती(मंगोलियन) जस्तो देखिन्छ।नेवार संग कुनै पनि जाती मिसिन आएको छैन।डाका राजा जयस्थिती मल्लले श्रेष्ठ,प्रधान आदि नेवारलाइ बैश्य हिन्दु र मेरो थर सहित बांकी सबका का सब नेवारहरुलाइ हिन्दु शुद्र बनाए नेवार कहिलै बौद्ध थिएन।नेपाली मंगोलियन नै नेपालमा बहुसंख्यक 80% बौद्ध थिए तर कोही पनि नेपालीहरुले बौद्ध धर्ममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गरेको थिएन।आजकल र चान्स नैं छैन।

  • @hankuhangrai3659
    @hankuhangrai3659 6 ปีที่แล้ว +2

    Sound is to low

  • @rohitlama6947
    @rohitlama6947 6 ปีที่แล้ว +2

    Nepal ka adhikansa KIRANT KALIN tathha MALLA KALIN mathha-mandir ka murti haru lai astitwahin banaera hindukaran gareko yo euta AITIHASIK UDDHARAN ho ! SATYA YO HO ! Bharat ma BUDDHISTHARU mathhi yehi bhaeko thiyo ! Ahile Nepal yehi kuro lai ulto parera bhanidai cha ! British le nasakeko hamro desh ma, kun chahi MUSSALE RAJA le akraman garecha, Etihassmai nabhaeko kuro kahan bata ayo ! !

  • @प्रकृति-प6ज
    @प्रकृति-प6ज 5 ปีที่แล้ว +1

    Yasta ghatna sadiyo Dekhi Bhai rahechha. Yaska jwalanta udharan Bharat Ka prachin dharmik sthal bhraman garau .spast murti haru Ra sthan le bolchhan. Ke uddeshya ho Ra kasle huna sakchhan spast huna sakchhan. Durbhagya nai ho. Kasta manasikta Ka manaw Pani hudarahechhan. Yo nai rajniti ho jasto laagchha. Mugal kaal matra nabhai arukaal ma Pani arukaal ma Pani bhaye ko dekhinchha. Sabai Budda kaal pachhi Ka ghatna ho.

  • @nabinchhetri8168
    @nabinchhetri8168 4 ปีที่แล้ว +1

    Xee kasto bistari boleko
    Marnu ateko jasto.

  • @꽃눈이-q4w
    @꽃눈이-q4w 6 ปีที่แล้ว +3

    😕😕😕😕ko rakxass ko kam parexa.

  • @neerojreejal9897
    @neerojreejal9897 6 ปีที่แล้ว +1

    Yo sabai manxako kam ho
    sabai hawa

  • @nabinkumarrai2432
    @nabinkumarrai2432 5 ปีที่แล้ว +1

    kamini

  • @sunilghimire2469
    @sunilghimire2469 5 ปีที่แล้ว

    Tarawar Le Dhunga...Tachhto re...Kasto Khalko Bid Ho YO.....Ali Addhyan Garnu Paryo ..Bolnu Vanda aghadi

  • @buddhibahadurmagarthapa9102
    @buddhibahadurmagarthapa9102 5 หลายเดือนก่อน

    Buddha ko astito metawne rajabadhi haru

  • @nimalama5192
    @nimalama5192 5 ปีที่แล้ว +1

    Baakwas

  • @꽃눈이-q4w
    @꽃눈이-q4w 6 ปีที่แล้ว +2

    😕😕😕😕ko rakxass ko kam parexa.