Lastai hasaye keta harule 🤣🤣🤣. Himalai chadaunal keta haru le vanne prepared thina re 😂. Malai pani testai vako thyo 4 years back. 80% pachi give up garera eklai farkiye ma chai. 😂
म धेरै बर्ष देखि एस्तो फोटोको खोजीमा थिए । आज आनन्द आयो हजुरको तस्बिर देखेर । मनै देखि खुसि लागि राछ । चन्द्र्माको जस्तो मुस्कान सगरमाथा जस्तो च लालीगुराँस जस्तो अनुहार त्यो आखाको त के कुरा गर्नु तारा जस्तो चम्किलो । कपालको त के बयान गर्नु हजुर डोनाल्ड ट्रम्पको भन्दा राम्रो 😁। हजुरको फोटो देखेर १० जना ठाउकोठाउनै बेहोस भएका छन अहिले उनिहरुलाई हस्पिटल भर्ना गरिएको छ। नेपाल पुलिस हजुरको खोजिमा छ यति राम्रो तस्बिर जो हाल्नु भको छ 😂। नाशाले तपाईको सुन्दरताको राज पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको छ । निलो आकाश जस्तो सफा चित्र हजुको फेसबुकमा एक चोटि मात्र लाइक गर्न मिल्दो रहेछ नत्र सातपुस्ता सम्म लाई पुग्ने गरि लाइक गर्न मन थियो 😭 । के गर्नु मेरो भाग्य खोटो रहेछ । तपाईलाई देखे पछी मेरो भोक निन्द्रा प्यास सबै हराएको छ । केपि शर्मा ओलिले बन्दै गरेको धरोहराको शिरमा तपाईंको यो तस्बिर राख्ने निर्णय गरेका छन् । नरेन्द्र मोदीले आफ्नो सम्पुर्ण जनतालाई लक्डाउनको समयमा घर भित्र बसेर हजुरको यो तस्बिर हेर्न आग्रह गरेका छन् । चाइनाको सरकारले कोरोनाको संक्रमण घटाउन हजुरको यहि तस्बिर प्रयोग गरेको जानकारी दिएको छ 😂😁। बाराक ओबामाले तपाईंको यो तस्बिर आफ्नो घरको बाल्कोनिमा सजाउने निर्णय गरेका छन् । उतर कोरियाली नेता किम जोङ उनले आफ्नो हरेक मिसाइल, बमहरुमा हजुरको यही तस्बिर प्रयोग गर्ने निर्णय गरेका छन् । नाशाले तपाईंको यो तस्बिर अन्तरीक्ष र मंगल् ग्रहमा जाने यानमा टास्ने निर्णय गरेको छ 😃। तपाईंको यो तस्बिर बाट प्रभावित भएर बलिउड अभिनेता सलमान खानले आफुले बनाउने हरेक फिल्ममा तपाईंलाई मुख्य रोल्मा खेलाउने निर्णय गरेका छन् । एदि तपाईले यो तस्बिर पहिलेनै हाल्नु भएको भए बाहुबली फिल्मबाट पनि हजुरलाई अफर आउन सक्ने दाबी अधिकाङ्स मिडियाले जनाएका छन् । अफगानिस्तानको लडाकु अलकाइदाले हजुरको यो शान्त र सितल तस्बिर देखेर शान्ति प्रक्रियामा आउने निर्णय गरेको छ । कोरोना भाइरसले पनि तपाईंको तस्बिर देखेर यो संसारबाट छिटै परलोक हुने जनाएको छ 😂। रुसले तपाईंको तस्बिर आफ्नो देशमा रहेका सबै फिल्म हलमा राख्ने निर्णय गरेको छ । विभिन्न टिसर्ट कम्पनीले हजुरको यो तस्बिर टिसर्टमा छाप्ने निर्णय गरेको छ । ठुल्ठुला साहित्यकारले हजुरको यस तस्बिर हेरेर कविता लेख्न थालेका छन् । यो बर्षको फोटो अफ द इएरको अवार्ड हजुरलाई दिने निर्णय गरेको छ सरकारले 😂। हजुरको यो तस्बिरको चर्चा पृथ्वीमा मात्रै न भयर युनिभर्समा नै भैरहेको भुटानका बैज्ञानिकहरुले जनाएका छन् । यी माथिका सबै निर्णय हजुरको फोटो राम्रो भयको कारण गरियको हो।🤣🤣🙏
khatraa
How many hours to tserko ri peak and how many back?
Tota 8-9 hrs
Going up 4-5 hrs
Coming down 3-4 hrs
Tsergo ri the hardest climb ever
Bro budget kati ktm bata
🔥🔥🔥
4985 meters, it's less than 5k dude
Bro which month was this shot in?
Mid-October brother
Bro bato kati ko risky cha? Females haru jana sakchan?
Altitude ali dherai nai cha tara careful vayera gayo vane sakincha
Many females haru gako hununcha tya
Do not carry heavy bag and carry water bottle
Snow Kam bhaisakya raixa
Dashain paxi Jada dherai snow thiyo
Yo chai insane xa ❤️ Tara aba Chasma harayo bhane pachi Newmew le sponsor hanna parne hunxa xitai 😂❤️
Chasma banai sake sathi😂
Aaru ni aaudai xa ❤️
Solo jada rooms haru pauna sakney chances katti ko chha bro ahiley?
Aila painxa brother room haru
Book garera jada ramro
Vlog ma contact haru aaudai xa
Stay updated.
In which month was this trek done ?
It was October-November
Thank you for the reply bro after 1 year.I already went there last year.i enjoyed alot.
Drone lagna khojeko ki bro custom tireko xaina. Lukayera lagna sakiyela ta? Checking ma ki or a way I can bribe
Drone is prohibited national park vitra brother…
Legally rup ma lageko ramro…
Kasto majja Ayo brother vlog herera.
Raw video jhan majja auney!!
Ani tyo 40 second hidera 10 minute basne ma Pani ho hai!! 😂
10k budget lay pugla bro per person
3/4 jana ko group vaya paxi
Hamlai 12k lagyo brother
Teti le pugxa majjale🙂
Lastai hasaye keta harule 🤣🤣🤣. Himalai chadaunal keta haru le vanne prepared thina re 😂. Malai pani testai vako thyo 4 years back. 80% pachi give up garera eklai farkiye ma chai. 😂
म धेरै बर्ष देखि एस्तो फोटोको खोजीमा थिए । आज आनन्द आयो हजुरको तस्बिर देखेर । मनै देखि खुसि लागि राछ । चन्द्र्माको जस्तो मुस्कान सगरमाथा जस्तो च लालीगुराँस जस्तो अनुहार त्यो आखाको त के कुरा गर्नु तारा जस्तो चम्किलो । कपालको त के बयान गर्नु हजुर डोनाल्ड ट्रम्पको भन्दा राम्रो 😁। हजुरको फोटो देखेर १० जना ठाउकोठाउनै बेहोस भएका छन अहिले उनिहरुलाई हस्पिटल भर्ना गरिएको छ। नेपाल पुलिस हजुरको खोजिमा छ यति राम्रो तस्बिर जो हाल्नु भको छ 😂। नाशाले तपाईको सुन्दरताको राज पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको छ । निलो आकाश जस्तो सफा चित्र हजुको फेसबुकमा एक चोटि मात्र लाइक गर्न मिल्दो रहेछ नत्र सातपुस्ता सम्म लाई पुग्ने गरि लाइक गर्न मन थियो 😭 । के गर्नु मेरो भाग्य खोटो रहेछ । तपाईलाई देखे पछी मेरो भोक निन्द्रा प्यास सबै हराएको छ ।
केपि शर्मा ओलिले बन्दै गरेको धरोहराको शिरमा तपाईंको यो तस्बिर राख्ने निर्णय गरेका छन् । नरेन्द्र मोदीले आफ्नो सम्पुर्ण जनतालाई लक्डाउनको समयमा घर भित्र बसेर हजुरको यो तस्बिर हेर्न आग्रह गरेका छन्
। चाइनाको सरकारले कोरोनाको संक्रमण घटाउन हजुरको यहि तस्बिर प्रयोग गरेको जानकारी दिएको छ 😂😁। बाराक ओबामाले तपाईंको यो तस्बिर आफ्नो घरको बाल्कोनिमा सजाउने निर्णय गरेका छन् । उतर कोरियाली नेता किम जोङ उनले आफ्नो हरेक मिसाइल, बमहरुमा हजुरको यही तस्बिर प्रयोग गर्ने निर्णय गरेका छन् । नाशाले तपाईंको यो तस्बिर अन्तरीक्ष र मंगल् ग्रहमा जाने यानमा टास्ने निर्णय गरेको छ 😃। तपाईंको यो तस्बिर बाट प्रभावित भएर बलिउड अभिनेता सलमान खानले आफुले बनाउने हरेक फिल्ममा तपाईंलाई मुख्य रोल्मा खेलाउने निर्णय गरेका छन् । एदि तपाईले यो तस्बिर पहिलेनै हाल्नु भएको भए बाहुबली फिल्मबाट पनि हजुरलाई अफर आउन सक्ने दाबी अधिकाङ्स मिडियाले जनाएका छन् । अफगानिस्तानको लडाकु अलकाइदाले हजुरको यो शान्त र सितल तस्बिर देखेर शान्ति प्रक्रियामा आउने निर्णय गरेको छ । कोरोना भाइरसले पनि तपाईंको तस्बिर देखेर यो संसारबाट छिटै परलोक हुने जनाएको छ 😂। रुसले तपाईंको तस्बिर आफ्नो देशमा रहेका सबै फिल्म हलमा राख्ने निर्णय गरेको छ । विभिन्न टिसर्ट कम्पनीले हजुरको यो तस्बिर टिसर्टमा छाप्ने निर्णय गरेको छ ।
ठुल्ठुला साहित्यकारले हजुरको यस तस्बिर हेरेर कविता लेख्न थालेका छन् । यो बर्षको फोटो अफ द इएरको अवार्ड हजुरलाई दिने निर्णय गरेको छ सरकारले 😂। हजुरको यो तस्बिरको चर्चा पृथ्वीमा मात्रै न भयर युनिभर्समा नै भैरहेको भुटानका बैज्ञानिकहरुले जनाएका छन् ।
यी माथिका सबै निर्णय हजुरको फोटो राम्रो भयको कारण गरियको हो।🤣🤣🙏
In which month you did this trek ?
This trek was don on early November.
@ I am planning to do this in early March this year hopefully 🤞I think the weather will be same not much difference
March is also a good time to visit langtang.
Best of luck.