अरू नेताकाे छाेरा छाेरीहरू जस्ताे चमक झमक नदेखार्इ साधारण भेषभूषा, भाषा शैली र अाफ्नै परिचय बनाउने काेशिशमा हुनुहुन्छ । परंपरा शैलीकाे साेचभन्दा फरक साेच र ब्यबहार । अनि ज्वार्इ चैं ससुरा पट्टि गएकाे हाेला धेरै नहाँस्ने ।
साह्रै मर्यादित अनुशासित र सुझबुझपूर्ण प्रस्तुति । मानुषी जी र जेकेन्द्र जीले कुनै पनि कुरा राख्नु अगाडि एक अर्काको मनोभावको ख्याल राखेको ज्यादै मन पर्यो । यो होनहार दम्पतीको पारिवारिक जीवन संधै सुखद र सौहार्दपूर्ण रहोस । प्रस्तुतिमा माल्भिका सुब्बा जीको निख्खरपना र सालिनताको जति प्रशंसा गरे पनि पुग्दैन । यो कार्यक्रमको लोकप्रियता अझ झ्याङ्गिदै जावस धेरै धेरै शुभकामना ।
Precious Episode! Much love Manushi. We are batch mates during master study. I still remember approaching you to congratulate you as you got the gold medal 🥇 in political science. You are such a wonderful down to earth person. I am glad you got a wonderful partner.
Ati saral n thet sabda haru. Simple n interesting interviews. DHERAI DHERAI DHANYAWAT MALVIKA JI. Different field, different people, more interesting then others.👍👍👍
देश र जनताको लागि आवश्यक र प्रेरणादायी व्यक्तित्वहरु भएमा प्रेरणा र श्रद्धाका साथ हेर्न मन लाग्छ । कार्यक्रम मात्र चलाउनका लागि ल्याइएका सस्ता पात्रहरु बाट कार्यक्रम र प्रस्तोता कै साख घट्ने हो । सम्पूर्ण कार्यक्रम युनिटले यस्ता कुरामा ध्यान दिने कि !
Sweet humble talented Maushi ji...Manusi ji chahi political science ko gold medalist Pani hunuhuncha...But kunai kura ko ghamada navako saral sweet Manushi ji... Cute couple 💕..God bless u both 💕
keeping aside the political affiliation , as a couple , they seem to be quite clear about what they are doing . Very much impressed by Jekendrajee and his conscience and choice of words making his interview politically correct. The ambience and flavor a Nepali audience expect from a politically affluent couple's interview , perfect to its level. Wish them best of luck for their conjugal life. Cheers!
जे होस बाबुराम हरुले चलाएको जनयुद्ध को बेला धेरै नेपालिका छोराछोरी मरेका छ्न तर नेताको त छोराछोरी सुरक्षित नै हुदा रहेछ्न । बाबुराम को छोरी भनेर नाम चाहिँ सुनेको थियो । तर उहाँको पतिदेब को नाम चाहिँ आज सम्म कहिले सुनेको थिएन जे होस बाबुराम को ज्वाइँ भएको कारन जीवन साथी भन्ने कार्यक्रम सम्म आउने अबसर मिलेछ बधाई छ जोडि लाई ।
@@bikramkandel9085 राजनीतिक गर्ने मान्छे न हो प्रतिकार गरिहाल्नु भो हगि । पब्लिक मा आएपछि जनता ले आफुलाइ मन लागेको कुरा सभ्य भाषामा लेख्न र बोल्न पाइन्छ सर । लोकतन्त्र मा मलाई मन परेको कुरा तपाईलाई मन पर्नु पर्छ भन्ने छोइन सर । खै त आज सम्म नेपाली जनताका लागि ठुलै काम गरेको भए ता सबै तिर चर्चा हुनुपर्ने । पार्टीको लागि गर्नु भो होला तर जनताको लागि गर्नु पर्छ सर । कुनै दिन हामी जनताको लागि गरेको सुनियो भने तपाईं लाई मन पर्ने कमेन्ट गरुला है सर । आफ्नो लागि त सबै सबल र सक्षम नै छन नि नेपाली जनता होईन सर ?
ससुरा बा ले कम्युनिस्ट पार्टी र सिद्धान्त त्याग गरे पनी ज्वाई साबमा चै शास्त्रीय कम्युनिस्टले अँगालने आनी बानी रहेछ जस्तों लाग्यो । 52:00 मायाको त कुरै छैन त । अनी मानुषी चै निक्कै चलाख, 52:30 परिस्थिति बुझेर “माया, प्रेम, एक अर्कालाई सहयोग आदि” भन्न भ्याएकी । दुबै जनलाई खुसी ले भरिएको प्रेमपूर्ण सहयात्राको सुभकामना ।
Manushi mentioned that there has to be a way to end the tradition of girls going to “others”homes after marriage. I think the only way to end such tradition is to be independent before and after marriage! We need to start thinking about having a young person step out of their house before marriage! Let them stay at their own, earn their own money, rent/buy their own place and live at their own terms before and after marriage! The girls parents and in laws are welcomed to the couples house anytime! The gender biased will be least to see in my opinion. This will be a great start!
Malvika mam ko bhanda Ali mathi ko level ko Jodi hunu hudo raicha. So interview line manche Ali intellectual bhaedea ramro huntheu. Very intellectual n talented couple.
--- powerful leader को छोरी भएर होला --- फटाइको powerful !!! ---- powerful leader - श्रीमती र छोरीको लागि मात्र ! ** तपाईंहरूले जतिसुकै कुरा गरे पनि साधारण जनताका छोराछोरी लाई बुर्जुवा शिक्षा लिनु हुदैन भनी युद्धमा भिडाएर मार्दै आफू चाहिँ तिनीहरू बाट नै लुटिएको धनराशि प्रयोग गरि उपल्लो शिक्षा प्राप्त गर्ने --- --- तपाईंहरूले चाहिँ आफ्ना बा आमाले जनता प्रती गरेको गद्दारी जस्तो चाहिँ नगर्नु होला । ---- डा. साहेब कुरा ठुलो नगरौं - छोरीलाई प्रमाण पत्र दिंदा खुशु हुनु भो र जनताका छोरा लाई लडाइँमा भिडाएर मार्दा झन खुशी हुनु भो होइन ---? --- डा . साहेबले नाति लाई खेलाउँदा खुशी मान्नु हुन्छ - यो यथार्थ हो पनि तर त्यस्तै बालबालिकाका बाबू आमा लाई मारी टुहुरा बनाउनु भएको छ - कस्तो लाग्छ ? ----- चाहे गरीबका छोराछोरी हुन वा तपाईंको नाति होस माया र व्यबहार एउटै हुनुपर्छ । सानो बाबु लाई शुभकामना ।
अरू नेताकाे छाेरा छाेरीहरू जस्ताे चमक झमक नदेखार्इ साधारण भेषभूषा, भाषा शैली र अाफ्नै परिचय बनाउने काेशिशमा हुनुहुन्छ । परंपरा शैलीकाे साेचभन्दा फरक साेच र ब्यबहार । अनि ज्वार्इ चैं ससुरा पट्टि गएकाे हाेला धेरै नहाँस्ने ।
साह्रै मर्यादित अनुशासित र सुझबुझपूर्ण प्रस्तुति । मानुषी जी र जेकेन्द्र जीले कुनै पनि कुरा राख्नु अगाडि एक अर्काको मनोभावको ख्याल राखेको ज्यादै मन पर्यो । यो होनहार दम्पतीको पारिवारिक जीवन संधै सुखद र सौहार्दपूर्ण रहोस । प्रस्तुतिमा माल्भिका सुब्बा जीको निख्खरपना र सालिनताको जति प्रशंसा गरे पनि पुग्दैन । यो कार्यक्रमको लोकप्रियता अझ झ्याङ्गिदै जावस धेरै धेरै शुभकामना ।
Wow, Manashi Sis, You are such a humble, intellectual, honest and down to earth persona.
Precious Episode!
Much love Manushi. We are batch mates during master study. I still remember approaching you to congratulate you as you got the gold medal 🥇 in political science. You are such a wonderful down to earth person. I am glad you got a wonderful partner.
खन्ना गार्मेन्ट काहा गयो थाहा छ ?तिमी हरु लाई !त्यो मा कति मानिसको रोजगार पाका थिए ,तिमीहरू को मात्रै
हजुरहरुको जोडी सधैं सफल बनोस् हार्दिक बधाई शुभकामना 🙏👍️👌❤️❤️❤️❤️💐
जेकेन्द्र जि र मानुषि जि लाई T.U पढ्दादेखि नै चिनेकाे र भेटघाट भएकाे थियाे सारै साधरण र सहयाेगि हुनुहुन्थ्यो खुशि लाग्याे अाज interview हेरेर 😍🙏
आदर्शजोडीलाई देख्न पाउँदा खुसी लाग्यो
One of the most handsome Neta of Nepal: Jekendra Ji 😉😁
& Manusi Ji is so simple and forward thinker.
Best wishes to this powerful couple 🙂
I always get inspiration from you Malvika Di, you can treat with every type of people.
Ati saral n thet sabda haru. Simple n interesting interviews.
DHERAI DHERAI DHANYAWAT MALVIKA JI. Different field, different people, more interesting then others.👍👍👍
Enjoyed watching Manusi Yami Bhattarai ji’s conversations.Stay healthy,happy,safe and blessed.
देश र जनताको लागि आवश्यक र प्रेरणादायी व्यक्तित्वहरु भएमा प्रेरणा र श्रद्धाका साथ हेर्न मन लाग्छ । कार्यक्रम मात्र चलाउनका लागि ल्याइएका सस्ता पात्रहरु बाट कार्यक्रम र प्रस्तोता कै साख घट्ने हो । सम्पूर्ण कार्यक्रम युनिटले यस्ता कुरामा ध्यान दिने कि !
Nice to see you together 💑
GOD BLESS YOU Both and your beautiful family♥️ 🙏
आमा बुवाको जोडी जस्तै छोरी ज्वांइको जोडी। तामझाम वाला जोडी भन्दा यो बिचार मिल्ने जोडी धेरै राम्रो।
मलाई चाहिँ दोहोराे संवादको क्रममा मानुषीजीको मुख बाट घरि घरि स्वतस्फूर्त रुपमा निस्कने सहज सरल खित्का(हाँसो) गज्जब लाग्यो है.....।
Sweet humble talented Maushi ji...Manusi ji chahi political science ko gold medalist Pani hunuhuncha...But kunai kura ko ghamada navako saral sweet Manushi ji... Cute couple 💕..God bless u both 💕
मानुशी जि ग्रेट ! देश को लागि यहाँ हरुको जीवन समर्पण होस ।
Thank u jibansathi team,Nepali political couplesko interview dinu vayakoma🙏aba president kp baa ko ni hernu paya avari hune thiya
रोचक प्रस्तुति!! छोराको नाम युगिन यथार्थ हुन्छ कि!!
Inspirational couple ❤️❤️🙏🙏
Beautiful Couple🙏
मानुषीले भनेझै छोरी बिबाह पछि केटाको घरमानै रहनु पर्ने मान्यता बारेमा सोच्नु पर्ने बेला भएन.....?
बिहे गरेपछी छिमेकीको मा गएर बस्नु???😂😂😂
किन छीमेकी को मा जानु आफु जन्मेको घर के छोरी को घर होईन र
i appreciate all you trio for unique presentation...
She is such a smooth talker.....loved this interview....both have clear thought about what they are doing....keep going
0
p
मानुषि कति मिठो र गहिरो गरि एक अर्काको सम्मान गरौँ, भन्नु भयो। सार्है मिठो लाग्यो, सम्बेदनशील हुनुहुँदो रहेछ। दाम्पत्य जीवन सफल होस।
Bhasmashur ko xori buhaari
एकदम सरल अनि सुभासिलो जोडी अनि मानुसि !!!! देश र नेपाली जनाताको सेवा भाब मा लाग्नु होला!!!!!
worth watching ❤️
Simplest the great couple all over the Nepal 🇳🇵
मानसी जि को आवाज मै छ हृदय स्पर्सी अनि मार्मिक....... श्नेह र सद्भाव 🙋♂️🙋♂️🙋♂️🙋♂️स्यालुट
Wow beautiful episode Manushree you are the great 🙏👏👏👏
Lovelyand gentle couples
बौद्धिक जोडी सरल जीवन शैली ...
Oh my gosh she is a brilliant person manshi
मानुषीको बोल्ने शैली राम्रो लाग्यो
सादा जिबन उच्च बिचार👏
I wanted to watch finally got time..worth watching 👏👏
My best Jeevan saathi 👍👍👍👍👍
कति सरल यो बाबुराम जि को छोरी र ज्वाई।
Beautiful Jodi
keeping aside the political affiliation , as a couple , they seem to be quite clear about what they are doing . Very much impressed by Jekendrajee and his conscience and choice of words making his interview politically correct. The ambience and flavor a Nepali audience expect from a politically affluent couple's interview , perfect to its level. Wish them best of luck for their conjugal life. Cheers!
Very nice interview
malai ta gajab ko ramro lagyo manusi kati mithas ani saral first time hereko impressive
Interesting n inspiring...
परम्परा लाई चाँही भत्काएर मात्र अगाडी बढ्न सकिन्छ कस्तो अचममको ज्ञान हासिल गरेको होला।
wow! I like them both love u
ज्वाई साबको हासों त निकै न कम लाग्यो ।
Intresting interview jekendra dai and manusi dd ko
Perfect daughter of perfect Father💕🇳🇵
Totally enjoyed
perfect couple
Bashmasur ko xori jwaai
One of the best episode
wow nice couple
A shy couple. Perhaps maybe because of their political background.
Jekendra ra manushi love you both tara Hishilajile bihe purba Jekendrajiko ghar hera kina janu bhayeko ? Bishwash thiyena ra ohan prati?
Manishi sis is really simple and great
केटो त ल्वादे ल्वादे रैछ ,, जोडामिलेन ।
Beautiful couple😍
Simpal living great thinking
So simple girl manushi di😍😍😍 god bless you both
जे होस बाबुराम हरुले चलाएको जनयुद्ध को बेला धेरै नेपालिका छोराछोरी मरेका छ्न तर नेताको त छोराछोरी सुरक्षित नै हुदा रहेछ्न । बाबुराम को छोरी भनेर नाम चाहिँ सुनेको थियो । तर उहाँको पतिदेब को नाम चाहिँ आज सम्म कहिले सुनेको थिएन जे होस बाबुराम को ज्वाइँ भएको कारन जीवन साथी भन्ने कार्यक्रम सम्म आउने अबसर मिलेछ बधाई छ जोडि लाई ।
Yogendra Pariyar Jee!
Jekendra Shrestha aafaima euta sabal ra sakshyam byaktitwa hunuhunchha. Ali bujhera comment garda better hunxa.
@@bikramkandel9085 राजनीतिक गर्ने मान्छे न हो प्रतिकार गरिहाल्नु भो हगि । पब्लिक मा आएपछि जनता ले आफुलाइ मन लागेको कुरा सभ्य भाषामा लेख्न र बोल्न पाइन्छ सर । लोकतन्त्र मा मलाई मन परेको कुरा तपाईलाई मन पर्नु पर्छ भन्ने छोइन सर । खै त आज सम्म नेपाली जनताका लागि ठुलै काम गरेको भए ता सबै तिर चर्चा हुनुपर्ने । पार्टीको लागि गर्नु भो होला तर जनताको लागि गर्नु पर्छ सर । कुनै दिन हामी जनताको लागि गरेको सुनियो भने तपाईं लाई मन पर्ने कमेन्ट गरुला है सर । आफ्नो लागि त सबै सबल र सक्षम नै छन नि नेपाली जनता होईन सर ?
As father as daughter great talented and simple manushi ji should be pm of Nepal perfect couple
Beautiful episode••••Both of them sound calm and sorted
Sweet couple
I think Manushi is a geniune girl....she is a ideal woman......she can do better more......
I m proud of manushi ji you are so simple and clam.. I m motivated .
Selection of Guest 👍👍👍👍
Mahan babako mahan xory blesing
Both are so simple and down to earth..best wishes!
ससुरा बा ले कम्युनिस्ट पार्टी र सिद्धान्त त्याग गरे पनी ज्वाई साबमा चै शास्त्रीय कम्युनिस्टले अँगालने आनी बानी रहेछ जस्तों लाग्यो । 52:00 मायाको त कुरै छैन त । अनी मानुषी चै निक्कै चलाख, 52:30 परिस्थिति बुझेर “माया, प्रेम, एक अर्कालाई सहयोग आदि” भन्न भ्याएकी । दुबै जनलाई खुसी ले भरिएको प्रेमपूर्ण सहयात्राको सुभकामना ।
Manushi mentioned that there has to be a way to end the tradition of girls going to “others”homes after marriage. I think the only way to end such tradition is to be independent before and after marriage! We need to start thinking about having a young person step out of their house before marriage! Let them stay at their own, earn their own money, rent/buy their own place and live at their own terms before and after marriage! The girls parents and in laws are welcomed to the couples house anytime! The gender biased will be least to see in my opinion. This will be a great start!
मलाई किन हो खै बाबुरामको छोरी देख्दा इमोसनल नै आउदैन यार मलाई मात्रै होकि अरु लाई पनि त्यस्तै हो 😀😀
Perfect couple
Nice couple, Manusi maile soche vanda high level ko paye intellectual matured paye, all the best
wow dami lagyo aaja programme
सुनसरी जिल्ला बाटरेगुलर
Nice couple
Nice cople
loved manushi she is so taleted
Very nice
Best couple
Woow ❤❤❤
very nice interview 😍
राम्रो कार्यक्रम
Nice Jodi
yo program unita basnate le chalauda dherai ramro ra ramailo hunthiyo maile chai hernu xode aile
राम्रो जोडि ।
Aajsamma purai hereko epusode ho yo love this episode
उदाहरणीय जोडि हुनुहुन्छ
Very humble Jekendra dai and Manusi dd
The guy looks so serious, no romantic. Manushe is great. I heard you study in Alghara school in Kalimpong with different name.
नेपालीले चिन्न नसकेको एक शिक्षित नेताको परिवारको शिक्षित सदस्य मानुषी,मैले वहाँको आकर्षण,आकर्षक धेरै अन्तरबार्त र प्रिजेन्टेशन हेरेको थिएँ !
Wow
कति राम्रो जोडि
कपाल फुलेको हो कि, फुलाएको हो कि के हो? कि फेसन नै यस्तै हो?
Jekendra really need to grow as human he seems more like party puppet where manushi is more humanly.
Manushi ji polite than her mom
Malvika mam ko bhanda Ali mathi ko level ko Jodi hunu hudo raicha. So interview line manche Ali intellectual bhaedea ramro huntheu. Very intellectual n talented couple.
देश बनाउन हिड्नेहरुको ताइ न तुइको जीवन कथा ।
Malvika Sis. How is your experience with this interview?
Beautiful couple
मेरो ब्यक्तिगत बिचार हो यसलाई कसैले पनि अन्यथा नलिइदिनु होला किन -किन मलाई बाबुराम भट्टराईको परिवार सार्है अभागी जस्तो लाग्छ।
--- powerful leader को छोरी भएर होला --- फटाइको powerful !!!
---- powerful leader - श्रीमती र छोरीको लागि मात्र !
** तपाईंहरूले जतिसुकै कुरा गरे पनि साधारण जनताका छोराछोरी लाई बुर्जुवा शिक्षा लिनु हुदैन भनी युद्धमा भिडाएर मार्दै आफू चाहिँ तिनीहरू बाट नै लुटिएको धनराशि प्रयोग गरि उपल्लो शिक्षा प्राप्त गर्ने ---
--- तपाईंहरूले चाहिँ आफ्ना बा आमाले जनता प्रती गरेको गद्दारी जस्तो चाहिँ नगर्नु होला ।
---- डा. साहेब कुरा ठुलो नगरौं - छोरीलाई प्रमाण पत्र दिंदा खुशु हुनु भो र जनताका छोरा लाई लडाइँमा भिडाएर मार्दा झन खुशी हुनु भो होइन ---?
--- डा . साहेबले नाति लाई खेलाउँदा खुशी मान्नु हुन्छ - यो यथार्थ हो पनि तर त्यस्तै बालबालिकाका बाबू आमा लाई मारी टुहुरा बनाउनु भएको छ - कस्तो लाग्छ ?
----- चाहे गरीबका छोराछोरी हुन वा तपाईंको नाति होस माया र व्यबहार एउटै हुनुपर्छ । सानो बाबु लाई शुभकामना ।
modern couple
Perfect and cute couple