अन्तरवार्तामै थामिएन आँशु,देवेश-शसिकाको अन्तरजातीय बिहे,सँगीतमा फड्को मार्दै युगल जोडी Debesh&Sasika
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- ▶Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Facebook Page: www.facebook.c...
Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:- DEBESH RAI/ SASIKA RAI
Camera&Edit:- Sagar Lamichhane Magar & Chiran Rai
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
Post Production:- Mero Online TV Pvt. Ltd.
#MeroOnlineTV
DEBESH RAI & SASIKA RAI New song : th-cam.com/video/jCpkH5p7RVk/w-d-xo.html
hana hami rai limbu ko dari junga chei sappei kharlappei xetri bahun le lutyo ki k ho☹️🤣🤣 k saro navako
@@chamskirati3585 honi ho sir
🙏🙏🙏
Wou Nice 🌹🌹🌹🌹🌹🌹🎸🎸🎸🎸🎸🎸
Dami voice 2 Bai janako
पत्रकार को दुनियाँ मा एकदमै राम्रो मिठो बोल्नु हुने मिठो मिठो सालिन तरिकाले प्रश्न सोध्नु हुने विश्व लिम्बु सर हुनुहुन्छ। सायद उहाँ जस्तो पत्रकार पाउन निकै गाह्रो छ। तपाईंको पत्रकारिता यसैगरी अगाडि बढिरहोस अग्रिम शुभकामना जै मङ्गोल!!! अनि एउटा विश्व सर हाम्रो मङ्गोल नेसनल अर्गनाइजेसन को नेता तथा कार्यकर्ताहरुको पनि जोडदार को साथ अन्तरबार्ता लिइदिनु पर्यो। ब्राह्मण वाद बाहुन वाद हिन्दु अतिवाद को कालो कर्तुत बाहिर ल्याउनु पर्यो। सत्य कुराको पर्दाफास गर्नु पर्यो है विश्व सर
जात र धर्मको वाईहयात कुरा नगर भाई पहिले आफ्नो जनसंख्या हेर कतिछौ हामी सबै नेपाली हौं भन यसैमा सबैको भलाई छ
@@BelbikramBelbikram हामीले जहिले पनि सत्य कुरा को खोज गर्नुपर्छ त्यो मानव नैतिकताको पहिलो कर्तव्य अनि जिम्मेवारी पनि हो। हो म यहीँ सत्य कुरा बोल्नु भन्न पनि चाहन्छु। यहाँ हामीले हाम्रो अगाडि जे देखेको छौँ त्यहीँ बोल्नुपर्छ यो हामी मानव को पहिलो कर्तव्य हो। यहाँ हिन्दु वाद ब्राह्मण वाद बाहुन वाद मा के छ भने सत्य कुरालाई लुकाएर झुठो कुराको व्यापक रूपमा प्रचार प्रसार गरिएको छ अनि मान्छेलाई अन्धभक्त भेडा बनाउने काम गरिएको छ। तर अब त्यो समय लाई हामीले छिछोलेर सत्य कुराको व्यापक रूपमा प्रचार प्रसार गर्नुपर्छ र यी मानव चेतना बिहिन मान्छेहरू लाई मानव चेतना को बिकास गर्नुपर्छ। हाम्रो देश किन सबैभन्दा पछाडि अनि गरीब राष्ट्र हुन पुग्यो????? यो सब मानव चेतना को कमि अनि हिन्दु ब्राह्मण वाद बाहुन नस्लिय ब्राह्मण बादी चिन्तन बोकेको मान्छे जो झुठो कुरालाई प्रचार प्रसार गर्ने अनि सत्य कुरालाई दबाउने तानाशाही सासकहरुले राज्य कब्जा गर्यो अहिले पनि त्यहीँ झुटको खेती गर्नेहरूको हातमा छ राज्यसत्ता हो यहीँ कारण नेपाल कहिले बिकास हुन सकेन यो त यथार्थ कुरा हो। अब हामीले बुझ्नुपर्छ कि यो ब्राह्मण वाद बाहुन वाद हिन्दु अतिवाद नस्लबादी ब्राह्मण बादी सरकार भनेको यो कोरोना भाइरस भन्दा पनि खतरनाक भाइरस हो भनेर बुझ्नुपर्छ। हिजो बहुदल आयो त्यहीँ बाहुन प्रधानमन्त्री प्रजातन्त्र मा त्यहीँ बाहुन प्रधानमन्त्री दस बर्से जनयुद्धको बलिदान को आडमा गणतन्त्र आयो त्यहीँ बाहुन प्रधानमन्त्री त्यहीँ बाहुन राष्ट्रपति यो जातीय राजनीति जातीय राज्य कसले गरेको रैछ यसो हेरौं त साथी हो?????? जातीय राज्य राजनीति त बाहुनहरुले गरेको रैछ नि होइन र! अहिले पनि सामाजिक संजाल भरी प्रधानमन्त्री को नाममा बाहुनहरुकै नाम अगाडि ल्याइएको छ। फेरि यो बाहुनहरु भनेको त नेपाली पनि होइन यिनिहरु भनेको त बिदेशी आप्रवासी सरणार्थीहरु हो। फेरि त्यो कुरा मैले भनेको होइन यो कुरा बाहुनले नै भनेको किताब नै लेखेको छ राममणी दिक्षित भन्ने बाहुनले। के लेख्या रैछ भने यो देश जंगली भुस्तिग्रे खर्पने पाखे पर्बते धोक्रे धाक्रेहरुको हो यो देशलाई यसैगरी राखिदेउ भगवान यिनिहरु सुध्रे हाम्रो सिरिखुरी कहाँ जाला मन्त्री मण्डल चुन्दा क्षेत्री बाहुन हुलि भै चुन्नु मतवाली कबै नहुल्नु भनेर बकाइदका साथ लेख्या छ। हामी मुलबासी मङ्गोल समुदाय लाई कति हेपाहा नाम दिएको छ तर पनि हामी बाजे भनेर बाहुन को सरन पर्छौ तर अब यी बिदेशी सरणार्थी हिन्दु आर्य क्षेत्री बाहुन को अगाडि सरन परेर जाने दिन गयो। नेपाल बिकास परिवर्तन नहुनुको मुख्य कारण बाहुन वाद ब्राह्मण वाद हिन्दु अतिवाद ले गर्दा हो। यो कुरा बाहुन क्षेत्री ले पनि स्वीकार गरिसकेको कुरा हो।
जातको कुरा र धर्मको कुरा गर्ने हो भने हुन्छ अब दिबेश दाइ को गीत मा लाईक गर्ने र सुन्ने गर्नुहोस् । अनि हुन्छ देश को बिकास ?? हामी सबै मिलेर अगाडी बद्ने राम्रो मान्छे लाई साथ दिने हो भने बल्ल सवै नेपाली दाजुभाइ दिदिबहिनी मिल्ने हो भने देश को बिकास पनि हुन्छ । हामी सबै खुशी हुन सक्छौ हैन र सधै सकारात्मक सोचौ न हजुर मरेर जाने जिन्दगीमा किन एक आरोप लगाउने
@@gjdgjj9415 मान्छे मान्छे एउटै हो नि फरक के मा भो श्रम चल्छ सीप चल्छ पानी नचल्ने भो दिपक लिम्बू ज्युको गित सुनेकै होला हामीले यस्तो गितको सृजना गर्नुपर्छ अनि पो मानव चेतना आउँछ माया गर्नेको चोखो माया पनि देखियो यस्तै गितले मान्छे अन्धभक्त हुन्छ आफ्नो अस्तित्व नै भुल्छ आफ्नो मानवीय अस्तित्व भुली सकेपछि उ पसुमा परिणत हुन्छ गेल्छेन दिर्जेले देश द्रोही नामक र्याप निकाल्यो त्यो गितले एउटा उत्पीडन मा पारिएको समुदायको मानव चेतना ब्युताउने ठुलो मदत गर्यो आत्मा समर्पण बादी गित गाएर मानव चेतना खुल्दैन। गित सङ्गीत बाट आफ्नो असन्तुष्ट पोख्न सकिन्छ त्यहीँ बाट बिद्रोह पनि गर्न सकिन्छ। अफ्रिकी जनताले पनि र्याप गित गाएर उनीहरुले आफ्नो उन्मुक्ति खोजेको थियो प्राप्त पनि गर्यो देशको बिकास परिवर्तन दिगो शान्ति स्थापना गर्न गितसङ्गित एउटा बैज्ञानिक माध्यम हो। हामीले हतियार नै उठाउनु पर्छ भन्ने छैन गित नै गायो भने परिवर्तन सम्भब छ
@@BelbikramBelbikram oe khata mula hamro janasanka herne ho vana mongol hru nepal ma 95%xa mula khata bechar garara bol khata
राई को छोरा हो जो पिवर नेपाली दिलवाला love you देवेस यस्ता नेपाली को खाचो छ हाम्रो नेपालमा 😍😍
1karod 😂🙏🙏🙏🇳🇵
@@binodrai5351 ho ta hai😁😘
god bless! 🇳🇵
उदय र मनिलाको जोडी पछि एकदमै राम्रो/भगवानलेनै मिलाएको/मिलेको जोडी देवेश र शशिकाको। अनि youtube`s VJ विश्व लिम्बु आफै एकदमै talent/frankly & positive लाग्छ।
आहा कति मिठो गित कति मिलेको जोडी सधै भरी यसरी नै हासी खुसी देख्न पाइयोस्😍😍🤩🤩🤩🤩🤩🤩😍😍😍😍😍🤼♀️
एकदमै राम्रो युगलजोडी,,,धन्यवाद विश्व सर ।
माया भनेको त एअतो पो हुनु पर्छ❤️❤️
कसैको आँखा नलागोस यी दुई को जोडि मा ❤️❤️😇😇🙏🙏🙏
देवेश ईमाडोलमा बस्दा चाही धारामा पानी भर्नु आउने गरेको देख्ने गर्थे, जे होस पानी बोक्न चाहिँ राम्ररी नै आउँछ है। 👍️👍️👍️
Hehehe ho ra??
हजुर होनी, मेरो भदै पर्नुहुन्छ वहाँ ।
ea tei vayera po thaa raixa ta dami
Best couple
🤣🤣🤣🤣🤣 purbeli ho purbeli
Wow great debesh and sashika supop couple keep it top and both of you sweet voice
Voice of Nepal ma malai man parni singer Sashika 🙏 dui jana lai wish you all the best.
मैले त कमेन्ट गर्ने शब्द हरु नै भेटिन दुबैजनाको आवाज कति मिठो कति परिपक्वता साच्चिकै तारिफयोग्य जोडी छ
नेपाली तारा।।देबेश राई।।
भोइस अफ नेपाल ।सशिका सुनार राई।।
राम्रो जोडीको जिबन सधैं सुखमय होस
♥️♥️♥️धेरै रमाईलो जोडि धेरै राम्रो जोडि ♥️♥️♥️
सारै मन परेकाे जाेरि,परेवा काे जाेडि जातिय विभेद काे कारणले हजुर हरूकाे जाेडिमा फाटाे दरार नअावस सुभकामना,जिबेस र ससिका जि,सधै अमर रहाेस तपाईं हरूकाे प्रेम अमर हाेस,दामि,
Thank you so much everyone😍😍😍
Darsan namste debesh dai
देवेश भाइ आजा भोलि शशिका नि राईनी हुँदै गएर आँखा गोलो हुँदै गएको होनि हाहा
Hi sir great job
Debes bro Sasika g lai asari nai sadhai sath support ra Maya garnu hola hami darsakle aru baki support garumla
Sasika rai lai ♥️♥️♥️♥️♥️
सशिका राई को गीत टिकटकमा माया नमार गीत सुनेर त्यही गीत यु टुबमा खोज्दै हेर्दै अन्तरबार्ता सम्म आईपुग्दा पारिवारिक परिचय सम्म बुझ्ने अवसर मिल्यो ।
lovely couple, debesh lai nepali tara dekhi chineko, nepali tara winner hunu parne ho, luck le ali sath diyena ani voice of nepal ko ek matra melody queen play back singing ma perfect shasika dubai jana malai man parchha.best of luck dubai jana lai👌👍👍
सुन्दर जोडी डेबेस राई र ससिका राई मन मिल्नु पर्छ जात भात् केही होईन उदाहरणीय जोडी
वाह !! यहाँहरुको अति नै मिठो स्वर । सफलताको धेरै धेरै शुभकामना 🌺🌺🌺🌺
अत्यन्तै सानदार अनि सुमधुर जोडीलाई प्रगतिको शुभकामना ।
so sweet and love bird couple debesh ko extra melody daami techniques ani cute sashika sweet melody queen tapai haru ko sarai ramro songs ra videos xa sadhai yestai maya ra sath ek arkama rahirahos all the very best 🙏❤❤❤❤
नेपाली को हिरो जहाँ भएनी नेपाली हुनु दिभेस जि
Da sewRo an hjurko harek prsan garne arika an bolne tarika aekdamai dherai rambro x so biswa daiko harek intrvew haru herne garxu so malai dheraiii man parx .....🙏🙏🙏
Devesh bhai ra sashi baini ko jiwan jodi ,lobh lagdo jodi ,sangit jodi kati ramro sada udaharaniya jodi bani rahanu hola.sampurnako jodi estai rahos.badhai ani dhanyabad biswa bhaiko teamlai pani.
राम्रो जोडि, अझै नयाँ नयाँ गीत संगीत हरु निकाल्नु होला...नयाँ गीतको लागि शुभकामना ।
कति सुन्दर जोडी र कति मिठो स्वर।।हजुर हरुको
Best debesh & sashika💘💘💘
मलाई मन पर्ने गायक गायिका...बधाई छ
naya yugko safal ani yugal jodi..... thank you dai antarbarta linu vako ma👏👏👏👏👏👏👏
भाई बैनी को जोडी सारै मन पर्छ अहीले को 21 century मा आयर मन मिल्यो भने जात ले केही फरक पर्दैन जस्तो लाग्छ तर हामी राई हरु को चाही कुल पित्री बिग्रन्छ भनेर डर लाग्छ anyway beautiful couple stay happy blessed 😚😚😘😘
रमाइलो लाग्छ यी दुई जोडिको ईन्टरभ्यु 😍❤️
Awww love your thoughts debesh...aile aayera realize vayo nepali tara winner nahunuko karan.. Now u r winner for us...
Wow hamroi purbko Dai hunuhudoraixa paxim ko vauju linu va raixa.... Nice xa Jodi.... Ma ni purbko kt hu paxim ko kta sg bibah greko hu happy xum...
सरै राम्रो कुरा गर्नु भयो जिबेस र ससिका जि ले❤️❤️❤️🔥🔥
साहित्यकार संगितकार छिटो भाबुक हुन्छ्न।अन्तरजातीय बिबाह भएनी एक अर्कामा बुझेको रैछ जिबनको अन्तसम्म खुसी रहनुहोस ।।शुभकामना छ।।
सारै मन पर्ने जोडिलाई देख्न पाईयो।बिश्वो सरलाई धेरै धेरै धन्नेबात & सशिकाको ठूलो फ्यान म पनि। देबेस & सशिका हजुरहरुको आगामी दिन हरु पनि सफलताको अगृम शुभकामना छ हैत।।।best of luck 👍️
राम्रो जोडी तेस्तै सुमधुर स्वरको धनी दुबै।👨❤️👨
जोडि साच्चिकै उदाहरण नै बनुन । मलाई मन पर्छ । सागीतिक यात्रा अझै सफलताको लागि सुभकामना ।
अहिलेको नया जेनेरेसन मा मलाई मन पर्ने जोडी।दुबै जनालाई शुभकामना।अगाडि बढिरहनुहोस।
सारै रमाइलो ईन्टरभिउ यक दम राम्रो जोडी !
सधै खुसी होस यो जोडि शुभकामना
Wow kasto mitho voice sasikako hait yesto voice Le ta dunaiya khanu parx lovely😍😍 best of luck
सुन्दर जोडी +गायक गायिका सफलता को शुभकामना 🌷🏵️🌹👍️👏👏👍️
विश्वा दाजुले लास्ट हसाउनु हुन्छ यार्😁😁
उदय मनिला सोताङ पछिको सारै मन पर्ने जोडी देबेस ,ससिका यो साथ जन्माउ जन्म रहिरहोस सुभकामना Big fan .💖💖💞💞💞💞
Perfect couple 💑 संगै Perfect interview , कत्ति मज्जा लाग्यो |
हेटौंडा ले निक्कै राम्रा यक्ति हरु जन्माएको छ खुशी लाग्छ
dubai jana kasto good human being, natural ani true love, care, trust ,,,, sacchai mathibatai juraiyeko jodi, God Bless you Both,
Majja aayo interview herna paiyo biswa daje lai ni thank you so much.😍😍😍
so cute dibesh😍😍nice couple 💑💑💑
ससिकाको आँखा कति राम्रो ,, निहालेर हेर्दा रुप मिलछ , यो बिबाहा भनेको दैबिक कुरा रहेछ , यो पुर्ब जन्ममा आफन्तनै हो उहाहरु ।
साह्रै सरल र इमानदार अन्तर्वार्ता भाइ र बुहारीको,
Sasikala rai mlai ksto man pareko thyo bihe po grnu va raixa 😃😃😃anyway akdam khusi lagyo nice and best couple
ससिका निकै भावुक र नरम हुनुहुन्छ
debesh bhai ra buhari lai dherai dherai suvakamana...
Mero onlinema prabin ra shantiko geet herdai thiye yo interview ni aaihalyo❤️❤️❤️
अनुसासित ससिका जि उस्तै मिलेको जोडी
देवेस जी मलाई मन पर्ने पछिल्लाे पुस्ताकाे गायक हुन्,सशिका जी काे पनि स्वर मन पर्छ।उदाहरणीय जाेडी । विश्व जी काे पत्रकारिता खारिदै आएकाे महशुस हुन्छ,विश्व जी काे हिमालय टेलिभिजन बाटै म फ्यान हु ।
Ati ramro jodi with good voice
My one of the best couple ❤️❤️❤️😘😘🙏
निकै सुन्दर जोडी वाउ,👌👌
Sadai yasarinai hasi khusi rahanu hola hajaur haru mero favourite singer ho hajur 2 jana
अति नै अाशिसमये र उधारणिय जोडि
Lah badhai xa purbeli theto sashika sis lai
Khotange daju honi debesha dai vauju beautiful feri jodi nice
एकदमै सुन्दर जोडी 😍👌💖
मत आज दोहोर्याएर हेर्दैछु।🙏💙💙
बधाई छ है दिपेस भाइ
सासिका जी को debesh जी sang बिहे भै सकेको हो ल बधाई छ
Nice couple. Biswa ji ko interview ko style sahi lagchha.
Jodi Ramro xa sapai Milxa pragati gardai janu mero best gaika sasika
Mero chahana pura bhayo ab chahi ball mero online tvma debesh dai ra sashika bhauju dekhan pauda thanks biswa dai.
म interview कम मात्रामा पूरा हेर्ने गर्छु, त्यस मध्ये आज यो रमाइलो अन्तरबार्ता पनि पूरा हेरे।
God bless both of you sasika and debest so lovely Judy 👏👏👍👍🙊
My favourite couple 💞💕🙏🏼👍
Maya namara mari lane jindagi ma ashu najhara 😍😘😘best song nice jodi 👌👌👌👌
ए बुढा बुढी पो हो
ल बधाइ छ....
Good couple.... kasto man choyo.... best of luck both of you
Sasika has soft melodieous voice tone..... Lvd her voice
कति राम्रो बिचार अनि राम्रो जोडि God bless you both
hosting chai hamro limbu dajeiko khatrei lagxa😍🙏🙏🙏
बिस्व दाइ लाइ धेरै धेरै धन्यवाद यो जोडि हेर्ने मन थियो यो channel maa
आहा कति सुन्दर जोडी👌😍
Fan vaye yo jodiko
🙏🙏beautiful jodi 👍👍👌👌
अझ धेरै सफल्ता मिल्दै जाओस कसैको नजर नलागोस ।
साचिकै सुन्दर जोडी हजुर हरुको
My fav couple 😘😘😘😘💗💋
Perfect couple ....god bless you both ...👍️👍️👍️
नेपाली समाजमा कानुन र मुखले ठिकै पार्छ पछाडी पछाडी कुरा काट्ने र ब्यबहार मा छुट्टयाउने गर्छ।
देवेश र ससिका Happy marriage life
कति बुझ्ने र मिलेको जोडी!🙏🙏👍️👌
Debesh ko voice really very nice
Nice couple bhai buhari lai safal jiwanko suvakamana chha
देबेश जि जस्तो साथी पाउँदा म आफै लाई पनि खुसी लाग्छ।उदय सोताङ-मनिला सोताङ पछिको राम्रो couple को रुप मा देख्ने गर्छु म र अझै प्रगतिको कामना दुबै जनामा।
Sasika voujuko voice r debash daiko voice athi mitho x
sachikai ramro lagyo malai yo jodi 😘😘😘
Sarai ramro jodi yasarinai aagadi badnu hola best of luck hajur harulai
Beautiful couple n good example for conservative society n nice song . I waiting thish song.
Shasika is a good singer. I like her voice.
If she doesn't mind I would request her to find a good lyricist and musician .