AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २३, आइतबार दिउँसो ३ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ค. 2024
  • News Presenter: Nirajan Bhandari
    Headlines :
    १. नयाँ समीकरणपछिको संसदमा एमाले प्रतिपक्षमा, प्रधानमन्त्रीलाई राजीनामा दिन कांग्रेस-एमालेको दबाब, संविधानको व्यवस्थाअनुसार अघि बढ्ने माओवादीको तर्क ।
    २. देशैभरको मौसममा बदली, भारी वर्षासँगै ठाउँठाउँमा बाढीपहिरो र डुबान, राहत तथा उद्धारमा जुट्न प्रधानमन्त्री दाहालको निर्देशन ।
    ३. अविरल बर्षाका कारण सप्तकोशीमा बहाब उच्च, ब्यारेजका ५६ वटै ढोका खोलिए, नारायणीले सतर्कता तह पार गर्दा गण्डक ब्यारेज खुला ।
    ४. गाजास्थित विद्यालयमा इजरायलको बर्बर आक्रमण, विद्यार्थीसहित १६ जनाको मृत्यु, युद्धमा हालसम्म मारिने पत्रकारको संख्या सय नाघ्यो ।
    र,
    ५. अन्तर्राष्ट्रिय फुटबलको सेमिफाइनल समीकरण, यूरोकपमा इङ्ल्यान्ड र नेदरल्याण्ड तथा फ्रान्स र स्पेन, कोपामा कोलम्बिया र उरुग्वे तथा अर्जेन्टिना र क्यानडा ।
    Press the Bell icon to get all the News Update.
    ►th-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

ความคิดเห็น • 3

  • @dornakafle9454
    @dornakafle9454 7 วันที่ผ่านมา

    सुर्खेत देखि

  • @user-fm6dn7tq1e
    @user-fm6dn7tq1e 7 วันที่ผ่านมา +1

    Ahile rajinama dinu pardaina yo fataha Dalal haru kahile satta ma pugaula bharastachar garaula vanne xa

  • @user-fm6dn7tq1e
    @user-fm6dn7tq1e 7 วันที่ผ่านมา

    Kun jhole neta ho tyo geet gaune,orali lageko harin ko chal vo,aba bharastachari hunxa testo