'तालिम नलिकनै कुखुरा पाल्न थालेकी हुँ' Rita Kandel... Poultry Farming in Nepal || Paurakhi TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ธ.ค. 2022
  • This video is about Rita Kandel's poultry farming experience. Poultry farming in Nepal is one of the popular occupations in Nepal. There are several women like Rita who does the chicken farming in Nepal.
    च्यानलको निशुल्क सदस्य बन्न तलको लिंकबाट सस्क्राईब गर्नुहोस।
    bit.ly/3rcKwe4
    पौरखी टिभीका हरेक भिडियो मार्फत आयआर्जनका बाटो र उदाहरणहरु देखाउने हाम्रो कोशिस हो। हाम्रा हेर्नै पर्ने अरु भिडियोहरुको लिस्ट तलको लिंकमा छ।
    नेपालको कोईला कारखानाः bit.ly/3K0JX0B
    सुन बेचेर भैसीः bit.ly/3Ps875a
    राजा च्याउको उत्पादन गर्दै युवाः bit.ly/3AFg9Ul
    ईजरायली अचार बनाउने पुर्णकलाः bit.ly/3T0nOmX
    भरिया बाट होटलको मालिकः bit.ly/3PyqEN6
    ३०० जना आमालाई रोजगारीः bit.ly/3AwiW20
    खच्चर साहुको कमाईः bit.ly/3bZt6yJ
    बद्रीनारायणको भेडा पालनः bit.ly/3Kb24kA

ความคิดเห็น • 13

  • @jibanrai123
    @jibanrai123 ปีที่แล้ว

    Wau good

  • @kbshrestha1275
    @kbshrestha1275 ปีที่แล้ว +1

    Good

  • @souravkantipatra8214
    @souravkantipatra8214 ปีที่แล้ว

    Didi haat me do tin murga pakd ke dikhane ki ek video please share koro prochur.

  • @jibanrai123
    @jibanrai123 ปีที่แล้ว +1

    Alik gaf hoki jasto lagxa😮😮

  • @krishnathapa2940
    @krishnathapa2940 ปีที่แล้ว +5

    100% गफनै गरेकी छिन नि मित्र ! किनभने उनले नै भनेकी छिन कि 2000 कुखुरा ले 3400 बोराको हिसाब ले गर्दा दिन को 4.5 बोरा भन्दा धेरै दाना खान्छ। 4.5 बोरा दाना लाई 3400 को हिसाब ले 15200 को दिन मा दानाको मात्रै खान्छ । अब 2000 कुखुराले दैनीक अन्डा 1600 भन्दा कुनै हालतले दिदैन । अब भन्नुहोस 11रुपैया प्रती पिस को हिसाब ले 1600 अन्डा को दैनिक इनकम कति भयो ??? 1600 /11= 17600 भयो । 15200 दानाको घटाउदा 2400 दैनिक इनकम भयो 2400 दिन को हिसाब ले महिना मा ढाइ लाख रुपैया कसरी भयो ????? कमदार को अनि दबाइ पानी को त हिसाब नै गरेको छैन ।

  • @radhikabhusal-ng3kg

    हामी किसान चौबिसौ घन्टा डट्टेर त तपाईको कुखुराले खाने दाना पाउनु भको छ त मेडम

  • @555NPL
    @555NPL ปีที่แล้ว +3

    एउटा कुरा बताई दिनुस न कसैले अन्दा दिन छोडे पछि यो कुखुरा का जान्छन ?