कार्यक्रम सन्चालन कसरी गर्ने ? - कार्यक्रम उद्घोषण कार्यविधि l Anchoring tips
ฝัง
- เผยแพร่เมื่อ 23 ส.ค. 2024
- Program may be formal or informal. Nowadays, program angkoring is a very important skill that anyone must possess. So in this video I have tried to provide some ideas for the beginners how they can handle or conduct a formal program.
For welcome speech
• स्वगत मन्तव्य दिने सजि...
For public speaking skill....
• प्रभावकारी तरिकाले कसर...
Contact 9867507576 for MC training and other help.
Acharya Edu Update मा हजुरहरुलाइ स्वागत गर्न चाहन्छौं । हाम्रो उद्देश्य Public Speaking क्षेत्रमा सुधार ल्याउने हो । हजुरहरुलाइ हाम्रो भिडीयोहरु कस्तो लाग्छ आफ्नो प्रतिक्रिया अवस्य दिनुहोला ! धन्यवाद !!!
जानकारीका लागी :: Contact 9867507576
अति सरल र सजिलो तरिका ले सिकाउनु भको धन्यवाद
आसान ग्रहण ,खादा माला ,ब्याज बितरण अनि स्वागत मन्तव्य सकेर अरु गर्छौ हामी चाहिँ सर
निकै राम्रो प्रस्तुति 🙏
Nice
Wow my bestu keep it up 🥰
thanks for information
🎉thaku sir❤
thank you sir
Good
Thankyou 🥰🥰🥰🙏🙏🙏
Aaha 😍
Impressive dxt♥️ keep it up
Nice❤❤❤❤
Kuro yo chai sahi x
program ko savha ko adaecheya ra pramukh aathi kasari banau nu percha, kaslai banau nu percha,vandinu na
Please contact 9867507576 for more information
❤❤
औपचारिक र अनौपचारिक मा फरक के छ?र कस्तो कार्यक्रमलाई औपचारिक अनि कस्तो कार्यक्रमलाई अनौपचारिक भनिन्छ त्यो पनि भन्नुन सर प्लिज एक्दम बुझ्ने तरिकाले
औपचारिक कार्यक्रम भनेको निश्चित विधि र चरणमा संचालन गरीने कार्यक्रम हुन् । जस्तै ; कुनै बिद्यालयले गर्ने वार्षिकोत्सब कार्यक्रम औपचारिक कार्यक्रम हो ।
अनौपचारिक कार्यक्रममा त्यस्ता विधि र चरण पूरा गरिरहनुपर्दैन । उद्घोषकले आफ्नो तरिकाले संचालन गर्न सक्नेछन् । जस्तै ; आफन्तहरु जम्मा भएको बेला गरिने कार्यक्रम ।
@@acharyaeduupdate7267 thanks sir
@@acharyaeduupdate7267 Thank you sir.
🥰🥰🥰🥰🥰🥀🥀🥀🥀🌹🌹🌹
आसन ग्रहण गराएर गरिने कार्यक्रम औपचारिक र सामान्य तरिकाले गरिने कार्यक्रम अनौपचारिक भन्ने लाग्छ मलाई ।
Seat taking, batch distribute , national anthem, welcome speech ,
Innugration, speech start , peize destribution,ending
वीर सहिद हरु को मन धारण नै भन्नू हुन्न कौन नम्बर मा हो
राष्ट्रियगान पछि मौन धारण गर्ने कार्यक्रम राख्न सकिन्छ ।
Sir o/c send garidinus na
मौन धारण कति खेर बाबु 5:30
मौन धारणबारे विस्तारमा जानकारी लिनका लागि यो Link Click गरि भीडियो हेर्नुहोला ।
th-cam.com/video/--K1CGT1WpM/w-d-xo.htmlsi=7Qyz1ypRsa_o6eus
लिखित पनि भय हुनिथियो कि
Dai. Yo different atithi haru koko hunxan vanera kasari tha hunxa please vannus na
पहिला प्रमुख अतिथी ।
त्यसपछि बिशिस्ट अतिथी अनि serialwise अरु अतिथीको आसन ग्रहण हुन्छ । aasan grahad garaune bela khyaal gare tha hunxa baini
सभापति लाई कति बेला मन्तव्य गर्ने लगाउने होला
कार्यक्रमको अन्त्यमा लगाउने हो । संचालक बिदा भैसकेपछि !!
Mayako chino kun timema dina milx
Main program ko bich ma dida ramro hunxa
Shahid lai kahile vanne ta
Rastriya gaan paxi
मौनधारणा खै त ?😂😂 तैट
th-cam.com/video/--K1CGT1WpM/w-d-xo.htmlsi=7Qyz1ypRsa_o6eus
Yo link ma click garera hernus मौन धारणा बारे प्रष्ट पारेको छु त सर नया भीडीयो मा ।
Sir. Hajur ko mobile number pan na.
9867507576
Nice