रानीमहल - नेपालको ताजमहल || सय बर्ष अघिको इन्जिनियरिङ ॥ रानीमहल भित्रको रहष्य Ranimahal Palpa Tour

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 มี.ค. 2023
  • Ranimahal of Palpa is also known as Tajmahal of Nepal. It beholds the true love between Khadga Samsher and Tejkumari. The ancient architecture of Ranimahal depicts Greek Gothic Design
    यो भिडियो निमार्ण कार्यमा सहयोग र सहकार्यको लागि पाल्पाली संगम यू.एस.ए. र तानसेन नगरपालिका लाई बिशेष धन्यबाद ज्ञापन गर्दछौं !
    Please Watch our other videos
    Palpa Vlog
    • पाल्पाली ढाकाको रहस्य ...
    Butwal Vlog
    • BUTWAL VLOG बुटवलले लु...
    Gulmi Vlog
    • एउटा पुल तरेर 3 वटा जि...
    Tara Khasyo Gulmi
    • तारा खसेर बनेको भयङ्कर...

ความคิดเห็น • 407

  • @gopalparajuli2437
    @gopalparajuli2437 ปีที่แล้ว +2

    धेरै खुसि लाग्यो हाम्रो जिल्ला पाल्पाको अबलोकन गराएकोमा हजुर लाई धन्याबाद म हजुरको लकभक सबै विडियोस हेरने गरछु म हाल ५बर्स देखि मलेसियामा छु

  • @lassovlogs7872
    @lassovlogs7872 ปีที่แล้ว +2

    सन्चिन दाजु तपाईको जुन vlog हेर्दा नि मन्नै आन्नद हुन्छ भने 💖💖💖💖💗💗💗💗👌👌👌👌👌

  • @dbgamingnepal
    @dbgamingnepal ปีที่แล้ว +2

    धन्यवाद सचिन सर मेरो जन्मभुमी घुमेर सन्सार लाई देखाइदिनु भएकोमा।❤❤

  • @samratdhakal9151
    @samratdhakal9151 ปีที่แล้ว +15

    निशुल्क नेपाल घुमाईदिने यो युनिटलाई धन्यवाद!

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 ปีที่แล้ว +2

    म याे ब्लगकाे नियमित दर्शक हु, पुरै नेपाल घुमाउनु हुन्छ। धेरै धेरै धन्यवाद।

  • @mankosathi9683
    @mankosathi9683 ปีที่แล้ว +11

    मेरो जन्मभूमी सम्म आएर उत्कृष्ट भिडियो बनाउनु भएकोमा हजुर लगायत हजुरका सम्पूर्ण युनिटलाई धन्यबाद तथा आभार प्रकट गर्दछु ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +22

    अहा कति सुन्दर रानी महल साच्चै स्वर्ग हो नेपाल🇳🇵

  • @nblsamrah5242
    @nblsamrah5242 ปีที่แล้ว +9

    पाल्पाको राम्पुर फाट , सुन्दर उपत्यकाको पनि expolre गर्नुभए अझ मजा आउथ्यो । पाल्पामा यहाको टिमलाइ स्वागत छ

    • @mbhattarai
      @mbhattarai ปีที่แล้ว

      Yes, it is covered. Coming up next 2 episodes.

  • @Sunilkvlog2
    @Sunilkvlog2 ปีที่แล้ว +5

    नेपाल भित्र नेपाल चिनाउने काम साचिकै सराहनिय छ ❤❤

  • @bikkylama3906
    @bikkylama3906 ปีที่แล้ว +2

    साँच्चै नै सुन्दर लाग्यो रानी महल।

  • @Basnet464
    @Basnet464 ปีที่แล้ว +3

    आहाह सुन्दर हाम्रो पाल्पा. पाल्पाली ढाका, पाल्पाली करुवा..... रानी महल !

  • @imankhadka8876
    @imankhadka8876 ปีที่แล้ว +8

    आज रानीमहल प्रत्यक्ष देखे झै भिडियो ल्याइदिएकोमा धेरै धेरै धन्यवाद हजुरलाई।।

  • @bijaylama3899
    @bijaylama3899 ปีที่แล้ว +2

    असाध्यै मनमोहक अनि सुन्दर ठाउ...

  • @dipendraghising2809
    @dipendraghising2809 ปีที่แล้ว +9

    अत्यन्तै सुन्दर रानी महल ! नदि किनारमा बनेको भब्य र राम्रो कालिगडी ।

  • @user-we1hh1ni9v
    @user-we1hh1ni9v ปีที่แล้ว +5

    निकै राम्रो तपाई हरुले बेड मै सुतेर हरेक ठाउँको भ्रमण गरिदिनु हुन्छ धन्यवाद सबै टीम लाई हाल कतार देखि हेर्दै ❤

  • @laxmieppler7079
    @laxmieppler7079 ปีที่แล้ว +2

    आहा कती रमनी थाऊ रहेछ पालपा नेपाल आऊदा घुमन जानु पर्छ सारा राम्रो लाग्सो👍👍

  • @achyutmahat5027
    @achyutmahat5027 ปีที่แล้ว +8

    नेपाल को रमणीय दृश्य हेर्न बसियो
    सचिन भाइ 🙏💕🙏

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 ปีที่แล้ว +1

    अति सुन्दर रानि महल।

  • @tikagurung6677
    @tikagurung6677 ปีที่แล้ว +1

    पुर्बी भ्लक हेर्दा आफै पुगे झै लाग्छ प्राए सबै भ्लक हेरेको छु आफ्नै देस को रमणिय दृश्य हरु हेर्दा मनै आनन्द लाग्छ धन्यवाद

  • @nirutagurung3976
    @nirutagurung3976 ปีที่แล้ว +1

    सचिन सर धेरै धन्यवाद म पोखरा बात हेर्दै तपाइँको हरेक भाग हेर्छु धेरै राम्रो लाग्छ तपाईका भिडियो ले सबै थाउ घुम्न हेर्नु पाएका छौ घरै बसी बसी अझै नयाँ र नौलो ठाउँ हेर्ने आसा राखेको छु

  • @miraachhami6426
    @miraachhami6426 ปีที่แล้ว +2

    त्यो बेलामा पनि उत्कृष्ट कला र अनौठो संरचना लाग्छ कुनै दैबिक शक्तिबाट उत्पन्न भय जस्तो

  • @_BIBEK.GURUNG_
    @_BIBEK.GURUNG_ ปีที่แล้ว +3

    2074 साल तिर म पनि पुगेको छु एक चोटी पाल्पा तान्सेन अनि रानी महल😍

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 ปีที่แล้ว +2

    हाम्रो नेपाल सुन्दर नेपाल।

  • @thaparamesh4478
    @thaparamesh4478 ปีที่แล้ว +2

    अति नै सुन्दर रानि महल यस भिडियो मार्फत हेर्न पाएकोमा खुशी लाग्यो यहाँलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै

  • @krishnakarki9278
    @krishnakarki9278 ปีที่แล้ว +4

    सारै राम्रो दिरीसे साचै परी हो हाम्रो नेपाल 👌👍♥️🙏

  • @aanjankc4019
    @aanjankc4019 ปีที่แล้ว +1

    म पाल्पा देखि म हजुर का हरेक भिडियो न बिराई हेछु सारै मन पर्छ

  • @prembhul8116
    @prembhul8116 ปีที่แล้ว +10

    भारत को कुनामा बसेर रानी महल तथा तानसेन का विभिन्न रमणीय स्थल हरू हेर्न पाइयो निकै खुशी लाग्यो। यसको लागि सचिन सर लगायत सम्पुर्ण टीम लाई धेरै धेरै धन्यवाद।❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Sanjiptimsina4141
    @Sanjiptimsina4141 ปีที่แล้ว +2

    बबाल दाजु । साथ सहयोग पाइरहनपाउ

  • @Sitalmagol
    @Sitalmagol ปีที่แล้ว +2

    रानिमल नगए पनि भिडियो हेरेर गकै जस्तो लाग्यो ☺️❤️

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 ปีที่แล้ว +6

    धेरै-धेरै धन्यवाद सुन्दर स्थानको भ्रमण गराउनुभएकोमा साथै पाल्पा एक ऐतिहासिक क्षेत्र पनि भएको हुदा ईतिहास सम्बन्धी पनि महत्वपुर्ण जानकारीमुलक स्थानहरुको भ्रमण गराउन हुन अनुरोध 🙏🙏

  • @user-mi4kd4mr6e
    @user-mi4kd4mr6e 3 วันที่ผ่านมา +1

    हजुरलाई धेरै धेरै धन्यवाद ❤️ प्रकृति सङै हामीलाई पनि घुमाइदिएको मा ।❤❤❤❤🎉🎉

  • @kshitizkshetri661
    @kshitizkshetri661 ปีที่แล้ว +5

    तानसेनमा बसेर हेर्नेहरू यता है
    अनि रानीमहल पुगेकाहरु पनि🎉❤❤❤

  • @pradeeppradhan372
    @pradeeppradhan372 ปีที่แล้ว +4

    Lots of love 💕 from Sikkim

  • @prakashbasnet8465
    @prakashbasnet8465 ปีที่แล้ว +2

    पाल्पाको रानी महल असाध्यै राम्रो रहेछ ।मन्दिर र त्यहाको नेवारी नृत्य राम्रो लाग्यो ।

  • @pachpanchevlog
    @pachpanchevlog ปีที่แล้ว +4

    धेरै राम्रो छ सर ❤❤

  • @manrajgurung768
    @manrajgurung768 ปีที่แล้ว +1

    basibasi sara nepal herna pauda ekdam khushi lagyo dhannyabad purbi blues grouplai

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 ปีที่แล้ว +5

    यति सुन्दर रानिमहलको दृश्यलाई हामी सामु जानकारीमूलक तबर बाट पस्तुत गरिदिनु भएकोमा सचिन दाईलाई धेरै धेरै धन्यबाद। आगमि दिनहरुमा अझै धेरै ठाँउहरुको भिडियो लिएरा आउनुहोला दाइ।🙏🙏🙏

  • @uzonbc5920
    @uzonbc5920 ปีที่แล้ว +4

    हाम्रो गाउँ 😍🤘पाल्पा

  • @jhamakbk6010
    @jhamakbk6010 ปีที่แล้ว +5

    नेपालका प्राय सबै ठाउँ सुन्दर नै हुन्छन 😍यसमा कुनै दुई मत नै छैन तर रानी महल क्षेत्र अतिनै सुन्दर लाग्यो सलललल बगि रहेको कालिगण्डकी को किनार अबस्थित रानी महल wow🤗🌷 waiting for next episode😍😊

  • @manojchand6812
    @manojchand6812 ปีที่แล้ว +2

    धन्यवाद दाजु एकदिन अवश्य रानिमहल पुग्नेछु।❣️💘❣️💘❣️💘❣️💕❤️

  • @rajeshrai4605
    @rajeshrai4605 ปีที่แล้ว +1

    वास्तवमा नै उत्कृष्ट ठाउँ,मिठाे,

  • @BuddhiGurung-ri9yx
    @BuddhiGurung-ri9yx ปีที่แล้ว +2

    Sachikai Kati ramro rani ma Hal ❤❤thank you

  • @rameshlimbu1161
    @rameshlimbu1161 ปีที่แล้ว +4

    हामी त पुर्बेली ठिटो अब पाल्पा घुम्न जाने हो छिटो🏃‍♂️🏃‍♂️💃💃

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 ปีที่แล้ว +2

    धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @laxmankarki1145
    @laxmankarki1145 ปีที่แล้ว +102

    म जस्तै पुरि बलभ नछुटाइ हेर्ने कोको हुनु हुनछ कमेन्ट गर्नु होला 🥰🥰🥰

  • @SandiipAcharya
    @SandiipAcharya ปีที่แล้ว +3

    Kasto ramro video ho ❤

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 ปีที่แล้ว +1

    अतिनै सुन्दर धेरै धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य घरमै बसेर प्रत्क्षय देखे जस्तो
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @buddihichhetri6090
    @buddihichhetri6090 ปีที่แล้ว +1

    जताततै वाक्क-दिक्क लाग्ने गरि राजनीतिले सामाजिकसन्जाल भरिर उथलपुथल भएको बेला पनि ...यता भने आफैं कृष्णलोक भए झैँ लाग्ने मेरो देशको सुन्दरताले भरिएको प्राकृति अनि रानिमहलको परिचय ,देशको परिचय विश्वभरी पुर्याउनु हुने सचिन सरको आवजमा सुन्द्दा आनन्द अनि स्वर्गीय कल्पना गर्ने म मात्रै हो कि अरु पनि छौँ ??

  • @nabindarlami
    @nabindarlami ปีที่แล้ว +3

    दाजु स्याङ्जाको आलम देबि मन्दिर को पनि video बनाइदिनु पर्यो

    • @aratipandey3444
      @aratipandey3444 ปีที่แล้ว

      होनि ठिक भन्नुभयो 🙏🙏

  • @menukachand7583
    @menukachand7583 ปีที่แล้ว

    घरमै बसेर पुरै नेपालीको अवलोकन गर्न सकिन्छ !धेरै धेरै धन्यवाद सचिन दाईको टोलिलाई

  • @tufan530
    @tufan530 ปีที่แล้ว +4

    धन्यवाद सचिन सर र तपाईं को टिम लाई ❤️❤️❤️

  • @RiderBoyBidur
    @RiderBoyBidur ปีที่แล้ว +3

    तपाईको भिडियो धेरै राम्रो छ।
    अगाडी बढ्दै जानु होला सुभकामना
    Love From RBB

  • @mukeshshahi8624
    @mukeshshahi8624 ปีที่แล้ว +4

    Wooow beautiful💯 Rani Mahal👌👌👌

  • @tukchhetri4050
    @tukchhetri4050 ปีที่แล้ว +2

    तपाईंको सबै नेपाली हरुलाई देश दर्शन गराउने अभियान पूर्ण रुपमा सफल होस् ! जीवन्यात्रामा काडेझारी को यात्रा गर्नु नपरोस ! भगवान पशुपतिनाथको कृपा राहिरहोस् !

  • @nishasaud8161
    @nishasaud8161 5 หลายเดือนก่อน +1

    साच्चै मन छुने दृश्य❣️❣️एकदम आभारी छौ🙏 सर मलाई त पुरै पाल्पा घुमे जस्तो अनुभुती भयो🙏🙏

  • @aratipandey3444
    @aratipandey3444 ปีที่แล้ว +2

    स्याङ्जाको आलमदेवी, जुन शाह राजाहरुको कुलदेवता को मन्दिर यकदमै धार्मिक मान्यता रहेको यस रमणीय स्थानको पनि अवलोकन गरिदिनु हुन अनुरोध गर्दछु।सचिन सर र यहाँहरुको टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kumarrana4131
    @kumarrana4131 10 หลายเดือนก่อน +2

    हाम्रो पाल्पा, राम्रो पाल्पा 🙏🙏🙏🙏🙏

  • @jackmilan6750
    @jackmilan6750 ปีที่แล้ว +2

    धेरै राम्रो महसुस गर्दै। साँच्चै मजा आयो😍😍

  • @prabhugurung1677
    @prabhugurung1677 ปีที่แล้ว +4

    My favorite vlog Purvi blues channel ♥️ ati ramro xa 👌

  • @manojshrestha7721
    @manojshrestha7721 ปีที่แล้ว +15

    Thanks a lot Sachin ji for making documentary of my hometown district... Love from Dubai right now

  • @sanjokamatya9531
    @sanjokamatya9531 ปีที่แล้ว +2

    Hamro Tansen Ekdam Ramro palpa Tansen 🙏❤️

  • @user-mi4kd4mr6e
    @user-mi4kd4mr6e 3 วันที่ผ่านมา +1

    बैतडी जिल्लामा आएर पनि येस्तै vlog बनाइ दिए धेरै आभारी हुने थिए दाइ❤❤

  • @nabindarlami
    @nabindarlami ปีที่แล้ว +1

    म पुर्बी ब्लुस रेगुलर हेरिरहन्छु love from Syangja ❤

  • @gorkhalikhanal2644
    @gorkhalikhanal2644 ปีที่แล้ว +2

    सचिन सर हजुरको कठिन मेहनतबाट नेपालको टप भ्लगर हुनुभएको छ अझ उचाइ बढ्दै जावस शुभकामना।

  • @chandrasingsuryabanshi8177
    @chandrasingsuryabanshi8177 ปีที่แล้ว +2

    Purvi Blues को सकेसम्म र भ्याए सम्म सबै episode हरु हेर्ने गर्थे हेर्दैछु पनि आज आफ्नै जन्मथलो पाल्पामा सचिन दाईको उपस्थिती अनि यो सुन्दर भिडियोका लागि मनै देखि धन्यवाद आभार व्यक्त गर्न चाहन्छु🙏🙏❤️

  • @tilakthapa5168
    @tilakthapa5168 ปีที่แล้ว +2

    मैले धेरै पहिले सचिन सर लाई आग्रह गरेको थिए कुनै दिन पाल्पाको पनि भिडियो बनाउनुहोला भनेर, सर हजुर हाम्रो पाल्पा गएर पाल्पाको अबलोकन दुनियाँ भरि गरिदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद

  • @yubarajparajuli2416
    @yubarajparajuli2416 ปีที่แล้ว +1

    तान्सेन् काे कमल् पाेखरि सम्मपुगेर फर्कियाै सचिन् शर् धन्येबाद्

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 ปีที่แล้ว +2

    पहाडकि रानी पाल्पा ♥️🇳🇵

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 ปีที่แล้ว +2

    धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य !!!
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर !!!❤️❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @indrapoudel6203
    @indrapoudel6203 ปีที่แล้ว +2

    रानी महल देखि बगनासकाली सम्म म पनि सँगै छु है शचिन सर लक्ष्मी सर लाइ पनि संझना छ :-चेन्नै बाट

  • @nirmalsunar4580
    @nirmalsunar4580 ปีที่แล้ว +2

    Wao ❤❤❤❤

  • @Pabi_Rai
    @Pabi_Rai 5 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏यसरी नै अगाडि बढी रहनु होला हाम्लाइ नि घुमाउदै

  • @jdchhetri4735
    @jdchhetri4735 ปีที่แล้ว +2

    त्यहि ठाँउमा पुगेजस्तो गरि अनुभुति गराईदिनु हुन्नछ सचिन सर भिदियोको पर्खाईमा थिए ❤❤

  • @sisterforever6547
    @sisterforever6547 ปีที่แล้ว +2

    Dami. Hjr ❤❤❤jay nepal🙏🙏🙏

  • @bhimmagar1643
    @bhimmagar1643 ปีที่แล้ว +5

    अति सुन्दर ठाँउ ❤जय नेपाल

  • @kanhaiyagoswami5332
    @kanhaiyagoswami5332 ปีที่แล้ว +2

    wow dherei ramro xa palpa

  • @urmilatimsina7092
    @urmilatimsina7092 ปีที่แล้ว +2

    रानी महल सारै राम्रो रहेछ। ॐॐॐ

  • @channelhamro
    @channelhamro 11 วันที่ผ่านมา

    Camera, editing, Mixing, drones, उद्घोषण लाजवाफ । उत्कृष्त CHANNEL

  • @laxmishrestha7895
    @laxmishrestha7895 ปีที่แล้ว +2

    Dherai ramro nice🤗🙏🙏🙏🙏

  • @bikashrashyali6068
    @bikashrashyali6068 ปีที่แล้ว +1

    मज्जा आयो दाजी नेपाल क रमनिय ठाँउ देखनु मिलेयो

  • @SNS-VLOGS_NEPAL.
    @SNS-VLOGS_NEPAL. ปีที่แล้ว +1

    च्याउ जस्तै उम्रेका युटबरहरुको भिड मध्ये म पनि एउटा हु तर तपाईको सफलता लाई देख्दा खुशी लाग्यो best of luck सारै मजा आउ्छ तपाईको भिडयोहरु हेर्दा।

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 ปีที่แล้ว +2

    purbako charchit youtuber sachin bhai,salute from all over the world 🌎

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 ปีที่แล้ว +2

    धन्यवाद सचिन सर 🙏

  • @Aryachettri2023
    @Aryachettri2023 ปีที่แล้ว +1

    I am watching from Kalimpong, I have watched several lovely videos. Thank you so much, keep uploading more like these videos. ❤👍

  • @welsonmagar
    @welsonmagar ปีที่แล้ว +1

    FIRST COMMENT FROM REGULAR VIEWER..

  • @bikramadhikari7021
    @bikramadhikari7021 ปีที่แล้ว +2

    Ramro lageo video Sachin sir.Keep exploring.Arghakhanchi pani janu pareo specially Supa Deurali ,Argha and Narpani.

  • @harib318
    @harib318 ปีที่แล้ว +1

    आहा अति सुन्दर

  • @sikari1884
    @sikari1884 ปีที่แล้ว +2

    Mero janma thau ho sir ❤🎉. Dami hjur haru 💗💕

  • @bajethapa9978
    @bajethapa9978 ปีที่แล้ว +4

    Palpa looks like a must visit place...

  • @entertainmentvideos7588
    @entertainmentvideos7588 ปีที่แล้ว +1

    येस्तो ब्लग त अहिले सम्म देखेको पनि छैन हो । अनिवार्य भ्युज हुनेछु अब ।।

  • @sandeepthapa9998
    @sandeepthapa9998 ปีที่แล้ว +1

    Hamro palpa ramro palpa derai ramro. Lagyo dai aafno Gau thau ko video dekhaunu bhayko ma TQ Sachin dai laxuman sir ❤❤❤

  • @Lalmani.adhikari
    @Lalmani.adhikari ปีที่แล้ว +2

    निकै सन्देश मुलक

  • @nishaydv654
    @nishaydv654 ปีที่แล้ว +2

    Really awesome views of Rani mahal

  • @dalbahadurrai1
    @dalbahadurrai1 ปีที่แล้ว +2

    Wow Sachinji it is quite informative, please carry on all the best

  • @asharana9725
    @asharana9725 ปีที่แล้ว +6

    Beautiful places, good adventures and temples all are very nice 👌🌟❤️🔥🌟

  • @Ramesh-tv1xj
    @Ramesh-tv1xj ปีที่แล้ว +1

    यो भागमा सबै मनोरम दृश्य

  • @user-kw4qd7cs5c
    @user-kw4qd7cs5c 2 หลายเดือนก่อน

    Palpa ko Rani Mahal Bissoko Duniya ko Yuta prkheyat ati charchit vner chinibe palpa ko Rani Mahal ho 🎉🎉❤❤

  • @bimalhitang5607
    @bimalhitang5607 ปีที่แล้ว +2

    Thanks for visiting palpa and my village bagnas

  • @tashidelak37
    @tashidelak37 ปีที่แล้ว +1

    wow amazing thanks for sharing watching from Singapore

  • @ratanjungchhetri8563
    @ratanjungchhetri8563 ปีที่แล้ว +2

    Nice place 🥰🥰