नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पद तथा गोपनियताको सपथ ग्रहण समारोह !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पद तथा गोपनियताको सपथ ग्रहण समारोह !
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2021 AP1HD™
    #PmDeuba #SapathGrahan SherBahadurDeuba #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

ความคิดเห็น • 254

  • @rambdrgurung4457
    @rambdrgurung4457 3 ปีที่แล้ว +12

    प्रधानमन्त्री ज्यू जनताहरु ले नियाँलेर हेरिरहेको ले एम.सि.सि. कुनै हालतमा पास गर्नु भयो भने पुरै जनताहरु सडकमा उत्रिने छ र इण्डिया ले ७१ ठाउँमा मिचेको सिमाना बाट इण्डियन फौज फिर्ता गर्न सक्नुपर्छ।

    • @parasrumba3440
      @parasrumba3440 3 ปีที่แล้ว

      Sadak ma janta niklera k hunxa ho hjr jahile aauncchan hangama garchan janchan.

  • @krishnatiwari4145
    @krishnatiwari4145 3 ปีที่แล้ว +13

    इस्वर संग नेपालका नेताहरू किन डराउछन? सपथ लिदा किना नम लिदैनन् ? कसैलाई थाह छ । अनि पत्रकारहरूले किन यकुरा सोद्धनी आट गर्दैनन्???

    • @narayanparsad9489
      @narayanparsad9489 3 ปีที่แล้ว

      डराको है ईश्वर छैन भन्ने कुरा तिनीहरुलाइ थाछ तेसैले ईश्वरको नाम नलेको जो छदै छैन तेस्को नाम लिएर के हुन्छ

  • @narayanlwagun2868
    @narayanlwagun2868 3 ปีที่แล้ว +6

    देश र जनताको कुभलो चिताउने शेरबहादुर देउबाले अब देश बेच्ने भो नेपाली जनताले अझधेरै दुख पाउनेभो

  • @ramsitaphuyal3908
    @ramsitaphuyal3908 3 ปีที่แล้ว +17

    हाम्रो देशका नेता र मन्त्रीहरु किन इश्वरकाे नाममा शपथ लिद‌‌ैन के भष्टचार गर्न मिल्दैन भनेर

    • @civilengineerpravin
      @civilengineerpravin 3 ปีที่แล้ว

      हो ईश्वर 🙏 को नाम मा सपथ लियमा भ्राष्टचरा कसरी गर्छ | कमबख्त नेताहरु ले.....

  • @bhimpoudel4216
    @bhimpoudel4216 3 ปีที่แล้ว +16

    हेर त यी चटकेहरु,,,,,,अब तिमीहरु पनि 2,4 महिना देशलाई लुट,,🤨🤨🤨

    • @ramjigodar7527
      @ramjigodar7527 3 ปีที่แล้ว +1

      30 din ka chatake mantri haru

    • @binodneupane3525
      @binodneupane3525 3 ปีที่แล้ว +1

      काले काले मिलेर खाऊँ भाले हा हा हा

    • @ningmatamang6844
      @ningmatamang6844 3 ปีที่แล้ว +1

      Sahib kuro deshko nam ma sapath line tara desh lutne Dakar haru

  • @anantsapkota8404
    @anantsapkota8404 3 ปีที่แล้ว +1

    यी पूर्वआतंकबादी हरुले किन इश्वरको नाममा सपथ नलिएका ? यिनिहरुको छोरा नाति हरुको टाउको समातेर किरिया खुवाउनु पर्ने थियो ।यसो गर्यो भने भ्रस्टाचार गर्ने थिएनन् कि। जाबो जनता को नाम मा सपथ लिएपछि त भ्रस्टाचार गरिहाल्छन् नि मरे जनता मर्ने हो।

  • @lamichhanekalpana3613
    @lamichhanekalpana3613 3 ปีที่แล้ว +4

    यो साला देउवा त बेकार छ अनुपढ यस्ले के देश चलाउछ थुक्क कसरी देको यस्को हात मा देश केपि ओलि भन्दा बेकार छ साला थुक्क मेरो देश 😡😡😡

  • @chandradev3583
    @chandradev3583 3 ปีที่แล้ว +5

    इ मन्त्रीहरूलाई ईश्वरको नाममा सफत खान किन आपत्ति हुन्छ ?? प्रधानमन्त्रीले ईश्वरको नाममा सफत खान हुने तर मन्त्रीहरूले नहुने यो के सिस्टम हो ?? जनता जान्न चाहन्छ

    • @krishnabista4620
      @krishnabista4620 3 ปีที่แล้ว

      ईश्रृर भए पो पाप लग्थियो मुजी नेता हरु लाई नेपालमा कहिलै उन्नती प्रगति हुने छैन जब सम्मा एस्ता चोर नेता जिउदा छन चोर नेता हरु , Rip 🖕🖕

  • @bewakufladka6285
    @bewakufladka6285 3 ปีที่แล้ว +10

    यो नाटकै हो, नौटंकी नै हो । भ्रष्टाचार र व्यभिचार गर्न सपथले कहिल्यै छेकेको छैन । यि ले पनि गर्ने त्यहि नै हो ।

  • @sureshpaudel2857
    @sureshpaudel2857 3 ปีที่แล้ว

    ईश्वरको नाम लिन नसक्ने नास्तिकहरूको बदनाम भएर पद खुस्कोस् मेरो दुर्भावना छ ।हरेक काममा बाधा व्यवधान आइरहोस् भोलि आफै कुत्सित भएर राजिनामा दिनुपर्ने दिन छिटै आओस् ।जनताले अब कहिल्यै जिताउँदैनन् ।

  • @bhupendrabhandari5258
    @bhupendrabhandari5258 3 ปีที่แล้ว +8

    आज कसरी बुझी होलिन सेर बहादुर को बोली रास्ट्रपति ले ?

  • @deomanlimbu5852
    @deomanlimbu5852 3 ปีที่แล้ว +7

    नेपालमा नयाँ प्रधानमन्त्री देशलाई बनाउछु हाक्छु भन्ने नेता निस्केनान थुकिसकेको थुक फेरि चाट्नु पर्ने यो कस्तो दैवको खेल होला।

    • @chakradhanrai6848
      @chakradhanrai6848 3 ปีที่แล้ว

      Yo papi harule ramro beyakti garna ra bachna didaina hajur

  • @laxmanchauhan9021
    @laxmanchauhan9021 3 ปีที่แล้ว +1

    यी 4 जना सम्मानिय मन्त्री ज्यु रूले सफथ ग्रहण गर्दा ईश्वर भन्ने शब्दा किन छुटाउनु भयाे,,,,यशमा संकास्पद छ

    • @laxmanchauhan9021
      @laxmanchauhan9021 3 ปีที่แล้ว

      सफथ ग्रहणकाे महलमै ईश्वर शब्द छ, सम्मानिय राष्ट्र्पति ज्यु् ले उच्चारण गर्नु भयाे र 4 जना मन्त्रि ज्यु बाट उच्चारण भएन,,,,किन झुटाे सफथ लिईयाे हाेला भन्ने शंका लाग्याे

  • @dipthapa3661
    @dipthapa3661 3 ปีที่แล้ว +4

    ईश्वर को नाम लिदा यि नेताहरुलाइ के हुंदो रहेछ ?

  • @gyanupoudel2976
    @gyanupoudel2976 3 ปีที่แล้ว +2

    5 पटक pm hudapani
    Yesle 0%राम्रो काम गर्दैन ,यो देशको लागी छि छि छि.........

  • @krishnawanem8184
    @krishnawanem8184 3 ปีที่แล้ว +2

    थुक्क नेता हरु बोलेको ढङ्ग छि अरु देश ले सुन्दा लाज हुने भयो झन राष्ट्रपति भनाउदा भण्डारी बोलेको त के हो तेस्तो

  • @mgr5776
    @mgr5776 3 ปีที่แล้ว +5

    आये फ़ेरि नयाँ नाटक गर्न ... इनिहरु देश प्रती बफादार होइन घातक बन्न आए..हे मेरो देश सचा ईमानदार कहिले पाउने

  • @lalitmayal4899
    @lalitmayal4899 3 ปีที่แล้ว

    हार्दिक बधाई छ है

  • @bobbysk1752
    @bobbysk1752 3 ปีที่แล้ว +1

    In fast new prime minister congratulatinon country people can to be big enough hope the prime minister form keep hope leapu Lekha lipiyadhura and kala pani form india to be independent want to people and stability of country democracy systems politics law and order situation not evry day for problems no standing the country jai Nepal thanks god

  • @nepaliserophero8581
    @nepaliserophero8581 3 ปีที่แล้ว +8

    हिहि हिहि आएनछ त 🤣🤣🤣🤣

  • @rbgurung3772
    @rbgurung3772 3 ปีที่แล้ว +2

    पमफा भुसालले इसोरको भननी सबदछुटायो पमफाको नियतमा सङरवाछ

  • @tekrajbhusal2732
    @tekrajbhusal2732 3 ปีที่แล้ว +1

    पमफाभुसाल मनतिरबनेकाेमा पुर्णकार्यकालकाे सफलताचहानछु धनयबाद जनार्दनशर्मा अर्थमनतिरि भयेकाेमा पुर्णकालकालागि सफलता चाहानछु धनयबाद

    • @sureshpaudel2857
      @sureshpaudel2857 3 ปีที่แล้ว

      ईश्वरको नाम लिन नसक्ने नास्तिकहरूको बदनाम भएर पद खुस्कोस् मेरो दुर्भावना छ ।हरेक काममा बाधा व्यवधान आइरहोस् भोलि आफै कुत्सित भएर राजिनामा दिनुपर्ने दिन छिटै आओस् ।जनताले अब कहिल्यै जिताउँदैनन् ।

  • @paribartannepal3508
    @paribartannepal3508 3 ปีที่แล้ว

    Namaskar aama buwa Daju bhai didi baini mero chanelma nepaliko lagi impoten video xa herdinu hola dhannebad

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 3 ปีที่แล้ว

    All of you janardhan sharma is better and great value leader of Nepal and i wishes to janardhan sharma dai be more best leader of Nepal and I'm always happy with you keep your duties continue for life and work good try again tomorrow for people

  • @shantaprasai3
    @shantaprasai3 3 ปีที่แล้ว

    अहिलेका मन्त्रीले ईश्वर भन्न डराएको देखेर म छक्क परे ।
    प्रधानमन्त्री लाई ईश्वर भन्न डर लागेन यी लुटेरा फटाहा लाई डर लागेछ।नेपालमा असल र गतिला देश र जनताको भलो चिताउने मानिस कहिले जन्मेलान हे भगवान सतिले सरापेको देश साँच्चै हो रहेछ।🙄🙄🙄🙄

  • @manbahadur357
    @manbahadur357 3 ปีที่แล้ว +24

    यो देशमा राम्रो मान्छे जन्मेको छैनरैछ थुक्क साला

  • @sangramgurung1549
    @sangramgurung1549 3 ปีที่แล้ว

    Jai Nepal hope he will develop our Nepal

  • @suchanamaurati8227
    @suchanamaurati8227 3 ปีที่แล้ว

    आखिर सतिले सरापेको देश नै त हो जुन जोगी अाए पनि कानै चिरेको कठै!मेरो देशको हालत

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 3 ปีที่แล้ว +1

    मुख राम्ररी चलाउन नसक्ने गुखानेले देश घण्टा चलाउँछ🤬🤬

  • @sonukumarhandicap649
    @sonukumarhandicap649 3 ปีที่แล้ว

    Congratulations .. Jai Shri ram namo buddhae 🙏🇮🇳💓🇳🇵

  • @saajpuri8694
    @saajpuri8694 3 ปีที่แล้ว +6

    अब प्रमुख प्रतिपक्षी दल एमाले अनि तेहि प्रतिपक्षी दल का साम्सदले हस्ताक्षर गरेर बनेको गठबन्धन सरकार .. नबुजेको कुरो के भने एउटै दल सत्तापक्ष र प्रतिपक्ष यस्तो पनि हुन्छ र ?
    बिकल्प यदि एमले का साम्सद ले सम्सद मा बिस्वास को मत को लागि सेरे लाई साथ न दिए चुनाब छिटै हुने पक्का

    • @narayanparsad9489
      @narayanparsad9489 3 ปีที่แล้ว +1

      येस्तो स्थिति निमत्याउने केपि हो

  • @yambahadurmahato423
    @yambahadurmahato423 3 ปีที่แล้ว +1

    Congratulations 🕊️🕊️

  • @rajkumarrai7242
    @rajkumarrai7242 3 ปีที่แล้ว +1

    सफत हैन गुउ खुवाउनु पर्छ बल्ल बुद्धि आउछ्कि नेताहरुको।।

  • @sureshpaudel2857
    @sureshpaudel2857 3 ปีที่แล้ว

    ईश्वरको नाम लिन नसक्ने नास्तिकहरू पतन भएर जाऊन् । आजैका मितिदेखी उनीहरूले गरेको हरेक काममा बाधा उत्पन्न भैराखोस् ।असफल र असक्षम भएर बदनाम भएर मन्त्री पद खुस्कोस् ।जयश्री पशुपतिनाथ । प्रम शेरबहादुर देउवाज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

  • @bimalgurung295
    @bimalgurung295 3 ปีที่แล้ว +5

    NEPAL GOVERNMENT PLEASE GIVE KULMAN GHISING NEPAL ELECTRICITY AUTHORITY CO BECAUSE KULMAN GHISING HAS A TO Z KNOWLEDGE ABOUT ELECTRICITY 🔌 !

  • @RajuYadav-hj6yr
    @RajuYadav-hj6yr 3 ปีที่แล้ว

    Sher Bahadur Deva is prime minister right

  • @chandrakandel8754
    @chandrakandel8754 3 ปีที่แล้ว +1

    Congratulations!! Safal karayakalko Suvakamana xa.

  • @Dhiraj-blog02
    @Dhiraj-blog02 3 ปีที่แล้ว +2

    Ramro sanga sapath lina pani aaudai xaina k PM bana khojdai xan ho 🤣🤣🤣.
    Malai dukha xa kii yasto desh ma education ko k halat Hola. Vayo baje bajii hjr haru vaata khanus aba desh samalne kam young ho hat ma dinus tapaii haru bata makha pani mardaina 4 /4 choti PM vayar keii garna sakdainan bekar ho.

  • @rameshrajpradhan9623
    @rameshrajpradhan9623 3 ปีที่แล้ว

    Very good

  • @mahendrakumarthapa7276
    @mahendrakumarthapa7276 3 ปีที่แล้ว +2

    खै याहाँ त त्यो पर्दैन भन्ने आवाज आयन त ?

  • @gorkhadurdarshan6752
    @gorkhadurdarshan6752 3 ปีที่แล้ว +2

    पम्फाले ईश्वर भन्ने शब्द किन पडिन जयहोस

  • @gorkhadurdarshan6752
    @gorkhadurdarshan6752 3 ปีที่แล้ว +4

    मादबेे कुनपाटिको नेताहो स्पस्ट पारियोस।

  • @keshavpandey2191
    @keshavpandey2191 3 ปีที่แล้ว

    नेपालको न्यायालय भनिने सर्बोच्च अदालतले सम्सद बिउताउनु ठिक होला तर नामै तोकेर देउवा लाई प्रधानमन्त्री बनाउ भन्नू अदालत को गैर जिम्मेवार गैरलोकतान्त्रिक फैसला भएको छ यो फैसला बाट तीन करोड नेपाली जनताले आफ्नो पार्टीको नेता चुन्ने अधिकार हनन भएको छ येस्तो अन्याय नगरियोस् । जय मात्री भुमि ।

  • @khadakthapa7274
    @khadakthapa7274 3 ปีที่แล้ว +1

    राम्रै संघ पदन पनि आउदैन कसरि देश चलाउन्छ

  • @onlinenepal9236
    @onlinenepal9236 3 ปีที่แล้ว

    very good

  • @देवनसिङ्गथापा
    @देवनसिङ्गथापा 3 ปีที่แล้ว +5

    अरु बेला जसरी बोलेनी प्रधानमन्त्री को सपत लिद हामीले किलेर सुन्नु पर्छ

    • @shankarthapa1397
      @shankarthapa1397 3 ปีที่แล้ว +1

      🤣🤣🤣🤣🤣🤣🤣🤣sai ho

  • @khadakthapa7274
    @khadakthapa7274 3 ปีที่แล้ว +1

    प्रधानमंत्री मात्रा किन राष्ट्रपति पनि फेर्नु परेवनि

  • @yamsunar8838
    @yamsunar8838 3 ปีที่แล้ว

    सबै मुला उस्तै हुन्न

  • @deepakbaral6404
    @deepakbaral6404 3 ปีที่แล้ว +9

    यी भातमारा हरुलाई ईश्वर शब्द बोल्न पनि आउँदैन की के हो?

  • @shyamthapa5807
    @shyamthapa5807 3 ปีที่แล้ว +4

    ३० दिनकाे लागि मात्र प्रधानमन्त्री हाे देउबा

  • @yogiyomin7903
    @yogiyomin7903 3 ปีที่แล้ว +1

    Kp oli ले जस्तो राम्रो काम गर्ने होइन सब लुटेरा हुन किन यस्तो गर्दै छ हाम्रो नेपाल मा oh god

    • @coscosnostra9158
      @coscosnostra9158 3 ปีที่แล้ว

      केपी ओलीको के राम्रो काम देख्नु भयो हजुर भर्ष्टचारी इश्वर, र गोकुलेको संर्क्षण, ह्वाइट बडि कान्ड,यति कान्ड,ओम्नी कान्ड, संविधान बिरूद्धको निर्ङ्कुष्ता र किर्ते चाहि ठिक अरूको चाही बेठिक

  • @rambadrsahi435
    @rambadrsahi435 3 ปีที่แล้ว

    देश लूटूवा नेताहरु लाई केभने वाकलाग्छ

  • @anilsecret1461
    @anilsecret1461 3 ปีที่แล้ว +3

    लठेप्रो प्रधानमन्त्री हुनु र नहुनु मा केही अन्तर हुने छैन (शेरे ,प्रचन्ड 'भरीया माकुने ) मिलेर लुट्पाट गर्न आएका मात्रै हुन ग्यानेन्द्र बहादुर कार्की लाई कानुन मन्त्री बनाएर एम• सी• सी •पास गराउने छन केपी ओलि ले आउने चुनाव फेरि जित्ने छन !

  • @twins499
    @twins499 3 ปีที่แล้ว +8

    Sati Le sarapeko desh ...

  • @DRcollectionvlog
    @DRcollectionvlog 3 ปีที่แล้ว

    We love kp baa🇳🇵🇳🇵

  • @thapastationary1276
    @thapastationary1276 3 ปีที่แล้ว

    बधाई तथा शुभकामना ।

  • @XYZ-lx6il
    @XYZ-lx6il 3 ปีที่แล้ว

    Mkn first to greet new PM.

  • @bikashsubba9474
    @bikashsubba9474 3 ปีที่แล้ว +3

    हन सम्मानिय रास्ट्रपति ज्यु को अनुहारमा चमक देखिएननी किनहो ? सायद माक्स लगाएको कारणले पो होला 😁😁😁😁😁

  • @vtenofficial7717
    @vtenofficial7717 3 ปีที่แล้ว

    मेरो हजुर बाको पालमा नि सोर बहादुर
    मेरो बाउको पालमा नि सोर बहादुर
    मेरो पालमा नि सेर बहादुर
    मेरो छोराको पालमा नि सोर बहादुर
    अनि तपाई हामी जन्ता टुलुटुलु हेर बहादुर
    काम छैन चोर हरुको पहिला केपिको गफले हसाउथेउ अब सेरबहादुरको बोली नबुझेर हसाउछ हे दैब बूढो दिमाकले कैले देश मा सान्ती लेहुदैन 🙄🙄🙄🙄🙄🙄

  • @bidurpoudelpoudel5314
    @bidurpoudelpoudel5314 3 ปีที่แล้ว

    संविधान को कुन धारा बाट प्रधानमन्त्री भएको हो??? सपथ पत्रमा त सुनिएन!!!

  • @jayabista6126
    @jayabista6126 3 ปีที่แล้ว

    ओलि भन्दा सेर बहादुर देउवा भगवान प्रती बिस्वस्थ रहेछन्। ओलिले इस्वरको नाममा सफत ग्रहण लिदा त्यो पर्दैन भन्दा रास्ट्रपतिले खित्का छोडेर हासेको थिन। तर देउवाले जस्ताको तस्तै ग्रहण गरेको छन्। खुसिको कुरा हुँदै होइन। तर ओलिको बिकल्प देउवा पनि होइनन्। यि नेताहरुको बिकल्प राजसस्था राजा नै हुन्।We need king.

  • @laxmanthapa1256
    @laxmanthapa1256 3 ปีที่แล้ว

    Congratulation

  • @junitamagar7964
    @junitamagar7964 3 ปีที่แล้ว

    याे पमफा भुसाल भने महिला हुनकि पुरुस हुन यदि महिला नेता नै हुन भने साडिर बलाअाेज मा सजि नु परछ कपाल ठुटा हैन

  • @bikashlimbu4015
    @bikashlimbu4015 3 ปีที่แล้ว +2

    नेपाल मा तेइ खोक्पा के पि एइ देउपा अरु अरु मान्छे रइनाछन

  • @bhaimlimbu9546
    @bhaimlimbu9546 3 ปีที่แล้ว

    कति दिनको लागि प्रधानमन्त्री हो

  • @yuktabhetwal8914
    @yuktabhetwal8914 3 ปีที่แล้ว

    ओलिको बिर सहिद्को बलिदान ,जनतको आसु र पसिनाले आर्जित सम्बिधान वा उपलब्धिलाइ केहि स्वार्थि झुन्ड र आफ्ना आसेपासेका हितमा,जनबिरोधि रास्ट्रबिरोधि सक्तिको हितमा रहेको कर्मका कारण उनले ,पार्टीले ,जनता र देसले यो अवस्था भोग्नु पर्यो। बिस्वास त छैन तर भन्न मन लग्यो देउबा र प्रचण्डले ओलिको यो खराब कर्मबाट केहि सिक्न सक्छौ ।??

  • @hariroka1497
    @hariroka1497 3 ปีที่แล้ว +2

    Bolna,najanae hamro deshma Mantri ha,ha

  • @manishashahi6987
    @manishashahi6987 3 ปีที่แล้ว +1

    मर्नि बेला हरियो काक्रा यो बुडो बोलेको नि केहि बुझिन बिगि्रएको माइक जस्तो पो घ्यार घ्यार गर्छ त

    • @sheresonar6444
      @sheresonar6444 3 ปีที่แล้ว

      😄😄😄😄😄😄😄

  • @maharudrabhandari7011
    @maharudrabhandari7011 3 ปีที่แล้ว

    Tantreek guru

  • @Durga-Ag3d
    @Durga-Ag3d 3 ปีที่แล้ว +1

    Many Nepali people will miss KP Sarma Oli Jew ...

  • @danbahadurranabhat2573
    @danbahadurranabhat2573 3 ปีที่แล้ว

    नेपाल का नेता हरु राम्राे सङ्ग खुटा टेक्ना पनि सके का छइन ताैहि पनि देश चलाउन छाडदै न नि

  • @bishnupaudel5607
    @bishnupaudel5607 3 ปีที่แล้ว

    माधब नेपालले सामाजिक दुरि पालन गर्नुको साटो हात मिलाएर पो जानुभयो ठुलो नेताको त यो पारा छ यो माहामारिको अबस्थाको कत्ति पनि ख्याल रहेनछ !यस्ता बेइमानी घाती नेताबाट जनताले के सिक्ने हो

  • @bhimtiwari7633
    @bhimtiwari7633 3 ปีที่แล้ว +2

    Yo das ma ramro manxa janmako rayanxa tha vo

  • @ompun8480
    @ompun8480 3 ปีที่แล้ว

    5/5 barsako ÷ gari palai palo khanu ta khanu Ali ali aafno desh ra jantako lagi pani dhyan pani Dinu hai mantri jiu jai Nepal

  • @shivanshsingh6872
    @shivanshsingh6872 3 ปีที่แล้ว +2

    अब यो रास्ट्रपतिलाई पनि हटाउनु पर्छ येस्को झन केहि काम छैन

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 3 ปีที่แล้ว +4

    😃😃😃कस्ताे डराई डराई बाेल्या हुन कुन्नि...!!!... बिचरा....😃😃😀

  • @SitaThapa-rv1pg
    @SitaThapa-rv1pg 3 ปีที่แล้ว

    Congress vhastacharee Ho

  • @samirthapa192
    @samirthapa192 3 ปีที่แล้ว

    हाम्रो देश मा के भैराछ यो हे भगवान, अब हजुर हरुको पालो देश लाई खोकुलो गर्ने देश का virus हरू,

  • @redblack1850
    @redblack1850 3 ปีที่แล้ว

    यो देस नेपाली जनताको होकि इस्वारको हो?

  • @bigjetchainsunglama3758
    @bigjetchainsunglama3758 3 ปีที่แล้ว

    एउटा चोर गयो अर्को महाचोर आयो थुक्क खाते मन्त्रीहरू ।।

  • @funwithmerish3684
    @funwithmerish3684 3 ปีที่แล้ว

    तो प्रदैन भनेन तर इसोर्कोनाम भनेन

  • @pundaypoudel1870
    @pundaypoudel1870 3 ปีที่แล้ว

    अब नेपाललाई सिद्दा या चोर

  • @shambhumukhiya2758
    @shambhumukhiya2758 3 ปีที่แล้ว

    Hami lai nagrita dinus hami nepal ko nagrik hu hamro proof chaiho aama ko nam baate nagrita dine anumati dinus ma yo anurodh garxu nepal sarkar lai hai 24 bars vaiyo aahile saam nagrita xain bhane kehai garna sakdinu na anurodh garxu ke asko nearniye xati gardinus namaste

  • @prasantiniliyam1019
    @prasantiniliyam1019 3 ปีที่แล้ว +5

    Chor sala haru desh lutna arko daka ayo aba pheri

  • @jaysiriram8102
    @jaysiriram8102 3 ปีที่แล้ว +1

    Kp oli chor phataha bhastachari tanasaha ghamandile100 bas Amale pati lai pachhi pare . Djaen vjan kp oli kai ho . ( Nepal prahari )

  • @아디카리케샤브
    @아디카리케샤브 3 ปีที่แล้ว

    आफै लाई लाज लागो।

  • @Bhu-jm6gb
    @Bhu-jm6gb 3 ปีที่แล้ว

    Sher bhadur 100 patak PM bhoyo vone kam chiena.

  • @pyuthanlibang6181
    @pyuthanlibang6181 3 ปีที่แล้ว +4

    जति सपतखाय पनि देश को हालत त्यस्तै पो हो के रे भष्ताचारी

  • @mingurung1527
    @mingurung1527 3 ปีที่แล้ว

    Isshorko namma Sapath linchu kina navaneko hola 4 jana mantriharule ....

  • @rupeshkumal7833
    @rupeshkumal7833 3 ปีที่แล้ว

    बिचरा हाम्रो देश कहिल्यै बिकास नहुने भयो

  • @chakrasingh1381
    @chakrasingh1381 3 ปีที่แล้ว

    सपतग्हण गर्दा पनि बोल्न आउदैन।

  • @kathamandunepal9629
    @kathamandunepal9629 3 ปีที่แล้ว

    श्रीमान शब्द प्रयोग गर्न ayex

  • @sangitamagar1794
    @sangitamagar1794 3 ปีที่แล้ว +1

    yo mugi lai padhnai audaina raicha k pradhan mantri pad ma rakhya hola🤣🤣🤣

  • @ripdhirangamenig6693
    @ripdhirangamenig6693 3 ปีที่แล้ว

    खा मुजि हरु खा पालै पालै खा😡😡

  • @sk___gaming76
    @sk___gaming76 3 ปีที่แล้ว

    प्रतिज्ञा शब्द कता गयो।

  • @gyanpallimagar7446
    @gyanpallimagar7446 3 ปีที่แล้ว

    त्यो पर्दैन भनु पर्दैन हैन हो सेरे

  • @sheresonar6444
    @sheresonar6444 3 ปีที่แล้ว

    क ख पढेको जस्तो छ त हो। छि छि छि छि

  • @ronishrai1972
    @ronishrai1972 3 ปีที่แล้ว

    Daiko voich vakhrko rax hu samnx

  • @praveshrimal3811
    @praveshrimal3811 3 ปีที่แล้ว +3

    आफु र आफ्नो परिवार को भलोहुने गरी काम गरनेछु भनेनन त ?

  • @himalhamel8297
    @himalhamel8297 3 ปีที่แล้ว

    Aaja rastrapatiko mann bhat bhati poleko hola aaphno pirya pm tatha....ko bahirgaman tatha new pm lai saphat khuwaudai garda.