AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | वैशाख १७, सोमबार बिहान ७ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 เม.ย. 2024
  • NEWS HEADLINES:
    १. काठमाडौंमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन, नेपालमा लगानी गर्न सरकारको अपील, फितलो तयारीका कारण औपचारिकता मात्रै हुने विश्लेषकको टिप्पणी ।
    लगानी सम्मेलन
    नेपालमा लगानी गर्न सरकारको अपील
    २. उपनिर्वाचनको मतपरिणाम आउने क्रम, इलाममा एमालेका सुहाङले अग्रता बढाउँदै कांग्रेसका डम्बर पछिपछि, बझाङमा एमालेका दमन र कांग्रेसका अभिषेकको रोचक प्रतिश्पर्धा ।
    परिणामको रुझान
    इलाम र बझाङ मतगणना
    ३ काठमाडौं महानगरको स्वास्थ्योपचार सेवा विस्तार, अब देशैभरका विपन्न र असहायलाई नि:शुल्क, ५२ अस्पतालका ३ सय ७४ शैय्या व्यवस्था ।
    काठमाडौंको कदम
    विपन्न र असहायको नि:शुल्क उपचार
    र,
    ४. टी-२० सिरिजअन्तर्गत दोश्रो खेलमा नेपाललाई धक्का, वेष्ट इन्डिज निकाल्यो १० रनको जीत, तेश्रो खेल बुधबार ।
    टी-२० सिरिज
    दोश्रो खेलमा वेष्ट इन्डिज-एसँग नेपाल पराजित
    ५. टोटनह्यामलाई घरेलु मैदानमा ३-२ गोल अन्तरले पराजित गर्दै आर्सनल इङ्लिस प्रिमियर लिगको शिर्षस्थानमा, म्यानच्यस्टरसीटीभन्दा ४ अंकले अगाडि
    आर्सनल शिर्षस्थानमा
    इङ्लिस प्रिमियर लिग
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►th-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #sabikashrestha #smitakhatiwada
  • บันเทิง

ความคิดเห็น •