AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ १, मंगलबार बिहान ११ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 พ.ค. 2024
  • Headlines:
    १. संघीय संसदको संयुक्त बैठक अपरान्ह तीन बजे, राष्ट्रपति पौडेलबाट आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची ।
    २. संसदको गतिरोध हटाउन प्रधानमन्त्री दाहाल सक्रिय, बालुवाटारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुसँग छलफल, संसद सुचारुमा सघाउन आग्रह ।
    ३. कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा, संसदमा प्रस्तुत हुने कार्यनीति मुख्य एजेण्डा, अपरान्ह १ बजेका लागि सभामुख घिमिरेद्वारा सचेतकहरुको बैठक आह्वान ।
    ४. सिराहाको लहानमा बम पड्काएर ६ घरबाट नगद र गरगहना लुटपाट, दुई जना स्थानीय बासिन्दा गम्भीर घाइते ।
    र,
    ५. भारतको मुम्बईमा आँधी र वर्षाका कारण १४ जनाको मृत्यु, ५४ जना घाइते, धुलो र हावाहुरीले जनजीवन कष्टकर ।
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►th-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #live #roshanikathet #smitakhatiwada #samathapa #nirajrajjoshi #nirajanbhandari #roshanikathet #moharajsharma
  • บันเทิง

ความคิดเห็น • 3