ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก
Pokali Jharna - Second longest waterfall of Nepal | Pokali waterfall | Okhaldhunga |
ฝัง
- เผยแพร่เมื่อ 2 พ.ย. 2020
- ओखलढुङ्गाको पोकली झरना || हाँडी दह देखी जोर छाँगाको अदभुत् रहस्यहरु || Pokali Jharna, Okhaldhunga ||
#PokaliJharna #WaterfallNepal #OkhaldhungaPokali
झाक्री परम्पराको एक झलक || प्राचीन उपचार विधि || A tantric process of Nepal to cure disease || : • झाक्री परम्पराको एक झल...
Connect with us
Facebook : / new-star-107
Instagram : / newstarmedia1
Twitter : / newstarmedia1
* Uploading this video is Strictly Prohibited.
* Using the clips of the video without permmison is not allowed.
* Embedding the video link is allowed
Teendhare Jharana, Bahubali Jharna, bahubali Waterfall, Rosi Kavre Nepal, Cinematic Shoot,| Teendhare Jharana | AWESOME SATURDAYS | Bahubali Jharana,Okhaldhunga,
धेरै धन्यवाद हजुर ले म सदै खाइ खेलि गरेर हुर्केको त्यो मेरो प्राण भन्दा प्यायो जन्म भुमी देखाइदिनुभएको मा धेरै आभारी छु
GREAT JOB DIWAKAR BRO 💖💖🤘🤘
❤❤❤my okhaldhunga,pokali jharana
Sarai Ramro lagyoo daii👌👌
waw how beautiful waterfall ? Lastai ghumna man lagyo yar 😍
Thakle bata kati ber lagcha ???
Amazing Video 🙏🙏🙏
Lovely waterfall❤
Good content
th-cam.com/video/yH4G2ihZ4aE/w-d-xo.html yo geet ko yaad aayo
Mero Pani Ghar okhaldhunga 👌👍😍
🇳🇵❣️👌
Pokali is pokali
Panchal jharna 481m is the highest fall od nepal
Yo vandata hamro dolakha ma raheko hattichhahara jharna nai aglo xa hola ❤❤
@@Mr_milap janish
💟💟💟💟💟
पोकली झरना नेपालको दोस्रो अग्लो झरना होईन है नेपालको दोस्रो झरना भनेको त ह्यात्रुङ झरना, तेह्रथुम र फुङ्फुङगे झरना, ताप्लेजुङ पो हुन् अबदेखि यस्ताे भ्रामक भिडियाे फुटेज बनाएर जनमानसमा भ्रम नफैलाउनु !
आफ्नो ठाउँमा झरना आफैलाइ ठुलो लाग्छ मित्र नियम मा नाप लिए अनुसार आोखलढुङ्गाको पोकलि झरना दोस्रो ठूलो झरना मा पर्छ 🤟🤟
@@apanishpandav6538 हा हा हा हा हा हा हा म त कति हाँस्नु ? त्यसैलाई नै त भनिन्छ काेमालेले अाफैले बनाएकाे भाँडाकुँडा अाफै सर्काएको तपाई अाफैले पाेकली झरनालाई नेपालको दाेस्रो अग्लाे झरना घोषणा गरेर हुन्छ राज्यले घोषणा गर्नुपर्दैन र मान्यता दिनुपर्दैन तपाईले भने जस्तै यदि पोकली झरना नेपालको दोस्रो अग्लो झरना हो नै भने खोई त प्राकृतिक सूचीमा नाम उल्लेख गरेकाे काहिँ कतै छैन त ल मलाई देखाउनुस् त दम छ तपाईसँग ? पाेकली झरनाकाे उचाई कति छ त मलाई बताउनुस् त ?
Kasle vanyoni pokali jharna dosro jharna haina vanerw
@@jibanmagar3295 पाेकली झरनाकाे उचाइ कति छ त तपाईंलाई त्यो थाहा छ ? नेपालको दोस्रो अग्लो झरना हो भन्ने के प्रमाण छ ? नेपालको दोस्रो अग्लो झरना हो भन्ने वैधानिकता र मान्यता तपाईं आफैंले दिएर हुन्छ ? यसको अधिकारिक प्रमाण चाहिन्दैन ? पाेकली झरना जस्ता झरनाहरू संसारमा अरु पनि थुप्रै छन् तिनीहरूलाई पनि हावा तालमा दोस्रो अग्लो झरना भन्दै हावा गफ लगाउनु ?
@@nishchhalpreetiwal8856 ho hjr ho tpi lai tha raixa
dosro jharna ta todke jharna ilam ko hoina ra 😜😜
Amama nepalko 2nd highest waterfall phungphungey jharna taplejung ma xa. Galat news
आफ्नो ठाउँमा झरना आफैलाइ ठुलो लाग्छ मित्र नियम मा नाप लिए अनुसार आोखलढुङ्गाको पोकलि झरना दोस्रो ठूलो झरना मा पर्छ 🤟🤟
Janakpur से pokli झरना कैसे जाना होगा रास्ता की जानकारी जरूर दीजिए भैया...मैं india से यहां घूमने आना चाहता हूँ...pls help me भाई
U can go through sindhuli-bardibas