भुजेलको दुर्घटना भएको २ दिन पहिले भुजेललाई भेट्न भारतिय गुरुहरुले भेटेर यसरी सम्झाएका Prakash bhujel

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 พ.ย. 2024

ความคิดเห็น • 15

  • @maushamthapa9045
    @maushamthapa9045 8 วันที่ผ่านมา +21

    मान्छेले भन्छन् अरुको भबिष्य देख्नेले आफ्नो भबिष्य किन देखेनन् भगवान कृष्णलाई कति दुःख भोग्नु पर्यो शिवजीले कति दुःख भोग्नु पर्यो रामले,बुद्दले फेरि हामि त मान्छेहो तेसैले कसैले कसैलाई नराम्रो न भन्नौ भन्छुम चक्र जतापनि घुम्छ

    • @sirjanalimbu7483
      @sirjanalimbu7483 8 วันที่ผ่านมา

      आफ्नो आफैले देख्ने भए आफ्नो आँखाको कसिंगार निकाल सक्थें होला तर कसैले पनि आफ्नो आँखाको कसिगार निकाल्न सकिंदैन अहिलेको लागि यति सोचे पुग्छ किन दुनिया ठाउँ मा दिमाग लगाएर दिमाग खेरो फाल्नु हुन्छ त्यसैले धेरै दिमाग खेराे नफाल्ने होला साथी हो

    • @Hstgfghhub1
      @Hstgfghhub1 8 วันที่ผ่านมา +1

      भाइरल भए भन्दैमा धेरै उम्लेर मातिन पनि हुन्न जस्तो लाग्छ मलाई

    • @raisandeb3568
      @raisandeb3568 8 วันที่ผ่านมา

      ​@@Hstgfghhub1prthibi golo xa accydend hunu kasailai pani chaheko hudaina nochahanda nochahindai pani durghatana ma parinxa tesaile mirtak ruko atmale santi pawosh ghaite prkash ko swasthe lapko kamana ?

    • @Hstgfghhub1
      @Hstgfghhub1 8 วันที่ผ่านมา

      @@raisandeb3568 ghaite re vagda ta kehi dekhiyena ta

  • @sangamacharyaSandip
    @sangamacharyaSandip 8 วันที่ผ่านมา +5

    जय पशुपतिनाथ 🙏

  • @santoshbhujel1615
    @santoshbhujel1615 6 วันที่ผ่านมา

    🙏

  • @bhalakshrestha5615
    @bhalakshrestha5615 5 วันที่ผ่านมา

    बत्तिले वरपरका अँधेरो लाई उज्यालो गराउछ।आफुत अँधेरै हुन्छ।त्यसकारण कसैले पनि आफ्नो भविष्य देखेको हँदैन।

  • @dhanbdr2796
    @dhanbdr2796 7 วันที่ผ่านมา

    यति शक्तिशाली गुरु लाइ इन्डियन धोंति गुरु हरुले तन्त्र विद्या द्वारा प्रकास गुरु लाइ घात गरे प्रकास गुरु सोझो थिय बिश्वास गरे तर इन्डियन गुरु ले काला जादु तन्त्र गरेर नेलाप को धर्म र समाज सेवा मा घात गरेको हो प्रकास लाइ बिरोदि नेपालका हरुले नसकेर धोति ले बरबाद पारेको हो प्रकास माथ तन्त्र मन्त्र कृया भयको छ प्रकास लाइ राम्रो गुरु को मा लान पर्छ नत्र म त्यो तन्त्र मन्त्र कृया हटाउँछ

  • @lilagurung5132
    @lilagurung5132 7 วันที่ผ่านมา

    Parkas. Vujayl. Vai. Aati. Ramro. Hunxa. Samaj. Saybi. Hunxa

  • @SitaSoni-o9b
    @SitaSoni-o9b 7 วันที่ผ่านมา +1

    हीन्दुमे लुटतन्त्र मन्त्र जीयादा होगय ईसैले हीन्दुछोडक्र फीरी धरमे चल्राय लोग😅😅😅

  • @TheSsamn
    @TheSsamn 7 วันที่ผ่านมา

    Khane bhayo deshh

  • @bishalscreation
    @bishalscreation 7 วันที่ผ่านมา

    Masan khelaida aloukik shakti dwara masan haddi adrishya dhagole chala ko yei hoina 😅