Sukshma Drishti: प्रचण्डको घमन्डले उनलाई नै घाटा भयो ! || Narayan Timalsina

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • #GlobalTVHD #sukshmadrishti #narayantimalsina
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

ความคิดเห็น • 5

  • @ConfusedAnacondaSnake-el6mj
    @ConfusedAnacondaSnake-el6mj 3 หลายเดือนก่อน

    Great speech

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 3 หลายเดือนก่อน

    जनता मा आसा र भरोसा हराएको कुरा अरु सबै लाई था छ! तर रबि प्रचन्ड ओलि , देउवा लाई थाहा छ कि छैन यी चार जना को तान्डब ले अझै कति भरोसा उड्छ था छैन!

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 3 หลายเดือนก่อน

    प्रचंड र माकुने लाई ओलीले कांग्रेसको पपेड स्तरमा पुर्याएर अब एमालेसहित आफैं परेड हुन् पुगेका छन्! यिसबै नेपालको इतिहासमा वामपंथि रहेनन्! विदेशी दलाली र देशीय तस्करी ०६३ पछि नेपाल सरकारको नियति!

  • @Vovolove-b9s
    @Vovolove-b9s 3 หลายเดือนก่อน

    सन्जय गौतमले गलत भन्नुभयो २०१७ मा राजा महेन्द्रले कु नगरेको भए २०१७ देखि २०२८ भित्र जति बिकास भयो कांग्रेसको हातमा हुने हो भने त्यो बिकास सम्भब थिएन जुन कुरा नेपाली कांग्रेसले २०४८ मा बहुमत प्राप्त गर्दा बिकासको सट्टा राजा महेन्द्रले खोलेको उधुयोक बिग्रि गरेर खाए जस्को परिणाम २०४८ देखि २०८० सम्ममा ७० लाख भन्दा बढी नेपाली युवाहरु सामान्य रोजगारीका लागि दलाललाई लाखौं पैसा दिएर बिदेशीने बाध्य छन् त्यसैले अब कांग्रेस या कम्युनिस्ट यी दलाल भ्रष्टहरु बाट न बिकास सम्भब छ न शान्ति अब राजतन्त्रको बिकल्प छैन