नमस्कार 🙏 म,गायक दिलिप श्रीस॥ खासमा गीत बनाउदा पहिले शब्द लेखिन्छ,अनी त्यसमा सुहाउदो मेलोडी बनाईन्छ र मात्रै गायक गायिकाले आवाज दिए पछी गीत तयार हुन्छ। तर यसपाली यो गीत ठिक उल्टो तरिकाले तयार भएको छ।सँगीत सुनेर त्यही अनुसार शब्द लेखिएको हो। संगीतकार,एरेन्जर भाई पवन विश्व सगँ राम्रो सम्बन्ध मेरो।यसपाली नेपाल गएको भोली पल्टै भाई सगँ भेट भयो।उनले एउटा धुन सुनाए र भने”यस गीतको लागी स्टुडियोमा बाजागाजा पनी बजाईसकेको छु तर थेगो पनी छैन् अनी शब्द पनी छैन्,दाई मजाले सुन्नुस् मेलोडी मन पर्यो भने आफै थेगो,शब्द लेख्नुस र आफै गाउनुस्।” दुईपटक मजाले सुनेँ।थेगो तयार गरेँ अनी शब्द त्यही बसेर पाचैँ मिनेटमा लेखेँ। घर फर्किएर केही करेक्सन गरेँ। यसरी एकै बसाईमा तयार भएको यो गीत एकदमै ईनर्जेटिक छ। मलाई त मन परेरै लगानी गरेको हुँ।म आशावादी छुँ,यहाहरुलाई पनी मन पर्नेछ। जस्तो लाग्छ त्यस्तै प्रतिक्रियाको आश गर्दछु।
आहा दुवै जनाको आवाज कति मिठो हो साच्चिकै राम्रो गित बनेको रहेछ त्यस माथी बिजय पुन र चाहना जि को हुवहु एक्टिङ ले साच्चिकै गितलाई सुनमा सुगन्ध थपिरहेको छ यति मिठो गित सृजना गरेर बजार ल्याई हामी लाई मनोरञ्जन दिनुभएको धन्यवादका साथै लगानी कर्ता को लगानी खेर नजाओस् चाडै भन्दा चाडै 1m views पुगोस् सम्पुर्ण entire team लाई हार्दिक बधाइ।।
बिगत केहि वर्ष देखि नेपाली संगित क्षेत्रमा विभिन्न माध्यम बाट अझ भनौ प्राबिधिक पाटो बाट पर्दा पछाडि रहेर कर्म गरिरहेको छु तर यो पालि भने आदरणीय दिलिप श्रिष दाजुको मिठो शब्दमा संगित भर्ने र संगित संयोजन गर्ने दुश्साहस गरेको छु ।यो अवसरको लागि आदरणीय दिलिप दाइ प्रति नतमस्तक छु।यसै गितको सर्जक तथा गायक दिलिप श्रिष दाजु र गयिका नितु पुन को मिठो आवाजमा सुसज्जित कान्छि नानिको बोलको गित पछिल्लो समयको निकै व्यस्त डाइरेक्टर मौसम हिमालिको डाइरेक्सन तथा कोरियोग्राफि,मोडल द्वोय बिजय पुन र चाहाना राना मगरको उत्कृष्ट फिचरिङ मा महानपर्व बडा दशैं तथा तिहारको उपहार स्वरुप Dilip Shrees युट्युब च्यानल मार्फत हजुरहरुको माझ लिएर आएका छौं आशा छ माया गरिदिनुहुनेछ।
Yo song now music on top 59 ma raheko Rukum Maikot vonda mithas ra bbl chalne khalko xa but no viewers atleast main lead artist continue 3project ma repeat hunuvaxa aaudo project ma sochnuporne hunxa naita aafno tiktok id ko followers 20/20 janalai yo song ma tiktok request gornuporne hunthyo. Ki kaso ho Dilip sir.
नमस्कार 🙏 म,गायक दिलिप श्रीस॥
खासमा गीत बनाउदा पहिले शब्द लेखिन्छ,अनी त्यसमा सुहाउदो मेलोडी बनाईन्छ र मात्रै गायक गायिकाले आवाज दिए पछी गीत तयार हुन्छ।
तर यसपाली यो गीत ठिक उल्टो तरिकाले तयार भएको छ।सँगीत सुनेर त्यही अनुसार शब्द लेखिएको हो।
संगीतकार,एरेन्जर भाई पवन विश्व सगँ राम्रो सम्बन्ध मेरो।यसपाली नेपाल गएको भोली पल्टै भाई सगँ भेट भयो।उनले एउटा धुन सुनाए र भने”यस गीतको लागी स्टुडियोमा बाजागाजा पनी बजाईसकेको छु तर थेगो पनी छैन् अनी शब्द पनी छैन्,दाई मजाले सुन्नुस् मेलोडी मन पर्यो भने आफै थेगो,शब्द लेख्नुस र आफै गाउनुस्।”
दुईपटक मजाले सुनेँ।थेगो तयार गरेँ अनी शब्द त्यही बसेर पाचैँ मिनेटमा लेखेँ। घर फर्किएर केही करेक्सन गरेँ।
यसरी एकै बसाईमा तयार भएको यो गीत एकदमै ईनर्जेटिक छ।
मलाई त मन परेरै लगानी गरेको हुँ।म आशावादी छुँ,यहाहरुलाई पनी मन पर्नेछ।
जस्तो लाग्छ त्यस्तै प्रतिक्रियाको आश गर्दछु।
@@DilipShreesOfficial agadi bodnuhola haai sir
Beautiful music video ❤️❤️💖💖👌👌🎵🎵
Dilip n Nitu ko voice 1dom khariyeko xa,plz go ahead!!!
Nice song
आहा दुवै जनाको आवाज कति मिठो हो साच्चिकै राम्रो गित बनेको रहेछ त्यस माथी बिजय पुन र चाहना जि को हुवहु एक्टिङ ले साच्चिकै गितलाई सुनमा सुगन्ध थपिरहेको छ यति मिठो गित सृजना गरेर बजार ल्याई हामी लाई मनोरञ्जन दिनुभएको धन्यवादका साथै लगानी कर्ता को लगानी खेर नजाओस् चाडै भन्दा चाडै 1m views पुगोस् सम्पुर्ण entire team लाई हार्दिक बधाइ।।
आहा मिठो गीत "कान्छी नानीको" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
❤मिठो चुपिलो छ है song good luck सम्पुर्ण तिमी लाई
ए अम्मा नेपाल खर्लकै खाने भो जति हेरे पनि यो मन अघाउदिन दीलिप र नितु को फ्यान भैयो ❤❤❤
Thank you so much ❤🙏
Kati mitho geet netu pun ko vocal kya mitho suniyako xs
दामि छ हजुर!!
एतिको बबाल गित चाइ मैले अहिले सम्म सुनेको थिएन
Waoooo Bijayko bbl dance xa hau
Geet ramroo xa hoi
बिजय पुनलाई मनै देखी माया गर्ने साथीहरु यता हाजिर हौ त ❤🙏🙏🙏
आहा ❤❤ क्या मिठो गीत "कान्छी नानीको" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
बिगत केहि वर्ष देखि नेपाली संगित क्षेत्रमा विभिन्न माध्यम बाट अझ भनौ प्राबिधिक पाटो बाट पर्दा पछाडि रहेर कर्म गरिरहेको छु तर यो पालि भने आदरणीय दिलिप श्रिष दाजुको मिठो शब्दमा संगित भर्ने र संगित संयोजन गर्ने दुश्साहस गरेको छु ।यो अवसरको लागि आदरणीय दिलिप दाइ प्रति नतमस्तक छु।यसै गितको सर्जक तथा गायक दिलिप श्रिष दाजु र गयिका नितु पुन को मिठो आवाजमा सुसज्जित कान्छि नानिको बोलको गित पछिल्लो समयको निकै व्यस्त डाइरेक्टर मौसम हिमालिको डाइरेक्सन तथा कोरियोग्राफि,मोडल द्वोय बिजय पुन र चाहाना राना मगरको उत्कृष्ट फिचरिङ मा महानपर्व बडा दशैं तथा तिहारको उपहार स्वरुप Dilip Shrees युट्युब च्यानल मार्फत हजुरहरुको माझ लिएर आएका छौं आशा छ माया गरिदिनुहुनेछ।
आहा मिथो गित सुन्दर निर्त्य सम्पुर्न तिमलाइ सुभकामना 🎉🎉❤❤
Thank you so much ❤🙏
Dame cha
मीठो गीत ❤️❤️❤️❤️
Dami chha
Wow ❤❤❤❤❤❤❤
Aha mitho git❤❤❤
Omg nice
Nice 👍
supper
Dherai ramro👍️
#naruroka#
सफलताको शुभमना मस्तै
Best wishes!
Short n sweet song 1dom chalxa yesto song,congrats
Very very nice music video ❤️❤️💖💖👌👌🎵🎵
aaha mitho git cngratulation team❤❤
Nepali movie song jasto kyaaaa damizzz lagyo
Nice song❤
सबै जना बबाल यार 👏👏👏
Good luck, best wishes enter team congratulations
Good 👍👍👍👍
Nice bijaya❤❤
वाउ दामी दामी देराइ राम्रो गित बिज्योल सारै रामो मान प्र्यो🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️♥️♥️♥️♥️♥️♥️♥️♥️
तपाईलाई धेरै-धेरै धन्यवाद 🙏
❤❤❤
Good Luck!!!!
Very good music video 📹 super dupar hit song 🎵 so beautiful singer 👩🎤 🎤 hero heroins ❤❤❤
A huge congratulations dear Dilip sir for your upcoming music video.
Thanks a lot
Beautiful music video ❤️❤️💖💖👌👌🎵🎵
दामि छ सबै तिमलाई सफलताको शुभकामना ल
Big fan chahana
Jhos xittai next vdo aaudoi xa,we are so happy.❤🎉❤🎉❤🎉
सुन्दर गित,सुन्दर प्रस्तुति ❤❤
धेरै-धेरै धन्यवाद 🙏 ❤
🎉🎉🎉❤❤❤
Mausam ko new choreography Aaha xa
❤❤❤❤❤❤❤
We are waiting this song
❤❤😊
❤️❤️
❤❤❤
Dear i had suscribed your channel n I'm watching u from Pokhara.
Aankhai Timro Nasalu le poni 20 lacs viewers crossed gordoi xa,good job.keep it up!!!!
Bijay n Chahana lai once more repeat gordoi hunuhunxa, thnku for your imani jamani ko pakka panlai
🥰🥰🥰🥰
Ramailo chha. Best of luck. From USA Virginia
Thank you 🙏 so much,I’m here in Newyork city.
20 k suscribers bata 200k suscribers ko lagi aatur xam,wish u all the best!!!!
Dilip sir hajurko activeness lai carry on gordoi janu hola 1din nasocheko height vetnuhunxa🎉🎉🎉
❤❤❤❤❤❤❤
Molai ta yo song trending no.1 ma janxa jasto lagthyo kinaki song 19 ko 20 hoina 20 ko 30 utkrista po xa
Dona Thapa vako vy ahile samma chatar chatar vaisakeyo 😂
❤❤❤❤❤❤Good
❤❤❤❤
Creation no.1 xa slowly viewers pick up linexa, dhukka ho
sarai man paryo yo song chai
Keto sound alie ramro vya na😂😂😂
U.S. ko dollar xodera nepali geet sangeet ko utthanma jutnu vako xa soche jasto pragati hos,lol
big fan both
Sailale saililai lagyo vonda hit song hos SUVAKAMANA
Thank you 🙏 so much much
@@DilipShreesOfficial husss hajur haresh nakhanuhola
Nice song ❤❤❤
Yo song now music on top 59 ma raheko Rukum Maikot vonda mithas ra bbl chalne khalko xa but no viewers atleast main lead artist continue 3project ma repeat hunuvaxa aaudo project ma sochnuporne hunxa naita aafno tiktok id ko followers 20/20 janalai yo song ma tiktok request gornuporne hunthyo. Ki kaso ho Dilip sir.
तपाईको बिचार वा सुझाव मनन योग्य छ।
सदासयताको लागी पनी धन्यवाद 🙏
मैले केही सोच्न पर्छ अब।
Bijay pun kin harako
आहा ❤❤ क्या मिठो गीत "कान्छी नानीको" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
आहा मिठो गीत "कान्छी नानीको" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Wow❤❤❤
❤❤❤❤❤
❤❤❤❤
आहा मिठो गीत "कान्छी नानीको" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
❤❤❤❤❤
❤❤❤❤
आहा मिठो गीत "कान्छी नानीको" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
❤️
आहा मिठो गीत "कान्छी नानीको" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।