कुनै दल फुटाउने र मिलाउने काम गर्दिनँ : प्रधानमन्त्री | AP REPORT | AP1 HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ม.ค. 2025

ความคิดเห็น • 51

  • @JM-rc5xv
    @JM-rc5xv 11 ชั่วโมงที่ผ่านมา +1

    Good luck prime minister.🎉🎉

  • @rajendrasubedi8025
    @rajendrasubedi8025 22 ชั่วโมงที่ผ่านมา +2

    दिन रात सबै बेला काम गर्ने कुरा सही हो , यो दिन रातको कुरा गर्ने मानिस बेकुब हो, काम जति बेला पनि गर्ने हो, यो कुरा सही हो

  • @depakyogi493
    @depakyogi493 20 ชั่วโมงที่ผ่านมา +1

    I love you kp ba 🥀🌹🙏👏

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 13 ชั่วโมงที่ผ่านมา +2

    जय के.पि. ओलि जि. देशले सधै सम्झिरहनेछ ।

  • @rameshkant2871
    @rameshkant2871 9 ชั่วโมงที่ผ่านมา

    ❤❤❤ KP 💕💕

  • @BeautifulNepal-n7h
    @BeautifulNepal-n7h 9 ชั่วโมงที่ผ่านมา

    कि देशको लागि केही गर्नु हैन भने सिंगो एमाले पार्टीलाई क्षति पुग्ने गरी त्यो कुर्सीमा नबसेकै राम्रो ।

  • @darbinsunam7607
    @darbinsunam7607 17 ชั่วโมงที่ผ่านมา +1

    हेर्दै जानू यो एकदिन धोती न टोपी भएर भाग्ने स्थिति आउन्छ।

    • @manbhadurmarsangi1401
      @manbhadurmarsangi1401 6 ชั่วโมงที่ผ่านมา

      yo hoina yo na bhaya Bharatle tapai ra tapaika netalai bhagaunexa ra nepal sakaune xa chetana bhaya

  • @RanBirLimbu-y3j
    @RanBirLimbu-y3j 22 ชั่วโมงที่ผ่านมา +2

    प्र म ज्यु सलाम छ।

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 23 ชั่วโมงที่ผ่านมา

    जे गर्दिन भन्छन त्यहि गर्छन्

  • @uttamnepal326
    @uttamnepal326 10 ชั่วโมงที่ผ่านมา

    प्रम ज्यु ! अहिले भ्रष्ट्र , र राष्ट्रघाती , बिदेशिका दलाल लेन्डुपेहरु सरकार असफल बनाउन र एमाले कमजोर गर्न लगैटी कसेर लागि रहेका छन । त्यस्ता दलालहरुलाई वास्ता नगरी निरन्तर अगाडि बढी रहनु होला।।।

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 15 ชั่วโมงที่ผ่านมา

    कम्बोडियन बा ३२ अर्ब कहिले फिर्ता ल्याउने हो?

    • @manbhadurmarsangi1401
      @manbhadurmarsangi1401 6 ชั่วโมงที่ผ่านมา

      sabai ustai hun kambodiya dekhnele cantonment kina nadekheko sahakari kina nadekheko hola. ko dudhle nuhayaka xainan tara yati chahi paka ho ki Kp narahe bharat lampasarbadi harule nepal sakne xan.

  • @sureshpuri5714
    @sureshpuri5714 10 ชั่วโมงที่ผ่านมา

    😂😂😂 hamaro Des ko PM ko boli

  • @ChandRajendrachand
    @ChandRajendrachand 22 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajendrasubedi8025
    @rajendrasubedi8025 22 ชั่วโมงที่ผ่านมา

    राजनैतिक पार्टी भनेको गरि खाने ठाउँ हो र पि एम ज्यु ? सेवा गर्ने ठाउँ होइन ? यो भनाइ अलिक तल्लो स्तरको भएन र ?

  • @DaveKarki-gj7xc
    @DaveKarki-gj7xc 22 ชั่วโมงที่ผ่านมา

    यस्ता छन् देश को प्रधानमन्त्री देश कसरी बिकास गर्नपर्छ भन्ने छैन खाली उखान टिक्का मात्र जानेको

  • @RabiRai-pl5do
    @RabiRai-pl5do 11 ชั่วโมงที่ผ่านมา

    KP lai Kulman, Sanduk, Mahabir man a pardaina
    Tanki, 70 cr, Lalita , widebody mana parxa

  • @ArunSingh-mj3vg
    @ArunSingh-mj3vg 22 ชั่วโมงที่ผ่านมา

    Rip kp oli

  • @ChandRajendrachand
    @ChandRajendrachand 22 ชั่วโมงที่ผ่านมา

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @prashantoli6240
    @prashantoli6240 10 ชั่วโมงที่ผ่านมา

    महाभ्रष्टाचारीको नाईके,,, सामाजिक संजालमा राम्रो अपेक्षा गर्नलाई राम्रो काम गर्नुपर्यो,,, यस्ता भ्रष्टाचारी तस्कर माफिया बिचौलिया र यौन दुराचारी हरुलाई कसले राम्रो भन्छ,, भ्रष्टाचारी जोगाउन बनेको यो डांका हरुको झुण्ड हो सरकार होईन,, जनताले थुक्नै पर्छ।

  • @shivamangrati6115
    @shivamangrati6115 18 ชั่วโมงที่ผ่านมา

    Kati din kam garxas 2 uaiti gai sakyo kati din danxa ra teslye pani😊

  • @ChandRajendrachand
    @ChandRajendrachand 22 ชั่วโมงที่ผ่านมา +1

    Nepal 1 good PM kp oli ji 🎉🎉🎉🎉🎉

  • @LUFFY-bx4wc
    @LUFFY-bx4wc 11 ชั่วโมงที่ผ่านมา

    Backoff oli😊😊

  • @ArunSingh-mj3vg
    @ArunSingh-mj3vg 22 ชั่วโมงที่ผ่านมา

    Rip 😭

  • @harisharanlamichhane5900
    @harisharanlamichhane5900 22 ชั่วโมงที่ผ่านมา

    Prime minister and ex pm also speech negatively why nepalese society dont do so

  • @VASKARSHAH
    @VASKARSHAH 21 ชั่วโมงที่ผ่านมา

    चोर 😅

  • @shivamangrati6115
    @shivamangrati6115 18 ชั่วโมงที่ผ่านมา

    Timi haru jessukai garrayo rada xoro ho nepalgunj bata kta auuda 11/12 hour laghtyo aja 27 hour lagdyo rahye xa teslai milau

  • @pritampandey4813
    @pritampandey4813 22 ชั่วโมงที่ผ่านมา

    Kp baa

  • @rabindrarai7819
    @rabindrarai7819 22 ชั่วโมงที่ผ่านมา

    उखाने

  • @shivamangrati6115
    @shivamangrati6115 18 ชั่วโมงที่ผ่านมา

    Desh luteyera khau ma…

  • @GopalSunar-12
    @GopalSunar-12 22 ชั่วโมงที่ผ่านมา

    प्रधानमन्त्री जस्तो मान्छेले यस्तो झुट र कुतर्क बोल्न लाज लाग्दैन

  • @SagarKumar-nf6sm
    @SagarKumar-nf6sm 22 ชั่วโมงที่ผ่านมา

    धेरै नखोक्दा हुन्छ

  • @rajendrasubedi8025
    @rajendrasubedi8025 22 ชั่วโมงที่ผ่านมา

    दिन रात सबै बेला काम गर्ने कुरा सही हो , यो दिन रातको कुरा गर्ने मानिस बेकुब हो, काम जति बेला पनि गर्ने हो, यो कुरा सही हो

  • @rajendrasubedi8025
    @rajendrasubedi8025 22 ชั่วโมงที่ผ่านมา

    राजनैतिक पार्टी भनेको गरि खाने ठाउँ हो र पि एम ज्यु ? सेवा गर्ने ठाउँ होइन ? यो भनाइ अलिक तल्लो स्तरको भएन र ?