मेरो देशले जितिरहन्छ ll Nepali Cricket Fan Song ll Dedicated to all Nepali cricket fans

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 มิ.ย. 2024
  • सम्पुर्ण नेपाली क्रिकेट प्यानहरुलाई समर्पित SONG
    Lyrics : Lokraj Bhandari
    Music : Suno AI
    Photo : ICC
    Video : VEED
    #nepalicricket #nepalicricketfan #fansong #nepalicricketnewstoday #nepalicricketnews #sandeeplamichhane #rohitpoudel #dependrasing
    =========
    खेल न हो
    जित र हार त भइरहन्छ
    तर..
    मेरो देशले जितिरहन्छ ।
    इतिहासमा कसैको गुलाम बनेन, हाम्रौ पाखुरीले
    संसारभर चिनिरहन्छ, चन्द्र, सूर्य र खुकुरीले ।।
    संसारभर सितलता दिइरहन्छ हिमालले
    शान्तिको प्रतिमुर्ति बुद्ध पनि दियो नेपालले
    नेपली फ्यानको उपस्थिति दमदार रहिरन्छ
    खेल न हो
    जित र हार त भइरहन्छ
    तर..
    मेरो देशले जितिरहन्छ ।

ความคิดเห็น • 1

  • @sumirimal
    @sumirimal 18 วันที่ผ่านมา +1

    ❤❤❤