के मैले सन्यास, माला छोड्न सक्छु ? Can I leave sannyasa, mala?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 มิ.ย. 2024
  • #oshospeech #oshosannyas #oshoquotes #oshomeditation #oshoindia #osholife #sannyas #sanyasi
    Namaste!
    विगत १२ बर्ष देखि ध्यान, साधना पश्चात् भएका, घटेका अनुभवहरु यसमा मैले तपाईहरुलाई सेयर गरेको छु । आशा छ तपाईहरुले पक्कै लाभ लिनुहुनेछ । मैले कुनै शास्त्र, किताब, कुनै पण्डित, गुरु बाट पढेर, घोकेर, सिकेर कुनै शब्दहरु भनेको छैन । मैले विल्कुल आफ्नो अनुभवको आधारमा तपाईहरुलाई भनेको छु । र म बोलेको बिषयमा मेरो हो, तपाईको जीवनमा मेल नखान पनि सक्छ । मैले भनेको कुराहरु मान्नुपर्छ भन्ने छैन तर जरुर एक चोटी बिचार गर्नुहोला । यदि तपाईको जीवनमा पनि फाइदा पुग्छ जस्तो लाग्छ भने प्रयोग गरेर हेर्नुहोला । धन्यबाद ।
    सम्पर्कको लागि :
    Web/Blog : bhandarilokraj.com.np
    ==================================================================

ความคิดเห็น •