तिहारपछि सेयर बजार हुरहुर्ति बढ्छ, धितोपत्र बोर्डमा अध्यक्ष हुँदा भन्दा नहुँदै ठिक || Manish Aryal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ต.ค. 2024

ความคิดเห็น • 9

  • @ramshyam7367
    @ramshyam7367 58 นาทีที่ผ่านมา

    Very good interview 🙏

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 ชั่วโมงที่ผ่านมา +3

    दिनभरी बेच्दारछन हरियो फर्किदा अनि साझ परेपछी युट्युब तिर अन्तरबार्ता दिन हिड्दारछन है साथी हो। अनि फेरि 4/5 दिन रातोमा झार्ने सकेसम्म र मारी किन्ने अनि अरुलाइ बेच्नु भन्ने ओहो।

  • @AshokLimbu
    @AshokLimbu 2 ชั่วโมงที่ผ่านมา +2

    यस्ता कुरा नबुझ्नेहरूलाई किन अन्तर्वार्ताका लागि बोलाएको होलान् ?

  • @devalrebaat4063
    @devalrebaat4063 30 นาทีที่ผ่านมา

    कसैले किन भनेपछी किन्ने र बेच भनेपछि बेच्ने चिजै हैन रैछ सेर बजार आफुले चार बर्ष समन आँखा फुटुन्जेल चार्ट हेरेर यै सिकियो । त्यस्तो कुनै व्यक्ति छैन जसले भोलि के हुन्छ ठोकुवा साथ भन्न सकोस । मनिस जिको अन्तर वार्ता सारै मन पर्छ आयो भने नछुटाई हेर्ने गर्छु । तर सेर किन्दा निर्णय चाई आफै लिन्छु।

  • @rajankhatri2827
    @rajankhatri2827 2 ชั่วโมงที่ผ่านมา

    Thanku sir❤❤❤❤❤

  • @BULLBAZAR
    @BULLBAZAR ชั่วโมงที่ผ่านมา

    Kura thakai thakai chai huna khojako ho

  • @youbrajbelbase7538
    @youbrajbelbase7538 2 ชั่วโมงที่ผ่านมา

    Asta ka kura naptaunu.3000 Topi lagaya fari launa khojlaixan😢😢

  • @skp334
    @skp334 14 นาทีที่ผ่านมา

    nepaliharu j vandiyeni patyauxan vai vandeu vandeu😅😅

  • @dillirajbelbase448
    @dillirajbelbase448 3 ชั่วโมงที่ผ่านมา

    hawa guf...