म्याग्दी राखुमा LIVE पन्चे बाजामा युवा युवतीले कोतमा धुलो उडाए Myagdli Panchebaja
ฝัง
- เผยแพร่เมื่อ 7 ก.ย. 2024
- म्याग्दी राखुमा LIVE पन्चे बाजामा युवा युवतीले कोतमा धुलो उडाए Myagdli Panchebaja.
#LIVEPANCHEBAJA #MYAGDIRAKHU
------------------------------------------------------
© Baba Entertainment. All Rights Reserved.
-------------------------------------------------------
You may subscribe this channel for new entertaining videos .Your valuable suggestion is always highly appreciated.
/ babaentertainmenttv
---------------------------------------------------------
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED.
----------------------------------------------------------
Like Me At Facebook: / tilu.sharma.pdl
/ tilu.sharma
At Twitter: / tilupdl
At Instagram: / tilu.baba
Website: www.tilusharma...
सनाई बजाउने दाइ र नाच्ने बहिने लाई सबैले सम्मान गर्दै गित संगीत छेत्त्र मा लेउनाको लागि सबैले सयोग गरुम हाई साथी हो
सनाई बाधकको एक दम दम्दार प्रस्तुति मेरो सम्मान छ हजुर लाई 👌👌👌
कालो जाकेत लगौने बैनी को नाच राम्रो छ धन्यवाद छ सबैलाई
बाफ्रे बाफ्रे यो हो नि बाजा को ताल त्यम्को र ढाेलाकी अनि सनाई एकदमै राम्रो छ तेसमथी नाच त झन भन्नै परेन
Gau kasko kada xa hamro gauta
बाजातालमा यत्तिको नाचत आजसम्म देखेकै थिएन मैले👍️👍️👍️
Super duper baini. Keep it up and good job. Iam from India.
Very good Dnc Nepali cheli.
Very strong n smart dance.
Thank u so much for u.
Daami nach and yo Sanai Bajaune daju le Kati mitho bajaunu vako 👏👏👏
Wow dammi hamro rakhu ko baja💓💓💓❤❤ tesai ma ajha hamro bishu dd rw aasik dada ko nach jhani dammi💘💘 sanju didi ko geet pni😘😘
हाम्रो म्याउदी तिरको डानस धेरै राम्रो लाग्छ ।त्सैगरि नौमति बाजातालको छुट्टै चमत्कार र सनाइफुक्नेभाइको त झन डबलचमत्कार सबैलाइ मेरोतर्फबाट पनि नमस्कार !!!!!!
💝हार्दिक बधाई तथा शुभकामना tilu sharma दाई लगायत सम्पूर्ण टीमलाई💐 जय गीत जय संगीत💐💝
मेरोजन्मभूमिको पन्चेबाजालाई धन्यवाद बधाईछ हजुर अझैधेरै धन्यवाद नाच्नेबैनिलाई धन्यवाद छ
भगवान दाइ मिस यु बितेयर गय पनि दाइको याद निकै आउछ्♥️♥️♥️♥️
Hamro rakhu ko baaja nepal ko sabai vanda nbr one
हो नि विमल l शेयर पनि गर्दिनु होला l
सनाई बजाउने दाइ र नाच्ने बहिने लाई सबैले सम्मान गर्दै गित संगीत छेत्त्र मा लेउनाको लागि सबैले सयोग गरुम
Right
सम्झना रुचाल नानिलाइ इन्द्रेणी लगेर सम्प्रीया सङ्ग नचाउनु पर्छ है मिडिया साथिहो मेरो भनाइ
एक दम सहि कुरा भन्नू भयो मेरो मन को कुरा भन्नू भयो सर धन्यबाद छ हजुर लाई🙏🙏🙏🙏
याे पन्चे बाजा काे ग्रुप लाई बधाई छ शुभकामना
कलो जाकेत लगाउनि बहिनी को र त्यो भाइ को नाच अनि किसान जि को सनाई कति रामो
सम्झना रुचाल बहिनिको नाच बबाल ।।।
धन्यबाद नानि
आहा क्या रमाइलो।
O god dance dekher behos jehos bahiniko dance damii xa
यो नाच्ने बोइनी चाहिँ सारै मन पर्यो
साह्रै कडा म्याग्देली त बाबै नाच खत्रा छ।😁
शेयर गर्दिनु होला l
love from dubai..😁😁😍😍
सनाई नम्बर one चराले पात तिपे जस्तै
दामी बजाउनु हुन्छ
तेरा बाउले चिकनि रनडि नाचनाता नाचिस तरा कटु देखियो भालु तेरो गनाको तेरो कटु छि भालु
यस्तो नाच देख्दा जिन्दगीमा एउटै मात्र दुःख र पछुतो छ नाच्न नजान्नु र नसीक्नु मेरो भगवान ।
Prakash Bhattarai Sachi dame pro
धेरै खुशी लाग्यो म्याग्दी राखु को बाजा सुन पाउदा
शेयर पनि गर्दिनु होला l
थक बहादुर जि सनै बाधक राखुको किसन होनित हजुर उत्कृस्ट सनै बाधक हुनुहुन्छ
कालाे ज्याकेट लगाउने बहिनिकाे डान्स अति राम्राे छ धन्यबाद बहिनी हजुरलाई
सनाई बजाउने चाहिँ खत्रा हो रच keep it up bro....
भिडियो अपलोड गर्दा सहनाई बादकको नाम पनि राख्नु होला अति राम्रो बजानु हुनेरहेछ । बैनी को नाच क्या दामी ,धन्यवाद ।
खत्रा नाच है बैनी को
very nice your video ☝️👌👌
kisan pariyarko sanai kati mitho jati sune pani dhitai namarne enlai sahayog garnu parxa hai
किसान दाइ तपाईं को टिम को बाजा ताल मा एक पटक नाच्न मन छ
किसान दाइ लाई अजै प्रगती को कामना यो कला को सम्मान होस।
आउनु होला हाम्रो गाउमा है त् l शेयर गर्दिनु होला l
कहाँ हो हजुर को गाऊ किसान दाई ले र परकाष दाई ले बजा को बाजा मा नाच्न मन छ मलाई
यो भिदीओ दति हेरे नी न थाकिनी सारही मन पर्यो तिलु दाजु
Wow wow very nice dance sathi
Best sahnai kisan vai
धन्यबाद हजुर
Dami dance 💃 baja superb 👌 👏
Sahanai badak dajulai salute la.
हैट कडा
wow saboi lai badhai chha hajurr
Supper panchebbaja with good dance
धन्यबाद हजुर l शेयर पनि गर्दिनु होला l
किसान दाई र परकाष दाई ले बजा को sanya लास्ट मन पर्छ मलाई
आहा!
सनाई त दामी हो ल बजाउनी दाइ लाई सलाम छ
Supper dance ani baja naniharuko dance
सोल्टिनी कडा रैछे नाच्नलाई ।
Yo ketiko dans no1
Wow super
Oich hurrrreee chaitttttt💃💃
हाम्राे म्याग्दिकाे बाजा नै मिथाे छ बैसमा धुलाे उरायाे हिजाे अाज ती पलहरु सम्जियर पराई भुमिमा दिन कात्नु छ 👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Sanai dhon ani dans ati ramro x yas mati kilo jekeet lagai dans garni nanu ko supub
wow gau ani sathiharuko yad aayo
Tilu dai gaau ko sabai lai dekhiyo Khushi lagyo herera
मलानि कालाे जकेट लगाउने कहिनि र सनै बजाने काे कला मन पयाे बिदेसि भुमि बाट
Very nice
दलित समुदायको विशाल सस्कृति
Best wishes
Its so nice dance
Nece baja and dance
Lastai kadaa nachin nani💃💃💃💃💃💃
Kalo jacket lagaune baini ko dance Ramro chha
Oo bishu and aashik babal
sanai ra nacho man paro kalo jaket laune sis ko malai vatna mana lagyo nice
Wawo 👍️👍️👍️👍️
बाज सरै राम्रो बजाउनु भयो
धन्यबाद सर l शेयर पनि गर्दिनु होला l
Baballl xa hjr
Lather coat lagaune bainiko dance👌👍
Hamro baaja baaja ramro baaja
धन्यबाद बिमल जी
सनै बजाउने दाजुको कलालाई मान्नु पर्छ बब्बाल बजाउनुहुन्छ । पइले पइले चाहि अलि मिस्टेक चाल्नुहून्थ्यो आज भोलि त फरररै हुनुभएछ सो राम्रो छ यो टिम।।
palpa hungi serofero chanal nepal hello sir एकै चोती कस्ले सक्छ होर B A पास गर्न बिस्तारै एक कलास देखि पास हुँदै जानू पर्छनि है
धन्यबाद हजुर l शेयर पनि गर्दिनु होला l
Super dance
baja chai nepal top xan hai ...
हर बर्ष को भिडियो अपलोड गर्नु होला कृपया म्याग्दी राखु को बाजा को भिडियो... धन्यवाद again
हस सर l शेयर पनि गर्दिनु होला l
Wow babal dance ani yo keti kaha ko hola
यो कालो जकेत जिनको पाएन्त लगाइर नाच्ने नानी कहाको हुन पहिला भैलो मानी देखेको थिए नाम थर पाउन पाए हुन्थियो म काठमाडौं बात हेर्दै छु फोन न सम्म पाए इन्द्रेणी मा हाल्ने मनछ
म्याग्दी राखु कि हुन यिनी बैनि
म्याग्दि राखु कलेजवाङ
Wowow very nice
Damiiiiiiiii
बाबा हो नाच्न लाई त खपिस छ supop
आउनु होला हाम्रो गाउमा जोडी बाधेर नाच्न l शेयर पनि गर्दिनु होला l
आहा कति मिठो सहनाइ नाछ त्यसै राम्रो देखिउअको होइन के
हो त् नि l शेयर गर्दिनु होला l
Nice
Babal Dance black jacket lagauni baibi ko and super Baja team
हाम्री चेलीको हौसालाको लागि शेयर पनि गर्दिनु होला l
Omg wow
Aahaa
Wow
dami
nic
2076 ko deusi vailo po6i ko dan ce boini ko
Damiz lag6
Din vari baini saga nachna man la6
Molai.. rakhu ko baja saga
Anyway dami
हाम्रो म्याग्दी राम्रो म्याग्दी 🌷🌷🌷
Dami xa bahini ko dance
धेरै धेरै धन्यवाद
शेयर पनि गर्दिनु होला l
Manxe ni ramri ani dance ni babal xa baja tal supop
धन्यबाद हजुर l शेयर पनि गर्दिनु होला l
धेरै राम्रो नाच्नु भयो समझना हजूर
सनाई no 1 बबाल छ
Yeso volleyball game vako video pani haalnu bro
👍
👌,👍️,🙏,💓
Red line swetr daju ko nice dance
बबाल छ ल
धन्यबाद हजुर शेयर पनि गर्दिनु होला l
Manna parx